आइतबार सेप्टेम्बर 14, 2025



विषयपदार्थ

SubjectSubstance

वर्ण पाठ: एफिसी 2 : 8

तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।



Golden Text: Ephesians 2 : 8

For by grace are ye saved through faith; and that not of yourselves: it is the gift of God.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें



उत्तरदायी पढाइ: फिलिप्पी 3 : 13, 14, 16, 20 • फिलिप्पी 4 : 6-8, 20


13.     दाज्यु-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सँधै गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु।

14.     लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु।

16.     तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोडनु हुँदैन।

20.     तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी र्पखिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।

6.     कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।

7.     परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

8.     दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।

20.     हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।

Responsive Reading: Philippians 3 : 13, 14, 16, 20Philippians 4 : 6-8, 20

13.     Brethren, I count not myself to have apprehended: but this one thing I do, forgetting those things which are behind, and reaching forth unto those things which are before,

14.     I press toward the mark for the prize of the high calling of God in Christ Jesus.

16.     Nevertheless, whereto we have already attained, let us walk by the same rule, let us mind the same thing.

20.     For our conversation is in heaven; from whence also we look for the Saviour, the Lord Jesus Christ.

6.     Be careful for nothing; but in every thing by prayer and supplication with thanksgiving let your requests be made known unto God.

7.     And the peace of God, which passeth all understanding, shall keep your hearts and minds through Christ Jesus.

8.     Finally, brethren, whatsoever things are true, whatsoever things are honest, whatsoever things are just, whatsoever things are pure, whatsoever things are lovely, whatsoever things are of good report; if there be any virtue, and if there be any praise, think on these things.

20.     Now unto God and our Father be glory for ever and ever. Amen.



पाठ सेर्मन



बाइबलबाट


1. मत्तय 26 : 19 (से;), 31 (से:), 33-35, 59, 60 (से.), 63-65 (से;), 66, 69-75

19     चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए।

31     येशूले चेलाहरूलाई भन्नुभयो, आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ।

33     पत्रुसले भने, सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।

34     येशूले भन्नुभयो, म तिमीलाई साँचो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।

35     तर पत्रुसले जवाफ दिए, म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।

59     प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।

60     मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन।

63     येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ? य

64     येशूले भन्नुभयो, हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।

65     आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ।

66     तिमीहरूके के राय छ? यहूदीहरूले जवाफ दिए, उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।

69     त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, तिमी पनि गालील निवासी येशूसंग थियौ।

70     तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, कि तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?

71     त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, यो मानिस पनि नासरतको येशूसँग थियो।

72     पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!

73     केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।

74     तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ। पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो।

75     तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ। त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।

1. Matthew 26 : 19 (to ;), 31 (to :), 33-35, 59, 60 (to .), 63-65 (to ;), 66, 69-75

19     And the disciples did as Jesus had appointed them;

31     Then saith Jesus unto them, All ye shall be offended because of me this night:

33     Peter answered and said unto him, Though all men shall be offended because of thee, yet will I never be offended.

34     Jesus said unto him, Verily I say unto thee, That this night, before the cock crow, thou shalt deny me thrice.

35     Peter said unto him, Though I should die with thee, yet will I not deny thee. Likewise also said all the disciples.

59     Now the chief priests, and elders, and all the council, sought false witness against Jesus, to put him to death;

60     But found none: yea, though many false witnesses came, yet found they none.

63     But Jesus held his peace. And the high priest answered and said unto him, I adjure thee by the living God, that thou tell us whether thou be the Christ, the Son of God.

64     Jesus saith unto him, Thou hast said: nevertheless I say unto you, Hereafter shall ye see the Son of man sitting on the right hand of power, and coming in the clouds of heaven.

65     Then the high priest rent his clothes, saying, He hath spoken blasphemy;

66     What think ye? They answered and said, He is guilty of death.

69     Now Peter sat without in the palace: and a damsel came unto him, saying, Thou also wast with Jesus of Galilee.

70     But he denied before them all, saying, I know not what thou sayest.

71     And when he was gone out into the porch, another maid saw him, and said unto them that were there, This fellow was also with Jesus of Nazareth.

72     And again he denied with an oath, I do not know the man.

73     And after a while came unto him they that stood by, and said to Peter, Surely thou also art one of them; for thy speech bewrayeth thee.

74     Then began he to curse and to swear, saying, I know not the man. And immediately the cock crew.

75     And Peter remembered the word of Jesus, which said unto him, Before the cock crow, thou shalt deny me thrice. And he went out, and wept bitterly.

2. 1 पत्रुस 1 : 1, 3, 4, 7, 23

1     पत्रुस, येशू ख्रीष्टका प्रेरित द्वारा अभिवादन परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरु प्रति।

3     परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

4     अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरुका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरुका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरु ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरुले मुक्ति पाउँदैनौ

7     यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

23     तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

2. I Peter 1 : 1, 3, 4, 7, 23

1     Peter, an apostle of Jesus Christ, to the strangers scattered throughout Pontus, Galatia, Cappadocia, Asia, and Bithynia,

3     Blessed be the God and Father of our Lord Jesus Christ, which according to his abundant mercy hath begotten us again unto a lively hope by the resurrection of Jesus Christ from the dead,

4     To an inheritance incorruptible, and undefiled, and that fadeth not away, reserved in heaven for you,

7     That the trial of your faith, being much more precious than of gold that perisheth, though it be tried with fire, might be found unto praise and honour and glory at the appearing of Jesus Christ:

23     Being born again, not of corruptible seed, but of incorruptible, by the word of God, which liveth and abideth for ever.

3. प्रेरित 3 : 1-8

1     एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो।

2     जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। उ हिंड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसंग पैसा माग्ने गर्थ्यो।

3     त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसंग पैसा माग्यो।

4     पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, हामीलाई हेर!

5     त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो।

6     तर पत्रुसले भने, मसंग कुनै सुन अथवा चाँदी छैन, तर मसंग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।

7     त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।

8     त्यो मानिस उफ्रियो र जुरूक्क खडा उभियो र हिंड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू संगै गयो। तयो हिडदै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।

3. Acts 3 : 1-8

1     Now Peter and John went up together into the temple at the hour of prayer, being the ninth hour.

2     And a certain man lame from his mother’s womb was carried, whom they laid daily at the gate of the temple which is called Beautiful, to ask alms of them that entered into the temple;

3     Who seeing Peter and John about to go into the temple asked an alms.

4     And Peter, fastening his eyes upon him with John, said, Look on us.

5     And he gave heed unto them, expecting to receive something of them.

6     Then Peter said, Silver and gold have I none; but such as I have give I thee: In the name of Jesus Christ of Nazareth rise up and walk.

7     And he took him by the right hand, and lifted him up: and immediately his feet and ankle bones received strength.

8     And he leaping up stood, and walked, and entered with them into the temple, walking, and leaping, and praising God.

4. प्रेरित 4 : 1, 3 (से,), 7, 8, 10-12, 14, 21 (से:), 23, 24, 29, 30 (से;), 31, 32 (से:), 33, 34 (से:), 36 (से 1st ,), 37

1     जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।

3     यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे।

7     तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?

8 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः

10     तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।

11     येशू हुनुहुन्छः यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।

12     येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।

14     तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।

21     यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस र्वषभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

23     पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हुललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।

24     जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।

29     अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।

30     प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती

31     विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

32     अनि विश्वास गर्नेहरूको भीड एकै हृदय र एकै आत्माका थिए।

33     प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।

34     तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे।

36     नाउँ यूसुफ थियो।

37     यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

4. Acts 4 : 1, 3 (to ,), 7, 8, 10-12, 14, 21 (to :), 23, 24, 29, 30 (to ;), 31, 32 (to :), 33, 34 (to :), 36 (to 1st ,), 37

1     And as they spake unto the people, the priests, and the captain of the temple, and the Sadducees, came upon them,

3     And they laid hands on them,

7     And when they had set them in the midst, they asked, By what power, or by what name, have ye done this?

8     Then Peter, filled with the Holy Ghost, said unto them, Ye rulers of the people, and elders of Israel,

10     Be it known unto you all, and to all the people of Israel, that by the name of Jesus Christ of Nazareth, whom ye crucified, whom God raised from the dead, even by him doth this man stand here before you whole.

11     This is the stone which was set at nought of you builders, which is become the head of the corner.

12     Neither is there salvation in any other: for there is none other name under heaven given among men, whereby we must be saved.

14     And beholding the man which was healed standing with them, they could say nothing against it.

21     So when they had further threatened them, they let them go, finding nothing how they might punish them, because of the people:

23     And being let go, they went to their own company, and reported all that the chief priests and elders had said unto them.

24     And when they heard that, they lifted up their voice to God with one accord, and said, Lord, thou art God, which hast made heaven, and earth, and the sea, and all that in them is:

29     And now, Lord, behold their threatenings: and grant unto thy servants, that with all boldness they may speak thy word,

30     By stretching forth thine hand to heal;

31     And when they had prayed, the place was shaken where they were assembled together; and they were all filled with the Holy Ghost, and they spake the word of God with boldness.

32     And the multitude of them that believed were of one heart and of one soul:

33     And with great power gave the apostles witness of the resurrection of the Lord Jesus: and great grace was upon them all.

34     Neither was there any among them that lacked:

36     And Joses,

37     Having land, sold it, and brought the money, and laid it at the apostles’ feet.

5. हिब्रू 11 : 1

1     विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु।

5. Hebrews 11 : 1

11     Now faith is the substance of things hoped for, the evidence of things not seen.



विज्ञान र स्वास्थ्य


1. 468: 17 (पदार्थ)-21

पदार्थ भनेको शाश्वत र कलह र क्षयको लागि असक्षम हो। सत्य, जीवन र प्रेम पदार्थ हुन्, किनकि धर्मशास्त्रले हिब्रूमा यो शब्द प्रयोग गर्दछ: "आशा राखिएका चीजहरूको वस्तु, नदेखिएका कुराहरूको प्रमाण।"

1. 468 : 17 (Substance)-21

Substance is that which is eternal and incapable of discord and decay. Truth, Life, and Love are substance, as the Scriptures use this word in Hebrews: "The substance of things hoped for, the evidence of things not seen."

2. 349: 31-5

क्रिश्चियन विज्ञानमा, पदार्थलाई आत्मा भनेर बुझिन्छ, जबकि क्रिश्चियन विज्ञानका विरोधीहरूले पदार्थलाई पदार्थ मान्छन्। तिनीहरू पदार्थलाई केहि र लगभग एक मात्र चीजको रूपमा सोच्छन्, र आत्मासँग सम्बन्धित चीजहरूलाई केहि पनि होइन, वा दैनिक अनुभवबाट धेरै टाढाको रूपमा सोच्छन्। क्रिश्चियन विज्ञानले ठीक विपरीत दृष्टिकोण लिन्छ।

2. 349 : 31-5

In Christian Science, substance is understood to be Spirit, while the opponents of Christian Science believe substance to be matter. They think of matter as something and almost the only thing, and of the things which pertain to Spirit as next to nothing, or as very far removed from daily experience. Christian Science takes exactly the opposite view.

3. 136: 29-7

चेलाहरूले आफ्ना गुरुलाई अरूहरूले भन्दा राम्रोसँग पक्रे, तर तिनीहरूले उहाँले भन्नुभएको र गर्नुभएका सबै कुरा बुझेनन्, वा तिनीहरूले उहाँलाई धेरै पटक सोध्ने थिएनन्। येशू धीरजी भई अस्तित्वको सत्यता सिकाउन र प्रदर्शन गर्नमा लागिरहनुभयो। उहाँका विद्यार्थीहरूले सत्यको यो शक्ति बिरामीहरूलाई निको पार्ने, दुष्टहरूलाई बाहिर निकाल्ने, मरेकाहरूलाई जीवित पार्ने देखे। तर यस अद्भुत कामको अन्तिम कुरालाई आत्मिक रूपमा बुझ्न सकेन, तिनीहरूद्वारा पनि, क्रूसमा टाँगिएपछि, जब तिनीहरूका पवित्र शिक्षक तिनीहरूको सामु उभिए, रोग, पाप, रोग, मृत्यु र चिहानमाथि विजयी।

3. 136 : 29-7

The disciples apprehended their Master better than did others; but they did not comprehend all that he said and did, or they would not have questioned him so often. Jesus patiently persisted in teaching and demonstrating the truth of being. His students saw this power of Truth heal the sick, cast out evil, raise the dead; but the ultimate of this wonderful work was not spiritually discerned, even by them, until after the crucifixion, when their immaculate Teacher stood before them, the victor over sickness, sin, disease, death, and the grave.

4. 325: 30-2

कुनै पनि युगमा पहिलो पटक बोल्दा, सत्य, उज्यालो जस्तै, "अन्धकारमा चम्कन्छ, र अन्धकारले यसलाई बुझ्दैन।" जीवन, पदार्थ र दिमागको गलत भावनाले ईश्वरीय सम्भावनाहरूलाई लुकाउँछ र वैज्ञानिक प्रदर्शनलाई लुकाउँछ।

4. 325 : 30-2

When first spoken in any age, Truth, like the light, "shineth in darkness, and the darkness comprehended it not." A false sense of life, substance, and mind hides the divine possibilities, and conceals scientific demonstration.

5. 43: 3-12

येशूको कामको परिमाण, तिनीहरूको आँखा अगाडि उहाँको भौतिक गायब हुनु र उहाँको पुनरुत्थान, सबैले चेलाहरूलाई येशूले भन्नुभएको कुरा बुझ्न सक्षम बनायो। यसअघि तिनीहरूले केवल विश्वास गरेका थिए; अब तिनीहरूले बुझे। यो बुझाइको आगमन भनेको पवित्र आत्माको अवतरणको अर्थ हो, - दिव्य विज्ञानको त्यो आगमन जसले पेन्टेकोस्टल दिनलाई यसरी उज्यालो बनायो र अब यसको प्राचीन इतिहास दोहोर्याउँदैछ।

येशूको अन्तिम प्रमाण उहाँका विद्यार्थीहरूको लागि सबैभन्दा उच्च, सबैभन्दा विश्वस्त, सबैभन्दा लाभदायक थियो।

5. 43 : 3-12

The magnitude of Jesus' work, his material disappearance before their eyes and his reappearance, all enabled the disciples to understand what Jesus had said. Heretofore they had only believed; now they understood. The advent of this understanding is what is meant by the descent of the Holy Ghost, — that influx of divine Science which so illuminated the Pentecostal Day and is now repeating its ancient history.

Jesus' last proof was the highest, the most convincing, the most profitable to his students.

6. 91: 16-21

भौतिक स्वार्थमा अवशोषित भएर हामी जीवन वा दिमागको पदार्थलाई चिन्ने र प्रतिबिम्बित गर्छौं। भौतिक स्वार्थको इन्कारले मानिसको आध्यात्मिक र शाश्वत व्यक्तित्वको विवेकलाई मद्दत गर्दछ, र पदार्थबाट प्राप्त भएको गलत ज्ञानलाई नष्ट गर्दछ वा जसलाई भौतिक इन्द्रियहरू भनिन्छ।

6. 91 : 16-21

Absorbed in material selfhood we discern and reflect but faintly the substance of Life or Mind. The denial of material selfhood aids the discernment of man's spiritual and eternal individuality, and destroys the erroneous knowledge gained from matter or through what are termed the material senses.

7. 326: 8-11, 20-21

सबै प्रकृतिले मानिसलाई ईश्वरको प्रेम सिकाउँछ, तर मानिसले ईश्वरलाई सर्वोच्च रूपमा प्रेम गर्न सक्दैन र आफ्नो सम्पूर्ण स्नेह आध्यात्मिक चीजहरूमा सेट गर्न सक्दैन, जबकि भौतिकलाई माया गर्छ वा आध्यात्मिक भन्दा बढी विश्वास गर्दछ।

सच्चा मनले काम गरेर प्रार्थना गर्दा बाबाले बाटो खोलिदिनुहुनेछ।

7. 326 : 8-11, 20-21

All nature teaches God's love to man, but man cannot love God supremely and set his whole affections on spiritual things, while loving the material or trusting in it more than in the spiritual.

Working and praying with true motives, your Father will open the way.

8. 179: 7-11

अमर मनले आँखाले नदेखेको कुरालाई निको पार्छ; तर विचारलाई बुझ्ने र सत्य-शक्तिद्वारा निको पार्ने आध्यात्मिक क्षमता, मानिसलाई आत्म-धार्मिकतामा होइन, तर दिव्य प्रकृतिलाई प्रतिबिम्बित गर्दा मात्र जितिन्छ।

8. 179 : 7-11

Immortal Mind heals what eye hath not seen; but the spiritual capacity to apprehend thought and to heal by the Truth-power, is won only as man is found, not in self-righteousness, but reflecting the divine nature.

9. 139: 15-27

के होली रिट मान्नु पर्छ र के गर्नु हुँदैन भनेर चर्च काउन्सिलहरूको भोटबाट निर्णयहरू; पुरातन संस्करणहरूमा प्रकट गल्तीहरू; पुरानो नियममा तीस हजार विभिन्न पठनहरू, र नयाँमा तीन लाख, - यी तथ्यहरूले देखाउँदछ कि कसरी एक नश्वर र भौतिक भावनाले ईश्वरीय अभिलेखमा चोरी गर्यो, यसको आफ्नै रङ केही हदसम्म प्रेरित पृष्ठहरू कालो हुँदै गयो। तर गल्तीहरूले न त उत्पत्तिदेखि प्रकाशसम्म देखिएका धर्मशास्त्रको ईश्वरीय विज्ञानलाई पूर्ण रूपमा अस्पष्ट पार्न सकेन, न त येशूको प्रदर्शनलाई बिगार्न सक्छ, न त भविष्यवक्ताहरूद्वारा गरिएको निकोलाई रद्द गर्न सक्छ, जसले "निर्माणकर्ताहरूले अस्वीकार गरेको ढुङ्गा" "को टाउको" हुनेछ भनी भविष्यवाणी गरेका थिए। कुना।"

9. 139 : 15-27

The decisions by vote of Church Councils as to what should and should not be considered Holy Writ; the manifest mistakes in the ancient versions; the thirty thousand different readings in the Old Testament, and the three hundred thousand in the New, — these facts show how a mortal and material sense stole into the divine record, with its own hue darkening to some extent the inspired pages. But mistakes could neither wholly obscure the divine Science of the Scriptures seen from Genesis to Revelation, mar the demonstration of Jesus, nor annul the healing by the prophets, who foresaw that "the stone which the builders rejected" would become "the head of the corner."

10. 78: 28-3

आत्माले मानिसलाई आशीर्वाद दिन्छ, तर मानिसले "कहाँबाट आउँछ भनेर भन्न सक्दैन।" यसद्वारा बिरामीहरू निको हुन्छन्, शोक गर्नेहरूलाई सान्त्वना दिइन्छ, र पाप गर्नेहरूलाई सुधार गरिन्छ। यी एक विश्वव्यापी ईश्वरको प्रभाव हुन्, अनन्त विज्ञानमा वास गर्ने अदृश्य असल कुरा।

10. 78 : 28-32

Spirit blesses man, but man cannot "tell whence it cometh." By it the sick are healed, the sorrowing are comforted, and the sinning are reformed. These are the effects of one universal God, the invisible good dwelling in eternal Science.

11. 278: 28-3

हामी पाप, रोग र मृत्यु भन्ने सबै कुरा नश्वर विश्वास हो। हामी पदार्थलाई त्रुटिको रूपमा परिभाषित गर्छौं, किनकि यो जीवन, पदार्थ र बुद्धिको विपरीत हो। यदि आत्मा वास्तविक र अनन्त छ भने पदार्थ, यसको नश्वरता सहित, वास्तविक हुन सक्दैन। हाम्रो लागि कुन वास्तविक हुनुपर्छ - गल्ती गर्ने, परिवर्तनशील र मर्ने, परिवर्तनशील र नश्वर, वा अचल, अपरिवर्तनीय र अमर?

11. 278 : 28-3

All that we term sin, sickness, and death is a mortal belief. We define matter as error, because it is the opposite of life, substance, and intelligence. Matter, with its mortality, cannot be substantial if Spirit is substantial and eternal. Which ought to be substance to us, — the erring, changing, and dying, the mutable and mortal, or the unerring, immutable, and immortal?

12. 329: 5 (अलिकति खमीर)-13

एक सानो खमिरले सम्पूर्ण गांठलाई खमिरो बनाउँछ। क्रिश्चियन विज्ञानको एक सानो समझले मैले यसको बारेमा भनेको सबैको सत्यता प्रमाणित गर्दछ। किनभने तपाईं पानीमाथि हिँडेर मरेकाहरूलाई जीवित पार्न सक्नुहुन्न, त्यसैले यी दिशाहरूमा दिव्य विज्ञानको महान शक्तिमाथि प्रश्न उठाउने अधिकार तपाईंलाई छैन। विज्ञानको साँचो प्रदर्शनकर्ता येशूले यी कामहरू गर्नुभयो र हाम्रो लागि आफ्नो उदाहरण छोड्नुभयो भन्ने कुरामा कृतज्ञ हुनुहोस्। विज्ञानमा हामी जे बुझ्छौं त्यो मात्र प्रयोग गर्न सक्छौं। हामीले प्रदर्शनद्वारा हाम्रो विश्वास प्रमाणित गर्नुपर्छ।

12. 329 : 5 (A little leaven)-13

A little leaven leavens the whole lump. A little understanding of Christian Science proves the truth of all that I say of it. Because you cannot walk on the water and raise the dead, you have no right to question the great might of divine Science in these directions. Be thankful that Jesus, who was the true demonstrator of Science, did these things, and left his example for us. In Science we can use only what we understand. We must prove our faith by demonstration.

13. 275: 12-23

आत्मा, जीवन, सत्य, प्रेम, एकको रूपमा संयोजन, र परमेश्वरका लागि धर्मशास्त्रीय नामहरू हुन्। सबै पदार्थ, बुद्धि, बुद्धि, अस्तित्व, अमरता, कारण र प्रभाव ईश्वरको हो। यी उहाँका गुणहरू हुन्, अनन्त ईश्वरीय सिद्धान्त, प्रेमको अनन्त अभिव्यक्तिहरू। कुनै पनि बुद्धि बुद्धिमानी छैन तर उहाँको बुद्धि; कुनै सत्य सत्य छैन, कुनै प्रेम प्यारो छैन, जीवन जीवन होइन तर ईश्वरीय हो; राम्रो छैन, तर असल परमेश्वरले दिनुहुन्छ।

ईश्वरीय मेटाफिजिक्स, जसरी आध्यात्मिक समझमा प्रकट हुन्छ, स्पष्ट रूपमा देखाउँछ कि सबै मन हो, र त्यो मन ईश्वर हो, सर्वशक्तिमानता, सर्वव्यापीता, सर्वविज्ञान, - अर्थात्, सबै शक्ति, सबै उपस्थिति, सबै विज्ञान।

13. 275 : 12-23

Spirit, Life, Truth, Love, combine as one, — and are the Scriptural names for God. All substance, intelligence, wisdom, being, immortality, cause, and effect belong to God. These are His attributes, the eternal manifestations of the infinite divine Principle, Love. No wisdom is wise but His wisdom; no truth is true, no love is lovely, no life is Life but the divine; no good is, but the good God bestows.

Divine metaphysics, as revealed to spiritual understanding, shows clearly that all is Mind, and that Mind is God, omnipotence, omnipresence, omniscience, — that is, all power, all presence, all Science.

14. 468: 21-24

आत्मा, मन, आत्मा वा ईश्वरको पर्यायवाची शब्द मात्र वास्तविक पदार्थ हो। आत्मिक ब्रह्माण्ड, व्यक्तिगत मानिस सहित, एक मिश्रित विचार हो, आत्मा को ईश्वरीय पदार्थ को प्रतिबिम्बित गर्दछ।

14. 468 : 21-24

Spirit, the synonym of Mind, Soul, or God, is the only real substance. The spiritual universe, including individual man, is a compound idea, reflecting the divine substance of Spirit.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।