आइतबार मे 16, 2021



विषयमृत्युदण्ड र अमर

SubjectMortals and Immortals

वर्ण पाठ: स्वर्ण पाठ: रोमी 6 : 23

"परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।"



Golden Text: Romans 6 : 23

The gift of God is eternal life through Jesus Christ our Lord.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 116 : 1, 2, 6-9


1     जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ।

2     जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ।

6     परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।

7     हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।

8     हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।

9     जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।

Responsive Reading: Psalm 116 : 1, 2, 6-9

1.     I love the Lord, because he hath heard my voice and my supplications.

2.     Because he hath inclined his ear unto me, therefore will I call upon him as long as I live.

6.     The Lord preserveth the simple: I was brought low, and he helped me.

7.     Return unto thy rest, O my soul; for the Lord hath dealt bountifully with thee.

8.     For thou hast delivered my soul from death, mine eyes from tears, and my feet from falling.

9.     I will walk before the Lord in the land of the living.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 23: 1-6

1     परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।

2     उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।

3     उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।

4     यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।

5     हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरमा तेल हाल्नु भयो।मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।

6     मेरो जीवनको अन्तसम्म करूणा र भलाई मसँगै रहने छ, अनि म परमप्रभुको मन्दिरमा संधैको निम्ति बस्नेछु।

1. Psalm 23 : 1-6

1     The Lord is my shepherd; I shall not want.

2     He maketh me to lie down in green pastures: he leadeth me beside the still waters.

3     He restoreth my soul: he leadeth me in the paths of righteousness for his name’s sake.

4     Yea, though I walk through the valley of the shadow of death, I will fear no evil: for thou art with me; thy rod and thy staff they comfort me.

5     Thou preparest a table before me in the presence of mine enemies: thou anointest my head with oil; my cup runneth over.

6     Surely goodness and mercy shall follow me all the days of my life: and I will dwell in the house of the Lord for ever.

2. यूहन्ना 3 : 1-12

1     त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए।

2     एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।

3     येशूले उत्तर दिनु भयो, म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।

4     निकोदेमसले भने, एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?

5     तर येशूले भन्नुभयो, म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि उ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन।

6     मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

7     अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ।

8     तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।

9     निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?

10     येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ?

11     म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।

12     पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने?

2. John 3 : 1-12

1     There was a man of the Pharisees, named Nicodemus, a ruler of the Jews:

2     The same came to Jesus by night, and said unto him, Rabbi, we know that thou art a teacher come from God: for no man can do these miracles that thou doest, except God be with him.

3     Jesus answered and said unto him, Verily, verily, I say unto thee, Except a man be born again, he cannot see the kingdom of God.

4     Nicodemus saith unto him, How can a man be born when he is old? can he enter the second time into his mother’s womb, and be born?

5     Jesus answered, Verily, verily, I say unto thee, Except a man be born of water and of the Spirit, he cannot enter into the kingdom of God.

6     That which is born of the flesh is flesh; and that which is born of the Spirit is spirit.

7     Marvel not that I said unto thee, Ye must be born again.

8     The wind bloweth where it listeth, and thou hearest the sound thereof, but canst not tell whence it cometh, and whither it goeth: so is every one that is born of the Spirit.

9     Nicodemus answered and said unto him, How can these things be?

10     Jesus answered and said unto him, Art thou a master of Israel, and knowest not these things?

11     Verily, verily, I say unto thee, We speak that we do know, and testify that we have seen; and ye receive not our witness.

12     If I have told you earthly things, and ye believe not, how shall ye believe, if I tell you of heavenly things?

3. 1 यूहन्ना 5 : 5, 11, 13, 20

5     यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो

11     परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।

13     तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

20     अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

3. I John 5 : 5, 11, 13, 20

5     Who is he that overcometh the world, but he that believeth that Jesus is the Son of God?

11     And this is the record, that God hath given to us eternal life, and this life is in his Son.

13     These things have I written unto you that believe on the name of the Son of God; that ye may know that ye have eternal life, and that ye may believe on the name of the Son of God.

20     And we know that the Son of God is come, and hath given us an understanding, that we may know him that is true, and we are in him that is true, even in his Son Jesus Christ. This is the true God, and eternal life.

4. 1 तिमोथी 1: 12 (म)-17 (तिर 1st.)

12     हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो।

13     अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।

14     तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।

15     म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।

16     तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो।

17     जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।

4. I Timothy 1 : 12 (I)-17 (to 1st .)

12     I thank Christ Jesus our Lord, who hath enabled me, for that he counted me faithful, putting me into the ministry;

13     Who was before a blasphemer, and a persecutor, and injurious: but I obtained mercy, because I did it ignorantly in unbelief.

14     And the grace of our Lord was exceeding abundant with faith and love which is in Christ Jesus.

15     This is a faithful saying, and worthy of all acceptation, that Christ Jesus came into the world to save sinners; of whom I am chief.

16     Howbeit for this cause I obtained mercy, that in me first Jesus Christ might shew forth all longsuffering, for a pattern to them which should hereafter believe on him to life everlasting.

17     Now unto the King eternal, immortal, invisible, the only wise God, be honour and glory for ever and ever.

5. 1 कोरिन्थी 15: 50-57

50     दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन।

51     तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।

52     यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।

53     यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।

54     यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः मृत्यु विजयमा निलिएको छ।

55     हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?

56     मृत्युको बिषदन्त नै पाप हो। अनि पापको शक्ति नियम हो।

57     तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।

5. I Corinthians 15 : 50-57

50     Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God; neither doth corruption inherit incorruption.

51     Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,

52     In a moment, in the twinkling of an eye, at the last trump: for the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed.

53     For this corruptible must put on incorruption, and this mortal must put on immortality.

54     So when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory.

55     O death, where is thy sting? O grave, where is thy victory?

56     The sting of death is sin; and the strength of sin is the law.

57     But thanks be to God, which giveth us the victory through our Lord Jesus Christ.

6. प्रकाश 21 : 2

2     अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।

6. Revelation 21 : 2

2     And I John saw the holy city, new Jerusalem, coming down from God out of heaven, prepared as a bride adorned for her husband.

7. प्रकाश 22 : 1, 2, 14

1     तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।

2     त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरु मानिसहरुको विमार निको पार्नुलाई थिए।

14     ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्।

7. Revelation 22 : 1, 2, 14

1     And he shewed me a pure river of water of life, clear as crystal, proceeding out of the throne of God and of the Lamb.

2     In the midst of the street of it, and on either side of the river, was there the tree of life, which bare twelve manner of fruits, and yielded her fruit every month: and the leaves of the tree were for the healing of the nations.

14     Blessed are they that do his commandments, that they may have right to the tree of life, and may enter in through the gates into the city.

8. प्रकाश 2 : 7

7     स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरुलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

8. Revelation 2 : 7

7     He that hath an ear, let him hear what the Spirit saith unto the churches; To him that overcometh will I give to eat of the tree of life, which is in the midst of the paradise of God.



विज्ञान र स्वास्थ्य


1. 42 : 26 (भित्र)-28

... इसाई विज्ञानमा साँचो मानिस परमेश्वरद्वारा संचालित हुन्छ - असलले, नराम्रोले होइन - र त्यसैले यो मर्त्य होइन तर अमर हो।

1. 42 : 26 (in)-28

…in Christian Science the true man is governed by God — by good, not evil — and is therefore not a mortal but an immortal.

2. 434 : 31 (भगवान)-32

परमेश्वरले मानिसलाई अमर र आत्माको लागि मात्र योग्य बनाउनुभएको छ।

2. 434 : 31 (God)-32

God made Man immortal and amenable to Spirit only.

3. 246 : 27-31

जीवन अनन्त छ। हामीले यो फेला पार्नुपर्छ र यसको प्रदर्शन सुरु गर्नुपर्छ। जीवन र भलाइ अमर छ। त्यसोभए हामी अस्तित्वका बारे हाम्रो विचारहरू प्रेम र ताजाता, र निरन्तरतामा बदल्नुहोस्, बरु उमेर र अन्धकारमा।

3. 246 : 27-31

Life is eternal. We should find this out, and begin the demonstration thereof. Life and goodness are immortal. Let us then shape our views of existence into loveliness, freshness, and continuity, rather than into age and blight.

4. 295 : 5-15

भगवानले मानिस सहित ब्रह्माण्डको सृष्टि र शासन गर्नुहुन्छ। ब्रह्माण्ड आत्मिक विचारहरूले भरिएको छ, जुन उहाँ विकसित हुनुहुन्छ, र तिनीहरू उनीहरूले दिमागमा आज्ञाकारी छन्। नश्वर दिमागले आध्यात्मिकलाई भौतिकमा परिणत गर्दछ, र त्यसपछि यो त्रुटिको मृत्युबाट बच्नको लागि मानिसको वास्तविक स्वस्थता पुनः प्राप्त गर्दछ। मुर्दाहरू अमर जस्तो हुँदैनन्, भगवानको आफ्नै छविमा बनाइएको; तर असीम आत्मा सबै नै हो, नश्वर चेतना अन्तमा वैज्ञानिक तथ्यको लागि उपज हुनेछ र हराउनेछ, र वास्तविक, पूर्ण र सदासर्वदाको वास्तविक भावना प्रकट हुनेछ।

4. 295 : 5-15

God creates and governs the universe, including man. The universe is filled with spiritual ideas, which He evolves, and they are obedient to the Mind that makes them. Mortal mind would transform the spiritual into the material, and then recover man's original self in order to escape from the mortality of this error. Mortals are not like immortals, created in God's own image; but infinite Spirit being all, mortal consciousness will at last yield to the scientific fact and disappear, and the real sense of being, perfect and forever intact, will appear.

5. 81 : 17-18, 25-30

विज्ञानमा प्रकट गरिएको परमेश्वरको समानतामा मानिस अमर हुन मद्दत गर्न सक्दैन। यद्यपि भौतिक ज्ञानको परिणामस्वरूप इनहरमनीले विज्ञानको सद्भावलाई लुकाउँछ, अवरोहणले विज्ञानको ईश्वरीय सिद्धान्तलाई नष्ट गर्न सक्दैन। विज्ञान मा, मानिस को अमरत्व भगवान मा निर्भर गर्दछ, राम्रो, र राम्रो को अमरत्व को एक आवश्यक परिणाम को रूप मा अनुसरण गर्दछ।

5. 81 : 17-18, 25-30

Man in the likeness of God as revealed in Science cannot help being immortal. … Though the inharmony resulting from material sense hides the harmony of Science, inharmony cannot destroy the divine Principle of Science. In Science, man's immortality depends upon that of God, good, and follows as a necessary consequence of the immortality of good.

6. 476 : 1-5, 10-20, 28-32

मोर्टल्स अमरको जालसाजी हो। तिनीहरू दुष्ट वा एक दुष्टका सन्तान हुन्, जसले घोषणा गर्दछ कि मानिस धूलोमा वा भौतिक भ्रुणको रूपमा सुरू हुन्छ। ईश्वरीय विज्ञान मा, परमेश्वर र वास्तविक मानिस ईश्वरीय सिद्धान्त र विचार को रूप मा अविभाज्य छन्।

त्यसकारण मानिस नश्वर हो न भौतिक हो। नश्वरहरू हराउनेछन्, र अमर हुन्छन्, वा परमेश्वरका सन्तानहरू, मानिसका एकमात्र र अनन्त सत्यको रूपमा देखा पर्दछ। मृत्युदण्डहरू परमेश्वरका छोराहरू होइनन्। तिनीहरूको अस्तित्वको कहिल्यै सिद्ध अवस्था थिएन, जुन पछि पुन: प्राप्त हुन सक्छ। तिनीहरू मृत्युको इतिहासको शुरुदेखि नै "पापमा गर्भधारण भएको थियो र अधर्ममा जन्मिएको थियो।" मृत्युलाई अन्ततः अमरत्वमा निल्छ। पाप, बिमारी, र मृत्यु अमर मानिससँग सम्बन्धित तथ्यहरूलाई ठाउँ दिनको लागि अदृश्य हुनुपर्दछ।

जब मानिसका सन्तान होइन, परमेश्वरका छोराहरूको बारेमा कुरा गर्दै, येशूले भन्नुभयो, "परमेश्वरको राज्य तिमीहरूभित्रै छ।" त्यो हो, सत्य र प्रेमले वास्तविक मानिसमा शासन गर्दछ, जसले त्यो देखाउँदछ कि परमेश्वरको स्वरूपमा मानिस अभिव्यक्त भएको छ र अनन्त छ।

6. 476 : 1-5, 10-20, 28-32

Mortals are the counterfeits of immortals. They are the children of the wicked one, or the one evil, which declares that man begins in dust or as a material embryo. In divine Science, God and the real man are inseparable as divine Principle and idea.

Hence man is not mortal nor material. Mortals will disappear, and immortals, or the children of God, will appear as the only and eternal verities of man. Mortals are not fallen children of God. They never had a perfect state of being, which may subsequently be regained. They were, from the beginning of mortal history, "conceived in sin and brought forth in iniquity." Mortality is finally swallowed up in immortality. Sin, sickness, and death must disappear to give place to the facts which belong to immortal man.

When speaking of God's children, not the children of men, Jesus said, "The kingdom of God is within you;" that is, Truth and Love reign in the real man, showing that man in God's image is unfallen and eternal.

7. 296 : 4-13

प्रगति अनुभवको जन्म भएको छ। यो नश्वर मानिस पाकेको हुन्छ, जुन मार्फत अमरको लागि नश्वर ड्रप गरिन्छ। या त यहाँ वा पछाडि, पीडित वा विज्ञानले जीवन र दिमागको बारेमा सबै भ्रमहरू नष्ट गर्नुपर्दछ, र भौतिक भावना र आत्मलाई पुन: उत्पन्न गर्नुपर्दछ। आफ्नो कामको साथ बूढा मानिस छोडिनु पर्छ। कामुक वा पापी कुनै पनि कुरा अमर छैन। एक गलत भौतिक भावना र पापको मृत्यु, जैविक पदार्थको मृत्यु होइन, जुन कुरा मानिस र जीवन, सामंजस्यपूर्ण, वास्तविक र अनन्त प्रकट गर्दछ।

7. 296 : 4-13

Progress is born of experience. It is the ripening of mortal man, through which the mortal is dropped for the immortal. Either here or hereafter, suffering or Science must destroy all illusions regarding life and mind, and regenerate material sense and self. The old man with his deeds must be put off. Nothing sensual or sinful is immortal. The death of a false material sense and of sin, not the death of organic matter, is what reveals man and Life, harmonious, real, and eternal.

8. 435 : 12 (राम्रो)-14

... राम्रो काम अमर हो, दुःखको सट्टा आनन्द, दु: खको सट्टा खुशी, र मृत्युको सट्टा जीवन।

8. 435 : 12 (good)-14

…good deeds are immortal, bringing joy instead of grief, pleasure instead of pain, and life instead of death.

9. 190 : 14-20

मानव जन्म, वृद्धि, परिपक्वता, र क्षय सुन्दर हरियो ब्लेडहरु संग माटोबाट वसन्त घाँस को रूप मा छ, पछि सुक्खा र आफ्नो मूल शून्यता मा फर्कने। यो नश्वर देखिन्छ अस्थायी छ; यो कहिल्यै अमर अस्तित्वमा विलीन हुँदैन, तर अन्तमा अदृश्य हुन्छ, र अमर मानिस, आध्यात्मिक र अनन्त, वास्तविक मानिस पाउन सकिन्छ।

9. 190 : 14-20

Human birth, growth, maturity, and decay are as the grass springing from the soil with beautiful green blades, afterwards to wither and return to its native nothingness. This mortal seeming is temporal; it never merges into immortal being, but finally disappears, and immortal man, spiritual and eternal, is found to be the real man.

10. 496 : 20-27

"मृत्युको चुरोट पाप हो; र पापको सामर्थ्य व्यवस्था हो", - अमर जीवनको तथ्यहरूसँग लडाईमा मृत्युको विश्वास, "चिहानलाई भनिएको आत्मिक व्यवस्थाको साथ पनि," तपाईको जीत कहाँ छ? तर "जब यो विनाशकारीले अविनाशी धारण गर्छ, र यो नश्वरले अमरत्व धारण गर्दछ, तब यो भनाइलाई भन्ने छ, "विजयमा मृत्यु निलियो।"

10. 496 : 20-27

"The sting of death is sin; and the strength of sin is the law," — the law of mortal belief, at war with the facts of immortal Life, even with the spiritual law which says to the grave, "Where is thy victory?" But "when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory."

11. 428 : 22-29

महान आत्मिक तथ्यलाई बाहिर निकाल्नुपर्दछ कि मानिस, सिद्ध र अमर हुनेछैन। हामीले सदाको लागि अस्तित्वको चेतना राख्नुपर्दछ, र ढिलो वा चाँडो, ख्रीष्ट र इसाई विज्ञान मार्फत हामीले पाप र मृत्युमा निपुण हुनुपर्दछ। मानिसको अमरत्वको प्रमाण अधिक स्पष्ट हुन्छ, किनकि भौतिक विश्वास छोडिन्छ र अमर तथ्यहरू स्वीकार गरिन्छ।

11. 428 : 22-29

The great spiritual fact must be brought out that man is, not shall be, perfect and immortal. We must hold forever the consciousness of existence, and sooner or later, through Christ and Christian Science, we must master sin and death. The evidence of man's immortality will become more apparent, as material beliefs are given up and the immortal facts of being are admitted.

12. 76 : 22-31

पापरहित आनन्द - एक मात्र शारीरिक सुख वा पीडा बिना असीमित ईश्वरीय सुन्दरता र भलाइको जीवनको पूर्ण सद्भाव र अमरत्व - एक मात्र सत्य, अविनाशी मानिस, जसको अस्तित्व आध्यात्मिक हो गठन गर्दछ। यो अस्तित्वको अवस्था वैज्ञानिक र अक्षुण्ण छ - केवल ईश्वरीय विज्ञानमा ख्रीष्टको अन्तिम समझ हुनेहरूले मात्र यो सिद्धता बुझ्न सकिन्छ। मृत्युले यस अस्तित्वको अवस्थालाई कहिल्यै हतार गर्न सक्दैन, किनकि मृत्युमाथि विजय हासिल गर्नुपर्दछ, अमरत्व देखा पर्नु अघि, प्रस्तुत गर्नु हुँदैन।

12. 76 : 22-31

The sinless joy, — the perfect harmony and immortality of Life, possessing unlimited divine beauty and goodness without a single bodily pleasure or pain, — constitutes the only veritable, indestructible man, whose being is spiritual. This state of existence is scientific and intact, — a perfection discernible only by those who have the final understanding of Christ in divine Science. Death can never hasten this state of existence, for death must be overcome, not submitted to, before immortality appears.

13. 495 : 14-24

जब बिरामी वा पापको भ्रमले तपाईंलाई लोभ्याउँछ, तब परमेश्वर र उहाँको धारणामा स्थिर रहनुहोस्। उहाँको समानता बाहेक अरू केहि पनि तपाईंको विचारमा रहन अनुमति दिनुहोस्। न त डर वा श your्काले तपाईको स्पष्ट समझ र शान्त विश्वासलाई साघुँरो पार्नुहोस्, कि जीवन को पहिचान सामञ्जस्य - अनन्त जीवन छ - को कुनै पनि दर्दनाक भावना, वा विश्वास, जो जीवन छैन को नष्ट गर्न सक्छ। ईसाई विज्ञान, शारीरिक ज्ञानको सट्टा, तपाईंको हुनुको तपाईंको समझलाई समर्थन गर्नुहोस्, र यो समझ सत्यको साथ त्रुटि बढाउनेछ, अमरत्वको साथ मृत्युदरलाई प्रतिस्थापन गर्दछ, र सद्भावको साथ विरोधाभासलाई सुसंगतताका साथ।

13. 495 : 14-24

When the illusion of sickness or sin tempts you, cling steadfastly to God and His idea. Allow nothing but His likeness to abide in your thought. Let neither fear nor doubt overshadow your clear sense and calm trust, that the recognition of life harmonious — as Life eternally is — can destroy any painful sense of, or belief in, that which Life is not. Let Christian Science, instead of corporeal sense, support your understanding of being, and this understanding will supplant error with Truth, replace mortality with immortality, and silence discord with harmony.

14. 288 : 27-28

विज्ञानले अमर मानिसका गौरवशाली संभावनाहरू प्रकट गर्दछ, नश्वर संवेदनाहरूले सदाको लागि असीमित।

14. 288 : 27-28

Science reveals the glorious possibilities of immortal man, forever unlimited by the mortal senses.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████