आइतबार अगस्ट 14, 2022



विषयआत्मा

SubjectSoul

वर्ण पाठ: स्वर्ण पाठ: भजनसंग्रह 23: 3

"उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।"



Golden Text: Psalm 23 : 3

He restoreth my soul: he leadeth me in the paths of righteousness for his name’s sake.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 139: 1-10


1     हेपरमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।

2     म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।

3     परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।

4     हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।

5     हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।

6     तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।

7     म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुँन्छ। हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।

8     हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।

9     परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्र तिर गए तपाईं त्यतै तिर हुनुहुन्छ।

10     त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।

Responsive Reading: Psalm 139 : 1-10

1.     O Lord, thou hast searched me, and known me.

2.     Thou knowest my downsitting and mine uprising, thou understandest my thought afar off.

3.     Thou compassest my path and my lying down, and art acquainted with all my ways.

4.     For there is not a word in my tongue, but, lo, O Lord, thou knowest it altogether.

5.     Thou hast beset me behind and before, and laid thine hand upon me.

6.     Such knowledge is too wonderful for me; it is high, I cannot attain unto it.

7.     Whither shall I go from thy spirit? or whither shall I flee from thy presence?

8.     If I ascend up into heaven, thou art there: if I make my bed in hell, behold, thou art there.

9.     If I take the wings of the morning, and dwell in the utter­most parts of the sea;

10.     Even there shall thy hand lead me, and thy right hand shall hold me.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 103: 1-6, 13, 14 (तिर;), 15-22

1     मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।

2     हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।

3     परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिन हुन्छ।

4     परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।

5     परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ। उहाँले हाम्रो जवानीलाई गरूड जस्तो नयाँ तुल्याउनुहुन्छा।

6     परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ, जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।

13     परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।

14     परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।

15     हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।

16     परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।

17     तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।

18     परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्।

19     परमेश्वरको सिंहासन स्वर्गमा छ। अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।

20     हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

21     हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर। तिमीहरू उहाँको दासहरू हौ। जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।

22     परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ, अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ! हे मेरो प्राण परमप्रभुको गुण-गान गर!

1. Psalm 103 : 1-6, 13, 14 (to ;), 15-22

1     Bless the Lord, O my soul: and all that is within me, bless his holy name.

2     Bless the Lord, O my soul, and forget not all his benefits:

3     Who forgiveth all thine iniquities; who healeth all thy diseases;

4     Who redeemeth thy life from destruction; who crowneth thee with lovingkindness and tender mercies;

5     Who satisfieth thy mouth with good things; so that thy youth is renewed like the eagle’s.

6     The Lord executeth righteousness and judgment for all that are oppressed.

13     Like as a father pitieth his children, so the Lord pitieth them that fear him.

14     For he knoweth our frame;

15     As for man, his days are as grass: as a flower of the field, so he flourisheth.

16     For the wind passeth over it, and it is gone; and the place thereof shall know it no more.

17     But the mercy of the Lord is from everlasting to everlasting upon them that fear him, and his righteousness unto children’s children;

18     To such as keep his covenant, and to those that remember his commandments to do them.

19     The Lord hath prepared his throne in the heavens; and his kingdom ruleth over all.

20     Bless the Lord, ye his angels, that excel in strength, that do his commandments, hearkening unto the voice of his word.

21     Bless ye the Lord, all ye his hosts; ye ministers of his, that do his pleasure.

22     Bless the Lord, all his works in all places of his dominion: bless the Lord, O my soul.

2. लूका 4: 14-21

14     येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।

15     उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।

16     येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ केही पढनलाई उभिनु भयो।

17     यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः

18     परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

19     अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।

20     उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।

21     येशू तिनीहरूसंग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।

2. Luke 4: 14-21

14     And Jesus returned in the power of the Spirit into Galilee: and there went out a fame of him through all the region round about.

15     And he taught in their synagogues, being glorified of all.

16     And he came to Nazareth, where he had been brought up: and, as his custom was, he went into the synagogue on the sabbath day, and stood up for to read.

17     And there was delivered unto him the book of the prophet Esaias. And when he had opened the book, he found the place where it was written,

18     The Spirit of the Lord is upon me, because he hath anointed me to preach the gospel to the poor; he hath sent me to heal the brokenhearted, to preach deliverance to the captives, and recovering of sight to the blind, to set at liberty them that are bruised,

19     To preach the acceptable year of the Lord.

20     And he closed the book, and he gave it again to the minister, and sat down. And the eyes of all them that were in the synagogue were fastened on him.

21     And he began to say unto them, This day is this scripture fulfilled in your ears.

3. लूका 13: 10-17

10     विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो।

11     सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह र्वषबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी।

12     जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।

13     येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।

14     विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।

15     प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ?

16     यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह र्वषसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?

17     जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।

3. Luke 13 : 10-17

10     And he was teaching in one of the synagogues on the sabbath.

11     And, behold, there was a woman which had a spirit of infirmity eighteen years, and was bowed together, and could in no wise lift up herself.

12     And when Jesus saw her, he called her to him, and said unto her, Woman, thou art loosed from thine infirmity.

13     And he laid his hands on her: and immediately she was made straight, and glorified God.

14     And the ruler of the synagogue answered with indignation, because that Jesus had healed on the sabbath day, and said unto the people, There are six days in which men ought to work: in them therefore come and be healed, and not on the sabbath day.

15     The Lord then answered him, and said, Thou hypocrite, doth not each one of you on the sabbath loose his ox or his ass from the stall, and lead him away to watering?

16     And ought not this woman, being a daughter of Abraham, whom Satan hath bound, lo, these eighteen years, be loosed from this bond on the sabbath day?

17     And when he had said these things, all his adversaries were ashamed: and all the people rejoiced for all the glorious things that were done by him.

4. मत्ती 10: 1, 5 (तिर 3rd,), 8, 20, 28 (तिर:), 29-31, 42

1     येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।

5     येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, गैर यहूदूहीरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।

8     रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।

20     वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफै तिमीहरूबाट बोल्नुहुनेछ।

28     मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।

29     चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन।

30     तिम्रा टाउँकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ।

31     यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।

42     यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।

4. Matthew 10 : 1, 5 (to 3rd ,), 8, 20, 28 (to :), 29-31, 42

1     And when he had called unto him his twelve disciples, he gave them power against unclean spirits, to cast them out, and to heal all manner of sickness and all manner of disease.

5     These twelve Jesus sent forth, and commanded them, saying,

8     Heal the sick, cleanse the lepers, raise the dead, cast out devils: freely ye have received, freely give.

20     For it is not ye that speak, but the Spirit of your Father which speaketh in you.

28     And fear not them which kill the body, but are not able to kill the soul:

29     Are not two sparrows sold for a farthing? and one of them shall not fall on the ground without your Father.

30     But the very hairs of your head are all numbered.

31     Fear ye not therefore, ye are of more value than many sparrows.

42     And whosoever shall give to drink unto one of these little ones a cup of cold water only in the name of a disciple, verily I say unto you, he shall in no wise lose his reward.

5. 1 कोरिन्थी 15: 51-54

51     तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।

52     यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।

53     यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।

54     यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः मृत्यु विजयमा निलिएको छ।

5. I Corinthians 15 : 51-54

51     Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,

52     In a moment, in the twinkling of an eye, at the last trump: for the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed.

53     For this corruptible must put on incorruption, and this mortal must put on immortality.

54     So when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory.



विज्ञान र स्वास्थ्य


1. 587 : 5-8

भगवान। महान म हुँ; सबै-जान्ने, सबै-देखाने, सबै-कार्य गर्ने, सर्व-ज्ञानी, सर्व-प्रेम गर्ने, र अनन्त; सिद्धान्त; मन; आत्मा; आत्मा; जीवन; सत्य; माया; सबै पदार्थ; बुद्धि।

1. 587 : 5-8

God. The great I am; the all-knowing, all-seeing, all-acting, all-wise, all-loving, and eternal; Principle; Mind; Soul; Spirit; Life; Truth; Love; all substance; intelligence.

2. 30 : 19-1

सत्यको व्यक्तिगत आदर्शको रूपमा, ख्रीष्ट येशू रबिनिकल त्रुटि र सबै पाप, रोग र मृत्युलाई हप्काउन आउनुभयो, - सत्य र जीवनको बाटो देखाउन। यो आदर्श येशूको सम्पूर्ण पार्थिव करियरमा प्रदर्शन गरिएको थियो, आत्मा र भौतिक भावना, सत्य र त्रुटि बीचको भिन्नता देखाउँदै।

यदि हामीले आत्मालाई नियन्त्रणमा राख्न अनुमति दिन भौतिक भावनाको त्रुटिहरूमाथि पर्याप्त रूपमा विजय हासिल गरेका छौं भने, हामी पापलाई घृणा गर्नेछौं र यसलाई प्रत्येक मुखौटामुनि हप्काउँनेछौं। केवल यस तरिकाले हामी हाम्रा शत्रुहरूलाई आशीर्वाद दिन सक्छौं, यद्यपि तिनीहरूले हाम्रा शब्दहरूलाई त्यसरी बुझ्दैनन्। हामी आफ्नो लागि छनौट गर्न सक्दैनौं, तर येशूले सिकाउनुभएको तरिकामा हाम्रो मुक्तिको लागि काम गर्नुपर्छ। नम्रता र शक्तिमा, उहाँले गरिबहरूलाई सुसमाचार प्रचार गरेको भेटियो।

2. 30 : 19-1

As the individual ideal of Truth, Christ Jesus came to rebuke rabbinical error and all sin, sickness, and death, — to point out the way of Truth and Life. This ideal was demonstrated throughout the whole earthly career of Jesus, showing the difference between the offspring of Soul and of material sense, of Truth and of error.

If we have triumphed sufficiently over the errors of material sense to allow Soul to hold the control, we shall loathe sin and rebuke it under every mask. Only in this way can we bless our enemies, though they may not so construe our words. We cannot choose for ourselves, but must work out our salvation in the way Jesus taught. In meekness and might, he was found preaching the gospel to the poor.

3. 204 : 30-6

पदार्थमा ईश्वर बस्छ भन्ने विश्वास सर्वधर्मवादी हो। आत्मा शरीरमा हुन्छ, मन पदार्थमा हुन्छ र नराम्रोमा असल हुन्छ भनी भनाइ रहेको त्रुटि, त्यसलाई नभन्नु पर्छ र त्यस्ता अभिव्यक्तिहरूबाट बन्द गर्नुपर्छ; नत्र परमेश्वर मानवताबाट लुकेर बस्नुहुनेछ, र नश्वरहरूले पाप गरिरहेछन् भनी थाहै नपाई पाप गर्नेछन्, आत्माको सट्टा वस्तुमा भर पर्नेछन्, लङ्गडाले ठेस लाग्नेछ, मातेको साथमा डुब्नेछन्, रोगले उपभोग गर्नेछन्, - सबै तिनीहरूको अन्धोपनको कारणले, तिनीहरूको झूटा भगवान र मानिसको बारेमा भावना।

3. 204 : 30-6

The belief that God lives in matter is pantheistic. The error, which says that Soul is in body, Mind is in matter, and good is in evil, must unsay it and cease from such utterances; else God will continue to be hidden from humanity, and mortals will sin without knowing that they are sinning, will lean on matter instead of Spirit, stumble with lameness, drop with drunkenness, consume with disease, — all because of their blindness, their false sense concerning God and man.

4. 70 : 12-9

दिव्य मनले घाँसको ब्लेडदेखि तारासम्म सबै पहिचानहरूलाई अलग र अनन्तको रूपमा राख्छ। प्रश्नहरू छन्: परमेश्वरको पहिचान के हो? आत्मा के हो? बनेको वस्तुमा जीवन वा आत्मा हुन्छ?

केहि पनि वास्तविक र अनन्त छैन, - आत्मा केहि छैन, तर भगवान र उहाँको विचार। दुष्टको कुनै वास्तविकता हुँदैन। यो न त व्यक्ति, स्थान, न चीज हो, तर केवल एक विश्वास हो, भौतिक भावनाको भ्रम हो।

सबै वास्तविकताको पहिचान, वा विचार, सधैंभरि जारी रहन्छ; तर आत्मा, वा सबैको ईश्वरीय सिद्धान्त, आत्माको संरचनामा छैन। आत्मा आत्मा, ईश्वर, सृजनात्मक, शासित, सीमित रूप बाहिरको असीम सिद्धान्तको पर्यायवाची हो, जसको रूप मात्र प्रतिबिम्बित हुन्छ।

4. 70 : 12-9

The divine Mind maintains all identities, from a blade of grass to a star, as distinct and eternal. The questions are: What are God's identities? What is Soul? Does life or soul exist in the thing formed?

Nothing is real and eternal, — nothing is Spirit, — but God and His idea. Evil has no reality. It is neither person, place, nor thing, but is simply a belief, an illusion of material sense.

The identity, or idea, of all reality continues forever; but Spirit, or the divine Principle of all, is not in Spirit's formations. Soul is synonymous with Spirit, God, the creative, governing, infinite Principle outside of finite form, which forms only reflect.

5. 467 : 1-23

प्रश्न। - आत्मा विज्ञानको माग के हो?

जवाफ। - यो विज्ञानको पहिलो माग हो, "म भन्दा पहिले तिम्रो अरू कुनै देवता नहोस्।" यो म आत्मा हो। त्यसकारण आज्ञाको अर्थ यो हो: तपाईसँग कुनै बुद्धि छैन, जीवन छैन, कुनै पदार्थ छैन, सत्य छैन, प्रेम छैन, तर जुन आध्यात्मिक छ। दोस्रो यो जस्तै छ, "तिमीले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्न।" यो राम्ररी बुझ्नुपर्छ कि सबै मानिसहरूको एउटै मन, एउटै ईश्वर र पिता, एउटै जीवन, सत्य र प्रेम छ। यो तथ्य प्रष्ट हुँदै जाँदा मानव जाति समानुपातिक सिद्ध हुनेछ, युद्ध बन्द हुनेछ र मानिसको साँचो भ्रातृत्व स्थापित हुनेछ। अरू कुनै देवताहरू नभएको, अरू कसैलाई नफर्काउने बाहेक उहाँलाई डोऱ्याउनको लागि एक सिद्ध मन, मानिस परमेश्वरको प्रतिरूप हो, शुद्ध र अनन्त, त्यो दिमाग ख्रीष्टमा पनि थियो।

विज्ञानले आत्मा, आत्मालाई शरीरमा नभएको र परमेश्वरलाई मानिसमा होइन तर मानिसद्वारा प्रतिबिम्बित रूपमा प्रकट गर्दछ। सानोमा ठूलो हुन सक्दैन। थोरैमा ठुलो हुन सक्छ भन्ने विश्वास नै खराब काम गर्ने त्रुटि हो। यो आत्मा विज्ञानको प्रमुख बिन्दु हो, त्यो सिद्धान्त यसको विचारमा छैन। आत्मा, आत्मा, मानिसमा सीमित छैन, र कहिल्यै पदार्थमा छैन।

5. 467 : 1-23

Question. — What are the demands of the Science of Soul?

Answer. — The first demand of this Science is, "Thou shalt have no other gods before me." This me is Spirit. Therefore the command means this: Thou shalt have no intelligence, no life, no substance, no truth, no love, but that which is spiritual. The second is like unto it, "Thou shalt love thy neighbor as thyself." It should be thoroughly understood that all men have one Mind, one God and Father, one Life, Truth, and Love. Mankind will become perfect in proportion as this fact becomes apparent, war will cease and the true brotherhood of man will be established. Having no other gods, turning to no other but the one perfect Mind to guide him, man is the likeness of God, pure and eternal, having that Mind which was also in Christ.

Science reveals Spirit, Soul, as not in the body, and God as not in man but as reflected by man. The greater cannot be in the lesser. The belief that the greater can be in the lesser is an error that works ill. This is a leading point in the Science of Soul, that Principle is not in its idea. Spirit, Soul, is not confined in man, and is never in matter.

6. 170 : 14-17

सत्यका मागहरू आध्यात्मिक हुन्, र मनद्वारा शरीरमा पुग्छन्। मानिसको आवश्यकताको सबैभन्दा राम्रो व्याख्याकर्ताले भने: "आफ्नो जीवनको लागि कुनै विचार नगर्नुहोस्, के खाने, वा के पिउने।

6. 170 : 14-17

The demands of Truth are spiritual, and reach the body through Mind. The best interpreter of man's needs said: "Take no thought for your life, what ye shall eat, or what ye shall drink."

7. 259 : 6-14

ईश्वरीय विज्ञानमा, मानिस ईश्वरको वास्तविक स्वरूप हो। ईश्वरीय प्रकृतिलाई ख्रीष्ट येशूमा उत्कृष्ट रूपमा अभिव्यक्त गरिएको थियो, जसले मानिसमाथि परमेश्वरको वास्तविक प्रतिबिम्ब फ्याँक्यो र तिनीहरूको जीवनलाई तिनीहरूको गरीब विचार-मोडलले अनुमति दिने भन्दा उच्च ल्याउनुभयो, - विचारहरू जसले मानिसलाई पतित, बिरामी, पाप र मरेको रूपमा प्रस्तुत गर्दछ। वैज्ञानिक अस्तित्व र ईश्वरीय उपचारको ख्रीष्टको जस्तो समझमा एक सिद्ध सिद्धान्त र विचार समावेश छ, - सिद्ध ईश्वर र सिद्ध मानिस, - विचार र प्रदर्शनको आधारको रूपमा।

7. 259 : 6-14

In divine Science, man is the true image of God. The divine nature was best expressed in Christ Jesus, who threw upon mortals the truer reflection of God and lifted their lives higher than their poor thought-models would allow, — thoughts which presented man as fallen, sick, sinning, and dying. The Christlike understanding of scientific being and divine healing includes a perfect Principle and idea, — perfect God and perfect man, — as the basis of thought and demonstration.

8. 210 : 11-18

आत्मा र यसका गुणहरू सदाको लागि मानिसद्वारा प्रकट हुन्छन् भन्ने थाहा पाएर, गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्नु भयो, लङ्गडाहरूलाई खुट्टा दिनुभयो, यसरी मानव मन र शरीरमा ईश्वरीय मनको वैज्ञानिक कार्य प्रकाशमा ल्याउनुभयो। र आत्मा र मुक्ति को राम्रो समझ दिदै। येशूले रोग र पापलाई एउटै र एउटै आध्यात्मिक प्रक्रियाद्वारा निको पार्नुभयो।

8. 210 : 11-18

Knowing that Soul and its attributes were forever manifested through man, the Master healed the sick, gave sight to the blind, hearing to the deaf, feet to the lame, thus bringing to light the scientific action of the divine Mind on human minds and bodies and giving a better understanding of Soul and salvation. Jesus healed sickness and sin by one and the same metaphysical process.

9. 301 : 17-32

जसरी परमात्मा पदार्थ हो र मानिस ईश्वरीय स्वरूप र प्रतिरूप हो, मानिसले चाहनु पर्छ, र वास्तवमा, केवल राम्रोको पदार्थ, आत्माको पदार्थ, कुनै फरक छैन। मानिसमा कुनै अन्य पदार्थ, वा दिमाग छ भन्ने विश्वास आध्यात्मिक होइन र पहिलो आज्ञालाई तोड्छ, तपाईसँग एउटै ईश्वर, एक दिमाग हुनुपर्छ। मरणशील मानिस आफूलाई भौतिक पदार्थ जस्तो देखिन्छ, जबकि मानिस "छवि" (विचार) हो। भ्रम, पाप, रोग, र मृत्यु भौतिक भावनाको झूटो गवाहीबाट उत्पन्न हुन्छ, जुन अनन्त आत्माको केन्द्रिय दूरी बाहिर एक अनुमानित दृष्टिकोणबाट, मन र पदार्थको उल्टो छवि प्रस्तुत गर्दछ र सबै कुरा उल्टो हुन्छ।

यो असत्यताले आत्मालाई भौतिक स्वरूपमा अवास्तविक बासिन्दा हो र मानिसलाई आत्मिकको सट्टा भौतिक बनाउँछ।

9. 301 : 17-32

As God is substance and man is the divine image and likeness, man should wish for, and in reality has, only the substance of good, the substance of Spirit, not matter. The belief that man has any other substance, or mind, is not spiritual and breaks the First Commandment, Thou shalt have one God, one Mind. Mortal man seems to himself to be material substance, while man is "image" (idea). Delusion, sin, disease, and death arise from the false testimony of material sense, which, from a supposed standpoint outside the focal distance of infinite Spirit, presents an inverted image of Mind and substance with everything turned upside down.

This falsity presupposes soul to be an unsubstantial dweller in material forms, and man to be material instead of spiritual.

10. 280 : 25-30

सही रूपमा बुझिएको छ, भावनात्मक भौतिक रूप धारण गर्नुको सट्टा, मानिससँग संवेदनाहीन शरीर छ; र भगवान, मानिस र सबै अस्तित्वको आत्मा, आफ्नो व्यक्तित्व, सद्भाव, र अमरतामा सदा रहनु भएकोले, मानिसमा यी गुणहरू प्रदान गर्दछ र निरन्तरता दिनुहुन्छ - दिमाग मार्फत, कुनै कुरा होइन।

10. 280 : 25-30

Rightly understood, instead of possessing a sentient material form, man has a sensationless body; and God, the Soul of man and of all existence, being perpetual in His own individuality, harmony, and immortality, imparts and perpetuates these qualities in man, — through Mind, not matter.

11. 477 : 22-26

आत्मा मानिसको पदार्थ, जीवन र बुद्धि हो, जो व्यक्तिगत छ, तर पदार्थमा होइन। आत्माले परमात्माभन्दा निकृष्ट कुरालाई कहिल्यै प्रतिबिम्बित गर्न सक्दैन।

मानिस आत्माको अभिव्यक्ति हो।

11. 477 : 22-26

Soul is the substance, Life, and intelligence of man, which is individualized, but not in matter. Soul can never reflect anything inferior to Spirit.

Man is the expression of Soul.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████