आइतबार सेप्टेम्बर 26, 2021



विषयविषय- वास्तविकता

SubjectReality

वर्ण पाठ: स्वर्ण पाठ: यूहन्ना 11: 40

के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”- ख्रीष्ट येशू



Golden Text: John 11 : 40

Said I not unto thee, that, if thou wouldest believe, thou shouldest see the glory of God?”— Christ Jesus




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: 2 राजा 6: 15-17 • रोमी 1: 17, 19, 20 • सपन्याह 3: 15


15     एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो।एलीशाको सेवकले एलीशालाई भन्यो, हे, मेरा मालिक, हामी के गर्न सक्छौ?

16     एलीशाले भने, नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।

17     तब एलीशाले प्रार्थना गरे अनि भने, परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्। परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पाहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।

17     सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ उ अनन्त सम्म बाँच्नेछ।

19     परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।

20     परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।

15     इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ। तिमीले कुनै नराम्रो घटनाको बारेमा चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।

Responsive Reading: II Kings 6 : 15-17; Romans 1 : 17, 19, 20; Zephaniah 3 : 15

15.     And when the servant of the man of God was risen early, and gone forth, behold, an host compassed the city both with horses and chariots. And his servant said unto him, Alas, my master! how shall we do?

16.     And he answered, Fear not: for they that be with us are more than they that be with them.

17.     And Elisha prayed, and said, Lord, I pray thee, open his eyes, that he may see. And the Lord opened the eyes of the young man; and he saw: and, behold, the mountain was full of horses and chariots of fire round about Elisha.

17.     For therein is the righteousness of God revealed from faith to faith:

19.     Because that which may be known of God is manifest.

20.     For the invisible things of him from the creation of the world are clearly seen, being understood by the things that are made, even his eternal power and Godhead;

15.     The king of Israel, even the Lord, is in the midst of thee: thou shalt not see evil any more.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 119: 12, 18

12     हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।

18     हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।

1. Psalm 119 : 12, 18

12     Blessed art thou, O Lord: teach me thy statutes.

18     Open thou mine eyes, that I may behold wondrous things out of thy law.

2. यशैया 60: 2-4 (से 1st :), 18-20

2     अब अन्धकारले पृथ्वी ढाक्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।

3     तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।

4     आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।

18     त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।

19     घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।

20     तिम्रो सूर्य कहिल्यै अस्ताउने छैन फेरि तिम्रो चन्द्रमा कहिल्यै अन्ध्यारो हुनेछैन फेरि। किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।

2. Isaiah 60 : 2-4 (to 1st :), 18-20

2     For, behold, the darkness shall cover the earth, and gross darkness the people: but the Lord shall arise upon thee, and his glory shall be seen upon thee.

3     And the Gentiles shall come to thy light, and kings to the brightness of thy rising.

4     Lift up thine eyes round about, and see:

18     Violence shall no more be heard in thy land, wasting nor destruction within thy borders; but thou shalt call thy walls Salvation, and thy gates Praise.

19     The sun shall be no more thy light by day; neither for brightness shall the moon give light unto thee: but the Lord shall be unto thee an everlasting light, and thy God thy glory.

20     Thy sun shall no more go down; neither shall thy moon withdraw itself: for the Lord shall be thine everlasting light, and the days of thy mourning shall be ended.

3. 2 कोरिन्थी 4: 1-4, 6, 17, 18

1     परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोडदैनौं।

2     तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अहँ! ठयाम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।

3     हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्।

4     यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्ता हुनुहुन्छ।

5     हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।

6     परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्कने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

17     यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ।

18     त्यसैले हामीले देख्ने नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सँधैको लागि हुनेछ।

3. II Corinthians 4 : 1-4, 6, 17, 18

1     Therefore seeing we have this ministry, as we have received mercy, we faint not;

2     But have renounced the hidden things of dishonesty, not walking in craftiness, nor handling the word of God deceitfully; but by manifestation of the truth commending ourselves to every man’s conscience in the sight of God.

3     But if our gospel be hid, it is hid to them that are lost:

4     In whom the god of this world hath blinded the minds of them which believe not, lest the light of the glorious gospel of Christ, who is the image of God, should shine unto them.

6     For God, who commanded the light to shine out of darkness, hath shined in our hearts, to give the light of the knowledge of the glory of God in the face of Jesus Christ.

17     For our light affliction, which is but for a moment, worketh for us a far more exceeding and eternal weight of glory;

18     While we look not at the things which are seen, but at the things which are not seen: for the things which are seen are temporal; but the things which are not seen are eternal.

4. यूहन्ना 4: 46-53

46     येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।

47     त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गरयो। उसको छोरो मर्न आँटेको थियो।

48     येशूले उनलाई भन्नुभयो, तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।

49     राजाको अधिकारीले भन्नुभयो, महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।

50     येशूले उत्तर दिनुभयो, जाऊ, तिम्रो छोरो बाँच्नेछ। येशूले भन्नुएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर र्फकि आयो।

51     घरजाँदै गर्दा बाटामा उसको नोकरसंग भेट भयो। नोकरले भन्यो, तपाईंको छोरो जाती भएको छ।

52     त्यस मानिसले सोधे, कुन समयबाट त्यो निको हुन थाल्यो?” उसको नोकरले उत्तर दियो, हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।

53     त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ। यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।

4. John 4 : 46-53

46     So Jesus came again into Cana of Galilee, where he made the water wine. And there was a certain nobleman, whose son was sick at Capernaum.

47     When he heard that Jesus was come out of Judæa into Galilee, he went unto him, and besought him that he would come down, and heal his son: for he was at the point of death.

48     Then said Jesus unto him, Except ye see signs and wonders, ye will not believe.

49     The nobleman saith unto him, Sir, come down ere my child die.

50     Jesus saith unto him, Go thy way; thy son liveth. And the man believed the word that Jesus had spoken unto him, and he went his way.

51     And as he was now going down, his servants met him, and told him, saying, Thy son liveth.

52     Then inquired he of them the hour when he began to amend. And they said unto him, Yesterday at the seventh hour the fever left him.

53     So the father knew that it was at the same hour, in the which Jesus said unto him, Thy son liveth: and himself believed, and his whole house.

5. यूहन्ना 8: 2, 12, 32

2     दुसऱ्या दिवशी सकाळीच येशू परत मंदिरात गेला. सर्व लोक येशूकडे आले. येशू बसला आणि त्याने लोकांना शिक्षण दिले.

12     नंतर येशू पुन्हा लोकांशी बोलू लागला. तो म्हणाला, मी जगाचा प्रकाश आहे, जो माझ्यामागे येतो तो कधीही अंधारात राहणार नाही. त्या माणसाजवळ जीवन देणारा प्रकाश राहील.

32     मग सत्य काय आहे हे तुम्हांला समजेल. आणि सत्य तुम्हांला मोकळे करील.

5. John 8 : 2, 12, 32

2     And early in the morning he came again into the temple, and all the people came unto him; and he sat down, and taught them.

12     Then spake Jesus again unto them, saying, I am the light of the world: he that followeth me shall not walk in darkness, but shall have the light of life.

32     And ye shall know the truth, and the truth shall make you free.

6. यूहन्ना 9: 1-3, 6, 7, 39-41

1     जब येशू हिडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो।

2     येशूका चेलाहरूले सोधे, गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?

3     येशूले उत्तर दिनुभयो, ‘यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्।

4     अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन।

5     जब म संसारमा छु, म संसारको ज्योति हूँ।

6     यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।

7     येशूले त्यस मानिसलाई भन्नुभयो, जाऊ सिलोआमाको तलाउमा गएर पखाल। (सिलोआमको अर्थ हुन्छ ‘पठाउनु) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब उ देख्ने लायकको भयो।

39     येशूले भन्नुभयो, म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।

40     कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?

41     येशूले भन्नुभयो, यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।

6. John 9 : 1-3, 6, 7, 39-41

1     And as Jesus passed by, he saw a man which was blind from his birth.

2     And his disciples asked him, saying, Master, who did sin, this man, or his parents, that he was born blind?

3     Jesus answered, Neither hath this man sinned, nor his parents: but that the works of God should be made manifest in him.

6     When he had thus spoken, he spat on the ground, and made clay of the spittle, and he anointed the eyes of the blind man with the clay,

7     And said unto him, Go, wash in the pool of Siloam, (which is by interpretation, Sent.) He went his way therefore, and washed, and came seeing.

39     And Jesus said, For judgment I am come into this world, that they which see not might see; and that they which see might be made blind.

40     And some of the Pharisees which were with him heard these words, and said unto him, Are we blind also?

41     Jesus said unto them, If ye were blind, ye should have no sin: but now ye say, We see; therefore your sin remaineth.

7. 1 कोरिन्थी 2: 5 (तिम्रो), 9, 10, 12

5     … तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।

9     तर, जस्तो शास्त्रमा लेखिएको छः कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।

10     परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ।

12     अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।

7. I Corinthians 2 : 5 (your), 9, 10, 12

5     … your faith should not stand in the wisdom of men, but in the power of God.

9     But as it is written, Eye hath not seen, nor ear heard, neither have entered into the heart of man, the things which God hath prepared for them that love him.

10     But God hath revealed them unto us by his Spirit: for the Spirit searcheth all things, yea, the deep things of God.

12     Now we have received, not the spirit of the world, but the spirit which is of God; that we might know the things that are freely given to us of God.

8. कलस्सी 1: 13, 16, 21, 26, 27

13     अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

16     उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

21     एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ।

26     यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ।

27     त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

8. Colossians 1 : 13, 16, 21, 26, 27

13     Who hath delivered us from the power of darkness, and hath translated us into the kingdom of his dear Son:

16     For by him were all things created, that are in heaven, and that are in earth, visible and invisible, whether they be thrones, or dominions, or principalities, or powers: all things were created by him, and for him:

21     And you, that were sometime alienated and enemies in your mind by wicked works, yet now hath he reconciled

26     Even the mystery which hath been hid from ages and from generations, but now is made manifest to his saints:

27     To whom God would make known what is the riches of the glory of this mystery among the Gentiles; which is Christ in you, the hope of glory:



विज्ञान र स्वास्थ्य


1. 472 : 24 (सबै)-26

सबै वास्तविकता भगवान र उहाँको सृष्टि, सामंजस्यपूर्ण र अनन्त मा छ। उहाँ जे बनाउनुहुन्छ त्यो राम्रो छ, र उहाँले बनाउनुभएको सबै बनाउनुहुन्छ।

1. 472 : 24 (All)-26

All reality is in God and His creation, harmonious and eternal. That which He creates is good, and He makes all that is made.

2. 242 : 9-14

त्यहाँ स्वर्ग, सद्भाव, र ईश्वरीय विज्ञान मा ख्रीष्ट को लागी एक तरीकाले हामीलाई यो बाटो देखाउँछ। यो कुनै अन्य वास्तविकता थाहा छैन-जीवनको कुनै अन्य चेतना छैन-राम्रो, भगवान र उहाँको प्रतिबिम्ब भन्दा, र तथाकथित दुखाइ र इन्द्रियहरु को आनन्द भन्दा माथि उठ्न को लागी।

2. 242 : 9-14

There is but one way to heaven, harmony, and Christ in divine Science shows us this way. It is to know no other reality — to have no other consciousness of life — than good, God and His reflection, and to rise superior to the so-called pain and pleasure of the senses.

3. 325 : 2-9

जसको भलाइको साँचो बिचार छ उसले दुष्ट को सबै भावना हराउँछ, र यस कारण बाट आत्मा को अमर यथार्थहरु मा प्रवेश गरीरहेको छ। यस्तो एक जीवन मा रहन्छ, - जीवन को समर्थन जीवन को असमर्थ शरीर बाट प्राप्त छैन, तर सत्य को, आफ्नो अमर विचार उजागर। येशूले हुनुको साँचो विचार दिनुभयो, जसले नश्वरहरुलाई अनन्त आशिष् दिन्छ।

3. 325 : 2-9

He who has the true idea of good loses all sense of evil, and by reason of this is being ushered into the undying realities of Spirit. Such a one abideth in Life, — life obtained not of the body incapable of supporting life, but of Truth, unfolding its own immortal idea. Jesus gave the true idea of being, which results in infinite blessings to mortals.

4. 264 : 13-19

जब मनुष्यले भगवान र मानिस को बारे मा अधिक सही विचार प्राप्त गर्दछन्, सृष्टि को बहुउद्देश्यीय वस्तुहरु, जो पहिले अदृश्य थिए, दृश्यमान हुनेछन्। जब हामी बुझ्छौं कि जीवन आत्मा हो, कहिल्यै न कुनै पदार्थ मा, यो समझ आत्म-पूर्णता मा विस्तार हुनेछ, भगवान मा सबै, राम्रो, र अरु कुनै चेतना को आवश्यकता छैन।

4. 264 : 13-19

As mortals gain more correct views of God and man, multitudinous objects of creation, which before were invisible, will become visible. When we realize that Life is Spirit, never in nor of matter, this understanding will expand into self-completeness, finding all in God, good, and needing no other consciousness.

5. 297 : 32 (रोग)-15

रोग, पाप, र मृत्यु मानव निष्कर्ष को अस्पष्ट वास्तविकता हो। जीवन, सत्य, र प्रेम ईश्वरीय विज्ञान को वास्तविकता हो। उनीहरु बिश्वास मा बिहानी र आध्यात्मिक समझ मा पूर्ण ओर्बड चमक। जसरी बादलले सूर्यलाई लुकाउँछ यो निभाउन सक्दैन, त्यसैले झूटा विश्वास केहि समय को लागी चुपचाप अपरिवर्तनीय सद्भाव को आवाज हो, तर झूटा विश्वास विश्वास, आशा, र फल संग सशस्त्र विज्ञान लाई नष्ट गर्न सक्दैन।

जसलाई भौतिक इन्द्रिय भनिन्छ, केवल चीजहरुको नश्वर अस्थायी अनुभूति रिपोर्ट गर्न सक्छ, जबकि आध्यात्मिक भावना मात्र सत्य को साक्षी हुन सक्छ। भौतिक भावना को लागी, अवास्तविक वास्तविक छ जब सम्म यो भावना ईसाई विज्ञान द्वारा सही गरीन्छ।

आध्यात्मिक भावना, भौतिक इन्द्रिय को विरोधाभास, अन्तर्ज्ञान, आशा, विश्वास, समझ, फल, वास्तविकता शामिल छ।

5. 297 : 32 (Sickness)-15

Sickness, sin, and death are the vague realities of human conclusions. Life, Truth, and Love are the realities of divine Science. They dawn in faith and glow full-orbed in spiritual understanding. As a cloud hides the sun it cannot extinguish, so false belief silences for a while the voice of immutable harmony, but false belief cannot destroy Science armed with faith, hope, and fruition.

What is termed material sense can report only a mortal temporary sense of things, whereas spiritual sense can bear witness only to Truth. To material sense, the unreal is the real until this sense is corrected by Christian Science.

Spiritual sense, contradicting the material senses, involves intuition, hope, faith, understanding, fruition, reality.

6. 335 : 27-28

वास्तविकता आध्यात्मिक, सामंजस्यपूर्ण, अपरिवर्तनीय, अमर, दिव्य, शाश्वत छ।

6. 335 : 27-28

Reality is spiritual, harmonious, immutable, immortal, divine, eternal.

7. 212 : 29-3

हुनुको वास्तविकता, यसको सामान्य कार्य, र सबै चीजहरु को मूल नश्वर भावना को लागी अदृश्य छन्; जबकि नश्वर विश्वास को अवास्तविक र नक्कली आन्दोलनहरु, जो अमर मोडस र कार्य को उल्टो हुनेछ, वास्तविक शैली हो। जो कोहि वास्तविकताको यो नश्वर दिमाग को अनुमान को खण्डन गर्दछ एक धोखेबाज भनिन्छ, वा ठगी भनिएको छ।

7. 212 : 29-3

The realities of being, its normal action, and the origin of all things are unseen to mortal sense; whereas the unreal and imitative movements of mortal belief, which would reverse the immortal modus and action, are styled the real. Whoever contradicts this mortal mind supposition of reality is called a deceiver, or is said to be deceived.

8. 28 : 4-8

यदि गुरुले कुनै विद्यार्थीलाई लिएर परमेश्वरको नदेखेको सत्यता सिकाउनुहुन्नथ्यो भने, उहाँ क्रूसमा टाँगिनुहुन्नथ्यो। पदार्थ को पकड मा आत्मा धारण गर्ने संकल्प सत्य र प्रेम को सताउने हो।

8. 28 : 4-8

If the Master had not taken a student and taught the unseen verities of God, he would not have been crucified. The determination to hold Spirit in the grasp of matter is the persecutor of Truth and Love.

9. 481 : 7-12

भौतिक भावनाले आत्मा, भगवान लाई बुझ्न को लागी कहिल्यै मद्दत गर्दैन। आध्यात्मिक भावना को माध्यम बाट मात्र, मानिस बुझ्दछ र देवता लाई माया गर्दछ। भौतिक इन्द्रियहरु द्वारा मन को विज्ञान को विभिन्न विरोधाभासहरु अदृश्य सत्य परिवर्तन गर्दैनन्, जो सदैव बरकरार रहन्छ।

9. 481 : 7-12

Material sense never helps mortals to understand Spirit, God. Through spiritual sense only, man comprehends and loves Deity. The various contradictions of the Science of Mind by the material senses do not change the unseen Truth, which remains forever intact.

10. 486 : 23-26

दृष्टि, श्रवण, मानिस को सबै आध्यात्मिक इन्द्रियहरु, अनन्त छन्। उनीहरु हराउन सक्दैनन्। तिनीहरुको वास्तविकता र अमरत्व आत्मा र समझ मा हो, पदार्थ मा छैन, - यसैले तिनीहरुको स्थायित्व।

10. 486 : 23-26

Sight, hearing, all the spiritual senses of man, are eternal. They cannot be lost. Their reality and immortality are in Spirit and understanding, not in matter, — hence their permanence.

11. 479 : 29-7

पावल भन्छन्: "उहाँको अदृश्य चीजहरु को लागी, संसार को सृष्टि बाट, स्पष्ट रूप देखि देखीन्छ, बनाइएका चीजहरु बाट बुझिन्छ।" (रोमी 1: 20) जब आत्मा को पदार्थ ईसाई विज्ञान मा प्रकट हुन्छ, पदार्थ को शून्यता मान्यता प्राप्त छ। जहाँ भगवान को आत्मा छ, र त्यहाँ कुनै ठाउँ छैन जहाँ भगवान छैन, दुष्ट केहि हुदैन, - आत्मा को केहि को विपरीत। यदि त्यहाँ कुनै आध्यात्मिक प्रतिबिम्ब छैन, तब त्यहाँ मात्र खालीपन को अन्धकार रहन्छ र स्वर्गीय टिन्ट को ट्रेस छैन।

11. 479 : 29-7

Paul says: "For the invisible things of Him, from the creation of the world, are clearly seen, being understood by the things that are made." (Romans i. 20.) When the substance of Spirit appears in Christian Science, the nothingness of matter is recognized. Where the spirit of God is, and there is no place where God is not, evil becomes nothing, — the opposite of the something of Spirit. If there is no spiritual reflection, then there remains only the darkness of vacuity and not a trace of heavenly tints.

12. 572 : 19-22

प्रकाश 21:1 मा हामी पढ्छौं: -

अनि मैले एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी देखेँ: पहिलो स्वर्ग र पहिलो पृथ्वी बितेर गयो; र त्यहाँ कुनै समुद्र थिएन।

12. 572 : 19-22

In Revelation xxi. 1 we read: —

And I saw a new heaven and a new earth: for the first heaven and the first earth were passed away; and there was no more sea.

13. 573 : 3-31

प्रकाशक हाम्रो अस्तित्व को विमान मा थियो, जबकि अझै सम्म आँखाले देख्न नसक्ने देख्दै, - जो कि अनावश्यक सोच को लागी अदृश्य छ। होली रिट को यो गवाही विज्ञान मा यो तथ्य लाई कायम राख्छ, कि स्वर्ग र पृथ्वी एक मानव चेतना को लागी, त्यो चेतना जो भगवानले दिनुहुन्छ, आध्यात्मिक हो, जबकि अर्को को लागी, अपरिचित मानव मन, दर्शन भौतिक हो। यो अचम्मको देखाउँछ कि के मानव दिमाग सर्तहरु मायने छ र आत्मा राज्यहरु र चेतना को चरणहरु लाई संकेत गर्दछ।

यो वैज्ञानिक चेतना संगै अर्को प्रकाश थियो, स्वर्ग बाट घोषणा, सर्वोच्च सद्भाव, कि भगवान, सद्भाव को ईश्वरीय सिद्धान्त, मानिसहरु संग सधैं हुनुहुन्छ, र उनीहरु उहाँका मानिसहरु हुन्। यस प्रकार मानिस अब एक दुखी पापी को रूप मा मानीएको थिएन, तर भगवान को धन्य बालक को रूप मा। किन? किनभने स्वर्ग र पृथ्वी को सेन्ट जोन को शारीरिक भावना गायब भएको थियो, र यो झूठो भावना को स्थान मा आध्यात्मिक भावना थियो, व्यक्तिपरक अवस्था जसबाट उसले नयाँ स्वर्ग र नयाँ पृथ्वी देख्न सक्छ, जसमा आध्यात्मिक विचार र वास्तविकता को चेतना शामिल छ । यो निष्कर्ष निकाल्ने शास्त्रीय अधिकार हो कि यो अस्तित्व को वर्तमान स्थिति मा पुरुषहरु को लागी यस्तो अस्तित्व को सम्भव छ, र सम्भव छ, - कि हामी सचेत हुन सक्छौं, यहाँ र अब, मृत्यु, दु: ख, र दुखाइ को अन्त्य को। यो वास्तव मा निरपेक्ष ईसाई विज्ञान को एक पूर्वानुमान हो। हृदय लिनुहोस्, प्रिय पीडित, यो वास्तविकता को लागी पक्कै पनी केहि समय र केहि तरीका मा देखा पर्नेछ। त्यहाँ अब कुनै दुखाई हुनेछ, र सबै आँसु पखालिनेछ।

13. 573 : 3-31

The Revelator was on our plane of existence, while yet beholding what the eye cannot see, — that which is invisible to the uninspired thought. This testimony of Holy Writ sustains the fact in Science, that the heavens and earth to one human consciousness, that consciousness which God bestows, are spiritual, while to another, the unillumined human mind, the vision is material. This shows unmistakably that what the human mind terms matter and spirit indicates states and stages of consciousness.

Accompanying this scientific consciousness was another revelation, even the declaration from heaven, supreme harmony, that God, the divine Principle of harmony, is ever with men, and they are His people. Thus man was no longer regarded as a miserable sinner, but as the blessed child of God. Why? Because St. John's corporeal sense of the heavens and earth had vanished, and in place of this false sense was the spiritual sense, the subjective state by which he could see the new heaven and new earth, which involve the spiritual idea and consciousness of reality. This is Scriptural authority for concluding that such a recognition of being is, and has been, possible to men in this present state of existence, — that we can become conscious, here and now, of a cessation of death, sorrow, and pain. This is indeed a foretaste of absolute Christian Science. Take heart, dear sufferer, for this reality of being will surely appear sometime and in some way. There will be no more pain, and all tears will be wiped away.

14. 208 : 20-24

हामीलाई वास्तविक र शाश्वत को बारे मा जानौं, र आत्मा को शासन को लागी तैयार गरौं, स्वर्ग को राज्य, - शासन र सार्वभौमिक सद्भाव को शासन, जो हराउन सकिदैन र सदाको लागी अदृश्य रहन सक्दैन।

14. 208 : 20-24

Let us learn of the real and eternal, and prepare for the reign of Spirit, the kingdom of heaven, — the reign and rule of universal harmony, which cannot be lost nor remain forever unseen.

15. 264 : 28-31

जब हामी ईसाई विज्ञान मा बाटो जान्दछौं र मानिसको आध्यात्मिक अस्तित्वलाई चिन्छौं, हामी देख्नेछौं र भगवानको सृष्टि बुझ्नेछौं, - पृथ्वी र स्वर्ग र मानिसको सबै महिमा।

15. 264 : 28-31

When we learn the way in Christian Science and recognize man's spiritual being, we shall behold and understand God's creation, — all the glories of earth and heaven and man.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████