आइतबार सेप्टेम्बर 8, 2024
“परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।”
“For it is God which worketh in you both to will and to do of his good pleasure.”
1 मकैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु।
2 सँधै नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।
4 शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए।
6 परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।
7 ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो।
11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरु, कसैलाई अगमवक्ताहरु,कसैलाई प्रचारकहरु, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।
12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्।
13 हामी सबै एउटै विश्वासमा नबाँधिउञ्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुञ्जेल, हामी परिपक्क मानिस नबनिउञ्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुञ्जेल र उहाँको पूर्णता प्राप्त नगरूञ्जेल यो काम गरि नै रहनुपर्छ।
1. Walk worthy of the vocation wherewith ye are called,
2. With all lowliness and meekness, with longsuffering, forbearing one another in love.
4. There is one body, and one Spirit, even as ye are called in one hope of your calling;
6. One God and Father of all, who is above all, and through all, and in you all.
7. But unto every one of us is given grace according to the measure of the gift of Christ.
11. And he gave some, apostles; and some, prophets; and some, evangelists; and some, pastors and teachers;
12. For the perfecting of the saints, for the work of the ministry, for the edifying of the body of Christ:
13. Till we all come in the unity of the faith, and of the knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fulness of Christ.
पाठ सेर्मन
1 आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
26 तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।
27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
28 परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।
31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।
1 In the beginning God created the heaven and the earth.
26 And God said, Let us make man in our image, after our likeness: and let them have dominion over the fish of the sea, and over the fowl of the air, and over the cattle, and over all the earth, and over every creeping thing that creepeth upon the earth.
27 So God created man in his own image, in the image of God created he him; male and female created he them.
28 And God blessed them, and God said unto them, Be fruitful, and multiply, and replenish the earth, and subdue it: and have dominion over the fish of the sea, and over the fowl of the air, and over every living thing that moveth upon the earth.
31 And God saw every thing that he had made, and, behold, it was very good.
4 परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड।
6 तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं। यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।
8 त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई न सुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड।
4 Ye shall walk after the Lord your God, and fear him, and keep his commandments, and obey his voice, and ye shall serve him, and cleave unto him.
6 If thy brother, the son of thy mother, or thy son, or thy daughter, or the wife of thy bosom, or thy friend, which is as thine own soul, entice thee secretly, saying, Let us go and serve other gods, which thou hast not known, thou, nor thy fathers;
8 Thou shalt not consent unto him, nor hearken unto him;
16 त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।
17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।
16 And Jesus, when he was baptized, went up straightway out of the water: and, lo, the heavens were opened unto him, and he saw the Spirit of God descending like a dove, and lighting upon him:
17 And lo a voice from heaven, saying, This is my beloved Son, in whom I am well pleased.
2 यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेडा-ढोकाको नजीकमा छ।
3 धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा ती लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।
4 किनकि एक निश्चित मौसममा एक स्वर्गदूत तल पोखरीमा गए, र पानीलाई समस्या गरे: जो कोही पानीको समस्या पछि पहिलो पटक भित्र पस्यो, उसलाई जस्तोसुकै रोग लागेको थियो।
5 त्यहाँ अठ्तीस र्वषदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो।
6 येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः यशूले त्यस मानिसलाई सोध्नु भयो, तिमी निको हुन चाहन्छौ?
7 त्यस रोगीले उत्तर दियो, महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।
8 तब येशूले भन्नुभयो, उठ! तिम्रो ओछ्यान उठाउ र हिंड
9 तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिंड्न थाल्यो। त्योस्तो घटना भएको दिन विश्रामको दिनथियो।
16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले।
17 तर येशूले यहूदीहरूलाई भन्नुभयो, मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिदिन। येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे।
2 Now there is at Jerusalem by the sheep market a pool, which is called in the Hebrew tongue Bethesda, having five porches.
3 In these lay a great multitude of impotent folk, of blind, halt, withered, waiting for the moving of the water.
4 For an angel went down at a certain season into the pool, and troubled the water: whosoever then first after the troubling of the water stepped in was made whole of whatsoever disease he had.
5 And a certain man was there, which had an infirmity thirty and eight years.
6 When Jesus saw him lie, and knew that he had been now a long time in that case, he saith unto him, Wilt thou be made whole?
7 The impotent man answered him, Sir, I have no man, when the water is troubled, to put me into the pool: but while I am coming, another steppeth down before me.
8 Jesus saith unto him, Rise, take up thy bed, and walk.
9 And immediately the man was made whole, and took up his bed, and walked: and on the same day was the sabbath.
16 And therefore did the Jews persecute Jesus, and sought to slay him, because he had done these things on the sabbath day.
17 But Jesus answered them, My Father worketh hitherto, and I work.
8 फिलिपले येशूलाई भने, प्रभु, हामीलाई पिता देखाइदिनुहवस्। त्यही हामीलाई पर्याप्त हुनेछ।
9 येशूले जवाफ दिनु भयो, फिलिप धेरै समयदेखि म तिमीहरूसंगै छु र पनि मलाई चिन्दिनौ भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, हामीलाई पिता देखाउनु होस्?
10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ।
11 मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
12 म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।
13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ।
8 Philip saith unto him, Lord, shew us the Father, and it sufficeth us.
9 Jesus saith unto him, Have I been so long time with you, and yet hast thou not known me, Philip? he that hath seen me hath seen the Father; and how sayest thou then, Shew us the Father?
10 Believest thou not that I am in the Father, and the Father in me? the words that I speak unto you I speak not of myself: but the Father that dwelleth in me, he doeth the works.
11 Believe me that I am in the Father, and the Father in me: or else believe me for the very works’ sake.
12 Verily, verily, I say unto you, He that believeth on me, the works that I do shall he do also; and greater works than these shall he do; because I go unto my Father.
13 And whatsoever ye shall ask in my name, that will I do, that the Father may be glorified in the Son.
1 यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन।
2 किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।
11 …परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
12 यसकारण मेरा दाज्यु-भाई, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन।
13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।
14 परमेश्वरका साँचो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।
15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, पिता, प्रिय पिता।
16 अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।
17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं।
28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?
35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ?
37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।
38 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले।
39 न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
1 There is therefore now no condemnation to them which are in Christ Jesus, who walk not after the flesh, but after the Spirit.
2 For the law of the Spirit of life in Christ Jesus hath made me free from the law of sin and death.
11 ...if the Spirit of him that raised up Jesus from the dead dwell in you, he that raised up Christ from the dead shall also quicken your mortal bodies by his Spirit that dwelleth in you.
12 Therefore, brethren, we are debtors, not to the flesh, to live after the flesh.
13 For if ye live after the flesh, ye shall die: but if ye through the Spirit do mortify the deeds of the body, ye shall live.
14 For as many as are led by the Spirit of God, they are the sons of God.
15 For ye have not received the spirit of bondage again to fear; but ye have received the Spirit of adoption, whereby we cry, Abba, Father.
16 The Spirit itself beareth witness with our spirit, that we are the children of God:
17 And if children, then heirs; heirs of God, and joint-heirs with Christ;
28 And we know that all things work together for good to them that love God, to them who are the called according to his purpose.
31 What shall we then say to these things? If God be for us, who can be against us?
35 Who shall separate us from the love of Christ? Shall tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword?
37 Nay, in all these things we are more than conquerors through him that loved us.
38 For I am persuaded, that neither death, nor life, nor angels, nor principalities, nor powers, nor things present, nor things to come,
39 Nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord.
मानिस सबै विचारहरूको लागि पारिवारिक नाम हो, - परमेश्वरका छोराहरू र छोरीहरू। परमेश्वरले दिनुहुने सबै कुरा उहाँको अनुसार चल्दछ, भलाइ र शक्ति प्रतिबिम्बित गर्दछ।
Man is the family name for all ideas, — the sons and daughters of God. All that God imparts moves in accord with Him, reflecting goodness and power.
मानिस भगवानको अस्तित्वको अभिव्यक्ति हो।
Man is the expression of God's being.
मान्छे कुरा होइन; ऊ मस्तिष्क, रगत, हड्डी र अन्य भौतिक तत्वहरूले बनेको छैन। धर्मशास्त्रले हामीलाई जानकारी दिन्छ कि मानिस परमेश्वरको स्वरूप र प्रतिरूपमा बनाइएको हो। कुरा त्यो समानता होइन। आत्माको समानता आत्मा भन्दा भिन्न हुन सक्दैन। मानिस आध्यात्मिक र सिद्ध छ; र किनभने उहाँ आध्यात्मिक र सिद्ध हुनुहुन्छ, उहाँलाई क्रिश्चियन विज्ञानमा यति बुझ्नुपर्छ।
Man is not matter; he is not made up of brain, blood, bones, and other material elements. The Scriptures inform us that man is made in the image and likeness of God. Matter is not that likeness. The likeness of Spirit cannot be so unlike Spirit. Man is spiritual and perfect; and because he is spiritual and perfect, he must be so understood in Christian Science.
पदार्थ, जीवन, बुद्धि, सत्य र प्रेम, जो देवता हो, उहाँको सृष्टिबाट प्रतिबिम्बित हुन्छ; र जब हामी भौतिक इन्द्रियहरूको झूटो गवाहीलाई विज्ञानका तथ्यहरूमा अधीनमा राख्छौं, हामी यो साँचो समानता र प्रतिबिम्ब जताततै देख्नेछौं।
मानिस, उहाँको प्रतिरूपमा बनाइएको, सारा पृथ्वीमा परमेश्वरको प्रभुत्व छ र प्रतिबिम्बित गर्दछ। पुरुष र नारी परमेश्वरसँग सहअस्तित्व र अनन्तको रूपमा सदाको लागि, महिमापूर्ण गुणमा, असीम पिता-माता परमेश्वरलाई प्रतिबिम्बित गर्दछ।
The substance, Life, intelligence, Truth, and Love, which constitute Deity, are reflected by His creation; and when we subordinate the false testimony of the corporeal senses to the facts of Science, we shall see this true likeness and reflection everywhere.
Man, made in His likeness, possesses and reflects God's dominion over all the earth. Man and woman as coexistent and eternal with God forever reflect, in glorified quality, the infinite Father-Mother God.
क्रिश्चियन विज्ञान प्रतिबिम्ब शब्दको अर्थ के हो भनेर थोरै व्यक्तिहरूले बुझेका छन्। आफैलाई, नश्वर र भौतिक मानिस पदार्थ जस्तो देखिन्छ, तर उसको पदार्थको भावनामा त्रुटि समावेश छ र त्यसैले भौतिक, लौकिक छ।
अर्कोतर्फ, अमर, आध्यात्मिक मानिस साँच्चै महत्त्वपूर्ण छ, र अनन्त पदार्थ, वा आत्मा, जसको नश्वरहरूले आशा राख्छन्, प्रतिबिम्बित गर्दछ। उसले ईश्वरलाई प्रतिबिम्बित गर्दछ, जसले एकमात्र वास्तविक र अनन्त अस्तित्वलाई गठन गर्दछ। यो प्रतिबिम्ब नश्वर इन्द्रियको अतींद्रिय जस्तो देखिन्छ, किनकि आध्यात्मिक मानिसको सान्दर्भिकता नश्वर दृष्टि भन्दा परको हुन्छ र ईश्वरीय विज्ञान मार्फत मात्र प्रकट हुन्छ।
जसरी परमात्मा पदार्थ हो र मानिस ईश्वरीय स्वरूप र प्रतिरूप हो, मानिसले चाहनु पर्छ, र वास्तवमा, केवल असलको पदार्थ छ, आत्माको पदार्थ, कुनै फरक छैन। मानिसमा कुनै अन्य पदार्थ, वा दिमाग छ भन्ने विश्वास आध्यात्मिक होइन र पहिलो आज्ञालाई तोड्छ, तपाईंसँग एउटै ईश्वर, एक दिमाग हुनुपर्छ।
Few persons comprehend what Christian Science means by the word reflection. To himself, mortal and material man seems to be substance, but his sense of substance involves error and therefore is material, temporal.
On the other hand, the immortal, spiritual man is really substantial, and reflects the eternal substance, or Spirit, which mortals hope for. He reflects the divine, which constitutes the only real and eternal entity. This reflection seems to mortal sense transcendental, because the spiritual man's substantiality transcends mortal vision and is revealed only through divine Science.
As God is substance and man is the divine image and likeness, man should wish for, and in reality has, only the substance of good, the substance of Spirit, not matter. The belief that man has any other substance, or mind, is not spiritual and breaks the First Commandment, Thou shalt have one God, one Mind.
भगवान, आफैंको छवि र समानता बिना, एक निरर्थकता, वा मन अव्यक्त हुनेछ। उहाँ आफ्नो स्वभावको साक्षी वा प्रमाण बिना हुनुहुनेछ। आध्यात्मिक मानिस ईश्वरको छवि वा विचार हो, एक विचार जुन हराउन वा यसको ईश्वरीय सिद्धान्तबाट अलग हुन सक्दैन। जब भौतिक इन्द्रियहरू अघिको प्रमाणले आत्मिक भावनामा उत्पन्न भयो, प्रेरितले घोषणा गरे कि कुनै पनि चीजले उहाँलाई परमेश्वरबाट, जीवन र सत्यको मीठो भावना र उपस्थितिबाट अलग गर्न सक्दैन।
God, without the image and likeness of Himself, would be a nonentity, or Mind unexpressed. He would be without a witness or proof of His own nature. Spiritual man is the image or idea of God, an idea which cannot be lost nor separated from its divine Principle. When the evidence before the material senses yielded to spiritual sense, the apostle declared that nothing could alienate him from God, from the sweet sense and presence of Life and Truth.
पाँच भौतिक इन्द्रियहरू मानव त्रुटिको बाटो र साधन हुन्, र तिनीहरू त्रुटिसँग मेल खान्छ। यी इन्द्रियहरूले सामान्य मानव विश्वासलाई संकेत गर्दछ, कि जीवन, पदार्थ, र बुद्धि आत्मासँग पदार्थको एकता हो। यो सर्वधर्मसमभाव हो, र आफै भित्र सबै त्रुटि को बीउ बोक्छ।
यदि मानिस दिमाग र पदार्थ दुवै हो भने, एक औंला गुमाउँदा मानिसको केहि गुण र मात्रा हट्छ, किनकि पदार्थ र मानिस एक हुनेछ।
The five physical senses are the avenues and instruments of human error, and they correspond with error. These senses indicate the common human belief, that life, substance, and intelligence are a unison of matter with Spirit. This is pantheism, and carries within itself the seeds of all error.
If man is both mind and matter, the loss of one finger would take away some quality and quantity of the man, for matter and man would be one.
येशूले आफ्नो चर्च स्थापना गर्नुभयो र आफ्नो मिशनलाई ख्रीष्ट-निको पार्ने आध्यात्मिक आधारमा कायम राख्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि उहाँको धर्ममा ईश्वरीय सिद्धान्त छ, जसले त्रुटिलाई बाहिर निकाल्छ र बिरामी र पापी दुवैलाई निको पार्छ। उहाँले कुनै बुद्धि, कार्य, र जीवन परमेश्वरबाट अलग भएको दाबी गर्नुभयो। यसले उहाँमाथि ल्याएको सतावटको बावजुद, उहाँले शारीरिक र आध्यात्मिक दुवै रूपमा मानिसहरूलाई बचाउन आफ्नो ईश्वरीय शक्ति प्रयोग गर्नुभयो।
Jesus established his church and maintained his mission on a spiritual foundation of Christ-healing. He taught his followers that his religion had a divine Principle, which would cast out error and heal both the sick and the sinning. He claimed no intelligence, action, nor life separate from God. Despite the persecution this brought upon him, he used his divine power to save men both bodily and spiritually.
ईश्वर र मानिसको बीचमा रहेको वैज्ञानिक एकतालाई जीवन व्यवहारमा परिमार्जन गर्नुपर्दछ, र ईश्वरको इच्छा विश्वव्यापी रूपमा हुनुपर्दछ।
यदि मानिसहरूले भौतिक भावनाको तथाकथित पीडा र सुखहरूमा प्रदान गर्ने आधा विश्वास मनको विज्ञानको अध्ययनमा बोक्छन् भने, तिनीहरू जेल र मचानद्वारा अनुशासित नभएसम्म खराबबाट खराब हुँदै जाने छैनन्; तर सम्पूर्ण मानव परिवारलाई ख्रीष्टको गुणहरूद्वारा छुटकारा दिइनेछ - सत्यको धारणा र स्वीकृति मार्फत। यस गौरवशाली नतिजाको लागि क्रिश्चियन विज्ञानले आध्यात्मिक समझको मशाल प्रज्वलित गर्दछ।
यस विज्ञान बाहिर सबै परिवर्तनीय छ; तर अमर मानिस, आफ्नो अस्तित्वको ईश्वरीय सिद्धान्त अनुसार, भगवान, न पाप, कष्ट, न मर्छ। हाम्रो तीर्थयात्राका दिनहरू घट्नुको सट्टा बढ्दै जानेछन्, जब परमेश्वरको राज्य पृथ्वीमा आउँछ; किनकि साँचो मार्गले मृत्युको सट्टा जीवनमा डोर्याउँछ, र पार्थिव अनुभवले त्रुटिको परिमितता र सत्यको असीम क्षमताहरू प्रकट गर्दछ, जसमा परमेश्वरले मानिसलाई सारा पृथ्वीमा प्रभुत्व दिनुहुन्छ।
The scientific unity which exists between God and man must be wrought out in life-practice, and God's will must be universally done.
If men would bring to bear upon the study of the Science of Mind half the faith they bestow upon the so-called pains and pleasures of material sense, they would not go on from bad to worse, until disciplined by the prison and the scaffold; but the whole human family would be redeemed through the merits of Christ, — through the perception and acceptance of Truth. For this glorious result Christian Science lights the torch of spiritual understanding.
Outside of this Science all is mutable; but immortal man, in accord with the divine Principle of his being, God, neither sins, suffers, nor dies. The days of our pilgrimage will multiply instead of diminish, when God's kingdom comes on earth; for the true way leads to Life instead of to death, and earthly experience discloses the finity of error and the infinite capacities of Truth, in which God gives man dominion over all the earth.
यदि तपाईंले नश्वर अस्तित्व आत्म-छलको अवस्था हो र अस्तित्वको सत्य होइन भनेर बुझ्नुहुन्छ भने तपाईंले परिस्थितिलाई आदेश दिनुहुन्छ। नश्वर मनले नश्वर शरीरमा लगातार झूटा विचारहरूको परिणामहरू उत्पादन गरिरहेको छ; र यसले त्यसो गरिरहनेछ, जबसम्म नश्वर त्रुटि सत्यद्वारा यसको काल्पनिक शक्तिहरूबाट वञ्चित हुँदैन, जसले नश्वर भ्रमको गोसामर जाललाई हटाउँछ। सबैभन्दा क्रिस्चियन राज्य एक सच्चा र आध्यात्मिक समझ हो, र यो बिरामीहरूलाई निको पार्नको लागि उत्तम अनुकूल छ।
You command the situation if you understand that mortal existence is a state of self-deception and not the truth of being. Mortal mind is constantly producing on mortal body the results of false opinions; and it will continue to do so, until mortal error is deprived of its imaginary powers by Truth, which sweeps away the gossamer web of mortal illusion. The most Christian state is one of rectitude and spiritual understanding, and this is best adapted for healing the sick.
भौतिकताको आत्मिक विपरित विवेकको माध्यमबाट, ख्रीष्ट, सत्यको माध्यमबाट पनि, मानिसले ईश्वरीय विज्ञानको साँचोले स्वर्गका ढोकाहरू खोल्नेछ जुन मानव विश्वासले बन्द गरेको छ, र आफूलाई अडिग, सीधा, शुद्ध र स्वतन्त्र भेट्टाउनेछ, होइन। उसको जीवन वा मौसमको सम्भाव्यताहरूको लागि पंचांगहरूमा परामर्श लिनु आवश्यक छ, ऊ कत्तिको मानिस हो भनेर जान्नको लागि मस्तिष्कविज्ञान अध्ययन गर्न आवश्यक छैन।
मानिस सहित ब्रह्माण्डमा दिमागको नियन्त्रण, अब खुला प्रश्न होइन, तर प्रदर्शन गर्न सकिने विज्ञान हो।
Through discernment of the spiritual opposite of materiality, even the way through Christ, Truth, man will reopen with the key of divine Science the gates of Paradise which human beliefs have closed, and will find himself unfallen, upright, pure, and free, not needing to consult almanacs for the probabilities either of his life or of the weather, not needing to study brainology to learn how much of a man he is.
Mind's control over the universe, including man, is no longer an open question, but is demonstrable Science.
भजनरचयिताले भने: "तपाईंले उसलाई आफ्ना हातका कामहरूमा प्रभुत्व जमाउन बनाउनुभयो। तपाईंले सबै कुरा उहाँको खुट्टामुनि राख्नुभएको छ।"
अस्तित्वको विज्ञानमा ठूलो सत्य, कि वास्तविक मानिस थियो, छ, र सधैं सिद्ध हुनेछ, अपरिवर्तनीय छ; किनकि यदि मानिस ईश्वरको प्रतिबिम्ब, प्रतिबिम्ब हो भने, ऊ न त उल्टो वा उल्टो छ, तर सीधा र ईश्वरीय छ।
The Psalmist said: "Thou madest him to have dominion over the works of Thy hands. Thou hast put all things under his feet."
The great truth in the Science of being, that the real man was, is, and ever shall be perfect, is incontrovertible; for if man is the image, reflection, of God, he is neither inverted nor subverted, but upright and Godlike.
दैनिक कर्तव्यहरू
मेरी बेकर एड्डी द्वारा
दैनिक प्रार्थना
प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।
प्रेरणा र कार्यहरूको लागि नियम
न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।
ड्यूटी गर्न सतर्कता
यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।