आइतबार जनवरी 19, 2025



विषयजीवन

SubjectLife

वर्ण पाठ: प्रेरितहरूका कार्यहरू 26: 8

तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराँउनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?



Golden Text: Acts 26 : 8

Why should it be thought a thing incredible with you, that God should raise the dead?




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें



उत्तरदायी पढाइ: यूहन्ना 5: 19, 21, 24-29


19.     तर येशूले भन्नुभयो।

21.     पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

24.     म तिमीहरूलाई साँचो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।

25.     म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्।

26.     जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ।

27.     अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किन? किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ ।

28.     यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।

29.     तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

Responsive Reading: John 5 : 19, 21, 24-29

19.     Then answered Jesus and said unto them,

21.     For as the Father raiseth up the dead, and quickeneth them; even so the Son quickeneth whom he will.

24.     Verily, verily, I say unto you, He that heareth my word, and believeth on him that sent me, hath everlasting life, and shall not come into condemnation; but is passed from death unto life.

25.     Verily, verily, I say unto you, The hour is coming, and now is, when the dead shall hear the voice of the Son of God: and they that hear shall live.

26.     For as the Father hath life in himself; so hath he given to the Son to have life in himself;

27.     And hath given him authority to execute judgment also, because he is the Son of man.

28.     Marvel not at this: for the hour is coming, in the which all that are in the graves shall hear his voice,

29.     And shall come forth; they that have done good, unto the resurrection of life.



पाठ सेर्मन



बाइबलबाट


1. उत्पत्ति 5: 23, 24

23     यसर्थ हनोक तीन सय पैंसठ वर्ष सम्म बाँचे।

24     एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

1. Genesis 5 : 23, 24

23     And all the days of Enoch were three hundred sixty and five years:

24     And Enoch walked with God: and he was not; for God took him.

2. हिब्रू 11: 5

5     हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँचोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।

2. Hebrews 11 : 5

5     By faith Enoch was translated that he should not see death; and was not found, because God had translated him: for before his translation he had this testimony, that he pleased God.

3. मत्ती 3: 13-17

13     त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो।

14     तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे, तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।

15     येशूले भन्नुभयो, अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ। त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

16     त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।

17     तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।

3. Matthew 3 : 13-17

13     Then cometh Jesus from Galilee to Jordan unto John, to be baptized of him.

14     But John forbad him, saying, I have need to be baptized of thee, and comest thou to me?

15     And Jesus answering said unto him, Suffer it to be so now: for thus it becometh us to fulfil all righteousness. Then he suffered him.

16     And Jesus, when he was baptized, went up straightway out of the water: and, lo, the heavens were opened unto him, and he saw the Spirit of God descending like a dove, and lighting upon him:

17     And lo a voice from heaven, saying, This is my beloved Son, in whom I am well pleased.

4. यूहन्ना 11: 1-11, 15, 17, 20 (से :), 21-27, 32-34, 38, 39 (से 1st.), 40 (भन्यो)-44

1     त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।

2     मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।

3     मरियम र मार्थले येशूकहाँ समाचार पठाए, हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।

4     जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।

5     येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।

6     जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुई दिन सम्म बस्नु भयो।

7     तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।

8     चेलाहरूले उत्तर दिए, तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?

9     येशूले उत्तर दिनुभयो, दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लडने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ?

10     तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।

11     येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।

15     अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।

17     येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो।

20     मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।

21     मार्थले येशूलाई भनी, प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएनन्।

22     तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।

23     येशूले भन्नुभयो, तिम्रो भाइ जीउँदो हुनेछ।

24     मार्थाले उत्तर दिइन, म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।

25     येशूले उनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।

26     अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?

27     मार्थाले उत्तर दिई, हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।

32     मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।

33     येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।

34     येशूले सोध्नुभयो, तिमीले उसलाई कहाँ राखेकाछौ। तिनीहरूले भने, प्रभु, आउनु होस् अनि हेर्नुहोस्।

38     येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो।येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढंङ्गाले ढाकिएको थियो।

39     येशूले भन्नुभयो, ढुंगा हटाऊ। मार्थाले भनिन्, तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ। मार्था लाजरसको बहिनी थी।

40     तब येशूले मार्थालाई भन्नुभयो, के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?

41     तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।

42     म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।

43     येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, लाजरस निस्क, बाहिर आऊ!

44     मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।

4. John 11 : 1-11, 15, 17, 20 (to :), 21-27, 32-34, 38, 39 (to 1st .), 40 (Said)-44

1     Now a certain man was sick, named Lazarus, of Bethany, the town of Mary and her sister Martha.

2     (It was that Mary which anointed the Lord with ointment, and wiped his feet with her hair, whose brother Lazarus was sick.)

3     Therefore his sisters sent unto him, saying, Lord, behold, he whom thou lovest is sick.

4     When Jesus heard that, he said, This sickness is not unto death, but for the glory of God, that the Son of God might be glorified thereby.

5     Now Jesus loved Martha, and her sister, and Lazarus.

6     When he had heard therefore that he was sick, he abode two days still in the same place where he was.

7     Then after that saith he to his disciples, Let us go into Judæa again.

8     His disciples say unto him, Master, the Jews of late sought to stone thee; and goest thou thither again?

9     Jesus answered, Are there not twelve hours in the day? If any man walk in the day, he stumbleth not, because he seeth the light of this world.

10     But if a man walk in the night, he stumbleth, because there is no light in him.

11     These things said he: and after that he saith unto them, Our friend Lazarus sleepeth; but I go, that I may awake him out of sleep.

15     And I am glad for your sakes that I was not there, to the intent ye may believe; nevertheless let us go unto him.

17     Then when Jesus came, he found that he had lain in the grave four days already.

20     Then Martha, as soon as she heard that Jesus was coming, went and met him:

21     Then said Martha unto Jesus, Lord, if thou hadst been here, my brother had not died.

22     But I know, that even now, whatsoever thou wilt ask of God, God will give it thee.

23     Jesus saith unto her, Thy brother shall rise again.

24     Martha saith unto him, I know that he shall rise again in the resurrection at the last day.

25     Jesus said unto her, I am the resurrection, and the life: he that believeth in me, though he were dead, yet shall he live:

26     And whosoever liveth and believeth in me shall never die. Believest thou this?

27     She saith unto him, Yea, Lord: I believe that thou art the Christ, the Son of God, which should come into the world.

32     Then when Mary was come where Jesus was, and saw him, she fell down at his feet, saying unto him, Lord, if thou hadst been here, my brother had not died.

33     When Jesus therefore saw her weeping, and the Jews also weeping which came with her, he groaned in the spirit, and was troubled,

34     And said, Where have ye laid him? They said unto him, Lord, come and see.

38     Jesus therefore again groaning in himself cometh to the grave. It was a cave, and a stone lay upon it.

39     Jesus said, Take ye away the stone.

40     Said I not unto thee, that, if thou wouldest believe, thou shouldest see the glory of God?

41     Then they took away the stone from the place where the dead was laid. And Jesus lifted up his eyes, and said, Father, I thank thee that thou hast heard me.

42     And I knew that thou hearest me always: but because of the people which stand by I said it, that they may believe that thou hast sent me.

43     And when he thus had spoken, he cried with a loud voice, Lazarus, come forth.

44     And he that was dead came forth, bound hand and foot with graveclothes: and his face was bound about with a napkin. Jesus saith unto them, Loose him, and let him go.

5. यूहन्ना 17: 1-3

1     यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।

2     तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।

3     यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो।

5. John 17 : 1-3

1     These words spake Jesus, and lifted up his eyes to heaven, and said, Father, the hour is come; glorify thy Son, that thy Son also may glorify thee:

2     As thou hast given him power over all flesh, that he should give eternal life to as many as thou hast given him.

3     And this is life eternal, that they might know thee the only true God, and Jesus Christ, whom thou hast sent.

6. 1 यूहन्ना 5: 11, 13, 20

11     परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।

13     तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

20     अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

6. I John 5 : 11, 13, 20

11     And this is the record, that God hath given to us eternal life, and this life is in his Son.

13     These things have I written unto you that believe on the name of the Son of God; that ye may know that ye have eternal life, and that ye may believe on the name of the Son of God.

20     And we know that the Son of God is come, and hath given us an understanding, that we may know him that is true, and we are in him that is true, even in his Son Jesus Christ. This is the true God, and eternal life.



विज्ञान र स्वास्थ्य


1. 586: 9-10

पिता। अनन्त जीवन; एउटै मन; ईश्वरीय सिद्धान्त, जसलाई सामान्यतया ईश्वर भनिन्छ।

1. 586 : 9-10

Father. Eternal Life; the one Mind; the divine Principle, commonly called God.

2. 331: 11 (द)-17

धर्मशास्त्रले परमेश्वर सर्वस्व हुनुहुन्छ भनी संकेत गर्छ। यसबाट यो कुरा निस्कन्छ कि दिव्य मन र उहाँका विचारहरू बाहेक अरू कुनै पनि कुरामा वास्तविकता वा अस्तित्व छैन। धर्मशास्त्रले यो पनि घोषणा गर्दछ कि परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण आत्मामा सबै कुरा सद्भाव छ, र कुनै मतभेद हुन सक्दैन; सबै जीवन हो, र मृत्यु छैन। परमेश्वरको ब्रह्माण्डमा भएका सबै कुराले उहाँलाई व्यक्त गर्दछ।

2. 331 : 11 (The)-17

The Scriptures imply that God is All-in-all. From this it follows that nothing possesses reality nor existence except the divine Mind and His ideas. The Scriptures also declare that God is Spirit. Therefore in Spirit all is harmony, and there can be no discord; all is Life, and there is no death. Everything in God's universe expresses Him.

3. 214: 5-8

यदि हनोकको धारणा उसको भौतिक इन्द्रियहरू भन्दा पहिलेको प्रमाणमा सीमित भएको भए, ऊ कहिल्यै "परमेश्वरसँग हिंड्न" सक्दैनथ्यो, न त अनन्त जीवनको प्रदर्शनमा निर्देशित हुन सक्थ्यो।

3. 214 : 5-8

If Enoch's perception had been confined to the evidence before his material senses, he could never have "walked with God," nor been guided into the demonstration of life eternal.

4. 245: 27 मात्र

असम्भव कहिल्यै हुँदैन।

4. 245 : 27 only

Impossibilities never occur.

5. 213: 11-15

भलाइतर्फको हरेक कदम भौतिकताबाट प्रस्थान हो, र यो ईश्वर, आत्मातर्फको प्रवृत्ति हो। भौतिक सिद्धान्तहरूले सीमित, अस्थायी र असंगत प्रति विपरीत आकर्षणद्वारा अनन्त र शाश्वत भलाइतर्फको यो आकर्षणलाई आंशिक रूपमा पक्षाघात गर्छ।

5. 213 : 11-15

Every step towards goodness is a departure from materiality, and is a tendency towards God, Spirit. Material theories partially paralyze this attraction towards infinite and eternal good by an opposite attraction towards the finite, temporary, and discordant.

6. 241: 13-18

बाइबलले आत्माको नवीकरणद्वारा शरीरको रूपान्तरण सिकाउँछ। धर्मशास्त्रको आध्यात्मिक अर्थ हटाउनुहोस्, र त्यो संकलनले मरणशीलहरूका लागि चन्द्रमाको किरणले बरफको नदी पगाले जस्तै केही गर्न सक्दैन। युगहरूको त्रुटि अभ्यास बिना प्रचार गर्नु हो।

6. 241 : 13-18

The Bible teaches transformation of the body by the renewal of Spirit. Take away the spiritual signification of Scripture, and that compilation can do no more for mortals than can moonbeams to melt a river of ice. The error of the ages is preaching without practice.

7. 428: 30-10

लेखकले निराशाजनक जैविक रोगलाई निको पारेका छन्, र परमेश्वरलाई एक मात्र जीवनको रूपमा बुझेर मर्नेलाई जीवन र स्वास्थ्यमा उठाएका छन्। सर्वशक्तिमान र अनन्त जीवनलाई कुनै पनि कुराले जित्न सक्छ भन्ने विश्वास गर्नु पाप हो, र यो जीवनलाई मृत्यु छैन भन्ने बुझाइद्वारा, साथै आत्माको अन्य अनुग्रहहरूद्वारा प्रकाशमा ल्याउनु पर्छ। यद्यपि, हामीले नियन्त्रणको सरल प्रदर्शनहरूबाट सुरु गर्नुपर्छ, र जति चाँडो हामी सुरु गर्छौं त्यति नै राम्रो। अन्तिम प्रदर्शनले यसको उपलब्धिको लागि समय लिन्छ। हिँड्दा, हामी आँखाद्वारा निर्देशित हुन्छौं। हामी हाम्रा खुट्टाहरू अगाडि हेर्छौं, र यदि हामी बुद्धिमान छौं भने, हामी आध्यात्मिक प्रगतिको रेखामा एक कदमभन्दा बाहिर हेर्छौं।

7. 428 : 30-10

The author has healed hopeless organic disease, and raised the dying to life and health through the understanding of God as the only Life. It is a sin to believe that aught can overpower omnipotent and eternal Life, and this Life must be brought to light by the understanding that there is no death, as well as by other graces of Spirit. We must begin, however, with the more simple demonstrations of control, and the sooner we begin the better. The final demonstration takes time for its accomplishment. When walking, we are guided by the eye. We look before our feet, and if we are wise, we look beyond a single step in the line of spiritual advancement.

8. 428: 15-21

हामीले अस्तित्वलाई "अज्ञात ईश्वर" लाई होइन, जसलाई हामी "अज्ञानतापूर्वक पूजा गर्छौं", तर अनन्त निर्माता, अनन्त पितालाई, जीवनलाई समर्पित गर्नुपर्छ जसलाई नश्वर भावनाले कमजोर पार्न सक्दैन न त नश्वर विश्वासले नष्ट गर्न सक्छ। हामीले मानव गलत धारणाहरूलाई हटाउन र तिनीहरूलाई भौतिक होइन, आध्यात्मिक जीवनले प्रतिस्थापन गर्न मानसिक शक्तिको क्षमता महसुस गर्नुपर्छ।

8. 428 : 15-21

We should consecrate existence, not "to the unknown God" whom we "ignorantly worship," but to the eternal builder, the everlasting Father, to the Life which mortal sense cannot impair nor mortal belief destroy. We must realize the ability of mental might to offset human misconceptions and to replace them with the life which is spiritual, not material.

9. 493: 28-15

यदि येशूले लाजरसलाई मृत्युको सपना, भ्रमबाट ब्यूँझाउनुभयो भने, यसले प्रमाणित गर्‍यो कि ख्रीष्टले झूटो अर्थमा सुधार गर्न सक्नुहुन्छ। मानिसलाई उसको सिद्ध अवस्थामा सधैंभरि अक्षुण्ण राख्न र मानिसको सम्पूर्ण कार्यलाई शासन गर्न दिव्य मनको शक्ति र इच्छाको यो पूर्ण परीक्षणमा शंका गर्ने हिम्मत कसले गर्छ? येशूले भन्नुभयो: "यो मन्दिर [शरीर] नष्ट गर, र तीन दिनमा म [मन] यसलाई उठाउनेछु;" र उहाँले थकित मानवताको आश्वासनको लागि यो गर्नुभयो।

के यो विश्वास गर्नु अविश्वासको प्रजाति होइन कि मसीहको जस्तो महान काम आफ्नै लागि वा परमेश्वरको लागि गरिएको थियो, जसलाई अनन्त सद्भाव जोगाउन येशूको उदाहरणबाट कुनै मद्दतको आवश्यकता पर्दैन? तर नश्वरहरूलाई यो मद्दतको आवश्यकता थियो, र येशूले तिनीहरूको लागि बाटो देखाउनुभयो। दिव्य प्रेमले सधैं हरेक मानव आवश्यकता पूरा गरेको छ र सधैं पूरा गर्नेछ। यो कल्पना गर्नु राम्रो होइन कि येशूले केवल एक चयन संख्याको लागि वा सीमित समयको लागि निको पार्ने दिव्य शक्ति प्रदर्शन गर्नुभयो, किनकि सबै मानवजातिलाई र हरेक घण्टामा, दिव्य प्रेमले सबै राम्रो आपूर्ति गर्दछ। अनुग्रहको चमत्कार प्रेमको लागि कुनै चमत्कार होइन।

9. 493 : 28-15

If Jesus awakened Lazarus from the dream, illusion, of death, this proved that the Christ could improve on a false sense. Who dares to doubt this consummate test of the power and willingness of divine Mind to hold man forever intact in his perfect state, and to govern man's entire action? Jesus said: "Destroy this temple [body], and in three days I [Mind] will raise it up;" and he did this for tired humanity's reassurance.

Is it not a species of infidelity to believe that so great a work as the Messiah's was done for himself or for God, who needed no help from Jesus' example to preserve the eternal harmony? But mortals did need this help, and Jesus pointed the way for them. Divine Love always has met and always will meet every human need. It is not well to imagine that Jesus demonstrated the divine power to heal only for a select number or for a limited period of time, since to all mankind and in every hour, divine Love supplies all good.

The miracle of grace is no miracle to Love.

10. 242: 1-8

पश्चात्ताप, आध्यात्मिक बप्तिस्मा र पुनर्जन्म मार्फत, नश्वरहरूले आफ्नो भौतिक विश्वास र झूटा व्यक्तित्वलाई त्याग्छन्। यो केवल समयको प्रश्न हो जब "तिनीहरू सबैले मलाई [परमेश्वरलाई] चिन्नेछन्, तिनीहरूमध्ये सानोदेखि ठूलोसम्म।" पदार्थको दावीलाई अस्वीकार गर्नु आत्माको आनन्द, मानव स्वतन्त्रता र शरीरमाथि अन्तिम विजयतर्फ एक ठूलो कदम हो।

10. 242 : 1-8

Through repentance, spiritual baptism, and regeneration, mortals put off their material beliefs and false individuality. It is only a question of time when "they shall all know Me [God], from the least of them unto the greatest." Denial of the claims of matter is a great step towards the joys of Spirit, towards human freedom and the final triumph over the body.

11. 254: 2-15

व्यक्तिहरू स्थिर हुन्छन् जो हेर्दै र प्रार्थना गर्दै "दौडन सक्छन्, र थाक्दैनन्; ... हिँड्न सक्छन्, र कमजोर हुँदैनन्," जसले छिटो राम्रो प्राप्त गर्छन् र आफ्नो स्थान कायम राख्छन्, वा बिस्तारै प्राप्त गर्छन् र निराशामा झुक्दैनन्। परमेश्वरलाई पूर्णता चाहिन्छ, तर जबसम्म आत्मा र शरीर बीचको युद्ध लड्दैन र विजय प्राप्त हुँदैन। अस्तित्वको आध्यात्मिक तथ्यहरू चरण-दर-चरण प्राप्त हुनुभन्दा पहिले खानु, पिउनु वा भौतिक रूपमा लुगा लगाउनु बन्द गर्नु वैध छैन। जब हामी धैर्यपूर्वक परमेश्वरमा पर्खन्छौं र सत्यलाई धार्मिक रूपमा खोज्छौं, उहाँले हाम्रो मार्ग निर्देशित गर्नुहुन्छ। अपूर्ण नश्वरहरूले आध्यात्मिक पूर्णताको परम सीमा बिस्तारै बुझ्छन्; तर सही रूपमा सुरु गर्नु र अस्तित्वको ठूलो समस्या प्रदर्शन गर्ने संघर्ष जारी राख्नु, धेरै गर्नु हो।

11. 254 : 2-15

Individuals are consistent who, watching and praying, can "run, and not be weary; ... walk, and not faint," who gain good rapidly and hold their position, or attain slowly and yield not to discouragement. God requires perfection, but not until the battle between Spirit and flesh is fought and the victory won. To stop eating, drinking, or being clothed materially before the spiritual facts of existence are gained step by step, is not legitimate. When we wait patiently on God and seek Truth righteously, He directs our path. Imperfect mortals grasp the ultimate of spiritual perfection slowly; but to begin aright and to continue the strife of demonstrating the great problem of being, is doing much.

12. 544: 7-17

जन्म, क्षय र मृत्यु भौतिक भावनाबाट उत्पन्न हुन्छन्, आध्यात्मिकबाट होइन, किनकि पछिल्लो जीवनमा मानिसले खाने कुराहरू समावेश हुँदैनन्। पदार्थले मानिसको अस्तित्वको शाश्वत तथ्यलाई परिवर्तन गर्न सक्दैन किनभने परमेश्वर हुनुहुन्छ। अनन्त मनको लागि केहि पनि नयाँ छैन।

विज्ञानमा, मनले न त पदार्थ उत्पादन गर्छ न त पदार्थले मन उत्पादन गर्छ। कुनै पनि नश्वर मनसँग सिर्जना गर्ने वा नष्ट गर्ने शक्ति वा अधिकार वा बुद्धि छैन। सबै कुरा एउटै मनको नियन्त्रणमा छ, भगवानको समेत।

12. 544 : 7-17

Birth, decay, and death arise from the material sense of things, not from the spiritual, for in the latter Life consisteth not of the things which a man eateth. Matter cannot change the eternal fact that man exists because God exists. Nothing is new to the infinite Mind.

In Science, Mind neither produces matter nor does matter produce mind. No mortal mind has the might or right or wisdom to create or to destroy. All is under the control of the one Mind, even God.

13. 428: 3-14

जीवन वास्तविक छ, र मृत्यु भ्रम हो। येशूको तरिकामा आत्माको तथ्यहरूको प्रदर्शनले भौतिक भावनाको अँध्यारो दर्शनहरूलाई सद्भाव र अमरत्वमा समाधान गर्दछ। यस सर्वोच्च क्षणमा मानिसको विशेषाधिकार भनेको हाम्रा गुरुका शब्दहरू प्रमाणित गर्नु हो: "यदि मानिसले मेरो वचन पालन गर्छ भने, उसले कहिल्यै मृत्यु देख्नेछैन।" अस्तित्वको आध्यात्मिक तथ्यहरू प्रकट हुन सकून् भनेर झूटा विश्वासहरू र भौतिक प्रमाणहरूको विचारलाई त्याग्नु - यो त्यो महान उपलब्धि हो जसको माध्यमबाट हामी झूटालाई हटाएर सत्यलाई स्थान दिनेछौं। यसरी हामी सत्यमा मन्दिर, वा शरीर स्थापना गर्न सक्छौं, "जसको निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ।"

13. 428 : 3-14

Life is real, and death is the illusion. A demonstration of the facts of Soul in Jesus' way resolves the dark visions of material sense into harmony and immortality. Man's privilege at this supreme moment is to prove the words of our Master: "If a man keep my saying, he shall never see death." To divest thought of false trusts and material evidences in order that the spiritual facts of being may appear, — this is the great attainment by means of which we shall sweep away the false and give place to the true. Thus we may establish in truth the temple, or body, "whose builder and maker is God."

14. 200: 9-12 (से 1st,)

जीवन पदार्थबाट स्वतन्त्र छ, सधैं थियो, र सधैं रहनेछ; किनकि जीवन ईश्वर हो, र मानिस ईश्वरको विचार हो,

14. 200 : 9-12 (to 1st ,)

Life is, always has been, and ever will be independent of matter; for Life is God, and man is the idea of God,


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।