आइतबार अप्रिल 25, 2021



विषयमृत्यु को प्रोबेशन

SubjectProbation After Death

वर्ण पाठ: स्वर्ण पाठ: एफिसी 5 : 14

“जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”



Golden Text: Ephesians 5 : 14

Awake thou that sleepest, and arise from the dead, and Christ shall give thee light.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: 1 करिंथकरांस 15: 50-54


50     दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन।

51     तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।

52     यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।

53     यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।

54     यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः मृत्यु विजयमा निलिएको छ।

Responsive Reading: I Corinthians 15 : 50-54

50.     Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God; neither doth corruption inherit incorruption.

51.     Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,

52.     In a moment, in the twinkling of an eye, at the last trump: for the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed.

53.     For this corruptible must put on incorruption, and this mortal must put on immortality.

54.     So when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 17 : 1 (हे यहोवा!), 15

1     हेपरमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु। अनि मैले भनेका कुरामा म ईमान्दार छु। यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।

15     मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

1. Psalm 17 : 1 (O Lord), 15

1     O Lord, attend unto my cry, give ear unto my prayer, that goeth not out of feigned lips.

15     As for me, I will behold thy face in righteousness: I shall be satisfied, when I awake, with thy likeness.

2. भजनसंग्रह 68 : 20

20     उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।

2. Psalm 68 : 20

20     He that is our God is the God of salvation; and unto God the Lord belong the issues from death.

3. होशे 13: 4 (), 9, 14 (तिर 2nd :)

4     मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो।

9     हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु।

14     के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।

3. Hosea 13 : 4 (I), 9, 14 (to 2nd :)

4     I am the Lord thy God from the land of Egypt, and thou shalt know no god but me: for there is no saviour beside me.

9     O Israel, thou hast destroyed thyself; but in me is thine help.

14     I will ransom them from the power of the grave; I will redeem them from death: O death, I will be thy plagues; O grave, I will be thy destruction:

4. लूक 4 : 1 (तिर 1st ,)

1     येशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो।

4. Luke 4 : 1 (to 1st ,)

1     And Jesus being full of the Holy Ghost returned from Jordan,

5. लूक 8 : 40-42 (तिर 1st.), 49-56 (तिर :)

40     येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।

41     एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।

42     याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।

49     जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।

50     जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।

51     येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।

52     सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।

53     मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।

54     तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, सानो छोरी, उठ!

55     त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, यसलाई केही खान देऊ।

56     त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

5. Luke 8 : 40-42 (to 1st .), 49-56 (to :)

40     And it came to pass, that, when Jesus was returned, the people gladly received him: for they were all waiting for him.

41     And, behold, there came a man named Jairus, and he was a ruler of the synagogue: and he fell down at Jesus’ feet, and besought him that he would come into his house:

42     For he had one only daughter, about twelve years of age, and she lay a dying.

49     While he yet spake, there cometh one from the ruler of the synagogue’s house, saying to him, Thy daughter is dead; trouble not the Master.

50     But when Jesus heard it, he answered him, saying, Fear not: believe only, and she shall be made whole.

51     And when he came into the house, he suffered no man to go in, save Peter, and James, and John, and the father and the mother of the maiden.

52     And all wept, and bewailed her: but he said, Weep not; she is not dead, but sleepeth.

53     And they laughed him to scorn, knowing that she was dead.

54     And he put them all out, and took her by the hand, and called, saying, Maid, arise.

55     And her spirit came again, and she arose straightway: and he commanded to give her meat.

56     And her parents were astonished:

6. लूक 17 : 20, 21

20     कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?”येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।

21     मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।

6. Luke 17 : 20, 21

20     And when he was demanded of the Pharisees, when the kingdom of God should come, he answered them and said, The kingdom of God cometh not with observation:

21     Neither shall they say, Lo here! or, lo there! for, behold, the kingdom of God is within you.

7. रोमी 6 : 16-18, 22, 23

16     निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ।

17     विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो।

18     तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ।

22     तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।

23     जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।

7. Romans 6 : 16-18, 22, 23

16     Know ye not, that to whom ye yield yourselves servants to obey, his servants ye are to whom ye obey; whether of sin unto death, or of obedience unto righteousness?

17     But God be thanked, that ye were the servants of sin, but ye have obeyed from the heart that form of doctrine which was delivered you.

18     Being then made free from sin, ye became the servants of righteousness.

22     But now being made free from sin, and become servants to God, ye have your fruit unto holiness, and the end everlasting life.

23     For the wages of sin is death; but the gift of God is eternal life through Jesus Christ our Lord.

8. 1 पत्रुस 1 : 3-6 (तिर 1st ,), 7-9, 13-16

3     परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

4     अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरुका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरुका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरु ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरुले मुक्ति पाउँदैनौ

5     तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।

6     यसले तिमीहरुलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरुलाई दुखी बनाँउछ।

7     यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

8     तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।

9     तिमीहरुको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरुको आत्मा बचाउँनु हो। अनि तिमीहरुले तिमीहरुको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

13     यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।

14     विगतमा तिमीहरुले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरुले डोर्याइएका थियौ। तर अहिले तिमीहरु परमेश्वरका आज्ञाकारी बालकहरु हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच.

15     तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।

16     यो धर्मशास्त्रमा लेखिएको छ, पवित्र बन, किनभने म पवित्र छु।

8. I Peter 1 : 3-6 (to 1st ,), 7-9, 13-16

3     Blessed be the God and Father of our Lord Jesus Christ, which according to his abundant mercy hath begotten us again unto a lively hope by the resurrection of Jesus Christ from the dead,

4     To an inheritance incorruptible, and undefiled, and that fadeth not away, reserved in heaven for you,

5     Who are kept by the power of God through faith unto salvation ready to be revealed in the last time.

6     Wherein ye greatly rejoice,

7     That the trial of your faith, being much more precious than of gold that perisheth, though it be tried with fire, might be found unto praise and honour and glory at the appearing of Jesus Christ:

8     Whom having not seen, ye love; in whom, though now ye see him not, yet believing, ye rejoice with joy unspeakable and full of glory:

9     Receiving the end of your faith, even the salvation of your souls.

13     Wherefore gird up the loins of your mind, be sober, and hope to the end for the grace that is to be brought unto you at the revelation of Jesus Christ;

14     As obedient children, not fashioning yourselves according to the former lusts in your ignorance:

15     But as he which hath called you is holy, so be ye holy in all manner of conversation;

16     Because it is written, Be ye holy; for I am holy.

9. 2 कोरिन्थी 5: 1, 4-10 (तिर ;)

1     हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

4     जतिञ्जेल हामी यस शरीष्ठ्वरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोडन चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।

5     परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।

6     यसैकारण हामी सँधै भरोशामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं।

7     हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन।

8     त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौं।

9     हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीष्ठ्वरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं।

10     न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।

9. II Corinthians 5 : 1, 4-10 (to ;)

1     For we know that if our earthly house of this tabernacle were dissolved, we have a building of God, an house not made with hands, eternal in the heavens.

4     For we that are in this tabernacle do groan, being burdened: not for that we would be unclothed, but clothed upon, that mortality might be swallowed up of life.

5     Now he that hath wrought us for the selfsame thing is God, who also hath given unto us the earnest of the Spirit.

6     Therefore we are always confident, knowing that, whilst we are at home in the body, we are absent from the Lord:

7     (For we walk by faith, not by sight:)

8     We are confident, I say, and willing rather to be absent from the body, and to be present with the Lord.

9     Wherefore we labour, that, whether present or absent, we may be accepted of him.

10     For we must all appear before the judgment seat of Christ;



विज्ञान र स्वास्थ्य


1. 470 : 21-24

परमेश्वर मानव सृष्टिकर्ता हुनुहुन्छ, र, मानिसका ईश्वरीय सिद्धान्त सिद्ध रहिरहेमा, ईश्वरीय विचार वा परावर्तन, मानिस, सिद्ध छ। मानिस परमेश्वरको अस्तित्वको अभिव्यक्ति हो।

1. 470 : 21-24

God is the creator of man, and, the divine Principle of man remaining perfect, the divine idea or reflection, man, remains perfect. Man is the expression of God's being.

2. 242 : 9-14

स्वर्ग, सद्भाव, र ईश्वरीय विज्ञानमा ख्रीष्टको एक मात्र मार्गले हामीलाई यस तरिका देखाउँदछ। यो कुनै अन्य वास्तविकतालाई जान्नु हो - जीवनको कुनै चेतना छैन - राम्रो भन्दा राम्रो, परमेश्वर र उहाँको प्रतिबिम्ब, र तथाकथित दु: ख र इन्द्रियको सुख भन्दा माथि उक्लनु।

2. 242 : 9-14

There is but one way to heaven, harmony, and Christ in divine Science shows us this way. It is to know no other reality — to have no other consciousness of life — than good, God and His reflection, and to rise superior to the so-called pain and pleasure of the senses.

3. 324 : 4-18

भावना र शुद्धिकरणको प्रगतिको प्रमाण हो। "धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।"

जबसम्म मानिसमा सद्भाव र अमरत्व स्पष्ट हुँदै जान्छ, हामी परमेश्वरको वास्तविक विचार प्राप्त गर्दैनौं; र शरीरले यसलाई नियन्त्रण गर्ने कुरा प्रतिबिम्बित गर्दछ, यो सत्य हो वा त्रुटि, समझ वा विश्वास, आत्मा वा कुरा। त्यसकारण "अब उहाँसँग आफूलाई परिचित हुनुहोस्, र शान्त हुनुहोस्।" सतर्क रहनुहोस्, सावधान र जागा रहनुहोस्। बाटो सीधा र साँघुरो छ, जसले परमेश्वर एक मात्र जीवन हुनुहुन्छ भन्ने कुरा बुझ्न निम्त्याउँछ। यो शरीर संग एक युद्ध हो, जहाँ हामी पाप, बिमारी र मृत्यु, यहाँ या पछाडि पछाडि विजय गर्न पर्छ - पक्कै पनि हामी आत्मा, वा भगवान मा जीवन को लक्ष्य हासिल गर्न अघि।

3. 324 : 4-18

The purification of sense and self is a proof of progress. "Blessed are the pure in heart: for they shall see God."

Unless the harmony and immortality of man are becoming more apparent, we are not gaining the true idea of God; and the body will reflect what governs it, whether it be Truth or error, understanding or belief, Spirit or matter. Therefore "acquaint now thyself with Him, and be at peace." Be watchful, sober, and vigilant. The way is straight and narrow, which leads to the understanding that God is the only Life. It is a warfare with the flesh, in which we must conquer sin, sickness, and death, either here or hereafter, — certainly before we can reach the goal of Spirit, or life in God.

4. 291 : 12-18, 23-25 (तिर 1st .), 28-31

विश्‍वव्यापी उद्धार प्रगति र प्रोबेशनमा टुक्रिएको छ, र तिनीहरू बिना अप्राकृतिक छ। स्वर्ग कुनै स्थान होइन, तर दिमागको ईश्वरीय अवस्था हो जसमा दिमागका सबै अभिव्यक्तहरू सामंजस्यपूर्ण र अमर हुन्छन् किनकि पाप त्यहाँ हुँदैन र मानिस आफैले धार्मिकता पाएको पाउँदैन, तर "प्रभुको दिमाग" को अधिकारमा छ।" जस्तो धर्मशास्त्र भन्छ।

जसरी मृत्युले मानिसलाई भेट्टाउँछ, ऊ पनि मृत्यु पछाडि हुनेछ, जबसम्म परीक्षण र बृद्धिले आवश्यक परिवर्तनलाई प्रभाव पार्दैन।

कुनै अन्तिम न्याय मानिसहरु को लागि पर्खिरहेको छैन, किनकि बुद्धिको न्यायको दिन घण्टा र निरन्तर आउँछ, यहाँ सम्म कि न्याय सहित मानिस मानिस सबै भौतिक त्रुटि बाट अलग गरीएको छ।

4. 291 : 12-18, 23-25 (to 1st .), 28-31

Universal salvation rests on progression and probation, and is unattainable without them. Heaven is not a locality, but a divine state of Mind in which all the manifestations of Mind are harmonious and immortal, because sin is not there and man is found having no righteousness of his own, but in possession of "the mind of the Lord," as the Scripture says.

As death findeth mortal man, so shall he be after death, until probation and growth shall effect the needed change.

No final judgment awaits mortals, for the judgment-day of wisdom comes hourly and continually, even the judgment by which mortal man is divested of all material error.

5. 46 : 20-24

मृत्यु जस्तो देखिन्थ्यो तर येशूको अपरिवर्तनीय शारीरिक अवस्थापछि सबै भौतिक अवस्थाभन्दा माथि उहाँको उच्चाटन भयो; र यो उदासीनताले उनको स्वर्गारोहणको वर्णन गर्‍यो, र चिहानभन्दा अघि एक प्रोबेशनरी र प्रगतिशील राज्य प्रकट गर्‍यो।

5. 46 : 20-24

Jesus' unchanged physical condition after what seemed to be death was followed by his exaltation above all material conditions; and this exaltation explained his ascension, and revealed unmistakably a probationary and progressive state beyond the grave.

6. 290 : 16-11

यदि मृत्यु भन्ने परिवर्तनले पाप, बिमारी र मृत्युमाथिको विश्वासलाई नष्ट गर्‍यो भने, विघटनको क्षणमा खुशी जित्नेछ, र सदाको लागि स्थायी रहनेछ; तर यो त्यस्तो होइन। पूर्णता मात्र पूर्णताले प्राप्त गर्दछ। अधर्मीहरू अझै पनि अधर्मी हुनेछन्, जबसम्म ईश्वरीय विज्ञान ख्रीष्टमा सत्य, सबै अज्ञानता र पाप हटाउँदैन।

पाप र त्रुटि जुन मृत्युको क्षणमा हामीलाई प्राप्त गर्दछ त्यो क्षणमा रोकिदैन, तर यी त्रुटिहरूको मृत्यु नभएसम्म स्थिर रहन्छ। पूर्ण आध्यात्मिक हुनको लागि, मानिस पापरहित हुनुपर्छ, र उहाँ सिद्धतामा पुग्दा मात्र यस्तो हुन्छ। हत्याराले ऐनमा मारिएको भए पनि पापलाई त्याग्दैन। ऊ आफ्नो शरीरको मृत्यु भयो भन्ने कुरा विश्वास गर्न र उहाँ क्रूर दिमाग मरेन भनेर जान्नको निम्ति अब आध्यात्मिक हुनुहुन्न। खराबले असललाई हातहतियार नबारेसम्म उसको विचारहरू शुद्ध हुँदैनन्। उसको शरीर उसको दिमाग जत्तिकै भौतिक हो, र यसको विपरित।

पापको बीचमा खुशी साँचो हुन सक्छ, शरीरको तथाकथित मृत्युले पापबाट मुक्ति पाउँछ, र भगवानलाई क्षमा दिनु मात्र पापको विनाश हो भन्ने धारणा रहेको छ - ती गम्भीर गल्तीहरू हुन्। । हामी जान्दछौं कि "आँखा झिम्के जत्तिकै" सबै परिवर्तन हुनेछन्, जब अन्तिम ट्रम्प बज्नेछ; तर बुद्धिको यो अन्तिम आह्वान ईश्वरको चरित्रको अभिव्यक्तिमा क्रिसमसको चरित्रको बृद्धिमा पत्राचार गर्न नसक्नेसम्म आउँदैन। मृत्युसम्बन्धी अनुभवहरूमा विश्वासले उनीहरूलाई महिमाको लागि जगाउने कुरालाई मोर्टलहरूले कल्पना गर्नु आवश्यक छैन।

6. 290 : 16-11

If the change called death destroyed the belief in sin, sickness, and death, happiness would be won at the moment of dissolution, and be forever permanent; but this is not so. Perfection is gained only by perfection. They who are unrighteous shall be unrighteous still, until in divine Science Christ, Truth, removes all ignorance and sin.

The sin and error which possess us at the instant of death do not cease at that moment, but endure until the death of these errors. To be wholly spiritual, man must be sinless, and he becomes thus only when he reaches perfection. The murderer, though slain in the act, does not thereby forsake sin. He is no more spiritual for believing that his body died and learning that his cruel mind died not. His thoughts are no purer until evil is disarmed by good. His body is as material as his mind, and vice versa.

The suppositions that sin is pardoned while unforsaken, that happiness can be genuine in the midst of sin, that the so-called death of the body frees from sin, and that God's pardon is aught but the destruction of sin, — these are grave mistakes. We know that all will be changed "in the twinkling of an eye," when the last trump shall sound; but this last call of wisdom cannot come till mortals have already yielded to each lesser call in the growth of Christian character. Mortals need not fancy that belief in the experience of death will awaken them to glorified being.

7. 569 : 3-5

केहि समय मा प्रत्येक नश्वर, यहाँ वा पछाडि, भगवान संग एक शक्ति मा नश्वर विश्वास संग पक्रनु पर्छ र यसलाई हटाउनु पर्छ।

7. 569 : 3-5

Every mortal at some period, here or hereafter, must grapple with and overcome the mortal belief in a power opposed to God.

8. 77 : 9-11

मृत्युको अस्तित्वको अर्को विमानमा यसैको रूपमा हुन्छ, जीवनको आध्यात्मिक समझ नभएसम्म

8. 77 : 9-11

Death will occur on the next plane of existence as on this, until the spiritual understanding of Life is reached.

9. 409 : 27-7

हामीलाई कुनै पनि अधिकार छैन कि जीवन अहिले कुरा मा निर्भर गर्दछ, तर मृत्यु पछि यो निर्भर गर्दैन। हामी यहाँ जीवनको विज्ञानको अज्ञानतामा आफ्नो दिनहरू खर्च गर्न सक्दैनौं, र चिहानभन्दा पछाडि यो अज्ञानताको लागि पुरस्कार पाउने आशा गर्न सक्छौं। अज्ञानको बदलाको रूपमा मृत्युले हामीलाई सामञ्जस्य र अमर बनाउँदैन। यदि यहाँ हामीले क्रिश्चियन विज्ञानलाई ध्यान दिएनौं जुन आत्मिक र अनन्त छ भने, हामी यसपछिको आध्यात्मिक जीवनको लागि तयार हुनेछैनौं।

"यो अनन्त जीवन हो", येशू भन्नुहुन्छ - हो, हुँदैन। र त्यसपछि उसले अनन्त जीवनलाई उसको पिता र आफैंको वर्तमान ज्ञानको रूपमा परिभाषित गर्दछ - प्रेम, सत्य र जीवनको ज्ञान।

9. 409 : 27-7

We have no right to say that life depends on matter now, but will not depend on it after death. We cannot spend our days here in ignorance of the Science of Life, and expect to find beyond the grave a reward for this ignorance. Death will not make us harmonious and immortal as a recompense for ignorance. If here we give no heed to Christian Science, which is spiritual and eternal, we shall not be ready for spiritual Life hereafter.

"This is life eternal," says Jesus, — is, not shall be; and then he defines everlasting life as a present knowledge of his Father and of himself, — the knowledge of Love, Truth, and Life.

10. 427 : 29-14

मृत्युको सपना यहाँ माईन्डले पछाडि मास्ट गर्नै पर्छ। सत्यको तुरही बोल्ने यो वचनलाई समेट्न "म मरे छु" भन्ने सोच्नको आफ्नै भौतिक घोषणाबाट सोच्नेछ, "त्यहाँ मृत्यु, कुनै निष्क्रियता, रोगग्रस्त कार्य, अवरोध र प्रतिक्रिया छैन।"

जीवन वास्तविक हो, र मृत्यु भ्रम हो। येशूका मार्गमा आत्माका तथ्यहरूको प्रदर्शनले भौतिक भावनाको कालो दर्शनहरू सद्भाव र अमरत्वमा समाधान गर्दछ। यस सर्वोच्च क्षणमा मानवको सुअवसर हाम्रो गुरुका शब्दहरू प्रमाणित गर्नु हो: "यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्दैन।" झूटा ट्रस्टहरू र भौतिक प्रमाणहरूको बारेमा सोच्नको लागि कि अस्तित्वको आध्यात्मिक तथ्यहरू देखा पर्न सक्छन् - यो महान प्राप्ति हो जुन हामी झूटालाई हटाउनेछौं र सत्यलाई स्थान दिनेछौं। यसैले हामी सत्यमा मन्दिर वा शरीर स्थापना गर्न सक्दछौं, "जसको निर्माणकर्ता र निर्माता परमेश्वर हुनुहुन्छ।"

10. 427 : 29-14

The dream of death must be mastered by Mind here or hereafter. Thought will waken from its own material declaration, "I am dead," to catch this trumpet-word of Truth, "There is no death, no inaction, diseased action, overaction, nor reaction."

Life is real, and death is the illusion. A demonstration of the facts of Soul in Jesus' way resolves the dark visions of material sense into harmony and immortality. Man's privilege at this supreme moment is to prove the words of our Master: "If a man keep my saying, he shall never see death." To divest thought of false trusts and material evidences in order that the spiritual facts of being may appear, — this is the great attainment by means of which we shall sweep away the false and give place to the true. Thus we may establish in truth the temple, or body, "whose builder and maker is God."

11. 74 : 10-12

जब यहाँ वा पछि पदार्थको जीवनको विश्वास विलुप्त हुन्छ, विश्वासले राखेको त्रुटि विश्वाससँग विघटन हुन्छ, र कहिल्यै पुरानो अवस्थामा फर्किदैन।

11. 74 : 10-12

When here or hereafter the belief of life in matter is extinct, the error which has held the belief dissolves with the belief, and never returns to the old condition.

12. 296 : 4-13

प्रगति अनुभवको जन्म भएको छ। यो नश्वर मानिस पाकेको हुन्छ, जुन मार्फत अमरको लागि नश्वर ड्रप गरिन्छ। या त यहाँ वा पछाडि, पीडित वा विज्ञानले जीवन र दिमागको बारेमा सबै भ्रमहरू नष्ट गर्नुपर्दछ, र भौतिक भावना र आत्मलाई पुन: उत्पन्न गर्नुपर्दछ। आफ्नो कामको साथ बूढा मानिस छोडिनु पर्छ। कामुक वा पापी कुनै पनि कुरा अमर छैन। एक गलत भौतिक भावना र पापको मृत्यु, जैविक पदार्थको मृत्यु होइन, जुन कुरा मानिस र जीवन, सामंजस्यपूर्ण, वास्तविक र अनन्त प्रकट गर्दछ।

12. 296 : 4-13

Progress is born of experience. It is the ripening of mortal man, through which the mortal is dropped for the immortal. Either here or hereafter, suffering or Science must destroy all illusions regarding life and mind, and regenerate material sense and self. The old man with his deeds must be put off. Nothing sensual or sinful is immortal. The death of a false material sense and of sin, not the death of organic matter, is what reveals man and Life, harmonious, real, and eternal.

13. 492 : 11-12

यसरी प्रगतिले अन्तत: सबै त्रुटिहरूलाई नष्ट गर्दछ, र प्रकाशमा अमरत्व ल्याउँछ।

13. 492 : 11-12

Thus progress will finally destroy all error, and bring immortality to light.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████