आइतबार मार्च 9, 2025
“तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।”
“Cease ye from man, whose breath is in his nostrils: for wherein is he to be accounted of?”
26. तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।
27. यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
31. परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।
3. परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।
4. उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
5. परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
26. And God said, Let us make man in our image, after our likeness: and let them have dominion over the fish of the sea, and over the fowl of the air, and over the cattle, and over all the earth, and over every creeping thing that creepeth upon the earth.
27. So God created man in his own image, in the image of God created he him; male and female created he them.
31. And God saw every thing that he had made, and, behold, it was very good.
3. Know ye that the Lord he is God: it is he that hath made us, and not we ourselves; we are his people, and the sheep of his pasture.
4. Enter into his gates with thanksgiving, and into his courts with praise: be thankful unto him, and bless his name.
5. For the Lord is good; his mercy is everlasting; and his truth endureth to all generations.
पाठ सेर्मन
1 हेपरमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
3 परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
7 म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुँन्छ। हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
8 हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्र तिर गए तपाईं त्यतै तिर हुनुहुन्छ।
10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।
1 O Lord, thou hast searched me, and known me.
2 Thou knowest my downsitting and mine uprising, thou understandest my thought afar off.
3 Thou compassest my path and my lying down, and art acquainted with all my ways.
7 Whither shall I go from thy spirit? or whither shall I flee from thy presence?
8 If I ascend up into heaven, thou art there: if I make my bed in hell, behold, thou art there.
9 If I take the wings of the morning, and dwell in the uttermost parts of the sea;
10 Even there shall thy hand lead me, and thy right hand shall hold me.
8 एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।
9 आइमाईले आफ्नो लोग्नेलाई भनी, हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।
10 एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।
11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।
12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, यस शुनैमेली आइमाईलाई बोलाऊ। सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।
13 एलीशाले आफ्नो सेवकलाई भने, अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई? आइमाईले भनी, म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।
14 एलीशाले गेहजीलाई भने, हामी उसका लागि के गर्न सक्छौं? गेहजीले उत्तर दिए, मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।
15 तब एलीशाले भने, उनलाई बोलाऊ। यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई।
16 एलीशाले आइमाईलाई भने, अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ। आइमाईले भनी, होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।
17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईर्ले छोरा जन्माई।
18 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।
19 बालकले आफ्नो बुबालाई भन्यो, अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!”बुबाले आफ्नो सेवकलाई भन्यो, उसको आमाकहाँ लिएर जाऊ।
20 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।
21 आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।
22 उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।
23 आइमाईको लोग्नेले भन्यो, तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन। उसले भनी, चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।
24 तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।
25 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!
26 उसलाई भन, के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ? गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, सबै ठीक ठाक छ।
27 तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।
28 तब शुनैमेली आइमाईले भनी, महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, मलाई नढाँट्नु होस्।
32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो।
33 एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।
34 एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।
35 त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।
36 एलीशाले गेहजीलाई बोलाए अनि भने, शुनैमेली आइमाईलाई बोलाऊ! गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, तिम्रो छोरालाई उठाऊ।
37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।
8 And it fell on a day, that Elisha passed to Shunem, where was a great woman; and she constrained him to eat bread. And so it was, that as oft as he passed by, he turned in thither to eat bread.
9 And she said unto her husband, Behold now, I perceive that this is an holy man of God, which passeth by us continually.
10 Let us make a little chamber, I pray thee, on the wall; and let us set for him there a bed, and a table, and a stool, and a candlestick: and it shall be, when he cometh to us, that he shall turn in thither.
11 And it fell on a day, that he came thither, and he turned into the chamber, and lay there.
12 And he said to Gehazi his servant, Call this Shunammite. And when he had called her, she stood before him.
13 And he said unto him, Say now unto her, Behold, thou hast been careful for us with all this care; what is to be done for thee? wouldest thou be spoken for to the king, or to the captain of the host? And she answered, I dwell among mine own people.
14 And he said, What then is to be done for her? And Gehazi answered, Verily she hath no child, and her husband is old.
15 And he said, Call her. And when he had called her, she stood in the door.
16 And he said, About this season, according to the time of life, thou shalt embrace a son. And she said, Nay, my lord, thou man of God, do not lie unto thine handmaid.
17 And the woman conceived, and bare a son at that season that Elisha had said unto her, according to the time of life.
18 And when the child was grown, it fell on a day, that he went out to his father to the reapers.
19 And he said unto his father, My head, my head. And he said to a lad, Carry him to his mother.
20 And when he had taken him, and brought him to his mother, he sat on her knees till noon, and then died.
21 And she went up, and laid him on the bed of the man of God, and shut the door upon him, and went out.
22 And she called unto her husband, and said, Send me, I pray thee, one of the young men, and one of the asses, that I may run to the man of God, and come again.
23 And he said, Wherefore wilt thou go to him to day? it is neither new moon, nor sabbath. And she said, It shall be well.
24 Then she saddled an ass, and said to her servant, Drive, and go forward; slack not thy riding for me, except I bid thee.
25 So she went and came unto the man of God to mount Carmel. And it came to pass, when the man of God saw her afar off, that he said to Gehazi his servant, Behold, yonder is that Shunammite:
26 Run now, I pray thee, to meet her, and say unto her, Is it well with thee? is it well with thy husband? is it well with the child? And she answered, It is well.
27 And when she came to the man of God to the hill, she caught him by the feet: but Gehazi came near to thrust her away. And the man of God said, Let her alone; for her soul is vexed within her: and the Lord hath hid it from me, and hath not told me.
28 Then she said, Did I desire a son of my lord? did I not say, Do not deceive me?
32 And when Elisha was come into the house, behold, the child was dead, and laid upon his bed.
33 He went in therefore, and shut the door upon them twain, and prayed unto the Lord.
34 And he went up, and lay upon the child, and put his mouth upon his mouth, and his eyes upon his eyes, and his hands upon his hands: and he stretched himself upon the child; and the flesh of the child waxed warm.
35 Then he returned, and walked in the house to and fro; and went up, and stretched himself upon him: and the child sneezed seven times, and the child opened his eyes.
36 And he called Gehazi, and said, Call this Shunammite. So he called her. And when she was come in unto him, he said, Take up thy son.
37 Then she went in, and fell at his feet, and bowed herself to the ground, and took up her son, and went out.
23 येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
24 उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।
23 And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing all manner of sickness and all manner of disease among the people.
24 And his fame went throughout all Syria: and they brought unto him all sick people that were taken with divers diseases and torments, and those which were possessed with devils, and those which were lunatick, and those that had the palsy; and he healed them.
14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।
15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
14 And when Jesus was come into Peter’s house, he saw his wife’s mother laid, and sick of a fever.
15 And he touched her hand, and the fever left her: and she arose, and ministered unto them.
17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
17 The Lord thy God in the midst of thee is mighty; he will save, he will rejoice over thee with joy; he will rest in his love, he will joy over thee with singing.
प्रश्न। — मानिस के हो?
उत्तर। — मानिस पदार्थ होइन; ऊ मस्तिष्क, रगत, हड्डी र अन्य भौतिक तत्वहरू मिलेर बनेको छैन। धर्मशास्त्रले हामीलाई बताउँछ कि मानिस परमेश्वरको स्वरूप र समानतामा बनेको छ। पदार्थ त्यो समानता होइन। आत्माको समानता आत्मा भन्दा फरक हुन सक्दैन। मानिस आध्यात्मिक र सिद्ध छ; र किनभने ऊ आध्यात्मिक र सिद्ध छ, उसलाई क्रिश्चियन विज्ञानमा यसरी बुझ्नुपर्छ। मानिस प्रेमको विचार, छवि हो; ऊ भौतिक होइन। ऊ परमेश्वरको संयुक्त विचार हो, जसमा सबै सही विचारहरू समावेश छन्; परमेश्वरको छवि र समानता प्रतिबिम्बित गर्ने सबैको लागि सामान्य शब्द; विज्ञानमा पाइने अस्तित्वको सचेत पहिचान, जसमा मानिस परमेश्वर, वा मनको प्रतिबिम्ब हो, र त्यसैले अनन्त छ; जसको परमेश्वरबाट अलग मन छैन; जसमा देवताबाट प्राप्त एकल गुण छैन; जसमा जीवन, बुद्धि, वा आफ्नै रचनात्मक शक्ति छैन, तर आध्यात्मिक रूपमा आफ्नो निर्माताको सबै कुरा प्रतिबिम्बित गर्दछ।
अनि परमेश्वरले भन्नुभयो: "हामी मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔं; र तिनीहरूले समुद्रका माछाहरू, आकाशका चराहरू, गाईवस्तुहरू, सारा पृथ्वी र पृथ्वीमा घस्रने हरेक घस्रने प्राणीमाथि शासन गरून्।"
मानिस पाप, रोग र मृत्युको लागि असमर्थ छ। वास्तविक मानिस पवित्रताबाट टाढा जान सक्दैन, न त परमेश्वर, जसद्वारा मानिस विकसित भएको छ, पाप गर्ने क्षमता वा स्वतन्त्रता उत्पन्न गर्न सक्छ। एक नश्वर पापी परमेश्वरको मानिस होइन।
Question. — What is man?
Answer. — Man is not matter; he is not made up of brain, blood, bones, and other material elements. The Scriptures inform us that man is made in the image and likeness of God. Matter is not that likeness. The likeness of Spirit cannot be so unlike Spirit. Man is spiritual and perfect; and because he is spiritual and perfect, he must be so understood in Christian Science. Man is idea, the image, of Love; he is not physique. He is the compound idea of God, including all right ideas; the generic term for all that reflects God's image and likeness; the conscious identity of being as found in Science, in which man is the reflection of God, or Mind, and therefore is eternal; that which has no separate mind from God; that which has not a single quality underived from Deity; that which possesses no life, intelligence, nor creative power of his own, but reflects spiritually all that belongs to his Maker.
And God said: "Let us make man in our image, after our likeness; and let them have dominion over the fish of the sea, and over the fowl of the air, and over the cattle, and over all the earth, and over every creeping thing that creepeth upon the earth."
Man is incapable of sin, sickness, and death. The real man cannot depart from holiness, nor can God, by whom man is evolved, engender the capacity or freedom to sin. A mortal sinner is not God's man.
ईश्वरीय विज्ञानमा, मानिस नै ईश्वरको वास्तविक स्वरूप हो। ईश्वरीय प्रकृति ख्रीष्ट येशूमा सबैभन्दा राम्रोसँग व्यक्त गरिएको थियो, जसले नश्वरहरूमाथि ईश्वरको वास्तविक प्रतिबिम्ब फ्याँक्नुभयो र तिनीहरूको जीवनलाई तिनीहरूको कमजोर विचार-मोडेलले अनुमति दिने भन्दा माथि उठाउनुभयो, - विचारहरू जसले मानिसलाई पतित, बिरामी, पापी र मर्ने रूपमा प्रस्तुत गर्थे। वैज्ञानिक अस्तित्व र ईश्वरीय उपचारको ख्रीष्ट जस्तो बुझाइमा विचार र प्रदर्शनको आधारको रूपमा एक उत्तम सिद्धान्त र विचार, - सिद्ध परमेश्वर र सिद्ध मानिस, - समावेश छ।
In divine Science, man is the true image of God. The divine nature was best expressed in Christ Jesus, who threw upon mortals the truer reflection of God and lifted their lives higher than their poor thought-models would allow, — thoughts which presented man as fallen, sick, sinning, and dying. The Christlike understanding of scientific being and divine healing includes a perfect Principle and idea, — perfect God and perfect man, — as the basis of thought and demonstration.
मानिसको व्यक्तित्व भौतिक होइन। अस्तित्वको यो विज्ञानले मानिसहरूले स्वर्ग भनी भनेको कुरामा पछि मात्र प्राप्त गर्दैन, तर यहाँ र अहिले; यो समय र अनन्तकालको लागि अस्तित्वको महान तथ्य हो।
त्यसो भए, त्यो भौतिक व्यक्तित्व के हो जसले दुःख भोग्छ, पाप गर्छ र मर्छ? यो मानिस होइन, परमेश्वरको छवि र समानता हो, तर मानिसको नक्कली, उल्टो समानता, पाप, रोग र मृत्यु भनिने असमानता हो।
Man's individuality is not material. This Science of being obtains not alone hereafter in what men call Paradise, but here and now; it is the great fact of being for time and eternity.
What, then, is the material personality which suffers, sins, and dies? It is not man, the image and likeness of God, but man's counterfeit, the inverted likeness, the unlikeness called sin, sickness, and death.
भौतिक मानिस अनैच्छिक र स्वैच्छिक त्रुटिबाट बनेको हुन्छ, नकारात्मक सही र सकारात्मक गलतबाट, पछिल्लोले आफूलाई सही भन्छ। मानिसको आध्यात्मिक व्यक्तित्व कहिल्यै गलत हुँदैन। यो मानिसको निर्माताको समानता हो। पदार्थले नश्वरहरूलाई अस्तित्वको वास्तविक उत्पत्ति र तथ्यहरूसँग जोड्न सक्दैन, जसमा सबै समाप्त हुनुपर्छ। पदार्थको दावीलाई रद्द गर्ने आत्माको सर्वोच्चतालाई स्वीकार गरेर मात्र नश्वरहरूले नश्वरतालाई त्याग्न सक्छन् र मानिसलाई सधैंको लागि ईश्वरीय समानतामा स्थापित गर्ने अघुलनशील आध्यात्मिक लिङ्क फेला पार्न सक्छन्, जुन उसको सृष्टिकर्ताबाट अविभाज्य छ।
पदार्थ र मन एक हुन् भन्ने विश्वास, - पदार्थ एक समयमा जागा हुन्छ र अर्को समयमा सुत्छ, कहिलेकाहीं मनको कुनै उपस्थिति हुँदैन, - यो विश्वास अर्को विश्वासमा परिणत हुन्छ, कि मानिस मर्छ। विज्ञानले भौतिक मानिसलाई कहिल्यै वास्तविक अस्तित्वको रूपमा प्रकट गर्दैन। सपना वा विश्वास चलिरहन्छ, चाहे हाम्रो आँखा बन्द होस् वा खुला। निद्रामा, स्मृति र चेतना शरीरबाट हराउँछन्, र तिनीहरू आफ्नो छुट्टै अवतार लिएर जहाँ चाहन्छन् त्यहाँ घुम्छन्। व्यक्तित्व मानिसको व्यक्तित्व होइन। दुष्ट मानिसको आकर्षक व्यक्तित्व हुन सक्छ।
जब हामी जागा हुन्छौं, हामी पदार्थको पीडा र सुखको सपना देख्छौं। क्रिश्चियन विज्ञान नबुझे पनि, यो सपना - सपना देख्ने व्यक्ति भन्दा - नश्वर मानिस नहुन सक्छ भनेर कसले भन्न सक्छ? जब सपनाले नश्वर मानिसलाई शरीर र विचारमा अक्षुण्ण छोड्छ, यद्यपि तथाकथित सपना देख्ने व्यक्ति अचेत हुन्छ, तब कसले तर्कसंगत रूपमा भन्न सक्छ? सही तर्कको लागि विचारको अगाडि एउटा मात्र तथ्य हुनुपर्छ, अर्थात्, आध्यात्मिक अस्तित्व। वास्तविकतामा अर्को कुनै अस्तित्व छैन, किनकि जीवन यसको विपरीतता, नश्वरतासँग एकताबद्ध हुन सक्दैन।
अस्तित्व पवित्रता, सद्भाव, अमरता हो। यो पहिले नै प्रमाणित भइसकेको छ कि यसको ज्ञानले, थोरै मात्रामा भए पनि, नश्वरहरूको भौतिक र नैतिक स्तरलाई माथि उठाउनेछ, दीर्घायु बढाउनेछ, शुद्धीकरण र चरित्रलाई उचाल्नेछ। यसरी प्रगतिले अन्ततः सबै त्रुटिलाई नष्ट गर्नेछ, र अमरतालाई प्रकाशमा ल्याउनेछ। हामीलाई थाहा छ कि राम्रो प्रमाणित भएको कथन सही हुनुपर्छ। नयाँ विचारहरूले निरन्तर भुइँ प्राप्त गरिरहेका छन्। यी दुई विरोधाभासी सिद्धान्तहरू - त्यो पदार्थ केहि हो, वा सबै मन हो - जमीनमा विवाद गर्नेछ, जबसम्म कसैलाई विजेता भनेर स्वीकार गरिँदैन।
Material man is made up of involuntary and voluntary error, of a negative right and a positive wrong, the latter calling itself right. Man's spiritual individuality is never wrong. It is the likeness of man's Maker. Matter cannot connect mortals with the true origin and facts of being, in which all must end. It is only by acknowledging the supremacy of Spirit, which annuls the claims of matter, that mortals can lay off mortality and find the indissoluble spiritual link which establishes man forever in the divine likeness, inseparable from his creator.
The belief that matter and mind are one, — that matter is awake at one time and asleep at another, sometimes presenting no appearance of mind, — this belief culminates in another belief, that man dies. Science reveals material man as never the real being. The dream or belief goes on, whether our eyes are closed or open. In sleep, memory and consciousness are lost from the body, and they wander whither they will apparently with their own separate embodiment. Personality is not the individuality of man. A wicked man may have an attractive personality.
When we are awake, we dream of the pains and pleasures of matter. Who will say, even though he does not understand Christian Science, that this dream — rather than the dreamer — may not be mortal man? Who can rationally say otherwise, when the dream leaves mortal man intact in body and thought, although the so-called dreamer is unconscious? For right reasoning there should be but one fact before the thought, namely, spiritual existence. In reality there is no other existence, since Life cannot be united to its unlikeness, mortality.
Being is holiness, harmony, immortality. It is already proved that a knowledge of this, even in small degree, will uplift the physical and moral standard of mortals, will increase longevity, will purify and elevate character. Thus progress will finally destroy all error, and bring immortality to light. We know that a statement proved to be good must be correct. New thoughts are constantly obtaining the floor. These two contradictory theories — that matter is something, or that all is Mind — will dispute the ground, until one is acknowledged to be the victor.
आदर्श पुरुष सृष्टि, बुद्धि र सत्यसँग मेल खान्छ। आदर्श महिला जीवन र प्रेमसँग मेल खान्छ।
ईश्वरीय प्रेमले आफ्नै विचारहरूलाई आशीर्वाद दिन्छ, र तिनीहरूलाई गुणा गर्छ, - आफ्नो शक्ति प्रकट गर्न। मानिसलाई माटो जोत्न लगाइएको छैन। उसको जन्मसिद्ध अधिकार प्रभुत्व हो, अधीनता होइन। ऊ पृथ्वी र स्वर्गमा विश्वासको स्वामी हो, - आफैं आफ्नो निर्माताको अधीनमा छ। यो अस्तित्वको विज्ञान हो।
The ideal man corresponds to creation, to intelligence, and to Truth. The ideal woman corresponds to Life and to Love.
Divine Love blesses its own ideas, and causes them to multiply, — to manifest His power. Man is not made to till the soil. His birthright is dominion, not subjection. He is lord of the belief in earth and heaven, — himself subordinate alone to his Maker. This is the Science of being.
हामीले मानव गलत धारणाहरूलाई हटाउन र तिनीहरूलाई भौतिक होइन, आध्यात्मिक जीवनले प्रतिस्थापन गर्न मानसिक शक्तिको क्षमतालाई महसुस गर्नुपर्छ।
मानिस सिद्ध र अमर छ, हुनेछैन भन्ने महान आध्यात्मिक तथ्यलाई बाहिर ल्याउनु पर्छ।
We must realize the ability of mental might to offset human misconceptions and to replace them with the life which is spiritual, not material.
The great spiritual fact must be brought out that man is, not shall be, perfect and immortal.
पापरहित आनन्द, - जीवनको पूर्ण सामंजस्य र अमरता, जसमा एकल शारीरिक सुख वा पीडा बिना असीमित दिव्य सौन्दर्य र भलाइ छ, - एक मात्र वास्तविक, अविनाशी मानिस हो, जसको अस्तित्व आध्यात्मिक छ।
The sinless joy, — the perfect harmony and immortality of Life, possessing unlimited divine beauty and goodness without a single bodily pleasure or pain, — constitutes the only veritable, indestructible man, whose being is spiritual.
मानिस परमेश्वरको प्रतिबिम्ब हो, जसलाई कुनै संवर्धनको आवश्यकता पर्दैन, तर सधैं सुन्दर र पूर्ण हुन्छ।
Man is God's reflection, needing no cultivation, but ever beautiful and complete.
दैनिक कर्तव्यहरू
मेरी बेकर एड्डी द्वारा
दैनिक प्रार्थना
प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।
प्रेरणा र कार्यहरूको लागि नियम
न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।
ड्यूटी गर्न सतर्कता
यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।