आइतबार जनवरी 21, 2024



विषयसत्य

SubjectLife

वर्ण पाठ: स्वर्ण पाठ: 2 शमूएल 22: 33

"परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।"



Golden Text: II Samuel 22 : 33

God is my strength and power: And he maketh my way perfect.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें



उत्तरदायी पढाइ: भजनसंग्रह 18: 1, 2, 6, 17, 20, 21, 29, 32 • भजनसंग्रह 19: 14


1     उनले भने, हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!

2     परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।

6     म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।

7     पृथ्वी र्थकियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किन? किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!

20     म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।

21     किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।

29     परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।

32     परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।

14     आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

Responsive Reading: Psalm 18 : 1, 2, 6, 17, 20, 21, 29, 32   •   Psalm 19 : 14

1.     I will love thee, O Lord, my strength.

2.     The Lord is my rock, and my fortress, and my deliverer; my God, my strength, in whom I will trust; my buckler, and the horn of my salvation, and my high tower.

6.     In my distress I called upon the Lord, and cried unto my God: he heard my voice out of his temple, and my cry came before him, even into his ears.

17.     He delivered me from my strong enemy, and from them which hated me: for they were too strong for me.

20.     The Lord rewarded me according to my righteousness; according to the cleanness of my hands hath he recompensed me.

21.     For I have kept the ways of the Lord, and have not wickedly departed from my God.

29.     For by thee I have run through a troop; and by my God have I leaped over a wall.

32.     It is God that girdeth me with strength, and maketh my way perfect.

14.     Let the words of my mouth, and the meditation of my heart, be acceptable in thy sight, O Lord, my strength, and my redeemer.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 27: 1, 3-5, 14

1     हेपरमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।

3     तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किन? किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

4     परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्नु सकूँ।

5     परमप्रभुले मलाई बचाउनु हुन्छ। जब म संकटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।

14     परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!

1. Psalm 27 : 1, 3-5, 14

1     The Lord is my light and my salvation; whom shall I fear? the Lord is the strength of my life; of whom shall I be afraid?

3     Though an host should encamp against me, my heart shall not fear: though war should rise against me, in this will I be confident.

4 One thing have I desired of the Lord, that will I seek after; that I may dwell in the house of the Lord all the days of my life, to behold the beauty of the Lord, and to inquire in his temple.

5     For in the time of trouble he shall hide me in his pavilion: in the secret of his tabernacle shall he hide me; he shall set me up upon a rock.

14     Wait on the Lord: be of good courage, and he shall strengthen thine heart: wait, I say, on the Lord.

2. गन्ती 13: 1, 2 (से:), 17, 18, 25, 26 (से 1st,), 27, 28, 32, 33

1     परमप्रभुले मोशालाई भन्नुभयो,

2     केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।

17     यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, तिमीहरू पहाडीतिर जाऊ।

18     अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दूर्वल, अथवा कम्ती छन् अथवा ठूलो जन सँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्?

25     चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमि बारेमा खोजी गरी फर्के।

26     पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।

27     तिनीहरूले मोशालाई भने, हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।

28     जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं।

32     यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, त्यस भूमिमा धेरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्।

33     हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान जसबाटलाई देख्यौ र तिनीहरूले हामीलाई मसिनो फट्यांग्राहरूलाई झैं हेरे। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।

2. Numbers 13 : 1, 2 (to :), 17, 18, 25, 26 (to 1st ,), 27, 28, 32, 33

1     And the Lord spake unto Moses, saying,

2     Send thou men, that they may search the land of Canaan, which I give unto the children of Israel:

17     And Moses sent them to spy out the land of Canaan, and said unto them, Get you up this way southward, and go up into the mountain:

18     And see the land, what it is; and the people that dwelleth therein, whether they be strong or weak, few or many;

25     And they returned from searching of the land after forty days.

26     And they went and came to Moses,

27     And they told him, and said, We came unto the land whither thou sentest us, and surely it floweth with milk and honey; and this is the fruit of it.

28     Nevertheless the people be strong that dwell in the land, and the cities are walled, and very great: and moreover we saw the children of Anak there.

32     And they brought up an evil report of the land which they had searched unto the children of Israel, saying, The land, through which we have gone to search it, is a land that eateth up the inhabitants thereof; and all the people that we saw in it are men of a great stature.

33     And there we saw the giants, the sons of Anak, which come of the giants: and we were in our own sight as grasshoppers, and so we were in their sight.

3. गन्ती 14: 6-9, 26, 27, 30

6     नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुईजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूको दुःख।

7     यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।

8     यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमिमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।

9     यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।

26     परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

27     मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।

30     यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्।

3. Numbers 14 : 6-9, 26, 27, 30

6     And Joshua the son of Nun, and Caleb the son of Jephunneh, which were of them that searched the land, rent their clothes:

7     And they spake unto all the company of the children of Israel, saying, The land, which we passed through to search it, is an exceeding good land.

8 If the Lord delight in us, then he will bring us into this land, and give it us; a land which floweth with milk and honey.

9     Only rebel not ye against the Lord, neither fear ye the people of the land; for they are bread for us: their defence is departed from them, and the Lord is with us: fear them not.

26     And the Lord spake unto Moses and unto Aaron, saying,

27     How long shall I bear with this evil congregation, which murmur against me? I have heard the murmurings of the children of Israel, which they murmur against me.

30     Doubtless ye shall not come into the land, concerning which I sware to make you dwell therein, save Caleb the son of Jephunneh, and Joshua the son of Nun.

4. व्यवस्था 31: 1-3 (से 2nd,), 3 (यहोशू), 6-8

1     तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने।

2     मोशाले तिनीहरूलाई भने, म अहिले 120 वर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो।

3     परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि। ...परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।

6     शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसंगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।

7     तब मोशाले यहोशूलाई भने, बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ।

8     परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।

4. Deuteronomy 31 : 1-3 (to 2nd ,), 3 (and Joshua), 6-8

1     And Moses went and spake these words unto all Israel.

2     And he said unto them, I am an hundred and twenty years old this day; I can no more go out and come in: also the Lord hath said unto me, Thou shalt not go over this Jordan.

3     The Lord thy God, he will go over before thee, … and Joshua, he shall go over before thee, as the Lord hath said.

6     Be strong and of a good courage, fear not, nor be afraid of them: for the Lord thy God, he it is that doth go with thee; he will not fail thee, nor forsake thee.

7     And Moses called unto Joshua, and said unto him in the sight of all Israel, Be strong and of a good courage: for thou must go with this people unto the land which the Lord hath sworn unto their fathers to give them; and thou shalt cause them to inherit it.

8     And the Lord, he it is that doth go before thee; he will be with thee, he will not fail thee, neither forsake thee: fear not, neither be dismayed.

5. यहोशू 3: 7

7     तब परमप्रभुले यहोशूलाई भन्नु भयो, आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।

5. Joshua 3 : 7

7     And the Lord said unto Joshua, This day will I begin to magnify thee in the sight of all Israel, that they may know that, as I was with Moses, so I will be with thee.

6. यशैया 40: 28-31

28     निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।

29     परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

30     जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।

31     तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।

6. Isaiah 40 : 28-31

28     Hast thou not known? hast thou not heard, that the everlasting God, the Lord, the Creator of the ends of the earth, fainteth not, neither is weary? there is no searching of his understanding.

29     He giveth power to the faint; and to them that have no might he increaseth strength.

30     Even the youths shall faint and be weary, and the young men shall utterly fall:

31     But they that wait upon the Lord shall renew their strength; they shall mount up with wings as eagles; they shall run, and not be weary; and they shall walk, and not faint.

7. 1 पत्रुस 5: 6-9 (से,), 10

6     यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्रछायामा विनम्र बन। तब उहाँले तिमीहरुलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।

7     जब उहाँले तिमीहरुको हेरचाह गर्नुहुन्छ तिमीहरुको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

8     स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।

9     आफ्नो विश्वासमा दृढतापूर्वक बस।

10     यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

7. I Peter 5 : 6-9 (to ,), 10

6 Humble yourselves therefore under the mighty hand of God, that he may exalt you in due time:

7     Casting all your care upon him; for he careth for you.

8     Be sober, be vigilant; because your adversary the devil, as a roaring lion, walketh about, seeking whom he may devour:

9     Whom resist stedfast in the faith,

10     But the God of all grace, who hath called us unto his eternal glory by Christ Jesus, after that ye have suffered a while, make you perfect, stablish, strengthen, settle you.

8. यशैया 30: 15 (से :)

15     परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ। तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।

8. Isaiah 30 : 15 (to :)

15     For thus saith the Lord God, the Holy One of Israel; In returning and rest shall ye be saved; in quietness and in confidence shall be your strength.



विज्ञान र स्वास्थ्य


1. 203: 32 (भगवान मात्र)

भगवान मात्र मानिसको जीवन हो।

1. 203 : 32 (God alone)

God alone is man's life.

2. 228: 25(मात्र)

भगवान बाहेक कुनै शक्ति छैन।

2. 228 : 25(only)

There is no power apart from God.

3. 183: 16-25

थकाइ र रोगको कारण मानिने कानूनहरू उहाँका नियमहरू होइनन्, किनभने सत्यको वैध र एकमात्र सम्भव कार्य सद्भावको उत्पादन हो। प्रकृतिका नियमहरू आत्माका नियमहरू हुन्; तर नश्वरहरूले सामान्यतया कानूनको रूपमा मान्यता दिन्छन् जसले आत्माको शक्तिलाई लुकाउँछ। ईश्वरीय मनले मानिसको सम्पूर्ण आज्ञाकारिता, स्नेह र शक्तिको माग गर्दछ। कुनै पनि कम वफादारीको लागि कुनै आरक्षण गरिएको छैन। सत्यको आज्ञाकारिताले मानिसलाई शक्ति र शक्ति दिन्छ। त्रुटिमा सबमिशनले शक्तिको हानिलाई सुपर-प्रेरित गर्छ।

3. 183 : 16-25

The supposed laws which result in weariness and disease are not His laws, for the legitimate and only possible action of Truth is the production of harmony. Laws of nature are laws of Spirit; but mortals commonly recognize as law that which hides the power of Spirit. Divine Mind rightly demands man's entire obedience, affection, and strength. No reservation is made for any lesser loyalty. Obedience to Truth gives man power and strength. Submission to error superinduces loss of power.

4. 262: 9-16

हामी नश्वर विश्वासको उथलपुथलमा डुबेर ईश्वरको सृष्टिको प्रकृति र गुणस्तर बुझ्न सक्दैनौं। हामीले हाम्रो कमजोर फडफडहरू उल्टाउनै पर्छ - पदार्थमा जीवन र सत्य खोज्ने हाम्रो प्रयासहरू - र भौतिक इन्द्रियहरूको गवाहीबाट माथि, नश्वरभन्दा माथि ईश्वरको अमर विचारको लागि। यी स्पष्ट, उच्च विचारहरूले ईश्वरीय मानिसलाई आफ्नो अस्तित्वको पूर्ण केन्द्र र परिधिमा पुग्न प्रेरित गर्दछ।

4. 262 : 9-16

We cannot fathom the nature and quality of God's creation by diving into the shallows of mortal belief. We must reverse our feeble flutterings — our efforts to find life and truth in matter — and rise above the testimony of the material senses, above the mortal to the immortal idea of God. These clearer, higher views inspire the Godlike man to reach the absolute centre and circumference of his being.

5. 192: 17-31

नैतिक र आध्यात्मिक शक्ति आत्माको हो, जसले "आफ्नो मुट्ठीमा हावा" राख्छ; र यो शिक्षा विज्ञान र सद्भाव संग मेल खान्छ। विज्ञानमा, तपाईंसँग भगवानको विरोध गर्ने कुनै शक्ति हुन सक्दैन, र भौतिक इन्द्रियहरूले तिनीहरूको झूटो गवाही त्याग्नै पर्छ। राम्रोको लागि तपाईंको प्रभाव तपाईंले सही स्केलमा फ्याँक्नुभएको वजनमा निर्भर गर्दछ। तपाईले गर्नु भएको राम्रो र मूर्त रूप ले तपाईलाई प्राप्त गर्न सक्ने एकमात्र शक्ति दिन्छ। दुष्ट भनेको शक्ति होइन। यो बलको उपहास हो, जसले आफ्नो कमजोरीलाई धोका दिन्छ र कहिल्यै उठ्दैन।

ईश्वरीय मेटाफिजिक्सको बुझाइमा हाम्रो गुरुको उदाहरण पछ्याएर हामी सत्य र प्रेमको पाइलामा हिंड्छौं। ईसाई धर्म साँचो उपचारको आधार हो। जसले मानव विचारलाई निःस्वार्थ प्रेमको अनुरूप राख्छ, त्यसले प्रत्यक्ष रूपमा ईश्वरीय शक्ति प्राप्त गर्दछ।

5. 192 : 17-31

Moral and spiritual might belong to Spirit, who holds the "wind in His fists;" and this teaching accords with Science and harmony. In Science, you can have no power opposed to God, and the physical senses must give up their false testimony. Your influence for good depends upon the weight you throw into the right scale. The good you do and embody gives you the only power obtainable. Evil is not power. It is a mockery of strength, which erelong betrays its weakness and falls, never to rise.

We walk in the footsteps of Truth and Love by following the example of our Master in the understanding of divine metaphysics. Christianity is the basis of true healing. Whatever holds human thought in line with unselfed love, receives directly the divine power.

6. 193: 32-2

यो मलाई देखाइएको छ कि जीवन ईश्वर हो र सर्वशक्तिमान आत्माको शक्तिले पदार्थ वा मानव इच्छासँग यसको शक्ति साझा गर्दैन।

6. 193 : 32-2

It has been demonstrated to me that Life is God and that the might of omnipotent Spirit shares not its strength with matter or with human will.

7. 426: 9-11

सत्यको संघर्षले कमजोरको सट्टा बलियो बनाउँछ, थकित हुनुको सट्टा आराम गर्छ।

7. 426 : 9-11

The struggle for Truth makes one strong instead of weak, resting instead of wearying one.

8. 97: 5-7, 21-25

यथार्थमा, जति नजिकको त्रुटिले सत्यको नक्कल गर्छ र तथाकथित पदार्थ यसको सार, नश्वर दिमागसँग मिल्दोजुल्दो हुन्छ, त्यति नै नपुंसक त्रुटि विश्वासको रूपमा बन्छ।

फराकिलो तथ्यहरूले आफैंको विरुद्धमा सबैभन्दा झूटा कुराहरू एरेर गर्दछ, किनकि तिनीहरूले आवरणबाट त्रुटि ल्याउँछन्। सत्य बोल्न साहस चाहिन्छ; किनभने उच्च सत्यले आफ्नो आवाज उठाउछ, ठूलो स्वरले त्रुटिपूर्ण चिच्याउनेछ, जबसम्म यसको अस्पष्ट आवाज विस्मृतिमा सदाको लागि मौन हुँदैन।

8. 97 : 5-7, 21-25

In reality, the more closely error simulates truth and so-called matter resembles its essence, mortal mind, the more impotent error becomes as a belief.

The broadest facts array the most falsities against themselves, for they bring error from under cover. It requires courage to utter truth; for the higher Truth lifts her voice, the louder will error scream, until its inarticulate sound is forever silenced in oblivion.

9. 514: 10-18

नैतिक साहस भनेको "यहूदाको कुलको सिंह" हो, जो मानसिक क्षेत्रको राजा हो। यो स्वतन्त्र र निडर जंगलमा घुम्छ। अव्यवस्थित यो खुला मैदानमा अवस्थित छ, वा "हरियो चरन, ... स्थिर पानीको छेउमा।" ईश्वरीय विचारबाट मानवलाई लाक्षणिक प्रसारणमा, लगनशीलता, शीघ्रता र लगनशीलतालाई "हजार पहाडहरूमा गाईवस्तुहरू" सँग तुलना गरिएको छ। तिनीहरू कठोर संकल्पको सामान बोक्छन्, र उच्चतम उद्देश्यको साथ गतिमा रहन्छन्।

9. 514 : 10-18

Moral courage is "the lion of the tribe of Juda," the king of the mental realm. Free and fearless it roams in the forest. Undisturbed it lies in the open field, or rests in "green pastures, ... beside the still waters." In the figurative transmission from the divine thought to the human, diligence, promptness, and perseverance are likened to "the cattle upon a thousand hills." They carry the baggage of stern resolve, and keep pace with highest purpose.

10. 28: 32-6

समाजमा पशु साहस धेरै छ र पर्याप्त नैतिक साहस छैन। क्रिस्चियनहरूले देश र विदेशमा त्रुटि विरुद्ध हतियार उठाउनुपर्छ। तिनीहरूले आफैंमा र अरूमा पापसँग लड्नुपर्छ, र तिनीहरूले आफ्नो पाठ्यक्रम पूरा नगरेसम्म यो युद्ध जारी राख्नुपर्छ। यदि तिनीहरूले विश्वास राख्छन् भने, तिनीहरूले आनन्दको मुकुट पाउनेछन्।

10. 28 : 32-6

There is too much animal courage in society and not sufficient moral courage. Christians must take up arms against error at home and abroad. They must grapple with sin in themselves and in others, and continue this warfare until they have finished their course. If they keep the faith, they will have the crown of rejoicing.

11. 417: 5-10

बिरामीहरूलाई कहिल्यै नभन्नुहोस् कि तिनीहरूसँग बल भन्दा धेरै साहस छ। बरु तिनीहरूलाई भन्नुहोस्, तिनीहरूको बल तिनीहरूको साहसको अनुपातमा छ। यदि तपाईंले बिरामीहरूलाई यो महान् सत्यवादको अनुभूति गराउनु भयो भने, त्यहाँ अत्यधिक परिश्रम वा उत्साहित अवस्थाबाट कुनै प्रतिक्रिया हुनेछैन।

11. 417 : 5-10

Never tell the sick that they have more courage than strength. Tell them rather, that their strength is in proportion to their courage. If you make the sick realize this great truism, there will be no reaction from overexertion or from excited conditions.

12. 455: 3-6, 8-16

आत्म-निंदा र अपराधको मानसिक अवस्था वा सत्यमा विश्वास गर्ने र शङ्का गर्ने मानसिक अवस्था बिरामीहरूलाई निको पार्नको लागि अनुपयुक्त अवस्थाहरू हुन्। यस्तो मानसिक अवस्थाले बलको सट्टा कमजोरीलाई संकेत गर्छ। ... तपाईंले त्रुटिका छालहरूमाथि हिंड्न र प्रदर्शनद्वारा आफ्ना दाबीहरूलाई समर्थन गर्न मनको नैतिक शक्ति प्रयोग गर्नुपर्छ। यदि तपाईं आफैं रोग वा पापको विश्वास र डरमा हराउनुभएको छ, र यदि, उपाय थाहा पाएर, तपाईंले आफ्नो लागि मनको शक्ति प्रयोग गर्न असफल हुनुहुन्छ भने, तपाईंले अरूको मद्दतको लागि थोरै वा कुनै शक्ति प्रयोग गर्न सक्नुहुन्छ। "पहिले आफ्नै आँखाबाट मुस्कुरा निकाल्नुहोस्, र त्यसपछि आफ्नो भाइको आँखाबाट धुलो बाहिर निकाल्नको लागि स्पष्ट रूपमा देख्नुहुनेछ।"

12. 455 : 3-6, 8-16

A mental state of self-condemnation and guilt or a faltering and doubting trust in Truth are unsuitable conditions for healing the sick. Such mental states indicate weakness instead of strength. … You must utilize the moral might of Mind in order to walk over the waves of error and support your claims by demonstration. If you are yourself lost in the belief and fear of disease or sin, and if, knowing the remedy, you fail to use the energies of Mind in your own behalf, you can exercise little or no power for others' help. "First cast out the beam out of thine own eye; and then shalt thou see clearly to cast out the mote out of thy brother's eye."

13. 387: 8 (कहिले)-12, 18-24

...जब हामीले थाहा पाउँछौं कि अमर मन सधैं सक्रिय छ, र आध्यात्मिक ऊर्जाहरू न त समाप्त हुन सक्छ न त तथाकथित भौतिक कानूनले ईश्वर-प्रदत्त शक्तिहरू र स्रोतहरूमाथि आक्रमण गर्न सक्छ, हामी सत्यमा आराम गर्न सक्षम हुन्छौं, अमरताको आश्वासनबाट ताजा भएर, मृत्युको विरुद्धमा।

त्यो मानिसले सबैभन्दा राम्रो काम गर्ने कडा दण्ड तिर्दैन। अनन्त अस्तित्वको वास्तविकतालाई पछ्याएर, - जीवनको नियमको आज्ञापालनमा मृत्यु आउँछ भन्ने असंगत धारणामा विवादहरू पढ्नुको सट्टा, र परमेश्वरले मानिसलाई राम्रो कामको लागि सजाय दिनुहुन्छ, - प्रेमको कुनै पनि परिश्रमको परिणामको रूपमा दुःख भोग्न सक्दैन। तर यसको कारणले बलियो हुन्छ।

13. 387 : 8 (when)-12, 18-24

…when we realize that immortal Mind is ever active, and that spiritual energies can neither wear out nor can so-called material law trespass upon God-given powers and resources, we are able to rest in Truth, refreshed by the assurances of immortality, opposed to mortality.

That man does not pay the severest penalty who does the most good. By adhering to the realities of eternal existence, — instead of reading disquisitions on the inconsistent supposition that death comes in obedience to the law of life, and that God punishes man for doing good, — one cannot suffer as the result of any labor of love, but grows stronger because of it.

14. 79: 29-5

मन-विज्ञानले सिकाउँछ कि नश्वरहरूलाई "राम्रो गर्नमा थाक्नु हुँदैन।" यसले राम्रो काम गर्दाको थकान मेटाउँछ। दिनुले हामीलाई हाम्रो सृष्टिकर्ताको सेवामा दरिद्र बनाउँदैन, न त रोकेर राख्दा हामीलाई समृद्ध बनाउँछ। हामीसँग सत्यको आशंकाको अनुपातमा बल छ, र सत्यको उच्चारणले हाम्रो शक्ति कम हुँदैन। एक कप कफी वा चिया सत्यको बराबर होइन, चाहे उपदेशको प्रेरणाको लागि होस् वा शारीरिक सहनशीलताको समर्थनको लागि।

14. 79 : 29-5

Mind-science teaches that mortals need "not be weary in well doing." It dissipates fatigue in doing good. Giving does not impoverish us in the service of our Maker, neither does withholding enrich us. We have strength in proportion to our apprehension of the truth, and our strength is not lessened by giving utterance to truth. A cup of coffee or tea is not the equal of truth, whether for the inspiration of a sermon or for the support of bodily endurance.

15. 249: 6-10

हामीलाई आत्माको दिव्य ऊर्जा महसुस गरौं, हामीलाई जीवनको नयाँपनमा ल्याउँदै र कुनै नश्वर वा भौतिक शक्तिलाई नष्ट गर्न सक्षम भनी पहिचान गर्दैनौं। हामी ईश्वरीय "शक्तिहरू" को अधीनमा छौं भनेर रमाइलो गरौं। अस्तित्वको वास्तविक विज्ञान यही हो।

15. 249 : 6-10

Let us feel the divine energy of Spirit, bringing us into newness of life and recognizing no mortal nor material power as able to destroy. Let us rejoice that we are subject to the divine "powers that be." Such is the true Science of being.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।