आइतबार मार्च 7, 2021



विषयमानिस

SubjectMan

वर्ण पाठ: 1 कोरिन्थी 15 : 57

"हामी परमेश्वरलाई धन्यवाद दिंदछौं उहाँले हामीलाई विजय दिनु हुन्छ।"



Golden Text: I Corinthians 15 : 57

Thanks be to God, which giveth us the victory.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


2 कोरिन्थी 4 : 8, 9 • रोमी 8 : 31, 35, 37-39


8     हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।

9     हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोडनु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं।

31     यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

35     ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ?

37     तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।

38     हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले।

39     न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।

Responsive Reading: II Corinthians 4 : 8, 9; Romans 8 : 31, 35, 37-39

8.     We are troubled on every side, yet not distressed; we are perplexed, but not in despair;

9.     Persecuted, but not forsaken; cast down, but not destroyed.

31.     What shall we then say to these things? If God be for us, who can be against us?

35.     Who shall separate us from the love of Christ? shall tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword?

37.     Nay, in all these things we are more than conquerors through him that loved us.

38.     For I am persuaded, that neither death, nor life, nor angels, nor principalities, nor powers, nor things present, nor things to come,

39.     Nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord.



पाठ सेर्मन



बाइबलबाट


1. हितोपदेश 11 : 3 (तिर :)

3     ईमानदार मानिसहरूलाई आफ्नो इमान्दारीले पथ-प्रदर्शन गराउँछ।

1. Proverbs 11 : 3 (to :)

3     The integrity of the upright shall guide them:

2. फिलिप्पी 2 : 14, 15

14     कुनै गनगन वा बहस नगरी सबै काम गर।

15     तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।

2. Philippians 2 : 14, 15

14     Do all things without murmurings and disputings:

15     That ye may be blameless and harmless, the sons of God, without rebuke, in the midst of a crooked and perverse nation, among whom ye shine as lights in the world;

3. फिलिप्पी 4 : 11 (को लागी)-13

11     … को लागी मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।

12     म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु।

13     म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

3. Philippians 4 : 11 (for)-13

11     …for I have learned, in whatsoever state I am, therewith to be content.

12     I know both how to be abased, and I know how to abound: every where and in all things I am instructed both to be full and to be hungry, both to abound and to suffer need.

13     I can do all things through Christ which strengtheneth me.

4. उत्पत्ति 37: 2 (यूसुफ) (तिर ;), 3, 4, 24 (तिर :), 28 (तिर :)

2     यूसुफ सत्र वर्षको युवक थियो। उसको काम भेडा-बाख्रा हेरचाह गर्नु थियो।

3     इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो।

4     यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।

24     त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।

28     जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे।

4. Genesis 37 : 2 (Joseph) (to ;), 3, 4, 24 (to :), 28 (to :)

2     Joseph, being seventeen years old, was feeding the flock with his brethren;

3     Now Israel loved Joseph more than all his children, because he was the son of his old age: and he made him a coat of many colours.

4     And when his brethren saw that their father loved him more than all his brethren, they hated him, and could not speak peaceably unto him.

24     And they took him, and cast him into a pit:

28     Then there passed by Midianites merchantmen; and they drew and lifted up Joseph out of the pit, and sold Joseph to the Ishmeelites for twenty pieces of silver:

5. उत्पत्ति 39 : 1, 3, 7, 8 (तिर 1st ,), 12, 19 (जब)-20 (तिर 2nd ,), 21, 22

1     जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो।

3     पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।

7     केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।”

8     तर यूसुफ मानेन।

12     उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।

19     ...जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए।

20     पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।

21     तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ संधै ऊसंग दयालु हुनुहुन्थ्यो।

22     उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए।

5. Genesis 39 : 1, 3, 7, 8 (to 1st ,), 12, 19 (when)-20 (to 2nd ,), 21, 22

1     And Joseph was brought down to Egypt; and Potiphar, an officer of Pharaoh, captain of the guard, an Egyptian, bought him of the hands of the Ishmeelites, which had brought him down thither.

3     And his master saw that the Lord was with him, and that the Lord made all that he did to prosper in his hand.

7     And it came to pass after these things, that his master’s wife cast her eyes upon Joseph; and she said, Lie with me.

8     But he refused,

12     And she caught him by his garment, saying, Lie with me: and he left his garment in her hand, and fled, and got him out.

19     …when his master heard the words of his wife, which she spake unto him, saying, After this manner did thy servant to me; that his wrath was kindled.

20     And Joseph’s master took him, and put him into the prison,

21     But the Lord was with Joseph, and shewed him mercy, and gave him favour in the sight of the keeper of the prison.

22     And the keeper of the prison committed to Joseph’s hand all the prisoners that were in the prison; and whatsoever they did there, he was the doer of it.

6. उत्पत्ति 41 : 1 (तिर :), 14 (तिर :), 15, 16, 28-30 (तिर 1st ;), 33, 37-40

1     दुइवर्ष पछि फिरऊनले एउटा सपना देख्यो।

14     यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए।

15     फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”

16     यूसूफले उत्तर दिए,“म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।“

28     यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ?

29     मिश्र देशमा सात वर्ष प्रचूर अन्न हुने छ।

30     तर त्यसपछि फेरि सात वर्ष अनिकाल लाग्ने छ।

33     यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्।

37     फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो।

38     त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”

39     यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन।

40     तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”

6. Genesis 41 : 1 (to :), 14 (to :), 15, 16, 28-30 (to 1st ;), 33, 37-40

1     And it came to pass at the end of two full years, that Pharaoh dreamed:

14     Then Pharaoh sent and called Joseph, and they brought him hastily out of the dungeon:

15     And Pharaoh said unto Joseph, I have dreamed a dream, and there is none that can interpret it: and I have heard say of thee, that thou canst understand a dream to interpret it.

16     And Joseph answered Pharaoh, saying, It is not in me: God shall give Pharaoh an answer of peace.

28     This is the thing which I have spoken unto Pharaoh: What God is about to do he sheweth unto Pharaoh.

29     Behold, there come seven years of great plenty throughout all the land of Egypt:

30     And there shall arise after them seven years of famine;

33     Now therefore let Pharaoh look out a man discreet and wise, and set him over the land of Egypt.

37     And the thing was good in the eyes of Pharaoh, and in the eyes of all his servants.

38     And Pharaoh said unto his servants, Can we find such a one as this is, a man in whom the Spirit of God is?

39     And Pharaoh said unto Joseph, Forasmuch as God hath shewed thee all this, there is none so discreet and wise as thou art:

40     Thou shalt be over my house, and according unto thy word shall all my people be ruled: only in the throne will I be greater than thou.

7. उत्पत्ति 42 : 3, 7 (तिर 1st ,)

3     यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए।

7     यूसुफले आफ्नो दाज्यू देखे।

7. Genesis 42 : 3, 7 (to 1st ,)

3     And Joseph’s ten brethren went down to buy corn in Egypt.

7     And Joseph saw his brethren,

8. उत्पत्ति 45 : 4, 5

4     यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।

5     अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।

8. Genesis 45 : 4, 5

4     And Joseph said unto his brethren, Come near to me, I pray you. And they came near. And he said, I am Joseph your brother, whom ye sold into Egypt.

5     Now therefore be not grieved, nor angry with yourselves, that ye sold me hither: for God did send me before you to preserve life.

9. 1 पत्रुस 2 : 19-23

19     एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।

20     तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ।

21     तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो।

22     उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।

23     मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।

9. I Peter 2 : 19-23

19     For this is thankworthy, if a man for conscience toward God endure grief, suffering wrongfully.

20     For what glory is it, if, when ye be buffeted for your faults, ye shall take it patiently? but if, when ye do well, and suffer for it, ye take it patiently, this is acceptable with God.

21     For even hereunto were ye called: because Christ also suffered for us, leaving us an example, that ye should follow his steps:

22     Who did no sin, neither was guile found in his mouth:

23     Who, when he was reviled, reviled not again; when he suffered, he threatened not; but committed himself to him that judgeth righteously:

10. फिलिप्पी 2 : 12, 13

12     मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।

13     परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

10. Philippians 2 : 12, 13

12     Wherefore, my beloved, as ye have always obeyed, not as in my presence only, but now much more in my absence, work out your own salvation with fear and trembling.

13     For it is God which worketh in you both to will and to do of his good pleasure.

11. रोमी 8 : 28

28     हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।

11. Romans 8 : 28

28     And we know that all things work together for good to them that love God, to them who are the called according to his purpose.



विज्ञान र स्वास्थ्य


1. 115: 15-16

मानिस: परमेश्वरको आध्यात्मिक विचार, व्यक्तिगत, सिद्ध, अनन्त।

1. 115 : 15-16

Man: God's spiritual idea, individual, perfect, eternal.

2. 258: 13-15, 19-24

भगवानले मानिसमा असीम बिचारलाई सदाको लागि विकास गर्दै, फराकिलो र असीमित आधारबाट माथि र माथि उचाल्नुहुन्छ।

असीम सिद्धान्तको असीम विचार र आध्यात्मिक व्यक्तित्वबाट झल्किन्छ, तर भौतिक तथाकथित इन्द्रियलाई कि त सिद्धान्त वा यसको विचारको कुनै मान्यता छैन। मानव क्षमताहरु बढाइएको छ र अनुपात मा सिद्ध छ किनकि मानवताले मानिस र ईश्वरको साँचो अवधारणालाई प्राप्त गर्दछ।

2. 258 : 13-15, 19-24

God expresses in man the infinite idea forever developing itself, broadening and rising higher and higher from a boundless basis.

The infinite Principle is reflected by the infinite idea and spiritual individuality, but the material so-called senses have no cognizance of either Principle or its idea. The human capacities are enlarged and perfected in proportion as humanity gains the true conception of man and God.

3. 307: 25 (को)-30

ईश्वरीय दिमाग मानवको आत्मा हो, र मानिसलाई सबै चीजहरूमाथि प्रभुत्व दिनुहुन्छ। मानिसलाई भौतिक आधारमा सृष्टि गरिएको थिएन, न त आत्माले बनाएका भौतिक नियमहरू पालन गर्न आग्रह गरियो; उसको प्रान्त आध्यात्मिक नियमहरूमा रहेको छ, मनको उच्च कानूनमा।

3. 307 : 25 (The)-30

The divine Mind is the Soul of man, and gives man dominion over all things. Man was not created from a material basis, nor bidden to obey material laws which Spirit never made; his province is in spiritual statutes, in the higher law of Mind.

4. 90: 24-32

एक मान्छे को लागी मानीन्छ कि मानिसहरु परमेश्वरको समान छ मानिस मानिस असीम विचार मास्टर गर्न स्वतन्त्र सेट गर्दछ। यस विश्वासले मृत्युको ढोका बन्द गर्दछ, र यसले अमरत्वको लागि फराकिलो खोल्छ। आत्माको समझ र मान्यता अन्ततः आउनुपर्दछ, र हामी साथै ईश्वरीय सिद्धान्त को एक धारणा को माध्यम बाट भएको रहस्यहरु लाई सुल्झाउने हाम्रो समय सुधार गर्न सक्दछौं। वर्तमानमा हामी जान्दैनौं कि मान्छे के हो, तर जब हामी ईश्वरलाई प्रतिबिम्बित गर्छौं तब हामीले यो निश्चित रूपमा जान्न सक्दछौं।

4. 90 : 24-32

The admission to one's self that man is God's own likeness sets man free to master the infinite idea. This conviction shuts the door on death, and opens it wide towards immortality. The understanding and recognition of Spirit must finally come, and we may as well improve our time in solving the mysteries of being through an apprehension of divine Principle. At present we know not what man is, but we certainly shall know this when man reflects God.

5. 228: 11-19

मानिसको दासत्व वैध छैन। यो स्वतन्त्रता को आफ्नो विरासत मा प्रवेश जब यो बन्द हुन्छ, ईश्वरीय ईश्वरीय मा आफ्नो ईश्वर-प्रभुत्व। मोर्टलहरूले कुनै दिन सर्वशक्तिमान परमेश्वरको नाममा आफ्नो स्वतन्त्रताको हक दिन्छन्। त्यसोभए ईश्वरीय विज्ञानको समझबाट उनीहरू आफ्नै शरीरहरू नियन्त्रण गर्नेछन्। उनीहरूको वर्तमान विश्वासलाई छोड्दै तिनीहरू आत्मिक वास्तविकताका रूपमा सामंजस्य पहिचान गर्नेछन् र भौतिक असमानताका रूपमा असहमति।

5. 228 : 11-19

The enslavement of man is not legitimate. It will cease when man enters into his heritage of freedom, his God-given dominion over the material senses. Mortals will some day assert their freedom in the name of Almighty God. Then they will control their own bodies through the understanding of divine Science. Dropping their present beliefs, they will recognize harmony as the spiritual reality and discord as the material unreality.

6. 262: 9-16

हामी ईश्वरको सृष्टि को प्रकृति र गुण जान्न सक्दैनौं नश्वर विश्वासको थोरैमा डुबाएर। हामीले हाम्रा अशक्त फडफडाहरूलाई उल्टाउनुपर्दछ - पदार्थ र जीवनको सत्यता पत्ता लगाउन हाम्रो प्रयास - र भौतिक इन्द्रियहरूको गवाहीभन्दा माथि उठ्नुपर्दछ, ईश्वरको अमर धारणा भन्दा माथि। यी स्पष्ट, उच्च विचारहरूले ईश्वरीय मान्छेलाई आफ्नो अस्तित्वको पूर्ण केन्द्र र परिधिमा पुग्न प्रेरित गर्दछ।

6. 262 : 9-16

We cannot fathom the nature and quality of God's creation by diving into the shallows of mortal belief. We must reverse our feeble flutterings — our efforts to find life and truth in matter — and rise above the testimony of the material senses, above the mortal to the immortal idea of God. These clearer, higher views inspire the Godlike man to reach the absolute centre and circumference of his being.

7. 517: 30-4

ईश्वरीय प्रेम आफ्नै विचारहरु लाई आशीर्वाद दिन्छ, र तिनीहरुको गुणा गर्न को लागी - उहाँको शक्ति प्रकट गर्न। माटो सम्म मानिस बनेको छैन। उसको जन्मसिद्ध अधिकार प्रभुत्व हो, अधीनताको होइन। उहाँ पृथ्वी र स्वर्गमा आस्थाका स्वामी हुनुहुन्छ - उहाँ आफैंले आफ्नो निर्माताको अधीनमा बस्नुहुन्छ। यो अस्तित्वको विज्ञान हो।

7. 517 : 30-4

Divine Love blesses its own ideas, and causes them to multiply, — to manifest His power. Man is not made to till the soil. His birthright is dominion, not subjection. He is lord of the belief in earth and heaven, — himself subordinate alone to his Maker. This is the Science of being.

8. 444: 2-6, 10-12

कुनै न कुनै रूपमा, ढिलो होस् वा चाँडो, सबै भौतिकता भन्दा उच्च हुनुपर्दछ, र दुःखकष्ट यस उचाईमा ईश्वरीय एजेन्ट हो। "परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ," पवित्र शास्त्रको हुकुम हो।

चरण-देखि चरण उहाँलाई विश्वास गर्नेहरूले त्यो फेला पार्नेछन् "परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।"

8. 444 : 2-6, 10-12

In some way, sooner or later, all must rise superior to materiality, and suffering is oft the divine agent in this elevation. "All things work together for good to them that love God," is the dictum of Scripture.

Step by step will those who trust Him find that "God is our refuge and strength, a very present help in trouble."

9. 22: 11-17

"आफ्नै उद्धारको लागि काम गर्नुहोस्," i जीवन र प्रेमको माग, यो अन्तको लागि परमेश्वर तपाई संग काम गर्नुहुन्छ। "म नआएसम्म कब्जा गर्नुहोस्!" तपाइँको इनाम को लागी प्रतीक्षा गर्नुहोस्, र "राम्रो काम गर्दा थकित नहुनुहोस्।" यदि तपाईंको प्रयास डरलाग्दो परिस्थितिहरूले भरिएको छ, र तपाईंले कुनै पुरस्कार प्राप्त गर्नुभएन भने, त्रुटिमा फिर्ता नजानुहोस्, वा दौडमा अल्छी बन्नु हुँदैन।

9. 22 : 11-17

"Work out your own salvation," is the demand of Life and Love, for to this end God worketh with you. "Occupy till I come!" Wait for your reward, and "be not weary in well doing." If your endeavors are beset by fearful odds, and you receive no present reward, go not back to error, nor become a sluggard in the race.

10. 254: 19 (को) -23

... मानव आत्म प्रचारित हुनु पर्छ। यो कार्य ईश्वरले हामीलाई आज मायालुपूर्वक स्वीकार्न, र व्यावहारिक भौतिक रूपमा यति छिटो त्याग्ने, र बाह्य र वास्तविक निर्धारण गर्ने आध्यात्मिक कार्य गर्ने अनुरोध गर्दछ।

10. 254 : 19 (the) -23

…the human self must be evangelized. This task God demands us to accept lovingly to-day, and to abandon so fast as practical the material, and to work out the spiritual which determines the outward and actual.

11. 183: 21-25

ईश्वरीय दिमागले मानिसका सम्पूर्ण आज्ञाकारिता, स्नेह र शक्तिको माग गर्दछ। कुनै पनि कम वफादारीको लागि कुनै आरक्षण गरिएको छैन। सत्यको आज्ञापालनले मानिसलाई शक्ति र शक्ति दिन्छ। त्रुटिमा पेस गर्दा शक्ति गुमाउँछ।

11. 183 : 21-25

Divine Mind rightly demands man's entire obedience, affection, and strength. No reservation is made for any lesser loyalty. Obedience to Truth gives man power and strength. Submission to error superinduces loss of power.

12. 202: 15-23

यस विज्ञान बाहिर सबै परिवर्तनीय छ; तर अमर मानिस, आफ्नो अस्तित्वको ईश्वरीय सिद्धान्त अनुरुप, परमेश्वर, न पाप, पीडित, न मर्दछ। हाम्रो तीर्थयात्राका दिनहरू घट्दै जानुको सट्टा गुणा हुनेछ, जब परमेश्वरको राज्य पृथ्वीमा आउँछ; किनकि साँचो मार्गले मृत्युको सट्टा जीवनतर्फ डो .्याउँछ, र पार्थिव अनुभवले गल्तीको अन्तिमता र सत्यको असीम क्षमता प्रकट गर्दछ, जसमा परमेश्वरले मानिसलाई सारा पृथ्वीमाथि प्रभुत्व दिनुहुन्छ।

12. 202 : 15-23

Outside of this Science all is mutable; but immortal man, in accord with the divine Principle of his being, God, neither sins, suffers, nor dies. The days of our pilgrimage will multiply instead of diminish, when God's kingdom comes on earth; for the true way leads to Life instead of to death, and earthly experience discloses the finity of error and the infinite capacities of Truth, in which God gives man dominion over all the earth.

13. 571: 15-19

जहिले पनि र सबै परिस्थितिमा, राम्रोसँग खराबीलाई जित। आफैलाई चिन्नुहोस्, र परमेश्वरले ज्ञान र अवसर प्रदान गर्नुहुनेछ खराबमाथि विजयको लागि। प्रेमको झुण्डमा ढाकिएको, मानव घृणा तपाईं सम्म पुग्न सक्दैन, मानव घृणा तपाईं सम्म पुग्न सक्दैन।

13. 571 : 15-19

At all times and under all circumstances, overcome evil with good. Know thyself, and God will supply the wisdom and the occasion for a victory over evil. Clad in the panoply of Love, human hatred cannot reach you. 

14. 452: 10-15

जब पुरानो हुर्किरहेको छ, तपाईं नयाँ लगाउन डराउनु हुँदैन। तपाईंको अग्रगण्य कोर्सले ईर्ष्या उत्पन्न गर्दछ, तर यसले सम्मानलाई पनि आकर्षित गर्दछ। जब त्रुटि तपाइँको सामना गर्दछ, हप्काउने वा त्रुटिलाई नष्ट गर्ने विवरणलाई रोक्नुहोस्। अनैतिक वातावरण कहिले पनि सास नफर्काउन्जेल, यसलाई शुद्ध पार्न कोशिस नगरेसम्म।

14. 452 : 10-15

When outgrowing the old, you should not fear to put on the new. Your advancing course may provoke envy, but it will also attract respect. When error confronts you, withhold not the rebuke or the explanation which destroys error. Never breathe an immoral atmosphere, unless in the attempt to purify it.

15. 261: 4-7

स्थिर, राम्रो, र सत्यको लागि स्थिर सोच राख्नुहोस्, र तपाईं यसलाई आफ्नो अनुभवमा उनीहरूको विचारहरूमा उनीहरूको पेसामा ल्याउनुहुनेछ।

15. 261 : 4-7

Hold thought steadfastly to the enduring, the good, and the true, and you will bring these into your experience proportionably to their occupancy of your thoughts.

16. 451: 14-18

मानिस आफूले खोजेको दिशामा हिँड्छ, र जहाँ उसको खजाना छ, त्यहाँ उसको हृदय पनि हुनेछ। यदि हाम्रो आशा र स्नेह आध्यात्मिक छन्, तिनीहरू तलबाट आउँदछ, तलबाट होइन, र तिनीहरूले आत्माको फलहरू पुरानो रूपमा बोक्छन्।

16. 451 : 14-18

Man walks in the direction towards which he looks, and where his treasure is, there will his heart be also. If our hopes and affections are spiritual, they come from above, not from beneath, and they bear as of old the fruits of the Spirit.

17. 21: 9-14

यदि ती चेला आध्यात्मिक तवरमा अघि बढिरहेका छ भने, ऊ भित्र छिर्न प्रयास गरिरहेको छ। उहाँ लगातार भौतिक ज्ञानबाट टाढा रहनुहुन्छ, र आत्माको अविनाशी चीजहरू तिर हेर्नुहुन्छ। यदि इमानदार छ भने, ऊ शुरूदेखि नै व्यग्र रहनेछ, र प्रत्येक दिन एक थोरै दिनको दिशातर्फ बढ्नेछ, अन्त सम्म उसले अन्त्यसम्म उसले आफ्नो आनन्द आनन्दसाथ पूरा गर्दछ।

17. 21 : 9-14

If the disciple is advancing spiritually, he is striving to enter in. He constantly turns away from material sense, and looks towards the imperishable things of Spirit. If honest, he will be in earnest from the start, and gain a little each day in the right direction, till at last he finishes his course with joy.

18. 453: 6-8

सही र गलत, सत्य र त्रुटि, विद्यार्थीहरूको दिमागमा कलह हुनेछ जब सम्म विजय अजेय सत्यको पक्षमा टुंगिन्छ।

18. 453 : 6-8

Right and wrong, truth and error, will be at strife in the minds of students, until victory rests on the side of invincible truth.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████