आइतबार मार्च 14, 2021



विषयपदार्थ

SubjectSubstance

वर्ण पाठ: स्वर्ण पाठ: मत्ती 6 : 33

तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ।



Golden Text: Matthew 6 : 33

Seek ye first the kingdom of God, and his righteousness; and all these things shall be added unto you.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


भजनसंग्रह 23 : 1-6


1     परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।

2     उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।

3     उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।

4     यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।

5     हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरमा तेल हाल्नु भयो।मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।

6     मेरो जीवनको अन्तसम्म करूणा र भलाई मसँगै रहने छ, अनि म परमप्रभुको मन्दिरमा संधैको निम्ति बस्नेछु।

Responsive Reading: Psalm 23 : 1-6

1.     The Lord is my shepherd; I shall not want.

2.     He maketh me to lie down in green pastures: he leadeth me beside the still waters.

3.     He restoreth my soul: he leadeth me in the paths of righteousness for his name’s sake.

4.     Yea, though I walk through the valley of the shadow of death, I will fear no evil: for thou art with me; thy rod and thy staff they comfort me.

5.     Thou preparest a table before me in the presence of mine enemies: thou anointest my head with oil; my cup runneth over.

6.     Surely goodness and mercy shall follow me all the days of my life: and I will dwell in the house of the Lord for ever.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 37 : 3-5

3     यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।

4     आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।

5     परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।

1. Psalm 37 : 3-5

3     Trust in the Lord, and do good; so shalt thou dwell in the land, and verily thou shalt be fed.

4     Delight thyself also in the Lord; and he shall give thee the desires of thine heart.

5     Commit thy way unto the Lord; trust also in him; and he shall bring it to pass.

2. 2 राजा 4 : 1-7

1     अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”

2     एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”

3     तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्‌याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।

4     त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”

5     यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी।

6     उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।

7     तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

2. II Kings 4 : 1-7

1     Now there cried a certain woman of the wives of the sons of the prophets unto Elisha, saying, Thy servant my husband is dead; and thou knowest that thy servant did fear the Lord: and the creditor is come to take unto him my two sons to be bondmen.

2     And Elisha said unto her, What shall I do for thee? tell me, what hast thou in the house? And she said, Thine handmaid hath not any thing in the house, save a pot of oil.

3     Then he said, Go, borrow thee vessels abroad of all thy neighbours, even empty vessels; borrow not a few.

4     And when thou art come in, thou shalt shut the door upon thee and upon thy sons, and shalt pour out into all those vessels, and thou shalt set aside that which is full.

5     So she went from him, and shut the door upon her and upon her sons, who brought the vessels to her; and she poured out.

6     And it came to pass, when the vessels were full, that she said unto her son, Bring me yet a vessel. And he said unto her, There is not a vessel more. And the oil stayed.

7     Then she came and told the man of God. And he said, Go, sell the oil, and pay thy debt, and live thou and thy children of the rest.

3. यर्मिया 29 : 11-13

11     म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।

12     त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।

13     तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ।

3. Jeremiah 29 : 11-13

11     For I know the thoughts that I think toward you, saith the Lord, thoughts of peace, and not of evil, to give you an expected end.

12     Then shall ye call upon me, and ye shall go and pray unto me, and I will hearken unto you.

13     And ye shall seek me, and find me, when ye shall search for me with all your heart.

4. यूहन्ना 6 : 3-14, 26, 27 (तिर :), 29 (यो), 37, 38, 41 (तिर 1st ,), 42, 43, 47, 48, 63

3     येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।

4     त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।

5     येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”

6     येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।

7     फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”

8     त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए।

9     आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”

10     येशूले भन्नुभयो, मानिसहरूलाई बस्न लाऊ।”यो घाँसैघाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए।

11     येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाडनु भयो। माछा पनि त्यसरीनै बाँडनु भयो। येशूले मानिसहरूलाई जति चहान्थे त्यति नै दिनु भयो।

12     जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।”

13     तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुईवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूलठूला बाह्र डोकोहरूमा भरे।

14     येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।

26     उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ।

27     जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”

29     येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”

37     जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन।

38     परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन।

41     यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे।

42     यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। उ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’

43     तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर।

47     म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।

48     म रोटी हुँ जसले जीवन प्रदान गर्दछ।

63     त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।

4. John 6 : 3-14, 26, 27 (to :), 29 (This), 37, 38, 41 (to 1st ,), 42, 43, 47, 48, 63

3     And Jesus went up into a mountain, and there he sat with his disciples.

4     And the passover, a feast of the Jews, was nigh.

5     When Jesus then lifted up his eyes, and saw a great company come unto him, he saith unto Philip, Whence shall we buy bread, that these may eat?

6     And this he said to prove him: for he himself knew what he would do.

7     Philip answered him, Two hundred pennyworth of bread is not sufficient for them, that every one of them may take a little.

8     One of his disciples, Andrew, Simon Peter’s brother, saith unto him,

9     There is a lad here, which hath five barley loaves, and two small fishes: but what are they among so many?

10     And Jesus said, Make the men sit down. Now there was much grass in the place. So the men sat down, in number about five thousand.

11     And Jesus took the loaves; and when he had given thanks, he distributed to the disciples, and the disciples to them that were set down; and likewise of the fishes as much as they would.

12     When they were filled, he said unto his disciples, Gather up the fragments that remain, that nothing be lost.

13     Therefore they gathered them together, and filled twelve baskets with the fragments of the five barley loaves, which remained over and above unto them that had eaten.

14     Then those men, when they had seen the miracle that Jesus did, said, This is of a truth that prophet that should come into the world.

26     Jesus answered them and said, Verily, verily, I say unto you, Ye seek me, not because ye saw the miracles, but because ye did eat of the loaves, and were filled.

27     Labour not for the meat which perisheth, but for that meat which endureth unto everlasting life, which the Son of man shall give unto you:

29     This is the work of God, that ye believe on him whom he hath sent.

37     All that the Father giveth me shall come to me; and him that cometh to me I will in no wise cast out.

38     For I came down from heaven, not to do mine own will, but the will of him that sent me.

41     The Jews then murmured at him,

42     And they said, Is not this Jesus, the son of Joseph, whose father and mother we know? how is it then that he saith, I came down from heaven?

43     Jesus therefore answered and said unto them, Murmur not among yourselves.

47     Verily, verily, I say unto you, He that believeth on me hath everlasting life.

48     I am that bread of life.

63     It is the spirit that quickeneth; the flesh profiteth nothing: the words that I speak unto you, they are spirit, and they are life.

5. मत्ती 6: 24-26 (तिर.), 34 (तिर 1st.)

24     ‘कसैले पनि दुई मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।

25     “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।

26     आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहाँ छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ।

34     जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छ।

5. Matthew 6 : 24-26 (to .), 34 (to 1st .)

24     No man can serve two masters: for either he will hate the one, and love the other; or else he will hold to the one, and despise the other. Ye cannot serve God and mammon.

25     Therefore I say unto you, Take no thought for your life, what ye shall eat, or what ye shall drink; nor yet for your body, what ye shall put on. Is not the life more than meat, and the body than raiment?

26     Behold the fowls of the air: for they sow not, neither do they reap, nor gather into barns; yet your heavenly Father feedeth them.

34     Take therefore no thought for the morrow: for the morrow shall take thought for the things of itself.

6. फिलिप्पी 4 : 4-7

4     सँधै प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।

5     मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।

6     कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।

7     परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

6. Philippians 4 : 4-7

4     Rejoice in the Lord alway: and again I say, Rejoice.

5     Let your moderation be known unto all men. The Lord is at hand.

6     Be careful for nothing; but in every thing by prayer and supplication with thanksgiving let your requests be made known unto God.

7     And the peace of God, which passeth all understanding, shall keep your hearts and minds through Christ Jesus.



विज्ञान र स्वास्थ्य


1. 275 : 10-15

यसको विज्ञानमा रहेको वास्तविकता र क्रम बुझ्न, तपाईंले भगवानलाई वास्तवमै सबैको ईश्वरीय सिद्धान्त मान्नु पर्छ। आत्मा, जीवन, सत्य, प्रेम, एकको रूपमा जोड्नुहोस्, - र भगवानको लागि धर्मशास्त्रीय नामहरू हुन्। सबै पदार्थ, बुद्धिमत्ता, बुद्धिमत्ता, अस्तित्व, अमरत्व, कारण र प्रभाव ईश्वरको हो।

1. 275 : 10-15

To grasp the reality and order of being in its Science, you must begin by reckoning God as the divine Principle of all that really is. Spirit, Life, Truth, Love, combine as one, — and are the Scriptural names for God. All substance, intelligence, wisdom, being, immortality, cause, and effect belong to God.

2. 468 : 17 (पदार्थ)-22

पदार्थ भनेको त्यो हो जुन अनन्त र असन्तुष्ट र असन्तुष्ट र क्षयको लागि अक्षम छ। बाइबलमा हिब्रू भाषामा यो शब्द प्रयोग भएको हुनाले सत्य, जीवन र प्रेमको सार हो: "चीजहरूको लागि आशा राख्नु भएको चीजहरूको प्रमाण होईन।" आत्मा, मन, आत्मा, वा भगवान का पर्यायवाची शब्द, केवल वास्तविक पदार्थ हो।

2. 468 : 17 (Substance)-22

Substance is that which is eternal and incapable of discord and decay. Truth, Life, and Love are substance, as the Scriptures use this word in Hebrews: "The substance of things hoped for, the evidence of things not seen." Spirit, the synonym of Mind, Soul, or God, is the only real substance.

3. 301 : 17-29

जसरी परमेश्वर पदार्थ हुनुहुन्छ र मानिस ईश्वरीय मूर्ति र समानता हो, त्यसकारण मानिसले चाहेको चाहिन्छ, र वास्तविकतामा केवल असलको पदार्थ मात्र हो, आत्माको पदार्थ, कुनै फरक पर्दैन। मानिसमा अरु कुनै पदार्थ, वा दिमाग छ भन्ने विश्वास आत्मिक छैन र पहिलो आज्ञालाई भ्ग गर्दछ, तपाईसँग एक परमेश्वर हुनुहुन्छ, एक दिमाग। मर्टल मानिसलाई आफैलाई भौतिक पदार्थ जस्तो देखिन्छ, जबकि मानिस "छवि" (विचार) हो। भ्रम, पाप, रोग, र मृत्यु भौतिक ज्ञानको झूटा गवाहीबाट उत्पन्न हुन्छन्, जुन अनन्त आत्माको केन्द्रित दूरी बाहिरको अवधारणाबाट मन र पदार्थको उल्टो छवि प्रस्तुत गर्दछन् र सबै चीजको साथमा उल्टो हुन्छन्।

3. 301 : 17-29

As God is substance and man is the divine image and likeness, man should wish for, and in reality has, only the substance of good, the substance of Spirit, not matter. The belief that man has any other substance, or mind, is not spiritual and breaks the First Commandment, Thou shalt have one God, one Mind. Mortal man seems to himself to be material substance, while man is "image" (idea). Delusion, sin, disease, and death arise from the false testimony of material sense, which, from a supposed standpoint outside the focal distance of infinite Spirit, presents an inverted image of Mind and substance with everything turned upside down.

4. 139 : 4-9

सुरूदेखि अन्तसम्म, धर्मशास्त्रमा आत्मा, माइन्ड, मा पदार्थको विजयको विवरणहरू छन्। मोशाले मनको शक्ति प्रमाणित गरे जसलाई मानिसहरूले चमत्कार भन्छन्; यहोशू, एलिया र एलीशाले त्यसै गरे। इसाई युग चिह्न र चमत्कारका साथ शुरू गरिएको थियो।

4. 139 : 4-9

From beginning to end, the Scriptures are full of accounts of the triumph of Spirit, Mind, over matter. Moses proved the power of Mind by what men called miracles; so did Joshua, Elijah, and Elisha. The Christian era was ushered in with signs and wonders.

5. 591 : 21-22

चमत्कार त्यो ईश्वरीय प्राकृतिक हो, तर मानव रूपमा सिक्नु पर्छ; विज्ञानको घटना।

5. 591 : 21-22

Miracle. That which is divinely natural, but must be learned humanly; a phenomenon of Science.

6. 134 : 31-1

एक चमत्कारले परमेश्वरको व्यवस्थालाई पूरा गर्दछ, तर त्यो व्यवस्था उल्ल .्घन गर्दैन। वर्तमानमा यो तथ्य आश्चर्यकर्म भन्दा धेरै रहस्यमय देखिन्छ।

6. 134 : 31-1

A miracle fulfils God's law, but does not violate that law. This fact at present seems more mysterious than the miracle itself. 

7. 509 : 20-28

तथाकथित खनिज, तरकारी, र पशु पदार्थहरू अब समय वा भौतिक संरचनामा भन्दा बढी आविष्कारक छैनन् "बिहानको ताराले सँगै गाए।" दिमागले "जमिनमा हुनु भन्दा पहिले खेतको बोट" बनायो। आध्यात्मिक आरोहणको अवधि भनेको माइंडको सृष्टिका दिनहरू र छन् तुहरू हुन्, जसमा सुन्दरता, उच्चता, शुद्धता, र पवित्रता - हो, ईश्वरीय प्रकृति - मानिसमा देखा पर्दछ र ब्रह्माण्ड कहिल्यै हराउँदैन।

7. 509 : 20-28

So-called mineral, vegetable, and animal substances are no more contingent now on time or material structure than they were when "the morning stars sang together." Mind made the "plant of the field before it was in the earth." The periods of spiritual ascension are the days and seasons of Mind's creation, in which beauty, sublimity, purity, and holiness — yea, the divine nature — appear in man and the universe never to disappear.

8. 257 : 6-11

आत्मा केवल एक मात्र पदार्थ र सृष्टिकर्ता होइन भन्ने सिद्धान्त पन्थेटिस्टिक हेटेरोडोक्सी हो, जुन रोग, पाप र मृत्युमा समाप्त हुन्छ; यो शारीरिक आत्मा र भौतिक दिमागमा विश्वास हो, शरीर र आत्माले नियन्त्रणमा राख्छ। यो विश्वास उथलपुथलवाद हो।

8. 257 : 6-11

The theory that Spirit is not the only substance and creator is pantheistic heterodoxy, which ultimates in sickness, sin, and death; it is the belief in a bodily soul and a material mind, a soul governed by the body and a mind in matter. This belief is shallow pantheism.

9. 281 : 27-1

ईश्वरीय विज्ञानले नयाँ दाखमद्यलाई पुरानो बोतलहरूमा राख्दैन, आत्माको कुरा गर्छ, न अनन्तलाई परिमित हुन्छ। आत्माको तथ्यहरु बुझ्ने बित्तिकै हाम्रो विषयमा गलत धारणाहरु नष्ट हुन्छन्। पुरानो विश्वासलाई त्याग गर्नुपर्दछ वा नयाँ विचार छल्नुपर्नेछ, र हाम्रो दृष्टिकोण परिवर्तन गर्ने प्रेरणा हराउनेछ।

9. 281 : 27-1

Divine Science does not put new wine into old bottles, Soul into matter, nor the infinite into the finite. Our false views of matter perish as we grasp the facts of Spirit. The old belief must be cast out or the new idea will be spilled, and the inspiration, which is to change our standpoint, will be lost.

10. 91 : 16-21

भौतिक स्वार्थतामा समाहित हुन्छ हामी चिन्न र प्रतिबिम्बित गर्दछौं तर जीवन वा दिमागको द्रुत चीज। भौतिक स्वार्थको इन्कारले मानिसका आत्मिक र अनन्त व्यक्तित्वको विवेकलाई सहयोग पुर्‍याउँछ, र पदार्थबाट प्राप्त गरेको गलत ज्ञानलाई नष्ट गर्दछ वा जसलाई भौतिक इन्द्रियहरु भनिन्छ।

10. 91 : 16-21

Absorbed in material selfhood we discern and reflect but faintly the substance of Life or Mind. The denial of material selfhood aids the discernment of man's spiritual and eternal individuality, and destroys the erroneous knowledge gained from matter or through what are termed the material senses.

11. 66 : 6-16

ट्रायलहरूले मरणशीलहरूलाई भौतिक स्टाफमा झुकाव नराख्न सिकाउँछ, - भाँचिएको टाउको, जसले मुटु छेड्छ। हामीले आधा यो आनन्द र समृद्धिको धूपमा याद गर्दैनौं। दु: ख वेश्या हो। ठूलो स मार्फत्कष्टको माध्यमबाट हामी राज्यमा प्रवेश गर्दछौं। परीक्षाहरू परमेश्‍वरको हेरचाहको प्रमाण हुन्। भौतिक आशाको माटोमा रोपिएको बीउबाट आध्यात्मिक विकास पलाउँदैन, तर जब यो क्षय हुन्छ, प्रेमले फेरि नयाँ आत्मालाई बढाउँदछ, जसको पृथ्वीको कुनै दाग हुँदैन। प्रत्येक क्रमिक अनुभवको अनुभवले ईश्वरीय भलाइ र प्रेमको नयाँ विचार प्रकट गर्दछ।

11. 66 : 6-16

Trials teach mortals not to lean on a material staff, — a broken reed, which pierces the heart. We do not half remember this in the sunshine of joy and prosperity. Sorrow is salutary. Through great tribulation we enter the kingdom. Trials are proofs of God's care. Spiritual development germinates not from seed sown in the soil of material hopes, but when these decay, Love propagates anew the higher joys of Spirit, which have no taint of earth. Each successive stage of experience unfolds new views of divine goodness and love.

12. 92 : 32-9

के तपाईं अझै त्यस्तो समय आउँनुभएको छैन जुन आत्मालाई पर्याप्त र शरीरलाई नियन्त्रण गर्न सक्षमको रूपमा चिन्ने? येशूलाई याद गर्नुहोस्, जसले झण्डै 19 पहिले शताब्दी अघि आत्माको शक्ति प्रदर्शन गर्नुभयो र भन्नुभयो, "जसले ममाथि विश्वास गर्दछ, उसले म गर्ने काम उसले पनि गर्नेछ," र जसले यो पनि भन्‍यो, "तर समय आइरहेछ, र अब, कहिले हो साँचो उपासकहरूले आत्मा र सत्यतामा पिताको आराधना गर्नेछन्। " “हेर, अब ग्रहणयोग्य समय आएको छ, हेर्नुहोस्, आज मुक्ति दिने दिन छ,” पावलले भने।

12. 92 : 32-9

Do you say the time has not yet come in which to recognize Soul as substantial and able to control the body? Remember Jesus, who nearly nineteen centuries ago demonstrated the power of Spirit and said, "He that believeth on me, the works that I do shall he do also," and who also said, "But the hour cometh, and now is, when the true worshippers shall worship the Father in spirit and in truth." "Behold, now is the accepted time; behold, now is the day of salvation," said Paul.

13. 195 : 11-16

प्रत्येकले निर्णय गर्नका लागि पोइन्ट हो, यो नश्वर दिमाग हो वा अमर दिमाग हो जुन कारक हो। हामीले मेटाफिजिकल विज्ञान र यसको ईश्वरीय सिद्धान्तको लागि पदार्थको आधार त्याग्नु पर्छ।

जुनसुकै कुराले यसको सिद्धान्त द्वारा संचालित विचारको समानता प्रदान गर्दछ, सोच्नको लागि खाना प्रदान गर्दछ।

13. 195 : 11-16

The point for each one to decide is, whether it is mortal mind or immortal Mind that is causative. We should forsake the basis of matter for metaphysical Science and its divine Principle.

Whatever furnishes the semblance of an idea governed by its Principle, furnishes food for thought.

14. 201 : 1-9

अहिलेसम्म प्रचार गरिएको सबैभन्दा उत्तम उपदेश सत्यको अभ्यास र पाप, बिमारी र मृत्युको विनाशद्वारा देखाइएको हो। यो कुरा थाहा पाउँदा र हामीलाई थाहा छ कि एउटा प्रेम हामीमा सर्वोच्च हुन्छ र हाम्रो जीवनमा नेतृत्व लिन्छ, येशूले भन्नुभयो, "कोही पनि दुई मालिकको सेवा गर्न सक्दैन।"

हामी झूटा आधारहरूमा सुरक्षित रूपमा निर्माण गर्न सक्दैनौं। सत्यले नयाँ प्राणी बनाउँछ, जसमा पुरानो चीज बितेर जान्छ र "सबै कुरा नयाँ हुन्छन्।"

14. 201 : 1-9

The best sermon ever preached is Truth practised and demonstrated by the destruction of sin, sickness, and death. Knowing this and knowing too that one affection would be supreme in us and take the lead in our lives, Jesus said, "No man can serve two masters."

We cannot build safely on false foundations. Truth makes a new creature, in whom old things pass away and "all things are become new." 

15. 269 : 11-20

मेटाफिजिक्स भौतिकी भन्दा माथि छ, र पदार्थ मेटाफिजिकल परिसर वा निष्कर्षमा प्रवेश गर्दैन। मेटाफिजिक्सका कोटिहरू एक आधारमा, दिव्य दिमागमा विश्राम गर्दछ। मेटाफिजिक्सले चीजहरूलाई विचारहरूमा समाधान गर्दछ, र सोलको विचारहरूको लागि भावनाको वस्तुहरूको आदान प्रदान गर्दछ।

यी विचारहरू पूर्ण रूपमा आध्यात्मिक चेतनाको लागि वास्तविक र मूर्त छन्, र तिनीहरूसँग भौतिक लाभको वस्तुहरू र विचारहरूमा यो फाइदा छ - ती असल र अनन्त छन्।

15. 269 : 11-20

Metaphysics is above physics, and matter does not enter into metaphysical premises or conclusions. The categories of metaphysics rest on one basis, the divine Mind. Metaphysics resolves things into thoughts, and exchanges the objects of sense for the ideas of Soul.

These ideas are perfectly real and tangible to spiritual consciousness, and they have this advantage over the objects and thoughts of material sense, — they are good and eternal.

16. 261 : 2-7

शरीरबाट टाढा सत्य र प्रेममा हेर्नुहोस्, सबै खुशी, सद्भाव र अमरत्वको सिद्धान्त। स्थिर, राम्रो, र सत्यको लागि स्थिर सोच राख्नुहोस्, र तपाईं यसलाई आफ्नो अनुभवमा उनीहरूको विचारहरूमा उनीहरूको पेसामा ल्याउनुहुनेछ।

16. 261 : 2-7

Look away from the body into Truth and Love, the Principle of all happiness, harmony, and
immortality. Hold thought steadfastly to the enduring, the good, and the true, and you will bring these into your experience proportionably to their occupancy of your thoughts.

17. 17 : 14-15

किनभने परमेश्वर असीम, सबै शक्ति, सबै जीवन, सत्य, प्रेम, सबै भन्दा माथि छ र सबै।

17. 17 : 14-15

For God is infinite, all-power, all Life, Truth, Love, over all, and All.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████