आइतबार सेप्टेम्बर 12, 2021



विषयविषय- पदार्थ

SubjectSubstance

वर्ण पाठ: स्वर्ण पाठ: हितोपदेश 3 : 9

"तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।"



Golden Text: Proverbs 3 : 9

Honour the Lord with thy substance, and with the firstfruits of all thine increase.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 37: 3, 4, 16, 18, 26, 29


3     यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।

4     आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।

16     दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।

18     परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।

26     धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।

29     धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।

Responsive Reading: Psalm 37 : 3, 4, 16, 18, 26, 29

3.     Trust in the Lord, and do good; so shalt thou dwell in the land, and verily thou shalt be fed.

4.     Delight thyself also in the Lord; and he shall give thee the desires of thine heart.

16.     A little that a righteous man hath is better than the riches of many wicked.

18.     The Lord knoweth the days of the upright: and their inheritance shall be for ever.

26.     He is ever merciful, and lendeth; and his seed is blessed.

29.     The righteous shall inherit the land, and dwell therein for ever.



पाठ सेर्मन



बाइबलबाट


1. यर्मिया 9: 23, 24

23     परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।

24     तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।

1. Jeremiah 9 : 23, 24

23     Thus saith the Lord, Let not the wise man glory in his wisdom, neither let the mighty man glory in his might, let not the rich man glory in his riches:

24     But let him that glorieth glory in this, that he understandeth and knoweth me, that I am the Lord which exercise lovingkindness, judgment, and righteousness, in the earth: for in these things I delight, saith the Lord.

2. उत्पत्ति 13 : 1 (अब्राम), 2, 5-12, 14-18

1     अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।

2     यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।

5     त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।

6     अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।

7     त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।

8     यसर्थ अब्रामले लूतलाई भने, हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।

9     हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।

10     लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।

11     यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।

12     अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।

13     सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।

14     लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।

15     किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।

16     म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।

17     यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”

18     यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।

2. Genesis 13 : 1 (Abram), 2, 5-12, 14-18

1     Abram went up out of Egypt, he, and his wife, and all that he had, and Lot with him, into the south.

2     And Abram was very rich in cattle, in silver, and in gold.

5     And Lot also, which went with Abram, had flocks, and herds, and tents.

6     And the land was not able to bear them, that they might dwell together: for their substance was great, so that they could not dwell together.

7     And there was a strife between the herdmen of Abram’s cattle and the herdmen of Lot’s cattle: and the Canaanite and the Perizzite dwelled then in the land.

8     And Abram said unto Lot, Let there be no strife, I pray thee, between me and thee, and between my herdmen and thy herdmen; for we be brethren.

9     Is not the whole land before thee? separate thyself, I pray thee, from me: if thou wilt take the left hand, then I will go to the right; or if thou depart to the right hand, then I will go to the left.

10     And Lot lifted up his eyes, and beheld all the plain of Jordan, that it was well watered every where, before the Lord destroyed Sodom and Gomorrah, even as the garden of the Lord, like the land of Egypt, as thou comest unto Zoar.

11     Then Lot chose him all the plain of Jordan; and Lot journeyed east: and they separated themselves the one from the other.

12     Abram dwelled in the land of Canaan, and Lot dwelled in the cities of the plain, and pitched his tent toward Sodom.

14     And the Lord said unto Abram, after that Lot was separated from him, Lift up now thine eyes, and look from the place where thou art northward, and southward, and eastward, and westward:

15     For all the land which thou seest, to thee will I give it, and to thy seed for ever.

16     And I will make thy seed as the dust of the earth: so that if a man can number the dust of the earth, then shall thy seed also be numbered.

17     Arise, walk through the land in the length of it and in the breadth of it; for I will give it unto thee.

18     Then Abram removed his tent, and came and dwelt in the plain of Mamre, which is in Hebron, and built there an altar unto the Lord.

3. 1 कोरिन्थी 3 : 6, 7

6     मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो।

7     यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ।

3. I Corinthians 3 : 6, 7

6     I have planted, Apollos watered; but God gave the increase.

7     So then neither is he that planteth any thing, neither he that watereth; but God that giveth the increase.

4. 2 इतिहास 31 : 2 (हिजकियाह)-8

2     पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।

3     हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।

4     मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।

5     देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए।

6     यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।

7     मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।

8     जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।

4. II Chronicles 31 : 2 (Hezekiah)-8

2 Hezekiah appointed the courses of the priests and the Levites after their courses, every man according to his service, the priests and Levites for burnt offerings and for peace offerings, to minister, and to give thanks, and to praise in the gates of the tents of the Lord.

3     He appointed also the king’s portion of his substance for the burnt offerings, to wit, for the morning and evening burnt offerings, and the burnt offerings for the sabbaths, and for the new moons, and for the set feasts, as it is written in the law of the Lord.

4     Moreover he commanded the people that dwelt in Jerusalem to give the portion of the priests and the Levites, that they might be encouraged in the law of the Lord.

5     And as soon as the commandment came abroad, the children of Israel brought in abundance the firstfruits of corn, wine, and oil, and honey, and of all the increase of the field; and the tithe of all things brought they in abundantly.

6     And concerning the children of Israel and Judah, that dwelt in the cities of Judah, they also brought in the tithe of oxen and sheep, and the tithe of holy things which were consecrated unto the Lord their God, and laid them by heaps.

7     In the third month they began to lay the foundation of the heaps, and finished them in the seventh month.

8     And when Hezekiah and the princes came and saw the heaps, they blessed the Lord, and his people Israel.

5. 1 तिमोथी 6 : 17-19

17     यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

18     धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँडनुमा खुशी हुनु भन्नु।

19     त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

5. I Timothy 6 : 17-19

17     Charge them that are rich in this world, that they be not highminded, nor trust in uncertain riches, but in the living God, who giveth us richly all things to enjoy;

18     That they do good, that they be rich in good works, ready to distribute, willing to communicate;

19     Laying up in store for themselves a good foundation against the time to come, that they may lay hold on eternal life.

6. 2 कोरिन्थी 9: 6-11

6     याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।

7     हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ

8     अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।

9     धर्म शास्त्रमा यो लेखिएको छःउसले उदारतापूर्वक गरीबहरूलाई दिंदछ उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।

10     परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिउ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ।

11     परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।

6. II Corinthians 9 : 6-11

6     But this I say, He which soweth sparingly shall reap also sparingly; and he which soweth bountifully shall reap also bountifully.

7     Every man according as he purposeth in his heart, so let him give; not grudgingly, or of necessity: for God loveth a cheerful giver.

8     And God is able to make all grace abound toward you; that ye, always having all sufficiency in all things, may abound to every good work:

9     (As it is written, He hath dispersed abroad; he hath given to the poor: his righteousness remaineth for ever.

10     Now he that ministereth seed to the sower both minister bread for your food, and multiply your seed sown, and increase the fruits of your righteousness;)

11     Being enriched in every thing to all bountifulness, which causeth through us thanksgiving to God.



विज्ञान र स्वास्थ्य


1. 468 : 17 (पदार्थ)-24

पदार्थ त्यो हो जो अनन्त र कलह र क्षय को असमर्थ छ। सत्य, जीवन र प्रेम पदार्थ हो, जसरी धर्मशास्त्र हिब्रू मा यो शब्द को उपयोग गर्दछ: "आशा गरिएका चीजहरुको पदार्थ, नदेखेको चीजहरुको प्रमाण।" आत्मा, मन, आत्मा, वा भगवान को पर्याय, मात्र वास्तविक पदार्थ हो। आध्यात्मिक ब्रह्माण्ड, व्यक्तिगत मानिस सहित, एक मिश्रित विचार हो, आत्मा को दिव्य पदार्थ प्रतिबिम्बित।

1. 468 : 17 (Substance)-24

Substance is that which is eternal and incapable of discord and decay. Truth, Life, and Love are substance, as the Scriptures use this word in Hebrews: "The substance of things hoped for, the evidence of things not seen." Spirit, the synonym of Mind, Soul, or God, is the only real substance. The spiritual universe, including individual man, is a compound idea, reflecting the divine substance of Spirit.

2. 469 : 2-3

जसलाई पदार्थ भनिन्छ त्यो आत्मा को लागी अज्ञात छ, जो आफै मा सबै पदार्थ समावेश गर्दछ र अनन्त जीवन हो।

2. 469 : 2-3

What is termed matter is unknown to Spirit, which includes in itself all substance and is Life eternal.

3. 278 : 28-3

सबै कि हामी पाप, रोग, र मृत्यु शब्द एक नश्वर विश्वास हो। हामी त्रुटि को रूप मा मामला परिभाषित, यो जीवन, पदार्थ, र खुफिया को विपरीत छ किनभने। पदार्थ, यसको मृत्युदर संग, पर्याप्त हुन सक्दैन यदि आत्मा पर्याप्त र अनन्त छ। कुन हाम्रा लागि पदार्थ बन्नुपर्छ, - गल्ती गर्ने, परिवर्तन गर्ने, र मर्ने, परिवर्तनशील र नश्वर, वा अचल, अपरिवर्तनीय, र अमर?

3. 278 : 28-3

All that we term sin, sickness, and death is a mortal belief. We define matter as error, because it is the opposite of life, substance, and intelligence. Matter, with its mortality, cannot be substantial if Spirit is substantial and eternal. Which ought to be substance to us, — the erring, changing, and dying, the mutable and mortal, or the unerring, immutable, and immortal?

4. 311 : 26-7

भौतिक इन्द्रियहरु द्वारा ज्ञात वस्तुहरु पदार्थ को वास्तविकता छैन। तिनीहरू केवल के हुन् नश्वर विश्वासले उनीहरुलाई बोलाउँछ। पदार्थ, पाप, र मृत्युदरले सबै मानीस चेतना गुमाउँछ वा जीवन वा अस्तित्व को लागी दावी गर्दछ, किनकि नश्वरले जीवन, पदार्थ, र बुद्धिमत्ता को झूटा भावना छोड्छ। तर आध्यात्मिक, शाश्वत मानिस मृत्युको यी चरणहरु द्वारा छुने छैन।

यो कती साँचो हो कि भौतिक ज्ञान को माध्यम बाट जो सिकेका छन् हराउनु पर्छ किनभने यस्तो तथाकथित ज्ञान विज्ञान मा भएको आध्यात्मिक तथ्यहरु द्वारा उल्टो छ। जुन भौतिक इन्द्रियलाई अमूर्त भनिन्छ त्यो पदार्थ हो। के भौतिक भावना को लागी पदार्थ लाग्दछ, शून्यता बन्छ, जस्तै इन्द्रिय सपना हराउँछ र वास्तविकता देखिन्छ।

4. 311 : 26-7

The objects cognized by the physical senses have not the reality of substance. They are only what mortal belief calls them. Matter, sin, and mortality lose all supposed consciousness or claim to life or existence, as mortals lay off a false sense of life, substance, and intelligence. But the spiritual, eternal man is not touched by these phases of mortality.

How true it is that whatever is learned through material sense must be lost because such so-called knowledge is reversed by the spiritual facts of being in Science. That which material sense calls intangible, is found to be substance. What to material sense seems substance, becomes nothingness, as the sense-dream vanishes and reality appears.

5. 458 : 32-8

ईसाई धर्मले मानिसहरुलाई स्वाभाविक रूप मा पदार्थ बाट आत्मा मा बदल्न को लागी कारण बनाउँछ, फूल अन्धकार बाट उज्यालो मा बदलिन्छ। मानिस तब ती चीजहरुको उपयोग गर्दछ जुन "आँखाले देखेको छैन र कानले सुनेको छैन।" पावल र जोन को एक स्पष्ट आशंका थियो कि, जसरी नश्वर मानिस बलिदान बाट बाहेक कुनै सांसारिक सम्मान प्राप्त गर्दैन, त्यसैले उसले सबै सांसारिकता त्यागेर स्वर्गीय धन प्राप्त गर्नु पर्छ। त्यसोभए उनी संसारको माया, मनसाय, र उद्देश्य संग केहि समान छैन।

5. 458 : 32-8

Christianity causes men to turn naturally from matter to Spirit, as the flower turns from darkness to light. Man then appropriates those things which "eye hath not seen nor ear heard." Paul and John had a clear apprehension that, as mortal man achieves no worldly honors except by sacrifice, so he must gain heavenly riches by forsaking all worldliness. Then he will have nothing in common with the worldling’s affections, motives, and aims.

6. 252 : 15-23 (लाई.), 31-8

भौतिक भावना को झूटा प्रमाण आत्मा को गवाही संग हड्ताल को विरोधाभास छ। भौतिक भावना वास्तविकता को अहंकार संग आफ्नो आवाज उठाउँछ र भन्छन्:

म पूरै बेइमानी छु, र कुनै मानिसलाई थाहा छैन। म धोका दिन सक्छु, झुट बोल्न सक्छु, व्यभिचार गर्न सक्छु, लुट्न सक्छु, हत्या गर्न सक्छु, र म चिल्लो भाषाको खलनायक द्वारा पत्ता लगाउनबाट बच्न सक्छु। प्रवृत्ति मा जनावर, भावना मा छली, उद्देश्य मा धोखाधड़ी, मेरो जीवन को एक पर्व दिन को छोटो अवधि बनाउन को मतलब।

आत्मा, विपरीत साक्षी बोक्दै, यसो भन्नुभयो:

म आत्मा हुँ। मानिस, जसको इन्द्रिय आध्यात्मिक हो, मेरो समानता हो। उहाँ अनन्त समझ प्रतिबिम्बित गर्नुहुन्छ, किनकि म अनन्त छु। पवित्रताको सुन्दरता, अस्तित्वको पूर्णता, अविनाशी महिमा, - सबै मेरा हुन्, किनकि म भगवान हुँ। म मानिसलाई अमरत्व दिन्छु, किनकि म सत्य हुँ। मँ समावेश गर्दछु र सबै आनन्द प्रदान गर्दछु, मँ माया हुँ। म जीवन दिन्छु, बिना शुरु र अन्त बिना, मँ जीवन हुँ। म सर्वोच्च हुँ र सबै दिन्छु, किनकि म मन हुँ। म सबैको पदार्थ हुँ, किनकि म त्यो हुँ।

6. 252 : 15-23 (to .), 31-8

The false evidence of material sense contrasts strikingly with the testimony of Spirit. Material sense lifts its voice with the arrogance of reality and says:

I am wholly dishonest, and no man knoweth it. I can cheat, lie, commit adultery, rob, murder, and I elude detection by smooth-tongued villainy. Animal in propensity, deceitful in sentiment, fraudulent in purpose, I mean to make my short span of life one gala day.

Spirit, bearing opposite testimony, saith:

I am Spirit. Man, whose senses are spiritual, is my likeness. He reflects the infinite understanding, for I am Infinity. The beauty of holiness, the perfection of being, imperishable glory, — all are Mine, for I am God. I give immortality to man, for I am Truth. I include and impart all bliss, for I am Love. I give life, without beginning and without end, for I am Life. I am supreme and give all, for I am Mind. I am the substance of all, because I am that I am.

7. 450 : 27-4

कसले, कि जीवन, पदार्थ, र बुद्धि मा भगवान बाट अलग बुद्धि मा खतरनाक विश्वासहरु लाई महसुस गरेको छ, विश्वास को कुनै त्रुटि छैन भन्न सक्छ? पशु चुम्बकत्व को दावी जान्दै, कि सबै दुष्ट जीवन, पदार्थ, र पदार्थ, बिजुली, पशु प्रकृति, र जैविक जीवन मा खुफिया को विश्वास मा जोड्दछ, कसले इन्कार गर्दछ कि यी त्रुटिहरु हुन् जो सत्य हुनु पर्छ र विनाश हुनेछ? क्रिश्चियन वैज्ञानिकहरु भौतिक संसार बाट बाहिर आउन र अलग हुन प्रेरित आदेश को लगातार दबाब मा बाँच्नै पर्छ।

7. 450 : 27-4

Who, that has felt the perilous beliefs in life, substance, and intelligence separated from God, can say that there is no error of belief? Knowing the claim of animal magnetism, that all evil combines in the belief of life, substance, and intelligence in matter, electricity, animal nature, and organic life, who will deny that these are the errors which Truth must and will annihilate? Christian Scientists must live under the constant pressure of the apostolic command to come out from the material world and be separate.

8. 239 : 5-10, 16-22

धन, प्रसिद्धि, र सामाजिक संगठनहरु, जो भगवान को सन्तुलन मा एक जोट तौल छैन, र हामी सिद्धान्त को स्पष्ट विचारहरु लाई टाढा लैजानुहोस्। गुटहरु तोड्नुहोस्, ईमानदारी संग स्तर को धन, लायक ज्ञान को अनुसार न्याय गर्न को लागी दिनुहोस्, र हामी मानवता को राम्रो विचार प्राप्त गर्दछौं।

हाम्रो प्रगति को पक्का गर्न को लागी, हामी जान्दछौं कि हाम्रो माया कहाँ राखिएको छ र जसलाई हामी स्वीकार गर्छौं र भगवान को रूप मा मान्दछौं। यदि ईश्वरीय प्रेम हाम्रो नजिक, प्रिय, र अधिक वास्तविक हुँदैछ, कुरा तब आत्मा को अधीनमा छ। बस्तुहरु हामी पछ्याउने र आत्मा हामी प्रकट हाम्रो दृष्टिकोण देखाउन र हामी के जितिरहेका छौं देखाउन।

8. 239 : 5-10, 16-22

Take away wealth, fame, and social organizations, which weigh not one jot in the balance of God, and we get clearer views of Principle. Break up cliques, level wealth with honesty, let worth be judged according to wisdom, and we get better views of humanity.

To ascertain our progress, we must learn where our affections are placed and whom we acknowledge and obey as God. If divine Love is becoming nearer, dearer, and more real to us, matter is then submitting to Spirit. The objects we pursue and the spirit we manifest reveal our standpoint, and show what we are winning.

9. 518 : 15-21

आत्मा मा धनी गरीबहरु लाई एक भव्य भाईचारा मा मद्दत, सबै एकै सिद्धान्त, वा बुबा भएको; र धन्य हो त्यो मानिस जो आफ्नो भाइ को आवश्यकता देखी र यो आपूर्ति, अरुको भलाइ मा आफ्नो आफ्नै खोज्दै। प्रेम कम से कम आध्यात्मिक विचार, अमरता, र भलाइ को लागी दिन्छ, जो सबै को माध्यम बाट चमक जस्तै कली को माध्यम बाट चम्किन्छ।

9. 518 : 15-21

The rich in spirit help the poor in one grand brotherhood, all having the same Principle, or Father; and blessed is that man who seeth his brother's need and supplieth it, seeking his own in another's good. Love giveth to the least spiritual idea might, immortality, and goodness, which shine through all as the blossom shines through the bud.

10. 21 : 9-14

यदि शिष्य आध्यात्मिक रूप मा अगाडी बढिरहेको छ, उहाँ भित्र पस्न को लागी प्रयास गरीरहनु भएको छ। ऊ निरन्तर भौतिक भावना बाट टाढा जान्छ, र आत्मा को अविनाशी चीजहरु तिर हेर्छ। यदि ईमानदार हुनुहुन्छ भने, उहाँ शुरुवात बाट बयाना हुनुहुनेछ, र प्रत्येक दिन सही दिशा मा थोरै कमाउनुहुनेछ, जब सम्म उसले खुशी संग आफ्नो पाठ्यक्रम समाप्त गर्दछ।

10. 21 : 9-14

If the disciple is advancing spiritually, he is striving to enter in. He constantly turns away from material sense, and looks towards the imperishable things of Spirit. If honest, he will be in earnest from the start, and gain a little each day in the right direction, till at last he finishes his course with joy.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████