आइतबार मे 22, 2022



विषयआत्मा र शरीर

SubjectSoul and Body

वर्ण पाठ: स्वर्ण पाठ: यूहन्ना 6: 27

"जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ।"



Golden Text: John 6 : 27

Labour not for the meat which perisheth, but for that meat which endureth unto everlasting life, which the Son of man shall give unto you.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 107: 8, 9 • भजनसंग्रह 19: 7-11


8     उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।

9     परमेश्वरले अतृप्त आत्मलाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।

7     परमप्रभुका शिक्षाहरू अतिऊत्म् छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।

8     परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउदछन्।

9     परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।

10     परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।

11     परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।

Responsive Reading: Psalm 107 : 8, 9Psalm 19 : 7-11

8.     Oh that men would praise the Lord for his goodness, and for his wonderful works to the children of men!

9.     For he satisfieth the longing soul, and filleth the hungry soul with goodness.

7.     The law of the Lord is perfect, converting the soul: the testimony of the Lord is sure, making wise the simple.

8.     The statutes of the Lord are right, rejoicing the heart: the commandment of the Lord is pure, enlightening the eyes.

9.     The fear of the Lord is clean, enduring for ever: the judgments of the Lord are true and righteous altogether.

10.     More to be desired are they than gold, yea, than much fine gold: sweeter also than honey and the honeycomb.

11.     Moreover by them is thy servant warned: and in keeping of them there is great reward.



पाठ सेर्मन



बाइबलबाट


1. यशैया 55: 1-3

1     हेसबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।

2     किन? तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।

3     मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

1. Isaiah 55 : 1-3

1     Ho, every one that thirsteth, come ye to the waters, and he that hath no money; come ye, buy, and eat; yea, come, buy wine and milk without money and without price.

2     Wherefore do ye spend money for that which is not bread? and your labour for that which satisfieth not? hearken diligently unto me, and eat ye that which is good, and let your soul delight itself in fatness.

3     Incline your ear, and come unto me: hear, and your soul shall live; and I will make an everlasting covenant with you, even the sure mercies of David.

2. यर्मिया 31: 14

14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्। परमप्रभु भन्नुहुन्छ।

2. Jeremiah 31 : 14

14     And I will satiate the soul of the priests with fatness, and my people shall be satisfied with my goodness, saith the Lord.

3. लूका 4: 1 (से 1st,), 33-37

1     येशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।

33     सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।

34     हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।

35     तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, चूप लाग्। यो मानिसदेखि निस्कि हाल्। त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूँइमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।

36     सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।

37     त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।

3. Luke 4 : 1 (to 1st ,), 33-37

1     And Jesus being full of the Holy Ghost returned from Jordan,

33     And in the synagogue there was a man, which had a spirit of an unclean devil, and cried out with a loud voice,

34     Saying, Let us alone; what have we to do with thee, thou Jesus of Nazareth? art thou come to destroy us? I know thee who thou art; the Holy One of God.

35     And Jesus rebuked him, saying, Hold thy peace, and come out of him. And when the devil had thrown him in the midst, he came out of him, and hurt him not.

36     And they were all amazed, and spake among themselves, saying, What a word is this! for with authority and power he commandeth the unclean spirits, and they come out.

37     And the fame of him went out into every place of the country round about.

4. लूका 12: 1 (से 3rd,), 13 (एक)-24, 28-31

1     हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यदि विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।

13     भीडबाट एकजना मानसिले येशूलाई भने, हे गुरु, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसंग अंश-बण्डा गर्नलाई मेरो दाज्युलाई भनिदिनु होस्।

14     तर येशूले त्यलाई भन्नुभयो, मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?

15     फेरि येशले तिहरूलाई भन्नुभयो, होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ , तर त्यले उसलाई जीवन दिन सक्तैन।

16     अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।

17     त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।

18     तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।

19     तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।

20     तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?

21     यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।

22     येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?

23     खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ।

24     चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ।

28     परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।

29     त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।

30     संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।

31     यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।

4. Luke 12 : 1 (to 3rd ,), 13 (one)-24, 28-31

1     In the mean time, when there were gathered together an innumerable multitude of people, insomuch that they trode one upon another,

13     …one of the company said unto him, Master, speak to my brother, that he divide the inheritance with me.

14     And he said unto him, Man, who made me a judge or a divider over you?

15     And he said unto them, Take heed, and beware of covetousness: for a man’s life consisteth not in the abundance of the things which he possesseth.

16     And he spake a parable unto them, saying, The ground of a certain rich man brought forth plentifully:

17     And he thought within himself, saying, What shall I do, because I have no room where to bestow my fruits?

18     And he said, This will I do: I will pull down my barns, and build greater; and there will I bestow all my fruits and my goods.

19     And I will say to my soul, Soul, thou hast much goods laid up for many years; take thine ease, eat, drink, and be merry.

20     But God said unto him, Thou fool, this night thy soul shall be required of thee: then whose shall those things be, which thou hast provided?

21     So is he that layeth up treasure for himself, and is not rich toward God.

22     And he said unto his disciples, Therefore I say unto you, Take no thought for your life, what ye shall eat; neither for the body, what ye shall put on.

23     The life is more than meat, and the body is more than raiment.

24     Consider the ravens: for they neither sow nor reap; which neither have storehouse nor barn; and God feedeth them: how much more are ye better than the fowls?

28     If then God so clothe the grass, which is to day in the field, and to morrow is cast into the oven; how much more will he clothe you, O ye of little faith?

29     And seek not ye what ye shall eat, or what ye shall drink, neither be ye of doubtful mind.

30     For all these things do the nations of the world seek after: and your Father knoweth that ye have need of these things.

31     But rather seek ye the kingdom of God; and all these things shall be added unto you.

5. मत्ती 10 : 28

28     मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।

5. Matthew 10 : 28

28     And fear not them which kill the body, but are not able to kill the soul: but rather fear him which is able to destroy both soul and body in hell.

6. मत्ती 16: 24-26

24     त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।

25     जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ।

26     यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ?

6. Matthew 16 : 24-26

24     Then said Jesus unto his disciples, If any man will come after me, let him deny himself, and take up his cross, and follow me.

25     For whosoever will save his life shall lose it: and whosoever will lose his life for my sake shall find it.

26     For what is a man profited, if he shall gain the whole world, and lose his own soul? or what shall a man give in exchange for his soul?

7. यूहन्ना 6: 31-33, 38, 40

31     मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।

32     येशूले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

33     परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओलेर्र संसारलाई जीवन दिनुहुन्छ।

38     परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन।

40     प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।

7. John 6 : 31-33, 38, 40

31     Our fathers did eat manna in the desert; as it is written, He gave them bread from heaven to eat.

32     Then Jesus said unto them, Verily, verily, I say unto you, Moses gave you not that bread from heaven; but my Father giveth you the true bread from heaven.

33     For the bread of God is he which cometh down from heaven, and giveth life unto the world.

38     For I came down from heaven, not to do mine own will, but the will of him that sent me.

40     And this is the will of him that sent me, that every one which seeth the Son, and believeth on him, may have everlasting life: and I will raise him up at the last day.

8. 2 कोरिन्थी 5: 1, 6-8

1     हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

6     यसैकारण हामी सँधै भरोशामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं।

7     हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन।

8     त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौं।

8. II Corinthians 5 : 1, 6-8

1     For we know that if our earthly house of this tabernacle were dissolved, we have a building of God, an house not made with hands, eternal in the heavens.

6     Therefore we are always confident, knowing that, whilst we are at home in the body, we are absent from the Lord:

7     (For we walk by faith, not by sight:)

8     We are confident, I say, and willing rather to be absent from the body, and to be present with the Lord.

9. 1 थिस्सलोनिकी 5: 23 (र म)

23     … हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख।

9. I Thessalonians 5 : 23 (and I)

23     …and I pray God your whole spirit and soul and body be preserved blameless unto the coming of our Lord Jesus Christ.



विज्ञान र स्वास्थ्य


1. 477 : 22-29

आत्मा मानिसको पदार्थ, जीवन, र बुद्धि हो, जो व्यक्तिगत छ, तर पदार्थमा होइन। आत्माले परमात्माभन्दा निकृष्ट कुरालाई कहिल्यै प्रतिबिम्बित गर्न सक्दैन।

मानिस आत्माको अभिव्यक्ति हो। भारतीयहरूले अन्तर्निहित वास्तविकताको केही झलक पाए, जब उनीहरूले एक निश्चित सुन्दर ताललाई "महान आत्माको मुस्कान" भने।

1. 477 : 22-29

Soul is the substance, Life, and intelligence of man, which is individualized, but not in matter. Soul can never reflect anything inferior to Spirit.

Man is the expression of Soul. The Indians caught some glimpses of the underlying reality, when they called a certain beautiful lake "the smile of the Great Spirit."

2. 209 : 5-9

मन, यसको सबै संरचनाहरूमा सर्वोच्च र ती सबैलाई शासन गर्ने, यसको आफ्नै विचारहरूको प्रणालीको केन्द्रीय सूर्य हो, यसको आफ्नै विशाल सृष्टिको जीवन र प्रकाश हो; र मानिस ईश्वरीय मनको सहायक हो। भौतिक र नश्वर शरीर वा मन मानिस होइन।

2. 209 : 5-9

Mind, supreme over all its formations and governing them all, is the central sun of its own systems of ideas, the life and light of all its own vast creation; and man is tributary to divine Mind. The material and mortal body or mind is not the man.

3. 309 : 24-32

अस्तित्वको विज्ञानले अनन्त आत्मा वा आत्माको लागि सीमित शरीरमा हुन असम्भव छ वा मानिसको लागि आफ्नो निर्माताबाट अलग बुद्धि हुनु असम्भव छ भनेर देखाउँछ। यस्तो तथाकथित जीवन सधैं मृत्युमा समाप्त हुँदा जैविक जनावर वा वनस्पति जीवन जस्ता वास्तविकता हुन सक्छ भनी अनुमान गर्नु आफैमा स्पष्ट त्रुटि हो। जीवन एक पलको लागि कहिल्यै लोप हुँदैन। त्यसैले यो कहिल्यै संरचनात्मक वा जैविक हुँदैन, र यसको आफ्नै संरचनाहरूद्वारा कहिल्यै अवशोषित वा सीमित हुँदैन।

3. 309 : 24-32

The Science of being shows it to be impossible for infinite Spirit or Soul to be in a finite body or for man to have an intelligence separate from his Maker. It is a self-evident error to suppose that there can be such a reality as organic animal or vegetable life, when such so-called life always ends in death. Life is never for a moment extinct. Therefore it is never structural nor organic, and is never absorbed nor limited by its own formations.

4. 478 : 3-8

आत्मा वा अमरता को प्रमाण तपाईं मृत्यु भित्र के छ? प्राकृतिक विज्ञानको शिक्षा अनुसार पनि मानिसले आत्मा वा आत्माले शरीर छोडेको वा त्यसमा प्रवेश गरेको कहिल्यै देखेको छैन। नश्वर विश्वासको दावी बाहेक, निवास आत्माको सिद्धान्तको लागि के आधार छ?

4. 478 : 3-8

What evidence of Soul or of immortality have you within mortality? Even according to the teachings of natural science, man has never beheld Spirit or Soul leaving a body or entering it. What basis is there for the theory of indwelling spirit, except the claim of mortal belief?

5. 372 : 2-13

नश्वर शरीर भनेको कुरामा मनको गलत नश्वर विश्वास मात्र हो। जसलाई तपाईले पदार्थ भन्नुहुन्छ त्यो मूल रूपमा समाधानमा त्रुटि थियो, प्राथमिक नश्वर दिमाग, - मिल्टनले "अराजकता र पुरानो रात" सँग तुलना गरे। यस नश्वर दिमागको बारेमा एउटा सिद्धान्त हो, यसको संवेदनाले मानिसलाई पुन: उत्पादन गर्न सक्छ, रगत, मासु र हड्डीहरू बनाउन सक्छ। अस्तित्वको विज्ञान, जसमा सबै दिव्य मन, वा ईश्वर र उहाँको विचार हो, यो युगमा स्पष्ट हुनेछ, तर यो विश्वासको लागि कि पदार्थ मानिसको माध्यम हो, वा मानिसले आफ्नै मूर्त विचारमा प्रवेश गर्न सक्छ, आफैलाई बाँध्न सक्छ। उसको आफ्नै विश्वासहरू, र त्यसपछि उहाँको बन्धन सामग्रीलाई कल गर्नुहोस् र तिनीहरूलाई ईश्वरीय कानूनको नाम दिनुहोस्।

5. 372 : 2-13

The mortal body is only an erroneous mortal belief of mind in matter. What you call matter was originally error in solution, elementary mortal mind, — likened by Milton to "chaos and old night." One theory about this mortal mind is, that its sensations can reproduce man, can form blood, flesh, and bones. The Science of being, in which all is divine Mind, or God and His idea, would be clearer in this age, but for the belief that matter is the medium of man, or that man can enter his own embodied thought, bind himself with his own beliefs, and then call his bonds material and name them divine law.

6. 60 : 29-3

आत्मासँग मानवजातिलाई आशीर्वाद दिनको लागि असीमित स्रोतहरू छन्, र आत्मामा खोजिएको खण्डमा खुशी अझ सजिलै प्राप्त हुनेछ र हाम्रो पालनामा अझ सुरक्षित हुनेछ। उच्च उपभोगले मात्र अमर मानिसको लालसा पूरा गर्न सक्छ। हामी व्यक्तिगत भावनाको सीमामा खुशीलाई परिमार्जन गर्न सक्दैनौं। इन्द्रियहरूले कुनै वास्तविक आनन्द प्रदान गर्दैनन्।

6. 60 : 29-3

Soul has infinite resources with which to bless mankind, and happiness would be more readily attained and would be more secure in our keeping, if sought in Soul. Higher enjoyments alone can satisfy the cravings of immortal man. We cannot circumscribe happiness within the limits of personal sense. The senses confer no real enjoyment.

7. 232 : 19-25

औषधि, खाना, हावा र व्यायामले मानिसलाई स्वस्थ बनाउन सक्छ, वा मानव जीवनलाई नष्ट गर्न सक्छ भनेर येशूले कहिल्यै सिकाउनुभएन। न त तिनले आफ्नो अभ्यासद्वारा यी त्रुटिहरू चित्रण गरे। उसले मानिसको सद्भावलाई दिमागमा उल्लेख गर्यो, कुनै फरक पर्दैन, र परमेश्वरको वाक्यलाई प्रभाव पार्ने प्रयास कहिल्यै गरेन, जसले पाप, रोग र मृत्युको परमेश्वरको निन्दालाई छाप लगायो।

7. 232 : 19-25

Jesus never taught that drugs, food, air, and exercise could make a man healthy, or that they could destroy human life; nor did he illustrate these errors by his practice. He referred man's harmony to Mind, not to matter, and never tried to make of none effect the sentence of God, which sealed God's condemnation of sin, sickness, and death.

8. 388 : 12-24

खाना जीवनको पोषण हो भन्ने सामान्य परिकल्पनालाई स्वीकार गर्नुहोस्, र उल्टो दिशामा अर्को प्रवेशको आवश्यकता पछ्याउँछ, - त्यो खानामा जीवन, ईश्वर, कमी वा अधिक, गुणस्तर वा मात्रा मार्फत नष्ट गर्ने शक्ति छ। यो सबै भौतिक स्वास्थ्य सिद्धान्तहरूको अस्पष्ट प्रकृतिको नमूना हो। तिनीहरू आत्म-विरोधात्मक र आत्म-विनाशकारी छन्, जसले "आफैमा विभाजित राज्य" गठन गर्दछ, जुन "उजाडमा ल्याइएको छ।" यदि येशूले उहाँका चेलाहरूको लागि खाना तयार गर्नुभयो भने, यसले जीवनलाई नष्ट गर्न सक्दैन।

तथ्य के हो भने, खानाले मानिसको निरपेक्ष जीवनलाई असर गर्दैन, र यो आत्म-स्पष्ट हुन्छ, जब हामी जान्दछौं कि परमेश्वर हाम्रो जीवन हुनुहुन्छ।

8. 388 : 12-24

Admit the common hypothesis that food is the nutriment of life, and there follows the necessity for another admission in the opposite direction, — that food has power to destroy Life, God, through a deficiency or an excess, a quality or a quantity. This is a specimen of the ambiguous nature of all material health-theories. They are self-contradictory and self-destructive, constituting a "kingdom divided against itself," which is "brought to desolation." If food was prepared by Jesus for his disciples, it cannot destroy life.

The fact is, food does not affect the absolute Life of man, and this becomes self-evident, when we learn that God is our Life.

9. 220 : 22-32

एक पटक एक जना पादरीले आफ्नो आध्यात्मिकता बढाउन रोटी र पानीको आहार अपनाए। आफ्नो स्वास्थ्य असफल भएको पत्ता लगाउँदै, उनले आफ्नो परहेज छोडे, र अरूलाई अनुग्रहमा वृद्धिको लागि आहारशास्त्रको प्रयास नगर्न सल्लाह दिए।

उपवास वा भोजले मानिसलाई नैतिक वा शारीरिक रूपमा राम्रो बनाउँछ भन्ने विश्वास "असल र खराबको ज्ञानको रूख" को फलहरू मध्ये एक हो, जसको बारेमा परमेश्वरले भन्नुभयो, "तिमीले यसलाई नखानू।" नश्वर दिमागले नश्वर शरीरको सबै अवस्थाहरू बनाउँछ, र पेट, हड्डी, फोक्सो, हृदय, रगत, आदिलाई नियन्त्रण गर्दछ, जस्तै सीधा इच्छा वा इच्छाले हात चलाउँछ।

9. 220 : 22-32

A clergyman once adopted a diet of bread and water to increase his spirituality. Finding his health failing, he gave up his abstinence, and advised others never to try dietetics for growth in grace.

The belief that either fasting or feasting makes men better morally or physically is one of the fruits of "the tree of the knowledge of good and evil," concerning which God said, "Thou shalt not eat of it." Mortal mind forms all conditions of the mortal body, and controls the stomach, bones, lungs, heart, blood, etc., as directly as the volition or will moves the hand.

10. 530 : 5-12

ईश्वरीय विज्ञानमा, मानिसलाई ईश्वर, अस्तित्वको ईश्वरीय सिद्धान्तद्वारा टिकाइन्छ। पृथ्वीले, परमेश्वरको आदेशमा, मानिसको प्रयोगको लागि खाना ल्याउँछ। यो थाहा पाएर, येशूले एक पटक भन्नुभयो, "आफ्नो जीवनको लागि कुनै विचार नगर्नुहोस्, के खाने, वा के पिउने" - आफ्नो सृष्टिकर्ताको विशेषाधिकारमा होइन, तर परमेश्वर, सबैका पिता र आमालाई सक्षम रूपमा चिन्दै। उहाँले लिलीहरू जस्तै मानिसलाई खुवाउन र लुगा लगाउन।

10. 530 : 5-12

In divine Science, man is sustained by God, the divine Principle of being. The earth, at God's command, brings forth food for man's use. Knowing this, Jesus once said, "Take no thought for your life, what ye shall eat, or what ye shall drink," — presuming not on the prerogative of his creator, but recognizing God, the Father and Mother of all, as able to feed and clothe man as He doth the lilies.

11. 382 : 5-8

यदि सरसफाइमा आधा ध्यान क्रिस्चियन विज्ञानको अध्ययन र विचारको अध्यात्मीकरणमा दिइयो भने, यसले मात्र सहस्राब्दीको सुरुवात गर्नेछ।

11. 382 : 5-8

If half the attention given to hygiene were given to the study of Christian Science and to the spiritualization of thought, this alone would usher in the millennium.

12. 222 : 31-6

हामीले जीवन र बुद्धि पदार्थमा छ भन्ने गलत विश्वासलाई नष्ट गर्नुपर्छ, र आफूलाई शुद्ध र सिद्ध कुरामा रोप्नु पर्छ। पावलले भने, "आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा पूरा गर्नेछैनौ।" ढिलो होस् वा ढिलो हामीले सिक्नेछौं कि मानिसको सीमित क्षमताको बन्धनहरू यो भ्रमले बनाइन्छ कि ऊ आत्माको सट्टा शरीरमा, आत्माको सट्टा पदार्थमा बस्छ।

12. 222 : 31-6

We must destroy the false belief that life and intelligence are in matter, and plant ourselves upon what is pure and perfect. Paul said, "Walk in the Spirit, and ye shall not fulfil the lust of the flesh." Sooner or later we shall learn that the fetters of man's finite capacity are forged by the illusion that he lives in body instead of in Soul, in matter instead of in Spirit.

13. 427 : 2-12

जीवन आत्माको नियम हो, सत्यको आत्माको नियम पनि हो, र आत्मा यसको प्रतिनिधि बिना कहिल्यै हुँदैन। मानिसको व्यक्तित्व आत्माले भन्दा बढी मर्न वा बेहोस अवस्थामा हराउन सक्दैन, किनकि दुवै अमर छन्। यदि मानिसले अहिले मृत्युमा विश्वास गर्दछ भने, मृत्युमा कुनै वास्तविकता छैन भन्ने थाहा पाएपछि उसले त्यसलाई नमान्नु पर्छ, किनकि अस्तित्वको सत्य मृत्युहीन छ। जीवनलाई बुझ्न र सामंजस्य प्राप्त गर्नु अघि, अस्तित्व पदार्थमा आकस्मिक छ भन्ने विश्वासलाई विज्ञानले भेट्न र मास्टर गर्नुपर्दछ।

13. 427 : 2-12

Life is the law of Soul, even the law of the spirit of Truth, and Soul is never without its representative. Man's individual being can no more die nor disappear in unconsciousness than can Soul, for both are immortal. If man believes in death now, he must disbelieve in it when learning that there is no reality in death, since the truth of being is deathless. The belief that existence is contingent on matter must be met and mastered by Science, before Life can be understood and harmony obtained.

14. 9 : 17-24

के तपाईं "परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा दिमागले प्रेम गर्नुहुन्छ"? यस आदेशमा धेरै कुराहरू समावेश छन्, यहाँसम्म कि सबै भौतिक संवेदना, स्नेह र आराधनाको समर्पण पनि। यो ईसाई धर्मको एल डोराडो हो। यसले जीवनको विज्ञान समावेश गर्दछ, र आत्माको ईश्वरीय नियन्त्रणलाई मात्र मान्यता दिन्छ, जसमा आत्मा हाम्रो मालिक हो, र भौतिक भावना र मानवको कुनै स्थान हुँदैन।

14. 9 : 17-24

Dost thou "love the Lord thy God with all thy heart, and with all thy soul, and with all thy mind"? This command includes much, even the surrender of all merely material sensation, affection, and worship. This is the El Dorado of Christianity. It involves the Science of Life, and recognizes only the divine control of Spirit, in which Soul is our master, and material sense and human will have no place.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████