आइतबार जुन 30, 2024



विषयक्रिश्चियन साइन्स

SubjectChristian Science

वर्ण पाठ: भजनसंग्रह 107: 20

"परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे।"



Golden Text: Psalm 107 : 20

He sent his word, and healed them, and delivered them from their destructions.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें



यर्मिया 30: 2, 11, 12, 13, 17 • यशैया 54: 13, 14, 17


2     परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।

11     किनकि म तिम्रो साथमा छु, परमप्रभु भन्नुहुन्छ, तिमीलाई बचाउनलाई।

12     परमेश्वर भन्नुहुन्छ तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।

13     तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।

17     अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु। यो परमप्रभुको सन्देश हो, किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।

13     तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्। अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।

14     तिमी धार्मिकतामाथि निर्माण हुनेछौ। यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्। तिमी डराई रहनु पर्नेछैन्।

17     मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्। परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।

Responsive Reading: Jeremiah 30 : 2, 11, 12, 13, 17   •   Isaiah 54 : 13, 14, 17

2.     Thus speaketh the Lord God of Israel, saying, Write thee all the words that I have spoken unto thee in a book.

11.     For I am with thee, saith the Lord, to save thee:

12.     For thus saith the Lord, Thy bruise is incurable, and thy wound is grievous.

13.     There is none to plead thy cause, that thou mayest be bound up: thou hast no healing medicines.

17.     For I will restore health unto thee, and I will heal thee of thy wounds, saith the Lord;

13.     And all thy children shall be taught of the Lord; and great shall be the peace of thy children.

14.     In righteousness shalt thou be established: thou shalt be far from oppression; for thou shalt not fear: and from terror; for it shall not come near thee.

17.     No weapon that is formed against thee shall prosper; and every tongue that shall rise against thee in judgment thou shalt condemn. This is the heritage of the servants of the Lord, and their righteousness is of me, saith the Lord.



पाठ सेर्मन



बाइबलबाट


1. गलाती 1: 11, 12

11     दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन।

12     मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।

1. Galatians 1 : 11, 12

11     But I certify you, brethren, that the gospel which was preached of me is not after man.

12     For I neither received it of man, neither was I taught it, but by the revelation of Jesus Christ.

2. प्रकाश 10: 1-3, 8-11

1     तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।

2     त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो।

3     त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो।

8     तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्ष्ठ्वयो, जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।

9     यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।

10     यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो।

11     तब मलाई भनियो, तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरु, अनेक भाषाहरु अनि राजाहरुको बारेमा अगमवाणी गर्नु पर्छ।

2. Revelation 10 : 1-3, 8-11

1     And I saw another mighty angel come down from heaven, clothed with a cloud: and a rainbow was upon his head, and his face was as it were the sun, and his feet as pillars of fire:

2     And he had in his hand a little book open: and he set his right foot upon the sea, and his left foot on the earth,

3     And cried with a loud voice, as when a lion roareth: and when he had cried, seven thunders uttered their voices.

8     And the voice which I heard from heaven spake unto me again, and said, Go and take the little book which is open in the hand of the angel which standeth upon the sea and upon the earth.

9     And I went unto the angel, and said unto him, Give me the little book. And he said unto me, Take it, and eat it up; and it shall make thy belly bitter, but it shall be in thy mouth sweet as honey.

10     And I took the little book out of the angels hand, and ate it up; and it was in my mouth sweet as honey: and as soon as I had eaten it, my belly was bitter.

11     And he said unto me, Thou must prophesy again before many peoples, and nations, and tongues, and kings.

3. यूहन्ना 3: 1-3, 6, 10 (छन्), 11, 22, 23 (से,), 25-27, 32-34 (से:)

1     त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए।

2     एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।

3     येशूले उत्तर दिनु भयो, म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।

6     मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

10     येशूले भन्नुभयो, तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ?

11     म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।

22     यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसंग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो।

23     यूहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यूहन्नाले त्यहीं बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए।

25     यूहन्नाका चेलाहरू र केही यहूदीहरू माझ धार्मिक शुद्धीकरण विषय वाद-विवाद भइरहेको थियो।

26     त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसंग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।

27     यूहन्नाले उत्तर दिए, मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ।

32     उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्।

33     उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन।

34     उहाँले जो परमेश्वरद्वारा पठाइएकोछ परमेश्वरको संदेश भन्नु हुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो।

3. John 3 : 1-3, 6, 10 (Art), 11, 22, 23 (to ,), 25-27, 32-34 (to :)

1     There was a man of the Pharisees, named Nicodemus, a ruler of the Jews:

2     The same came to Jesus by night, and said unto him, Rabbi, we know that thou art a teacher come from God: for no man can do these miracles that thou doest, except God be with him.

3     Jesus answered and said unto him, Verily, verily, I say unto thee, Except a man be born again, he cannot see the kingdom of God.

6     That which is born of the flesh is flesh; and that which is born of the Spirit is spirit.

10     Art thou a master of Israel, and knowest not these things?

11     Verily, verily, I say unto thee, We speak that we do know, and testify that we have seen; and ye receive not our witness.

22     After these things came Jesus and his disciples into the land of Judæa; and there he tarried with them, and baptized.

23     And John also was baptizing in Ænon near to Salim,

25     Then there arose a question between some of John’s disciples and the Jews about purifying.

26     And they came unto John, and said unto him, Rabbi, he that was with thee beyond Jordan, to whom thou barest witness, behold, the same baptizeth, and all men come to him.

27     John answered and said, A man can receive nothing, except it be given him from heaven.

32     And what he hath seen and heard, that he testifieth; and no man receiveth his testimony.

33     He that hath received his testimony hath set to his seal that God is true.

34     For he whom God hath sent speaketh the words of God:

4. यूहन्ना 13: 1

1     योप्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।

4. John 13 : 1

1     Now before the feast of the passover, when Jesus knew that his hour was come that he should depart out of this world unto the Father, having loved his own which were in the world, he loved them unto the end.

5. यूहन्ना 14: 5, 6, 10-12, 16, 17, 26 (सान्त्वना दिने)

5     थोमाले भने, प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?

6     येशूले भन्नुभयो, म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।

10     के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ।

11     मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।

12     म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।

16     म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायकदिनुहुनेछ। उहाँ तिमीहरूसंग सधैं रहने सहायक दिनुहुनेछ।

17     सहायक सत्यको आत्माहो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसंग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।

26     ...सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।

5. John 14 : 5, 6, 10-12, 16, 17, 26 (the Comforter)

5     Thomas saith unto him, Lord, we know not whither thou goest; and how can we know the way?

6 Jesus saith unto him, I am the way, the truth, and the life: no man cometh unto the Father, but by me.

10     Believest thou not that I am in the Father, and the Father in me? the words that I speak unto you I speak not of myself: but the Father that dwelleth in me, he doeth the works.

11     Believe me that I am in the Father, and the Father in me: or else believe me for the very works’ sake.

12     Verily, verily, I say unto you, He that believeth on me, the works that I do shall he do also; and greater works than these shall he do; because I go unto my Father.

16     And I will pray the Father, and he shall give you another Comforter, that he may abide with you for ever;

17     Even the Spirit of truth; whom the world cannot receive, because it seeth him not, neither knoweth him: but ye know him; for he dwelleth with you, and shall be in you.

26     … the Comforter, which is the Holy Ghost, whom the Father will send in my name, he shall teach you all things, and bring all things to your remembrance, whatsoever I have said unto you.

6. 1 यूहन्ना 5: 7, 13, 20

7     यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्

13     तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

20     अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

6. I John 5 : 7, 13, 20

7     For there are three that bear record in heaven, the Father, the Word, and the Holy Ghost: and these three are one.

13     These things have I written unto you that believe on the name of the Son of God; that ye may know that ye have eternal life, and that ye may believe on the name of the Son of God.

20     And we know that the Son of God is come, and hath given us an understanding, that we may know him that is true, and we are in him that is true, even in his Son Jesus Christ. This is the true God, and eternal life.

7. 1 थिस्सलोनिकी 2: 13

13     तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैं परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं।

7. I Thessalonians 2 : 13

13     For this cause also thank we God without ceasing, because, when ye received the word of God which ye heard of us, ye received it not as the word of men, but as it is in truth, the word of God, which effectually worketh also in you that believe.

8. भजनसंग्रह 119: 12 (से :), 30 (से :), 105

12     हे परमप्रभु, तपाईंको प्रशंसा होस्।

30     हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौ भनेर रोजेको छु।

105     हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्।

8. Psalm 119 : 12 (to :), 30 (to :), 105

12     Blessed art thou, O Lord:

30     I have chosen the way of truth:

105     Thy word is a lamp unto my feet, and a light unto my path.

9. यशैया 50: 4, 7

4     परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।

7     परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन।

9. Isaiah 50 : 4, 7

4     The Lord God hath given me the tongue of the learned, that I should know how to speak a word in season to him that is weary: he wakeneth morning by morning, he wakeneth mine ear to hear as the learned.

7     For the Lord God will help me; therefore shall I not be confounded: therefore have I set my face like a flint, and I know that I shall not be ashamed.

10. यर्मिया 15: 16

16     तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।

10. Jeremiah 15 : 16

16     Thy words were found, and I did eat them; and thy word was unto me the joy and rejoicing of mine heart: for I am called by thy name, O Lord God of hosts.



विज्ञान र स्वास्थ्य


1. 107: 1-6

सन् 1866 मा, मैले जीवन, सत्य र प्रेमको ख्रीष्ट विज्ञान वा ईश्वरीय नियमहरू पत्ता लगाए, र मेरो खोजलाई क्रिश्चियन विज्ञान नाम दिए। वैज्ञानिक मानसिक उपचारको पूर्ण ईश्वरीय सिद्धान्तको यो अन्तिम प्रकटीकरणको स्वागतको लागि धेरै वर्षदेखि भगवानले मलाई कृपापूर्वक तयार गरिरहनुभएको थियो।

1. 107 : 1-6

In the year 1866, I discovered the Christ Science or divine laws of Life, Truth, and Love, and named my discovery Christian Science. God had been graciously preparing me during many years for the reception of this final revelation of the absolute divine Principle of scientific mental healing.

2. 127: 28 (यो संग)-29

यसको आध्यात्मिक उत्पत्ति छ, भौतिक उत्पत्ति होइन। यो एक ईश्वरीय कथन हो, - सान्त्वनादाता जसले सबै सत्यमा डोर्याउँछ।

2. 127 : 28 (It has)-29

It has a spiritual, and not a material origin. It is a divine utterance, — the Comforter which leadeth into all truth.

3. 123: 16-29

क्रिश्चियन साइंस शब्द ईश्वरीय उपचारको वैज्ञानिक प्रणालीलाई नामित गर्न लेखकद्वारा पेश गरिएको थियो।

प्रकटीकरण दुई भागहरु मिलेर बनेको छ:

1. गुरुद्वारा प्रतिज्ञा गरे अनुसार, धर्मशास्त्रको आध्यात्मिक भावना र सान्त्वनाको शिक्षाको माध्यमबाट दिमाग-उपचारको यो ईश्वरीय विज्ञानको खोज।

2. प्रमाण, वर्तमान प्रदर्शनद्वारा, कि येशूका तथाकथित चमत्कारहरू विशेष रूपमा अब कुनै व्यवस्थासँग सम्बन्धित थिएनन्, तर तिनीहरूले सदा-सञ्चालित ईश्वरीय सिद्धान्तलाई चित्रण गरे। यस सिद्धान्तको सञ्चालनले वैज्ञानिक क्रमको अनन्तता र अस्तित्वको निरन्तरतालाई संकेत गर्दछ।

3. 123 : 16-29

The term Christian Science was introduced by the author to designate the scientific system of divine healing.

The revelation consists of two parts:

1. The discovery of this divine Science of Mind-healing, through a spiritual sense of the Scriptures and through the teachings of the Comforter, as promised by the Master.

2. The proof, by present demonstration, that the so-called miracles of Jesus did not specially belong to a dispensation now ended, but that they illustrated an ever-operative divine Principle. The operation of this Principle indicates the eternality of the scientific order and continuity of being.

4. 456: 25-6

एक क्रिस्चियन वैज्ञानिकलाई उसको पाठ्यपुस्तकको लागि मेरो काम विज्ञान र स्वास्थ्य चाहिन्छ, र त्यसै गरी उनका सबै विद्यार्थी र बिरामीहरू। किन? पहिलो: किनभने यो यस युगको सत्यको आवाज हो, र यसमा क्रिश्चियन विज्ञानको पूर्ण कथन, वा दिमागबाट निको पार्ने विज्ञान समावेश छ। दोस्रो: किनभने यो ज्ञात पहिलो पुस्तक थियो, जसमा क्रिश्चियन विज्ञानको पूर्ण कथन थियो। यसैले यो विज्ञान प्रदर्शन गर्न को लागी पहिलो नियमहरु दियो, र मानव परिकल्पनाहरु द्वारा अशुद्ध प्रकट सत्य को दर्ता गर्यो। श्रेय नदिई यस पुस्तकबाट ऋण लिएका अन्य कृतिहरूले विज्ञानलाई मिसाएको छ। तेस्रो: किनभने यो पुस्तकले शिक्षक र विद्यार्थीको लागि, निको पार्ने र बिरामीको लागि धेरै काम गरेको छ, अन्य पुस्तकहरूले पूरा गरेको छ।

4. 456 : 25-6

A Christian Scientist requires my work Science and Health for his textbook, and so do all his students and patients. Why? First: Because it is the voice of Truth to this age, and contains the full statement of Christian Science, or the Science of healing through Mind. Second: Because it was the first book known, containing a thorough statement of Christian Science. Hence it gave the first rules for demonstrating this Science, and registered the revealed Truth uncontaminated by human hypotheses. Other works, which have borrowed from this book without giving it credit, have adulterated the Science. Third: Because this book has done more for teacher and student, for healer and patient, than has been accomplished by other books.

5. 147: 14-23

यद्यपि यस खण्डमा दिमाग-उपचारको पूर्ण विज्ञान समावेश छ, यो पुस्तकको एक साधारण अवलोकनद्वारा तपाईंले विज्ञानको सम्पूर्ण अर्थ अवशोषित गर्न सक्नुहुन्छ भनेर कहिल्यै विश्वास नगर्नुहोस्। पुस्तक अध्ययन गर्न आवश्यक छ, र वैज्ञानिक उपचारका नियमहरूको प्रदर्शनले तपाईंलाई क्रिश्चियन विज्ञानको आध्यात्मिक आधारमा दृढतापूर्वक रोप्नेछ। यो प्रमाणले तपाईंलाई पहिले नै पुरानो सिद्धान्तहरूको विनाशकारी जीवाश्महरू माथि उचाल्छ, र तपाईंलाई अहिलेसम्म प्राप्त नभएको र अस्पष्ट देखिने आध्यात्मिक तथ्यहरू बुझ्न सक्षम बनाउँछ।

5. 147 : 14-23

Although this volume contains the complete Science of Mind-healing, never believe that you can absorb the whole meaning of the Science by a simple perusal of this book. The book needs to be studied, and the demonstration of the rules of scientific healing will plant you firmly on the spiritual groundwork of Christian Science. This proof lifts you high above the perishing fossils of theories already antiquated, and enables you to grasp the spiritual facts of being hitherto unattained and seemingly dim.

6. 7: 13 मात्र

चिन्तकहरुको समय आएको छ।

6. vii : 13 only

The time for thinkers has come.

7. 281: 27-2

ईश्वरीय विज्ञानले नयाँ वाइनलाई पुरानो बोतलमा, आत्मालाई पदार्थमा, न त अनन्तलाई परिमितमा राख्छ। हामीले आत्माका तथ्यहरू बुझ्दै गर्दा पदार्थको बारेमा हाम्रा झूटा विचारहरू नष्ट हुन्छन्। पुरानो विश्वासलाई हटाउनुपर्छ नत्र नयाँ विचार फालिनेछ, र हाम्रो दृष्टिकोण परिवर्तन गर्ने प्रेरणा हराउनेछ। अब, पुरानो जस्तै, सत्यले खराबीहरूलाई बाहिर निकाल्छ र बिरामीहरूलाई निको पार्छ।

7. 281 : 27-2

Divine Science does not put new wine into old bottles, Soul into matter, nor the infinite into the finite. Our false views of matter perish as we grasp the facts of Spirit. The old belief must be cast out or the new idea will be spilled, and the inspiration, which is to change our standpoint, will be lost. Now, as of old, Truth casts out evils and heals the sick.

8. 460: 12 (से)-23

... भौतिक विचारको लागि सबै भौतिक हुन्छ, जबसम्म यस्तो विचार आत्माद्वारा सुधार हुँदैन।

रोग न त काल्पनिक हो न अवास्तविक, - अर्थात्, रोगीको भयभीत, झूटो भावनाको लागि। रोग कल्पना भन्दा बढी छ; यो ठोस विश्वास हो। तसर्थ अस्तित्वको सत्यताको सही आशंकाद्वारा यसलाई व्यवहार गर्नुपर्छ। यदि क्रिस्चियन उपचारलाई विज्ञानमा मात्र चकचके गर्नेहरूद्वारा दुरुपयोग गरिन्छ भने, यो एक कठिन दुराचार-निर्माता बन्छ। वैज्ञानिक रूपमा उपचारलाई प्रभाव पार्नुको सट्टा, यसले प्रत्येक अपाङ्ग र अवैधमाथि एउटा सानो क्रसफायर सुरु गर्छ, तिनीहरूलाई सतही र चिसो भनाइले बफेर गर्दछ, "तिमीलाई केही छैन।"

8. 460 : 12 (to)-23

… to the material thought all is material, till such thought is rectified by Spirit.

Sickness is neither imaginary nor unreal, — that is, to the frightened, false sense of the patient. Sickness is more than fancy; it is solid conviction. It is therefore to be dealt with through right apprehension of the truth of being. If Christian healing is abused by mere smatterers in Science, it becomes a tedious mischief-maker. Instead of scientifically effecting a cure, it starts a petty crossfire over every cripple and invalid, buffeting them with the superficial and cold assertion, "Nothing ails you."

9. 459: 19-23

द्वेष वा अज्ञानता द्वारा एनिमेटेड, एक झूटा व्यवसायीले दुष्ट काम गर्नेछ, र अज्ञानता जानाजानी दुष्टता भन्दा बढी हानिकारक छ, जब पछि अविश्वास र आफ्नो प्रारम्भिकता मा विफल हुन्छ।

9. 459 : 19-23

Whether animated by malice or ignorance, a false practitioner will work mischief, and ignorance is more harmful than wilful wickedness, when the latter is distrusted and thwarted in its incipiency.

10. 496: 13-19

तपाईंका फलहरूले परमेश्वरको समझले मानिसलाई के ल्याउँछ भनेर प्रमाणित गर्नेछ। यो विचारलाई सदा धारण गर्नुहोस्, - कि यो आध्यात्मिक विचार हो, पवित्र आत्मा र ख्रीष्ट, जसले तपाईंलाई वैज्ञानिक निश्चितताका साथ, निको पार्ने नियम, यसको ईश्वरीय सिद्धान्त, प्रेम, अन्तर्निहित, ओभरलाइङ्ग, र सबै सत्यलाई समेटेर प्रदर्शन गर्न सक्षम बनाउँछ।

10. 496 : 13-19

Your fruits will prove what the understanding of God brings to man. Hold perpetually this thought, — that it is the spiritual idea, the Holy Ghost and Christ, which enables you to demonstrate, with scientific certainty, the rule of healing, based upon its divine Principle, Love, underlying, overlying, and encompassing all true being.

11. 559: 8-31

वैज्ञानिक विचारको "अझै पनि, सानो आवाज" महादेश र महासागरमा विश्वको सबैभन्दा टाढाको सीमासम्म पुग्छ। सत्यको सुन्न नसकिने आवाज मानव मनको लागि हो, "सिंह गर्जन जस्तै।" यो मरुभूमि र डरको अँध्यारो ठाउँहरूमा सुनिन्छ। यसले दुष्टताको "सात गर्जनहरू" जगाउँछ, र तिनीहरूको अव्यक्त शक्तिहरूलाई गोप्य स्वरहरूको पूर्ण डायपासन उच्चारण गर्न उत्प्रेरित गर्छ। त्यसपछि सत्यको शक्ति प्रदर्शन हुन्छ, - त्रुटिको विनाशमा प्रकट हुन्छ। तब सद्भावको आवाजले कराउनेछ: "जानुहोस् र सानो पुस्तक लिनुहोस् ... यसलाई लिनुहोस्, र यसलाई खानुहोस्; र यसले तपाईंको पेटलाई तितो बनाउनेछ, तर यो तपाईंको मुखमा मह जस्तै मीठो हुनेछ।" मर्त्यहरू, स्वर्गीय सुसमाचारको पालना गर्नुहोस्। दिव्य विज्ञान लिनुहोस्।

यो पुस्तक सुरु देखि अन्त सम्म पढ्नुहोस्। अध्ययन गर्नुहोस्, मनन गर्नुहोस्। यो वास्तवमै यसको पहिलो स्वादमा मीठो हुनेछ, जब यसले तपाईंलाई निको पार्छ; तर सत्यको बारेमा गनगन नगर, यदि तपाईलाई यसको पाचन तितो लाग्छ भने। जब तपाईं यस ईश्वरीय सिद्धान्तको नजिक र नजिक पुग्नुहुन्छ, जब तपाईं यस सिद्धान्तको दिव्य शरीर खानुहुन्छ, - यसरी प्रकृति, वा सत्य र प्रेमको आदि तत्वहरू खानुहुन्छ, - आश्चर्यचकित वा असन्तुष्ट नहुनुहोस् किनभने तपाईंले हेमलोक साझा गर्नुपर्छ। कप र तीतो जडीबुटी खानुहोस्; पाश्चाल भोजमा पुरानो इजरायलीहरूका लागि यसरी विश्वास र आशाको एल डोराडोमा बन्धनबाट बाहिर निस्केको यो खतरनाक मार्गलाई पूर्वरूप दिए।

11. 559 : 8-31

The "still, small voice" of scientific thought reaches over continent and ocean to the globe's remotest bound. The inaudible voice of Truth is, to the human mind, "as when a lion roareth." It is heard in the desert and in dark places of fear. It arouses the "seven thunders" of evil, and stirs their latent forces to utter the full diapason of secret tones. Then is the power of Truth demonstrated, — made manifest in the destruction of error. Then will a voice from harmony cry: "Go and take the little book…. Take it, and eat it up; and it shall make thy belly bitter, but it shall be in thy mouth sweet as honey." Mortals, obey the heavenly evangel. Take divine Science. Read this book from beginning to end. Study it, ponder it. It will be indeed sweet at its first taste, when it heals you; but murmur not over Truth, if you find its digestion bitter. When you approach nearer and nearer to this divine Principle, when you eat the divine body of this Principle, — thus partaking of the nature, or primal elements, of Truth and Love, — do not be surprised nor discontented because you must share the hemlock cup and eat the bitter herbs; for the Israelites of old at the Paschal meal thus prefigured this perilous passage out of bondage into the El Dorado of faith and hope.

12. 110: 17-24

कुनै पनि मानव कलम र जिब्रोले मलाई यस पुस्तकमा समावेश विज्ञान, विज्ञान र स्वास्थ्य सिकाउन सकेन; र न जिब्रो न कलमले यसलाई उल्टाउन सक्छ। यो पुस्तक उथले आलोचना वा लापरवाह वा दुर्भावनापूर्ण विद्यार्थीहरूद्वारा विकृत हुन सक्छ, र यसका विचारहरू अस्थायी रूपमा दुरुपयोग र गलत रूपमा प्रस्तुत हुन सक्छ; तर त्यहाँको विज्ञान र सत्य सदाको लागि बुझ्न र प्रदर्शन गर्न को लागी रहनेछ।

12. 110 : 17-24

No human pen nor tongue taught me the Science contained in this book, Science and Health; and neither tongue nor pen can overthrow it. This book may be distorted by shallow criticism or by careless or malicious students, and its ideas may be temporarily abused and misrepresented; but the Science and truth therein will forever remain to be discerned and demonstrated.

13. 55: 27-29

सेन्ट जोनको शब्दहरूमा: "उहाँले तपाईंलाई अर्को सान्त्वना दिनुहुनेछ, ताकि उहाँ सधैंभरि तपाईंसँग रहनुहुनेछ।" यो आरामदायी म ईश्वरीय विज्ञान हो भनेर बुझ्छु।

13. 55 : 27-29

In the words of St. John: "He shall give you another Comforter, that he may abide with you forever." This Comforter I understand to be Divine Science.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।