आइतबार डिसेम्बर 8, 2024



विषयभगवान एक मात्र कारण र सृष्टिकर्ता

SubjectGod The Only Cause And Creator

वर्ण पाठ: हितोपदेश 3: 19

परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।



Golden Text: Proverbs 3 : 19

The Lord by wisdom hath founded the earth; by understanding hath he established the heavens.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें



उत्तरदायी पढाइ: भजनसंग्रह 8: 1, 3-6


1.     हेपरमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।

3.     हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।

4.     किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?

5.     तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।

6.     तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।

Responsive Reading: Psalm 8 : 1, 3-6

1.     O Lord our Lord, how excellent is thy name in all the earth! who hast set thy glory above the heavens.

3.     When I consider thy heavens, the work of thy fingers, the moon and the stars, which thou hast ordained;

4.     What is man, that thou art mindful of him? and the son of man, that thou visitest him?

5.     For thou hast made him a little lower than the angels, and hast crowned him with glory and honour.

6.     Thou madest him to have dominion over the works of thy hands; thou hast put all things under his feet.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 147: 1 (से 1st ;), 8, 11

1     परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।

8     परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।

11     परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।

1. Psalm 147 : 1 (to 1st ;), 8, 11

1     Praise ye the Lord: for it is good to sing praises unto our God;

8     Who covereth the heaven with clouds, who prepareth rain for the earth, who maketh grass to grow upon the mountains.

11     The Lord taketh pleasure in them that fear him, in those that hope in his mercy.

2. उपदेशक 3: 1, 11 (से :), 14 (जे भए पनि)

1     प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

11     परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

14     ...परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।

2. Ecclesiastes 3 : 1, 11 (to :), 14 (whatsoever)

1     To every thing there is a season, and a time to every purpose under the heaven:

11     He hath made every thing beautiful in his time:

14     …whatsoever God doeth, it shall be for ever: nothing can be put to it, nor any thing taken from it: and God doeth it, that men should fear before him.

3. 1 राजा 16: 29 (से:), 30 (से प्रभु)

29     आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।

30     आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए।

3. I Kings 16 : 29 (to :), 30 (to Lord)

29     And in the thirty and eighth year of Asa king of Judah began Ahab the son of Omri to reign over Israel:

30     And Ahab the son of Omri did evil in the sight of the Lord

4. 1 राजा 17: 1, 7-9, 10 (र कहिले) (से 4th,), 11 (ल्याउनुहोस्), 12 (से:), 13 (से;), 14-16

1     एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।

7     पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।

8     तब परमप्रभुले एलियालाई भन्नुभयो,

9     सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।

10     यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकूँ?

11     जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।

12     स्त्रीले भनिन्, जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।

13     एलियाले स्त्रीलाई भने, फिक्राी नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ।

14     परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले वर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।

15     यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो।

16     पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

4. I Kings 17 : 1, 7-9, 10 (And when) (to 4th ,), 11 (Bring), 12 (to :), 1. 13 (to ;), 14-16

1     And Elijah the Tishbite, who was of the inhabitants of Gilead, said unto Ahab, As the Lord God of Israel liveth, before whom I stand, there shall not be dew nor rain these years, but according to my word.

7     And it came to pass after a while, that the brook dried up, because there had been no rain in the land.

8     And the word of the Lord came unto him, saying,

9     Arise, get thee to Zarephath, which belongeth to Zidon, and dwell there: behold, I have commanded a widow woman there to sustain thee.

10     And when he came to the gate of the city, behold, the widow woman was there gathering of sticks: and he called to her, and said,

11     Bring me, I pray thee, a morsel of bread in thine hand.

12     And she said, As the Lord thy God liveth, I have not a cake, but an handful of meal in a barrel, and a little oil in a cruse:

13     And Elijah said unto her, Fear not;

14     For thus saith the Lord God of Israel, The barrel of meal shall not waste, neither shall the cruse of oil fail, until the day that the Lord sendeth rain upon the earth.

15     And she went and did according to the saying of Elijah: and she, and he, and her house, did eat many days.

16     And the barrel of meal wasted not, neither did the cruse of oil fail, according to the word of the Lord, which he spake by Elijah.

5. 1 राजा 18: 1, 2, 41-45 (से 1st.)

1     खडेरी परेको तेस्रो वर्ष परमप्रभुले एलियालाई भन्नुभयो, जाऊ र राजा आहाबसँग भेटं गर। म चाँच्च्ै पानी पठाउने छु।

2     यस कारण एलिया आहाब सँग भेंट गर्न गए।त्यस समयमा सामरियामा खाद्य थिएन।

41     तब एलियाले राजा आहाबलाई भने, अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।

42     यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे।

43     तब एलियाले आफ्नो सेवकलाई भने, समुद्रतिर हेर। सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, मैले केही देखिन। एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।

44     सातौं पटक सेवक फर्कियो अनि भन्यो, मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।”एलियाले सेवकलाई भने, राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।

45     केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।

5. I Kings 18 : 1, 2, 41-45 (to 1st .)

1     And it came to pass after many days, that the word of the Lord came to Elijah in the third year, saying, Go, shew thyself unto Ahab; and I will send rain upon the earth.

2     And Elijah went to shew himself unto Ahab. And there was a sore famine in Samaria.

41     And Elijah said unto Ahab, Get thee up, eat and drink; for there is a sound of abundance of rain.

42     So Ahab went up to eat and to drink. And Elijah went up to the top of Carmel; and he cast himself down upon the earth, and put his face between his knees,

43     And said to his servant, Go up now, look toward the sea. And he went up, and looked, and said, There is nothing. And he said, Go again seven times.

44     And it came to pass at the seventh time, that he said, Behold, there ariseth a little cloud out of the sea, like a man’s hand. And he said, Go up, say unto Ahab, Prepare thy chariot, and get thee down, that the rain stop thee not.

45     And it came to pass in the mean while, that the heaven was black with clouds and wind, and there was a great rain.

6. 2 राजा 2: 1

1     जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।

6. II Kings 2 : 1

1     And it came to pass, when the Lord would take up Elijah into heaven by a whirlwind, that Elijah went with Elisha from Gilgal.

7. 2 राजा 4: 38-41

38     एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।

39     एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्‌यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द मुल हो चिनेन्।

40     त्यसपछि तिनीहरूले केही सिरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सिरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, हे परमेश्वरका जन, भाँडोमा विष छ। भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।

41     तर एलीशाले भने, केही पीठो ल्याऊ। तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्। अनि सिरूवामा कुनै विष थिएन।

7. II Kings 4 : 38-41

38     And Elisha came again to Gilgal: and there was a dearth in the land; and the sons of the prophets were sitting before him: and he said unto his servant, Set on the great pot, and seethe pottage for the sons of the prophets.

39     And one went out into the field to gather herbs, and found a wild vine, and gathered thereof wild gourds his lap full, and came and shred them into the pot of pottage: for they knew them not.

40     So they poured out for the men to eat. And it came to pass, as they were eating of the pottage, that they cried out, and said, O thou man of God, there is death in the pot. And they could not eat thereof.

41     But he said, Then bring meal. And he cast it into the pot; and he said, Pour out for the people, that they may eat. And there was no harm in the pot.

8. योएल 2: 23, 25 (से 1st,), 26 (से 2nd,), 27 (से :), 30 (से 1st,), 32

23     हे सियोनका मानिसहरु! खुशीहोऊ। परमप्रभु,तिमीहरुका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरुलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरुलाई अघिल्लो र पछिल्लो दुबै झरी पहिला झैं पठाई दिनुहुन्छ।

25     म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरु, ती बगाले सलहहरु अनि उफ्रने सलहहरुले तिम्रा सबै अन्नहरु खाईदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरु फेरि भरिभराऊ हुनेछौ।

26     फेरि तिमीहरुसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरु सन्तुष्ट हुनेछौ र तिमीहरुले परमप्रभु तिमीहरुका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरु कहिल्यै लज्जित हुनेछैनन्।

27     अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु। अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरुको परमेश्वर हुँ र म वाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरु फेरि कहिल्यै लज्जित हुनेछैनन्।

30     पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरु हुनेछन्।

32     अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरु सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरुको बिचमा तिनीहरु हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

8. Joel 2 : 23, 25 (to 1st ,), 26 (to 2nd ,), 27 (to :), 30 (to 1st ,), 32

23     Be glad then, ye children of Zion, and rejoice in the Lord your God: for he hath given you the former rain moderately, and he will cause to come down for you the rain, the former rain, and the latter rain in the first month.

25     And I will restore to you the years that the locust hath eaten,

26     And ye shall eat in plenty, and be satisfied,

27     And ye shall know that I am in the midst of Israel, and that I am the Lord your God, and none else:

30     And I will shew wonders in the heavens and in the earth,

32     And it shall come to pass, that whosoever shall call on the name of the Lord shall be delivered: for in mount Zion and in Jerusalem shall be deliverance, as the Lord hath said, and in the remnant whom the Lord shall call.



विज्ञान र स्वास्थ्य


1. 331: 16-17, 18 (उहाँले)-24

परमेश्वरको ब्रह्माण्डमा सबै कुराले उहाँलाई व्यक्त गर्दछ।

उहाँ ईश्वरीय सिद्धान्त, प्रेम, विश्वव्यापी कारण, एकमात्र सृष्टिकर्ता हुनुहुन्छ, र त्यहाँ अर्को कुनै आत्म-अस्तित्व छैन। उहाँ सर्व-समावेशी हुनुहुन्छ, र वास्तविक र शाश्वत र अरू कुनै कुराबाट प्रतिबिम्बित हुनुहुन्छ। उहाँले सबै ठाउँ भर्नुहुन्छ, र अनन्त आत्मा वा दिमाग बाहेक यस्तो सर्वव्यापीता र व्यक्तित्वको कल्पना गर्न असम्भव छ।

1. 331 : 16-17, 18 (He)-24

Everything in God's universe expresses Him.

He is divine Principle, Love, the universal cause, the only creator, and there is no other self-existence. He is all-inclusive, and is reflected by all that is real and eternal and by nothing else. He fills all space, and it is impossible to conceive of such omnipresence and individuality except as infinite Spirit or Mind.

2. 102: 13 (मान्छे)-15

…मानिस, परमेश्वरको शक्ति प्रतिबिम्बित गर्दै, सारा पृथ्वी र यसका सेनाहरूमाथि प्रभुत्व जमाउँछ।

2. 102 : 13 (man)-15

…man, reflecting God's power, has dominion over all the earth and its hosts.

3. 139: 4-8

सुरुदेखि अन्त्यसम्म, धर्मशास्त्रहरू आत्मा, दिमाग, पदार्थमाथिको विजयको विवरणहरूले भरिएका छन्। मोशाले मनको शक्ति प्रमाणित गरे जसलाई मानिसहरूले चमत्कार भने। यहोशू, एलिया र एलीशाले त्यसै गरे।

3. 139 : 4-8

From beginning to end, the Scriptures are full of accounts of the triumph of Spirit, Mind, over matter. Moses proved the power of Mind by what men called miracles; so did Joshua, Elijah, and Elisha.

4. 114: 23-24, 27-29

क्रिश्चियन विज्ञानले सबै कारण र प्रभावलाई मानसिक रूपमा व्याख्या गर्छ, शारीरिक होइन। ... ईश्वरीय विज्ञानमा, ब्रह्माण्ड, मानिस सहित, आध्यात्मिक, सामंजस्यपूर्ण, र शाश्वत छ।

4. 114 : 23-24, 27-29

Christian Science explains all cause and effect as mental, not physical. … In divine Science, the universe, including man, is spiritual, harmonious, and eternal.

5. 209: 16-24

यौगिक खनिजहरू वा पृथ्वीमा जम्मा भएका पदार्थहरू, घटक जनसमूहले एकअर्कासँग जोड्ने सम्बन्धहरू, आकाशीय पिण्डहरूको परिमाण, दूरी र परिक्रमाहरूको कुनै वास्तविक महत्त्व हुँदैन, जब हामी सम्झन्छौं कि तिनीहरू सबैले आध्यात्मिकतालाई स्थान दिनुपर्छ। मानिस र ब्रह्माण्डलाई आत्मामा फिर्ता अनुवाद गरेर तथ्य। जसरी यो गरिन्छ, त्यसै अनुपातमा मानिस र ब्रह्माण्ड सामंजस्यपूर्ण र शाश्वत पाइनेछ।

5. 209 : 16-24

The compounded minerals or aggregated substances composing the earth, the relations which constituent masses hold to each other, the magnitudes, distances, and revolutions of the celestial bodies, are of no real importance, when we remember that they all must give place to the spiritual fact by the translation of man and the universe back into Spirit. In proportion as this is done, man and the universe will be found harmonious and eternal.

6. 257: 15-21

भौतिक इन्द्रियहरू र मानव अवधारणाहरूले आध्यात्मिक विचारहरूलाई भौतिक विश्वासहरूमा अनुवाद गर्नेछन्, र भन्दछन् कि एक मानवशास्त्रीय ईश्वर, असीम सिद्धान्तको सट्टा, - अर्को शब्दमा, ईश्वरीय प्रेम, - वर्षाको पिता हो, "जसले पानीका थोपाहरू जन्माएको छ। शीत," जसले "मज्जारोथलाई आफ्नो मौसममा जन्माउँछ" र "आर्कटुरसलाई आफ्ना छोराहरू सहित" मार्गदर्शन गर्छ।

6. 257 : 15-21

The material senses and human conceptions would translate spiritual ideas into material beliefs, and would say that an anthropomorphic God, instead of infinite Principle, — in other words, divine Love, — is the father of the rain, "who hath begotten the drops of dew," who bringeth "forth Mazzaroth in his season," and guideth "Arcturus with his sons."

7. 520: 23 (भगवान)-24 (से 2nd,), 24 (द)-1

भगवानले सबै कुरा दिमाग मार्फत सृष्टि गर्नुहुन्छ, पदार्थ मार्फत होइन, ... बिरुवा बढ्छ, बीउ वा माटोको कारणले होइन, तर विकास मनको अनन्त आदेश हो। नश्वर विचार जमिनमा खस्छ, तर अमर विचार माथिबाट हुन्छ, तलबाट होइन। किनकि दिमागले सबै बनाउँछ, त्यहाँ तल्लो शक्तिले बनाउनको लागि केहि बाँकी छैन। आत्माले दिमागको विज्ञान मार्फत कार्य गर्दछ, मानिसलाई कहिल्यै जमिन जोत्न दिँदैन, तर उसलाई माटोभन्दा उच्च बनाउँछ।

7. 520 : 23 (God)-24 (to 2nd ,), 24 (the)-1

God creates all through Mind, not through matter, … the plant grows, not because of seed or soil, but because growth is the eternal mandate of Mind. Mortal thought drops into the ground, but the immortal creating thought is from above, not from beneath. Because Mind makes all, there is nothing left to be made by a lower power. Spirit acts through the Science of Mind, never causing man to till the ground, but making him superior to the soil.

8. 268: 6-2

भौतिक आधारमा विश्वास, जसबाट सबै तर्कसंगतता निकाल्न सकिन्छ, बिस्तारै एक आध्यात्मिक आधारको विचारलाई उपज गर्दैछ, प्रत्येक प्रभावको कारणको रूपमा पदार्थबाट दिमागलाई हेर्दै। भौतिकवादी परिकल्पनाहरूले मेटाफिजिक्सलाई अन्तिम युद्धमा भेट्न चुनौती दिन्छ। यस क्रान्तिकारी अवधिमा, गोठालो-केटा आफ्नो गोफन लिएर, महिला गोलियाथसँग युद्ध गर्न अगाडि बढ्छिन्।

सर्वोच्चताको लागि यो अन्तिम संघर्षमा, अर्ध-आधिभौतिक प्रणालीहरूले वैज्ञानिक मेटाफिजिक्सलाई कुनै ठोस सहायता प्रदान गर्दैन, किनभने तिनीहरूका तर्कहरू भौतिक इन्द्रियहरूको झूटो गवाही र दिमागका तथ्यहरूमा आधारित हुन्छन्। यी अर्ध-आधिभौतिक प्रणालीहरू एक र सबै धर्मवादी हुन्, र पान्डेमोनियमको स्वाद, आफ्नै विरुद्ध विभाजित घर।

8. 268 : 6-2

Belief in a material basis, from which may be deduced all rationality, is slowly yielding to the idea of a metaphysical basis, looking away from matter to Mind as the cause of every effect. Materialistic hypotheses challenge metaphysics to meet in final combat. In this revolutionary period, like the shepherd-boy with his sling, woman goes forth to battle with Goliath.

In this final struggle for supremacy, semi-metaphysical systems afford no substantial aid to scientific metaphysics, for their arguments are based on the false testimony of the material senses as well as on the facts of Mind. These semi-metaphysical systems are one and all pantheistic, and savor of Pandemonium, a house divided against itself.

9. 547: 23 (द)-30

शास्त्रहरू धेरै पवित्र छन्। हाम्रो उद्देश्य तिनीहरूलाई आध्यात्मिक रूपमा बुझ्नु होस्, किनकि यो बुझाइले मात्र सत्य प्राप्त गर्न सकिन्छ। मानिस सहित ब्रह्माण्डको वास्तविक सिद्धान्त भौतिक इतिहासमा होइन तर आध्यात्मिक विकासमा छ। प्रेरित विचारले ब्रह्माण्डको भौतिक, कामुक र नश्वर सिद्धान्तलाई त्याग्छ, र आध्यात्मिक र अमरलाई ग्रहण गर्दछ।

9. 547 : 23 (The)-30

The Scriptures are very sacred. Our aim must be to have them understood spiritually, for only by this understanding can truth be gained. The true theory of the universe, including man, is not in material history but in spiritual development. Inspired thought relinquishes a material, sensual, and mortal theory of the universe, and adopts the spiritual and immortal.

10. 516: 12-21

प्रेम, निःस्वार्थताको साथ लालायित, सबैलाई सुन्दरता र प्रकाशमा नुहाउँछ। हाम्रो खुट्टा मुनिको घाँस चुपचाप यसो भन्छ, "विनम्रहरूले पृथ्वीको उत्तराधिकारी हुनेछन्।" मामूली अर्बुटसले उनको मीठो सास स्वर्गमा पठाउँछ। ठूलो चट्टानले छाया र आश्रय दिन्छ। मण्डलीको गुम्बजबाट सूर्यको किरण चम्किन्छ, कारागारको कोठरीमा झल्किन्छ, बिरामी कक्षमा पस्छ, फूललाई ​​उज्यालो बनाउँछ, परिदृश्यलाई सुन्दर बनाउँछ, पृथ्वीलाई आशीर्वाद दिन्छ। मानिस, उहाँको प्रतिरूपमा बनाइएको, सारा पृथ्वीमा परमेश्वरको प्रभुत्व छ र प्रतिबिम्बित गर्दछ।

10. 516 : 12-21

Love, redolent with unselfishness, bathes all in beauty and light. The grass beneath our feet silently exclaims, "The meek shall inherit the earth." The modest arbutus sends her sweet breath to heaven. The great rock gives shadow and shelter. The sunlight glints from the church-dome, glances into the prison-cell, glides into the sick-chamber, brightens the flower, beautifies the landscape, blesses the earth. Man, made in His likeness, possesses and reflects God's dominion over all the earth.

11. 125: 21-30

मौसमहरू समय र ज्वारभाटा, चिसो र गर्मी, अक्षांश र देशान्तरको परिवर्तनसँगै आउँछन्। कृषकले पत्ता लगाउनेछन् कि यी परिवर्तनहरूले उसको बालीलाई असर गर्न सक्दैन। "पोशाकको रूपमा तपाईंले तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ र तिनीहरू परिवर्तन हुनेछन्।" नाविकको वायुमण्डल र ठूलो गहिरो, समुद्रका माछाहरू र हावाका चराहरूमाथि प्रभुत्व हुनेछ। खगोलविद्ले अब ताराहरूलाई हेर्ने छैन, - उसले तिनीहरूबाट ब्रह्माण्डमा हेर्नेछ; र फूलवालाले यसको बीउ अघि आफ्नो फूल भेट्टाउनेछ।

11. 125 : 21-30

The seasons will come and go with changes of time and tide, cold and heat, latitude and longitude. The agriculturist will find that these changes cannot affect his crops. "As a vesture shalt Thou change them and they shall be changed." The mariner will have dominion over the atmosphere and the great deep, over the fish of the sea and the fowls of the air. The astronomer will no longer look up to the stars, — he will look out from them upon the universe; and the florist will find his flower before its seed.

12. 14: 25-30

भौतिक जीवनको विश्वास र सपनाबाट पूर्णतया अलग, जीवन ईश्वरीय हो, आध्यात्मिक समझ र सम्पूर्ण पृथ्वीमा मानिसको प्रभुत्वको चेतना प्रकट गर्दछ। यो समझले त्रुटिलाई बाहिर निकाल्छ र बिरामीहरूलाई निको पार्छ, र यसको साथ तपाईं "अधिकार भएको व्यक्तिको रूपमा" बोल्न सक्नुहुन्छ।

12. 14 : 25-30

Entirely separate from the belief and dream of material living, is the Life divine, revealing spiritual understanding and the consciousness of man's dominion over the whole earth. This understanding casts out error and heals the sick, and with it you can speak "as one having authority."

13. 96: 4-15

प्रेमले अन्ततः सद्भावको घडीलाई चिन्ह लगाउनेछ, र आध्यात्मिकता पछ्याउनेछ, किनकि प्रेम आत्मा हो। त्रुटि पूर्ण रूपमा नष्ट हुनु अघि, सामान्य सामग्री दिनचर्यामा अवरोधहरू हुनेछन्। पृथ्वी उजाड र उजाड हुनेछ, तर गर्मी र जाडो, बीउ समय र फसल (यद्यपि परिवर्तन गरिएको रूपहरूमा), अन्त सम्म जारी रहनेछ, - सबै चीजहरूको अन्तिम आध्यात्मिकता सम्म। "सबैभन्दा अँध्यारो घडी बिहानी भन्दा पहिले हुन्छ।"

यो भौतिक संसार पनि अहिले द्वन्द्ववादी शक्तिहरूको अखाडा बनिरहेको छ। एकातिर कलह र निराशा हुनेछ; अर्कोतिर विज्ञान र शान्ति हुनेछ।

13. 96 : 4-15

Love will finally mark the hour of harmony, and spiritualization will follow, for Love is Spirit. Before error is wholly destroyed, there will be interruptions of the general material routine. Earth will become dreary and desolate, but summer and winter, seedtime and harvest (though in changed forms), will continue unto the end, — until the final spiritualization of all things. "The darkest hour precedes the dawn."

This material world is even now becoming the arena for conflicting forces. On one side there will be discord and dismay; on the other side there will be Science and peace.

14. 97: 13-20, 26 (“उहाँले)-28

झूटो विश्वास सीमाना पार नगरी सत्यको नजिक पुग्छ जहाँ, ईश्वरीय प्रेम द्वारा नष्ट भएपछि, यो एक भ्रम पनि बन्द हुन्छ, यो विनाशको लागि परिपक्व हुन्छ। विश्वास जति धेरै भौतिक हुन्छ, त्यसको त्रुटि त्यति नै स्पष्ट हुन्छ, जबसम्म ईश्वरीय आत्मा, यसको डोमेनमा सर्वोच्च, सबै कुरामा प्रभुत्व जमाउँछ, र मानिस आफ्नो मौलिक अस्तित्व आत्माको प्रतिरूपमा पाइन्छ।

"उसले आफ्नो आवाज बोल्यो, पृथ्वी पग्लियो।" यो धर्मशास्त्रले संकेत गर्दछ कि आत्माको सर्वोच्चता अघि सबै कुराहरू हराउनेछन्।

14. 97 : 13-20, 26 (“He)-28

The nearer a false belief approaches truth without passing the boundary where, having been destroyed by divine Love, it ceases to be even an illusion, the riper it becomes for destruction. The more material the belief, the more obvious its error, until divine Spirit, supreme in its domain, dominates all matter, and man is found in the likeness of Spirit, his original being.

"He uttered His voice, the earth melted." This Scripture indicates that all matter will disappear before the supremacy of Spirit.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।