आइतबार मे 30, 2021



विषयप्राचीन र आधुनिक नेक्रोमान्सी, एलियास मेस्मेरिज्म र हिप्नोटिजम, निन्दा गरियो

SubjectAncient and Modern Necromancy, Alias Mesmerism and Hypnotism, Denounced

वर्ण पाठ: स्वर्ण पाठ: 1 यूहन्ना 3 : 7

"प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।"



Golden Text: I John 3 : 7

Little children, let no man deceive you: he that doeth righteousness is righteous, even as he is righteous.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: 1 पत्रुस 5 : 6-11


6     यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्रछायामा विनम्र बन। तब उहाँले तिमीहरुलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।

7     जब उहाँले तिमीहरुको हेरचाह गर्नुहुन्छ तिमीहरुको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

8     स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।

9     आफ्नो विश्वासमा दृढतापूर्वक बस।

10     यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

11     सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

Responsive Reading: I Peter 5 : 6-11

6.     Humble yourselves therefore under the mighty hand of God, that he may exalt you in due time:

7.     Casting all your care upon him; for he careth for you.

8.     Be sober, be vigilant; because your adversary the devil, as a roaring lion, walketh about, seeking whom he may devour:

9.     Whom resist stedfast in the faith.

10.     But the God of all grace, who hath called us unto his eternal glory by Christ Jesus, after that ye have suffered a while, make you perfect, stablish, strengthen, settle you.

11.     To him be glory and dominion for ever and ever. Amen.



पाठ सेर्मन



बाइबलबाट


1. 2 थिस्सलोनिकी 2 : 3, 4 (से 1st ,)

3     कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।

4     परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ।

1. II Thessalonians 2 : 3, 4 (to 1st ,)

3     Let no man deceive you by any means: for that day shall not come, except there come a falling away first, and that man of sin be revealed, the son of perdition;

4     Who opposeth and exalteth himself above all that is called God,

2. 2 तिमोथी 3 : 1-5, 14-17

1     योयाद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ।

2     ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्।

3     मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्।

4     अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्।

5     तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको सेवा गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।

14     तिमीले सिकेका शिक्षालाई तिमीले अनुसरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोशा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन।

15     तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।

16     सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।

17     परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।।

2. II Timothy 3 : 1-5, 14-17

1     This know also, that in the last days perilous times shall come.

2     For men shall be lovers of their own selves, covetous, boasters, proud, blasphemers, disobedient to parents, unthankful, unholy,

3     Without natural affection, trucebreakers, false accusers, incontinent, fierce, despisers of those that are good,

4     Traitors, heady, highminded, lovers of pleasures more than lovers of God;

5     Having a form of godliness, but denying the power thereof: from such turn away.

14     But continue thou in the things which thou hast learned and hast been assured of, knowing of whom thou hast learned them;

15     And that from a child thou hast known the holy scriptures, which are able to make thee wise unto salvation through faith which is in Christ Jesus.

16     All scripture is given by inspiration of God, and is profitable for doctrine, for reproof, for correction, for instruction in righteousness:

17     That the man of God may be perfect, throughly furnished unto all good works.

3. 1 राजा 13: 11-21 (से 4th,), 22, 24 (से :)

11     बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए।

12     बूढा अगमवक्ताले भने, उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो? यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो।

13     बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।

14     बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो? परमेश्वरका जनले बताए, हो, म नै हुँ।

15     तब बूढा अगमवक्तले भने, कृपया घर आऊ अनि मसित भोजन गर।

16     तर परमेश्वरको जनले भने, म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिन।

17     परमप्रभुले मलाई आदेश दिनु भएको छ, त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।

18     तब बूढा अगमवक्ताले भने, तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ। तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।

19     यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे।

20     जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्ता सँग बोल्नु भयो।

21     अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ।

22     परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।

24     घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए।

3. I Kings 13 : 11-21 (to 4th ,), 22, 24 (to :)

11     Now there dwelt an old prophet in Beth-el; and his sons came and told him all the works that the man of God had done that day in Beth-el: the words which he had spoken unto the king, them they told also to their father.

12     And their father said unto them, What way went he? For his sons had seen what way the man of God went, which came from Judah.

13     And he said unto his sons, Saddle me the ass. So they saddled him the ass: and he rode thereon,

14     And went after the man of God, and found him sitting under an oak: and he said unto him, Art thou the man of God that camest from Judah? And he said, I am.

15     Then he said unto him, Come home with me, and eat bread.

16     And he said, I may not return with thee, nor go in with thee: neither will I eat bread nor drink water with thee in this place:

17     For it was said to me by the word of the Lord, Thou shalt eat no bread nor drink water there, nor turn again to go by the way that thou camest.

18     He said unto him, I am a prophet also as thou art; and an angel spake unto me by the word of the Lord, saying, Bring him back with thee into thine house, that he may eat bread and drink water. But he lied unto him.

19     So he went back with him, and did eat bread in his house, and drank water.

20     And it came to pass, as they sat at the table, that the word of the Lord came unto the prophet that brought him back:

21     And he cried unto the man of God that came from Judah, saying, Thus saith the Lord, Forasmuch as thou hast disobeyed the mouth of the Lord,

22     But camest back, and hast eaten bread and drunk water in the place, of the which the Lord did say to thee, Eat no bread, and drink no water; thy carcase shall not come unto the sepulchre of thy fathers.

24     And when he was gone, a lion met him by the way, and slew him:

4. भजनसंग्रह 43 : 1, 2 (से :), 3-5

1     हेपरमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्।

2     हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ।

3     हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।

4     म परमेश्वरको वेदीमा जानेछु। हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ। हे परमेश्वर, हे मेरो परमेश्वर, म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।

5     किन म यति साह्रो तल झरें? किन म यत्ति साह्रो विचलित छु? मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ, म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु, उहाँले मलाई बचाउनु हुन्छ।

4. Psalm 43 : 1, 2 (to :), 3-5

1     Judge me, O God, and plead my cause against an ungodly nation: O deliver me from the deceitful and unjust man.

2     For thou art the God of my strength:

3     O send out thy light and thy truth: let them lead me; let them bring me unto thy holy hill, and to thy tabernacles.

4     Then will I go unto the altar of God, unto God my exceeding joy: yea, upon the harp will I praise thee, O God my God.

5     Why art thou cast down, O my soul? and why art thou disquieted within me? hope in God: for I shall yet praise him, who is the health of my countenance, and my God.

5. एफिसी 4 : 1-3, 13-15

1     मकैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु।

2     सँधै नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।

3     आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

13     हामी सबै एउटै विश्वासमा नबाँधिउञ्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुञ्जेल, हामी परिपक्क मानिस नबनिउञ्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुञ्जेल र उहाँको पूर्णता प्राप्त नगरूञ्जेल यो काम गरि नै रहनुपर्छ।

14     तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।

15     तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुञ्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ।

5. Ephesians 4 : 1-3, 13-15

1     I therefore, the prisoner of the Lord, beseech you that ye walk worthy of the vocation wherewith ye are called,

2     With all lowliness and meekness, with longsuffering, forbearing one another in love;

3     Endeavouring to keep the unity of the Spirit in the bond of peace.

13     Till we all come in the unity of the faith, and of the knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fulness of Christ:

14     That we henceforth be no more children, tossed to and fro, and carried about with every wind of doctrine, by the sleight of men, and cunning craftiness, whereby they lie in wait to deceive;

15     But speaking the truth in love, may grow up into him in all things, which is the head, even Christ:

6. एफिसी 6 : 10-18 (से ,), 23, 24

10     मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।

11     परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।

12     हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ।

13     त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।

14     यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर

15     प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ।

16     अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ।

17     परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।

18     सँधै पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफुलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछौड। सँधै परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

23     तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्।

24     तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौ, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्। 

6. Ephesians 6 : 10-18 (to ,), 23, 24

10     Finally, my brethren, be strong in the Lord, and in the power of his might.

11     Put on the whole armour of God, that ye may be able to stand against the wiles of the devil.

12     For we wrestle not against flesh and blood, but against principalities, against powers, against the rulers of the darkness of this world, against spiritual wickedness in high places.

13     Wherefore take unto you the whole armour of God, that ye may be able to withstand in the evil day, and having done all, to stand.

14     Stand therefore, having your loins girt about with truth, and having on the breastplate of righteousness;

15     And your feet shod with the preparation of the gospel of peace;

16     Above all, taking the shield of faith, wherewith ye shall be able to quench all the fiery darts of the wicked.

17     And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God:

18     Praying always with all prayer and supplication in the Spirit,

23     Peace be to the brethren, and love with faith, from God the Father and the Lord Jesus Christ.

24     Grace be with all them that love our Lord Jesus Christ in sincerity. Amen.



विज्ञान र स्वास्थ्य


1. 100 : 1-11

मेस्मरिज्म वा जनावरको चुम्बकत्वलाई 1775 मा जर्मनीमा मेस्मरले पहिलो पटक ध्यानमा लिएको थियो। अमेरिकन साइक्लोपीडियाका अनुसार उनले यस तथाकथित शक्तिलाई मान्दछन्, जसलाई उनी भन्छन् कि एउटा जीवित जीवले अर्को बिरामीलाई जोगाउन सक्छ र यो रोगलाई कम गर्ने माध्यम हो। उनका प्रस्तावहरू निम्नानुसार थिए:

"आकाशीय पिण्डहरू, पृथ्वी र एनिमेटेड चीजहरूका बीचमा परस्पर प्रभाव रहेको छ। पशु निकायहरू यस एजेन्टको प्रभावको लागि संवेदनशील हुन्छन् र स्नायुहरूको पदार्थको माध्यमबाट आफूलाई फैलाउँछन्।"

1. 100 : 1-11

Mesmerism or animal magnetism was first brought into notice by Mesmer in Germany in 1775. According to the American Cyclopaedia, he regarded this so-called force, which he said could be exerted by one living organism over another, as a means of alleviating disease. His propositions were as follows:

"There exists a mutual influence between the celestial bodies, the earth, and animated things. Animal bodies are susceptible to the influence of this agent, disseminating itself through the substance of the nerves."

2. 101 : 21-11

जनावरको चुम्बकीय क्रियाकलापका लेखकका आफ्नै अवलोकनहरूले उनलाई यो पक्का गर्‍यो कि यो एक उपचारात्मक एजेन्ट होइन, र यसको अभ्यास गर्नेहरूमाथि यसको प्रभाव पर्दछ, र यसको विषयलाई प्रतिरोध नगर्ने मानिसहरुमा नैतिक र शारीरिक मृत्युको कारण हुन्छ।

यदि पशु चुम्बकत्व कम हुन्छ वा रोग निको पार्छ भने, यो उपस्थिति भ्रामक छ, किनकि त्रुटिले त्रुटिको प्रभावहरू हटाउन सक्दैन। त्रुटि अन्तर्गत असुविधा आराम भन्दा राम्रो छ। कुनै पनि हिसाबले जनावरको चुम्बकत्वको प्रभाव छैन, हालसालै सम्मोहन भनिन्छ, भ्रमको प्रभाव बाहेक अन्य। यसबाट व्युत्पन्न कुनै पनि लागी लाभ यो जादू मा विश्वास को आनुपातिक छ।

पशु चुम्बकत्वको कुनै वैज्ञानिक आधार हुँदैन, किनकि परमेश्वरले वास्तविक, सामञ्जस्यपूर्ण, र अनन्त सबैमाथि शासन गर्नुहुन्छ, र उहाँको शक्ति न त पशु हो न मानव। यसको एउटा विश्वास हो र यो विश्वास जनावर हो, विज्ञानमा जनावरको चुम्बकीय, मेस्मेरिज्म, वा सम्मोहनवाद मात्र एक उपेक्षा हो, न कि बौद्धिक शक्ति, न शक्ति, न वास्तविकता, र यो हिसाबले यो तथाकथित नश्वर दिमागको एक अवास्तविक अवधारणा हो।

त्यहाँ एक मात्र आकर्षण छ, आत्माको। खम्बामा सियोको स केत दिनाले यो सबै-अगाल्ने शक्ति वा ईश्वरीय दिमागको आकर्षणको प्रतीक हो।

2. 101 : 21-11

The author's own observations of the workings of animal magnetism convince her that it is not a remedial agent, and that its effects upon those who practise it, and upon their subjects who do not resist it, lead to moral and to physical death.

If animal magnetism seems to alleviate or to cure disease, this appearance is deceptive, since error cannot remove the effects of error. Discomfort under error is preferable to comfort. In no instance is the effect of animal magnetism, recently called hypnotism, other than the effect of illusion. Any seeming benefit derived from it is proportional to one's faith in esoteric magic.

Animal magnetism has no scientific foundation, for God governs all that is real, harmonious, and eternal, and His power is neither animal nor human. Its basis being a belief and this belief animal, in Science animal magnetism, mesmerism, or hypnotism is a mere negation, possessing neither intelligence, power, nor reality, and in sense it is an unreal concept of the so-called mortal mind.

There is but one real attraction, that of Spirit. The pointing of the needle to the pole symbolizes this all-embracing power or the attraction of God, divine Mind.

3. 102 : 16-23

जनावरको चुम्बकीयताका हल्का रूपहरू अदृश्य हुँदैछन्, र यसको आक्रामक सुविधाहरू अगाडि आउँदैछन्। नराम्रो चिन्ताको अँध्यारो लुकाइराखेको अपराधको तानहरू हरेक घण्टा जाल बुन्ने जटिल र सूक्ष्म हुन्छन्। पशु चुम्बकत्वको वर्तमान विधिहरू यति गोप्य छन् कि उनीहरू युगलाई मोहित पार्छन र अपराधीले चाहेको बिषयवस्तुमा उदासीनता उत्पन्न गर्दछ।

3. 102 : 16-23

The mild forms of animal magnetism are disappearing, and its aggressive features are coming to the front. The looms of crime, hidden in the dark recesses of mortal thought, are every hour weaving webs more complicated and subtle. So secret are the present methods of animal magnetism that they ensnare the age into indolence, and produce the very apathy on the subject which the criminal desires.

4. 95 : 28-3

भ्रमका ठूला ठूला मनहरू द्वारा लुकेको संसार संसार शैशवको पालनामा सुतेर घण्टाको सपना देख्दै छ। भौतिक ज्ञानले अस्तित्वको तथ्यलाई उदांग पार्दैन; तर आध्यात्मिक ज्ञानले मानव चेतनालाई अनन्त सत्यमा उचाल्छ। मानव पापले गर्दा बिस्तारै आध्यात्मिक समझमा बढ्दै जान्छ; सबै कुरा ठीकसँग सिक्नको लागि इच्छुक छैन, चर्चजगत्‌लाई सा गलाले बाँध्छ।

4. 95 : 28-3

Lulled by stupefying illusions, the world is asleep in the cradle of infancy, dreaming away the hours. Material sense does not unfold the facts of existence; but spiritual sense lifts human consciousness into eternal Truth. Humanity advances slowly out of sinning sense into spiritual understanding; unwillingness to learn all things rightly, binds Christendom with chains.

5. 102: 30-5 (से 1st.)

मानिसजातिले सिक्नुपर्दछ कि दुष्ट शक्ति होइन। यसको तथाकथित तानाशाही केही पनि होइन। ईसाई विज्ञानले दुष्टताको राज्य उजागर गर्दछ, र पूर्व-प्रख्यात परिवार र यसैले समुदायमा स्नेह र सद्गुणको प्रचार गर्दछ। प्रेरित पावल दुष्टको मूर्त रूपलाई "यस संसारको देवता" भनेर जनाउँछन् र यसलाई बेइमानी र धूर्तताको रूपमा परिभाषित गर्छन्।

5. 102 : 30-5 (to 1st .)

Mankind must learn that evil is not power. Its so-called despotism is but a phase of nothingness. Christian Science despoils the kingdom of evil, and pre-eminently promotes affection and virtue in families and therefore in the community. The Apostle Paul refers to the personification of evil as "the god of this world," and further defines it as dishonesty and craftiness.

6. 103 : 15-17, 29-7

राम्रोको अधिकतम असीम परमेश्वर र उहाँको विचार हो, सबैमा सबै। ईविल एक अनुमानिक झूट हो।

वास्तविकतामा त्यहाँ नश्वर दिमाग हुँदैन, र यसको परिणाम स्वरूप नश्वर विचार र इच्छाशक्तिको स्थानान्तरण हुँदैन। जीवन र अस्तित्व ईश्वरका हुन्। क्रिश्चियन विज्ञानमा मानिसले कुनै नोक्सान गर्न सक्दैन किनकि वैज्ञानिक विचारहरू साँचो विचारहरू हुन्, ती परमेश्वरबाट मानिसमा सर्दै जान्छन्।

जब क्रिश्चियन विज्ञान र पशु चुम्बकत्व दुबै बुझिन्छ, किनकि तिनीहरूको कुनै पनी मिति हुनेछैन, यस पुस्तकका लेखकलाई किन भेडाको लुगामा ब्वाँसोले यति अन्यायपूर्ण सतावट र बेइज्जत गरिएको छ भनेर बुझ्नेछ।

6. 103 : 15-17, 29-7

The maximum of good is the infinite God and His idea, the All-in-all. Evil is a suppositional lie.

In reality there is no mortal mind, and consequently no transference of mortal thought and will-power. Life and being are of God. In Christian Science, man can do no harm, for scientific thoughts are true thoughts, passing from God to man.

When Christian Science and animal magnetism are both comprehended, as they will be at no distant date, it will be seen why the author of this book has been so unjustly persecuted and belied by wolves in sheep's clothing.

7. 105 : 22-29

जसले आफ्नो विकसित मानसिक शक्तिलाई भागेको अपराधको रूपमा ताजा अत्याचार गर्न मौकाको रूपमा प्रयोग गर्दछ उसले सुरक्षित हुँदैन। परमेश्वरले उसलाई पक्रनुहुनेछ। ईश्वरीय न्याय उसलाई हेरविचार हुनेछ। उसको पापहरू उसको घाँटीमा ढु गाको थुप्रोमा परिणत हुनेछ। त्रुटिको उग्रताले यसको विनाशको पूर्वानुमान गर्दछ, र पुरानो अक्षको पुष्टि गर्दछ: "जसलाई देवताहरूले नष्ट गर्ने थिए, तिनीहरूले पहिले पागल बनाएका थिए।"

7. 105 : 22-29

Whoever uses his developed mental powers like an escaped felon to commit fresh atrocities as opportunity occurs is never safe. God will arrest him. Divine justice will manacle him. His sins will be millstones about his neck, weighing him down to the depths of ignominy and death. The aggravation of error foretells its doom, and confirms the ancient axiom: "Whom the gods would destroy, they first make mad."

8. 542 : 19-26

सत्यलाई भगवानले आफ्नै तरिकामा त्रुटि उजागर गर्न र नष्ट गर्न दिनुहोस्, र मानव न्यायलाई ईश्वरीय ढाँचा दिनुहोस्। पापले यसको पूर्ण दण्ड र यसको दुबै प्राप्त गर्दछ। न्यायले पापीलाई चिह्न लगाउँछ, र ईश्वरका मार्गहरू हटाउन नूहलाई सिकाउँदछ। ईर्ष्याको आफ्नै नरकमा, न्यायले झूट बोल्दछ जुन आफै अघि बढ्नको लागि, परमेश्वरको आज्ञालाई भंग गर्दछ।

8. 542 : 19-26

Let Truth uncover and destroy error in God's own way, and let human justice pattern the divine. Sin will receive its full penalty, both for what it is and for what it does. Justice marks the sinner, and teaches mortals not to remove the waymarks of God. To envy's own hell, justice consigns the lie which, to advance itself, breaks God's commandments.

9. 96 : 11-4

"सबैभन्दा अध्यारो समय बिहान हुनुभन्दा अघि हो।"

यो भौतिक संसार अहिले विरोधाभासी शक्तिहरूको क्षेत्र पनि भइरहेको छ। एकातिर त्यहाँ कलह र निराशा हुनेछ; अर्को तर्फ विज्ञान र शान्ति हुनेछ। भौतिक विश्वासको टुक्रिभयो अनिकाल र रूढी, चाहना र शोक, पाप, बिरामी र मृत्यु जस्तो देखिन्छ, जुन तिनीहरूको चरणमा केही नभएसम्म नयाँ चरणहरू मान्दछन्। यी गडबडीहरू त्रुटिको अन्त्यसम्म जारी रहनेछ, जब सबै मतभिन्नताहरू सत्यतामा निल्नेछन्।

नैतिक रसायनिकरणमा मर्टल त्रुटि हराउनेछ। यो मानसिक किण्वन शुरू भएको छ, र विश्वासको सबै त्रुटिहरू बुझ्नको लागी पछि जारी रहन्छ। विश्वास परिवर्तनशील हुन्छ, तर आध्यात्मिक समझ परिवर्तन हुँदैन।

यो समाप्ति जति नजिकिंदै छ, ईश्वरीय विज्ञानको अनुसार आफ्नो मार्ग को रूपान्तरण गर्ने अन्त सम्म सहन हुनेछ। जब भौतिक ज्ञान घट्दै जान्छ र आध्यात्मिक समझ बढ्दै जान्छ, वास्तविक वस्तुहरू भौतिक रूपमा भन्दा मानसिक रूपमा समातिन्छ।

यो अन्तिम द्वन्द्वको समयमा, दुष्ट दिमागले अधिक खराबी पूरा गर्ने माध्यमहरू खोजी गर्ने प्रयास गर्नेछ; तर क्रिश्चियन विज्ञान बुझ्न सक्नेहरूले अपराधलाई नियन्त्रणमा लिनेछन्। तिनीहरूले त्रुटि को बेदखल गर्न सहयोग गर्दछ। उनीहरू कानून र व्यवस्था कायम गर्नेछन्, र खुशीको साथ अन्तिम पूर्णताको निश्चितताको प्रतीक्षा गर्नेछन्।

9. 96 : 11-4

"The darkest hour precedes the dawn."

This material world is even now becoming the arena for conflicting forces. On one side there will be discord and dismay; on the other side there will be Science and peace. The breaking up of material beliefs may seem to be famine and pestilence, want and woe, sin, sickness, and death, which assume new phases until their nothingness appears. These disturbances will continue until the end of error, when all discord will be swallowed up in spiritual Truth.

Mortal error will vanish in a moral chemicalization. This mental fermentation has begun, and will continue until all errors of belief yield to understanding. Belief is changeable, but spiritual understanding is changeless.

As this consummation draws nearer, he who has shaped his course in accordance with divine Science will endure to the end. As material knowledge diminishes and spiritual understanding increases, real objects will be apprehended mentally instead of materially.

During this final conflict, wicked minds will endeavor to find means by which to accomplish more evil; but those who discern Christian Science will hold crime in check. They will aid in the ejection of error. They will maintain law and order, and cheerfully await the certainty of ultimate perfection.

10. 97 : 21-25

व्यापक तथ्यहरू उनीहरूको विरुद्धमा सबैभन्दा बढी मिथ्याहरू राख्छन्, किनकि तिनीहरूले आवरणमा त्रुटि ल्याउँछन्। सत्य कुरा गर्न साहस चाहिन्छ; उच्च सत्य उनको आवाज उठाउँछन् को लागी, जब सम्म यसको जड ध्वनी सदाको लागि विस्मृत मा चुप रहन्छ जोर आवाज चिल्ला त्रुटि हुनेछ।

10. 97 : 21-25

The broadest facts array the most falsities against themselves, for they bring error from under cover. It requires courage to utter truth; for the higher Truth lifts her voice, the louder will error scream, until its inarticulate sound is forever silenced in oblivion.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████