आइतबार मार्च 21, 2021



विषयविषयवस्तु

SubjectMatter

वर्ण पाठ: भजनसंग्रह 42 : 11 • प्रेरित 17: 28

मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ! हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।



Golden Text: Psalm 42 : 11; Acts 17 : 28

Why art thou cast down, O my soul? and why art thou disquieted within me? hope thou in God: for I shall yet praise him, who is the health of my countenance, and my God. For in him we live, and move, and have our being.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


रोमी 8 : 1-6


1     यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन।

2     किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।

3     व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।

4     परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।

5     जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभापव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्।

6     यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।

Responsive Reading: Romans 8 : 1-6

1.     There is therefore now no condemnation to them which are in Christ Jesus, who walk not after the flesh, but after the Spirit.

2.     For the law of the Spirit of life in Christ Jesus hath made me free from the law of sin and death.

3.     For what the law could not do, in that it was weak through the flesh, God sending his own Son in the likeness of sinful flesh, and for sin, condemned sin in the flesh:

4.     That the righteousness of the law might be fulfilled in us, who walk not after the flesh, but after the Spirit.

5.     For they that are after the flesh do mind the things of the flesh; but they that are after the Spirit the things of the Spirit.

6.     For to be carnally minded is death; but to be spiritually minded is life and peace.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 8 : 1, 4-6, 9

1     हेपरमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।

4     किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?

5     तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।

6     तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।

9     हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ।

1. Psalm 8 : 1, 4-6, 9

1     O Lord our Lord, how excellent is thy name in all the earth! who hast set thy glory above the heavens.

4     What is man, that thou art mindful of him? and the son of man, that thou visitest him?

5     For thou hast made him a little lower than the angels, and hast crowned him with glory and honour.

6     Thou madest him to have dominion over the works of thy hands; thou hast put all things under his feet:

9     O Lord our Lord, how excellent is thy name in all the earth!

2. अय्यूब 12 : 10

10     प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ।

2. Job 12 : 10

10     In whose hand is the soul of every living thing, and the breath of all mankind.

3. भजनसंग्रह 56 : 4, 13

4     म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।

13     किन? किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो। तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो। यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु, त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्नसक्छन्।

3. Psalm 56 : 4, 13

4     In God I will praise his word, in God I have put my trust; I will not fear what flesh can do unto me.

13     For thou hast delivered my soul from death: wilt not thou deliver my feet from falling, that I may walk before God in the light of the living?

4. उपदेशक 3 : 14, 15

14     म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।

15     जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

4. Ecclesiastes 3 : 14, 15

14     I know that, whatsoever God doeth, it shall be for ever: nothing can be put to it, nor any thing taken from it: and God doeth it, that men should fear before him.

15     That which hath been is now; and that which is to be hath already been; and God requireth that which is past.

5. लूका 4 : 14, 15, 38-40

14     येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।

15     उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।

38     येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।

39     येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।

40     घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।

5. Luke 4 : 14, 15, 38-40

14     And Jesus returned in the power of the Spirit into Galilee: and there went out a fame of him through all the region round about.

15     And he taught in their synagogues, being glorified of all.

38     And he arose out of the synagogue, and entered into Simon’s house. And Simon’s wife’s mother was taken with a great fever; and they besought him for her.

39     And he stood over her, and rebuked the fever; and it left her: and immediately she arose and ministered unto them.

40     Now when the sun was setting, all they that had any sick with divers diseases brought them unto him; and he laid his hands on every one of them, and healed them.

6. लूका 5 : 12, 13, 18-25

12     जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”

13     येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढले छोढयो।

18     एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए।

19     तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्सकारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले।

20     तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”

21     तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”

22     तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ?

23     कुन चाँहि सजिलो छः तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु ?

24     तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु , उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”

25     सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो।

6. Luke 5 : 12, 13, 18-25

12     And it came to pass, when he was in a certain city, behold a man full of leprosy: who seeing Jesus fell on his face, and besought him, saying, Lord, if thou wilt, thou canst make me clean.

13     And he put forth his hand, and touched him, saying, I will: be thou clean. And immediately the leprosy departed from him.

18     And, behold, men brought in a bed a man which was taken with a palsy: and they sought means to bring him in, and to lay him before him.

19     And when they could not find by what way they might bring him in because of the multitude, they went upon the housetop, and let him down through the tiling with his couch into the midst before Jesus.

20     And when he saw their faith, he said unto him, Man, thy sins are forgiven thee.

21     And the scribes and the Pharisees began to reason, saying, Who is this which speaketh blasphemies? Who can forgive sins, but God alone?

22     But when Jesus perceived their thoughts, he answering said unto them, What reason ye in your hearts?

23     Whether is easier, to say, Thy sins be forgiven thee; or to say, Rise up and walk?

24     But that ye may know that the Son of man hath power upon earth to forgive sins, (he said unto the sick of the palsy,) I say unto thee, Arise, and take up thy couch, and go into thine house.

25     And immediately he rose up before them, and took up that whereon he lay, and departed to his own house, glorifying God.

7. लूका 8 : 41, 42 (तिर 1st .), 51-56

41     एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।

42     याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।

51     येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।

52     सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।

53     मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।

54     तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!”

55     त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”

56     त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

7. Luke 8 : 41, 42 (to 1st .), 51-56

41     And, behold, there came a man named Jairus, and he was a ruler of the synagogue: and he fell down at Jesus’ feet, and besought him that he would come into his house:

42     For he had one only daughter, about twelve years of age, and she lay a dying.

51     And when he came into the house, he suffered no man to go in, save Peter, and James, and John, and the father and the mother of the maiden.

52     And all wept, and bewailed her: but he said, Weep not; she is not dead, but sleepeth.

53     And they laughed him to scorn, knowing that she was dead.

54     And he put them all out, and took her by the hand, and called, saying, Maid, arise.

55     And her spirit came again, and she arose straightway: and he commanded to give her meat.

56     And her parents were astonished: but he charged them that they should tell no man what was done.

8. 1 कोरिन्थी 15 : 50-57

50     दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन।

51     तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।

52     यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।

53     यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।

54     यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः“मृत्यु विजयमा निलिएको छ।”

55     हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?

56     मृत्युको बिषदन्त नै पाप हो। अनि पापको शक्ति नियम हो।

57     तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।

8. I Corinthians 15 : 50-57

50     Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God; neither doth corruption inherit incorruption.

51     Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,

52     In a moment, in the twinkling of an eye, at the last trump: for the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed.

53     For this corruptible must put on incorruption, and this mortal must put on immortality.

54     So when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory.

55     O death, where is thy sting? O grave, where is thy victory?

56     The sting of death is sin; and the strength of sin is the law.

57     But thanks be to God, which giveth us the victory through our Lord Jesus Christ.

9. मत्ती 5 : 48

48     यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

9. Matthew 5 : 48

48     Be ye therefore perfect, even as your Father which is in heaven is perfect.



विज्ञान र स्वास्थ्य


1. 468 : 8-15

प्रश्न — वैज्ञानिक हुनु भनेको के हो?

उत्तर — त्यहाँ कुनै जीवन, सत्य, बुद्धिमत्ता, वा पदार्थ मा पदार्थ छैन। सबै असीमित दिमाग र यसको असीम अभिव्यक्ति हो, किनकि परमेश्वर सर्व-सर्वसमा हुनुहुन्छ। आत्मा अमर सत्य हो; कुरा नश्वर त्रुटि हो। आत्मा वास्तविक र अनन्त छ; कुरा अवास्तविक र अस्थायी हो। आत्मा परमेश्वर हुनुहुन्छ, र मानिस उहाँको छवि र समानता हो। त्यसकारण मानिस भौतिक होइन; ऊ आत्मिक छ।

1. 468 : 8-15

Question. — What is the scientific statement of being?

Answer. — There is no life, truth, intelligence, nor substance in matter. All is infinite Mind and its infinite manifestation, for God is All-in-all. Spirit is immortal Truth; matter is mortal error. Spirit is the real and eternal; matter is the unreal and temporal. Spirit is God, and man is His image and likeness. Therefore man is not material; he is spiritual.

2. 275 : 1-9

कुराकानीको जीवन गुमाउनु हुँदैन, र आत्मा कहिले मर्दैन। वस्तुको साथ दिमागको साझेदारीले सर्वव्यापी र सर्वशक्तिमान् दिमागलाई बेवास्ता गर्दछ। यसले के देखाउँदछ कि यी विषयहरु परमेश्वर, आत्मामा उत्पन्न भएको थिएन, र अनन्त होइन। त्यसकारण पदार्थ न त पर्याप्त छ, न जीवित, न बौद्धिक। ईश्वरीय विज्ञानको सुरूवात बिन्दु भनेको यो हो कि परमेश्वर, आत्मा, सबैमा सर्वव्यापी हुनुहुन्छ, र त्यहाँ कुनै अन्य सामर्थ्य र दिमाग छैन - त्यो कि परमेश्वर प्रेम हुनुहुन्छ, र त्यसैले उहाँ ईश्वरीय सिद्धान्त हुनुहुन्छ।

2. 275 : 1-9

Matter has no life to lose, and Spirit never dies. A partnership of mind with matter would ignore omnipresent and omnipotent Mind. This shows that matter did not originate in God, Spirit, and is not eternal. Therefore matter is neither substantial, living, nor intelligent. The starting-point of divine Science is that God, Spirit, is All-in-all, and that there is no other might nor Mind, — that God is Love, and therefore He is divine Principle.

3. 372 : 1 (विषयवस्तु)-17

कुरा बिरामी हुन सक्दैन, र दिमाग अमर हो। नश्वर शरीर भनेको चीजमा मनको एउटा गल्ती नश्वर विश्वास हो। तपाईले जे कुरा भन्नु हुन्छ त्यो समाधानमा मूल त्रुटि थियो, प्राथमिक नश्वर दिमाग, - मिल्टनले "अराजकता र पुरानो रात" लाई तुलना गरेको छ। यस नश्वर दिमागको बारेमा एउटा सिद्धान्त यो हो कि यसका संवेदनाहरूले मानिसलाई पुनरुत्पादित गर्न सक्छन्, रगत, मासु र हड्डीहरू बनाउन सक्छन्। अस्तित्वको विज्ञान, जसमा सबै ईश्वरीय दिमाग, वा परमेश्वर र उहाँको विचार हो, यस युगमा स्पष्ट हुनेछ, तर विश्वास मानिस को माध्यम हो भनेर विश्वासको लागि, वा त्यो मानिस आफ्नै मूर्त विचारमा प्रवेश गर्न सक्छ, आफूलाई बाँध्नुहोस्। आफ्नै विश्वासहरु, र त्यसपछि आफ्नो बन्धनहरु मा कल र ईश्वरीय कानून नाम।

जब व्यक्तिले क्रिश्चियन विज्ञान पूर्ण रूपमा प्रदर्शन गर्दछ, उहाँ सिद्ध हुनुहुनेछ। उसले पाप गर्न सक्दछ, कष्टमा पर्न सक्छ, विषयको अधीनमा हुन सक्दैन, न त परमेश्वरको व्यवस्थाको अवज्ञा गर्न सक्छ। त्यसकारण ऊ स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछ।

3. 372 : 1 (Matter)-17

Matter cannot be sick, and Mind is immortal. The mortal body is only an erroneous mortal belief of mind in matter. What you call matter was originally error in solution, elementary mortal mind, — likened by Milton to "chaos and old night." One theory about this mortal mind is, that its sensations can reproduce man, can form blood, flesh, and bones. The Science of being, in which all is divine Mind, or God and His idea, would be clearer in this age, but for the belief that matter is the medium of man, or that man can enter his own embodied thought, bind himself with his own beliefs, and then call his bonds material and name them divine law.

When man demonstrates Christian Science absolutely, he will be perfect. He can neither sin, suffer, be subject to matter, nor disobey the law of God. Therefore he will be as the angels in heaven.

4. 391 : 7-28

रोगको असीमित वा उन्नत चरणहरूमा अन्धो र शान्त प्रस्तुतीको सट्टा तिनीहरूको विद्रोहमा उठ्नुहोस्। यो विश्वास छोड्नुहोस् कि तपाइँ सम्भवतः एकल घुसपैठो पीडा रमाईलो गर्न सक्नुहुन्छ जुन माइन्डको शक्तिले इन्कार गर्न सक्दैन, र यस तरीकाले तपाईं शरीरमा पीडाको विकास रोक्न सक्नुहुन्छ। यस परिणामलाई परमेश्वरको कुनै व्यवस्थाले बाधा पुर्‍याउँदैन। केहीको लागि दुःख भोग्नु हो तर आफ्नै पापहरू मात्र हो। ख्रिष्ट वा सत्यले अरू सबै दु: ख र कष्टलाई नष्ट गर्दछ, र पापको अन्त भए अनुपातमा पाप आफ्नै पापको लागि समाप्त हुनेछ।

न्याय कानूनको नैतिक संकेत हो। अन्याय कानूनको अनुपस्थिति घोषणा गर्दछ। जब शरीरले "म बिरामी छु" भन्नु हुँदैन, दोषी नबनाउनुहोस्। जब कुराले कुरा गर्न सक्दैन, यो नराम्रा दिमागमा बोल्नुपर्छ जुन बोल्छ; त्यसैले एक विरोध संग सूचना को पूरा। यदि तपाईं "म बिरामी छु" भन्छु, तपाईं दोषी हुनुहुन्छ। त्यसो भए तपाईंको विरोधीले तपाईंलाई न्यायाधीशको हातमा सुम्पिदिनेछ, र न्यायाधीशले तपाईंलाई सजाय दिनेछ। रोगको आफैंमा केहि घोषणा गर्न र यसको नाम घोषणा गर्न बौद्धिक ज्ञान हुँदैन। नराम्रो दिमाग एक्लै वाक्यहरु। त्यसकारण रोगसँग तपाईको आफ्नो शर्त बनाउनुहोस्, र आफु र अरुको लागि मात्र हुनुहोस्।

4. 391 : 7-28

Instead of blind and calm submission to the incipient or advanced stages of disease, rise in rebellion against them. Banish the belief that you can possibly entertain a single intruding pain which cannot be ruled out by the might of Mind, and in this way you can prevent the development of pain in the body. No law of God hinders this result. It is error to suffer for aught but your own sins. Christ, or Truth, will destroy all other supposed suffering, and real suffering for your own sins will cease in proportion as the sin ceases.

Justice is the moral signification of law. Injustice declares the absence of law. When the body is supposed to say, "I am sick," never plead guilty. Since matter cannot talk, it must be mortal mind which speaks; therefore meet the intimation with a protest. If you say, "I am sick," you plead guilty. Then your adversary will deliver you to the judge (mortal mind), and the judge will sentence you. Disease has no intelligence to declare itself something and announce its name. Mortal mind alone sentences itself. Therefore make your own terms with sickness, and be just to yourself and to others.

5. 393 : 16-4

तपाईंको बुझाइमा दृढ हुनुहोस् कि ईश्वरीय दिमागले शासन गर्छ, र विज्ञानमा व्यक्तिले परमेश्वरको सरकार प्रतिबिम्बित गर्दछ। कुनै डर छैन कि पदार्थ दुखाइ सक्छ, फुल्छ, र कुनै पनि प्रकारको कानूनको परिणामको रूपमा प्रफुल्लित हुन सक्छ, जब यो स्वत: स्पष्ट हुन्छ कि मामलामा कुनै पीडा वा सूजन हुन सक्छ। तपाईको शरीरले अरु कुनै तनाव वा घाउबाट पीडित हुने छैन तपाईले रूनु भएको रूखको सोंडे वा इलेक्ट्रिक तार जसलाई तपाईले तान्नुहुन्छ, यदि यो प्राणघातक दिमाग नभएको भए।

जब येशू "शरीरको उज्यालो आँखा हो" भनेर घोषणा गर्नुहुन्छ, तब यसको पक्कै पनि यसको मतलब प्रकाश ज्योति दिमागमा निर्भर गर्दछ, जटिल हास्य, लेन्स, मांसपेशिहरु, आईरिस र विद्यार्थीहरूमा होइन, दृश्य जीवको गठन गर्दछ।

मानिस कहिल्यै बिरामी हुँदैन, किनकि दिमाग बिरामी छैन र कुरा असम्भव छैन। झूटो विश्वास दु: ख कष्ट र प्रलोभन, पाप र पापी, रोग र यसको कारण दुबै हो। रोगबिमारमा शान्त हुनु राम्रो हो; आशावादी हुनु अझ राम्रो छ; तर यो बुझ्नको लागि कि बिमारी वास्तविक छैन र सत्यले यसको लागी वास्तविकतालाई नष्ट गर्न सक्दछ, सबै भन्दा उत्तम हो, किनकि यो बुझाइ विश्वव्यापी र उत्तम उपचार हो।

5. 393 : 16-4

Be firm in your understanding that the divine Mind governs, and that in Science man reflects God's government. Have no fear that matter can ache, swell, and be inflamed as the result of a law of any kind, when it is self-evident that matter can have no pain nor inflammation. Your body would suffer no more from tension or wounds than the trunk of a tree which you gash or the electric wire which you stretch, were it not for mortal mind.

When Jesus declares that "the light of the body is the eye," he certainly means that light depends upon Mind, not upon the complex humors, lenses, muscles, the iris and pupil, constituting the visual organism.

Man is never sick, for Mind is not sick and matter cannot be. A false belief is both the tempter and the tempted, the sin and the sinner, the disease and its cause. It is well to be calm in sickness; to be hopeful is still better; but to understand that sickness is not real and that Truth can destroy its seeming reality, is best of all, for this understanding is the universal and perfect remedy.

6. 368 : 20-31

त्यो जीवन शारीरिक अवस्थामा आकस्मिक हुँदैन, प्रमाणित हुन्छ, जब हामी जान्छौं कि जीवन र मानिस यस शरीरमा बाँच्दछन्। न त दुष्ट, रोग, न मृत्यु आध्यात्मिक हुन सक्छ, र ती माथिको विश्वास एकको आध्यात्मिक बृद्धिको अनुपातमा हराउछ। किनभने पदार्थको चेतना वा अहंकार छैन, यसले कार्य गर्न सक्दैन; यसका सर्तहरू भ्रम हुन्, र यी गलत सर्तहरू सबै लागी बिरामीको स्रोत हुन्। पदार्थको अस्तित्व स्वीकार गर्नुहोस्, र तपाईं स्वीकार गर्नुहुन्छ कि मृत्युदर (र त्यसैले रोग) वास्तवमा एक जग हो। पदार्थको अस्तित्वलाई अस्वीकार गर्नुहोस्, र तपाईं भौतिक अवस्थामा भएको विश्वासलाई नष्ट गर्न सक्नुहुन्छ।

6. 368 : 20-31

That Life is not contingent on bodily conditions is proved, when we learn that life and man survive this body. Neither evil, disease, nor death can be spiritual, and the material belief in them disappears in the ratio of one's spiritual growth. Because matter has no consciousness or Ego, it cannot act; its conditions are illusions, and these false conditions are the source of all seeming sickness. Admit the existence of matter, and you admit that mortality (and therefore disease) has a foundation in fact. Deny the existence of matter, and you can destroy the belief in material conditions.

7. 369 : 5-13

अनुपात मा पदार्थ को मानव समझ मा हराउँछ को रूप मा मानिस को रूप मा सबै अस्तित्व, कि अनुपात मा मान्छे को आफ्नो मालिक बन्छ। उनी तथ्यको भान पार्छ र बिरामीहरूलाई निको पार्ने, मरेकाहरूलाई ब्यूँताउने र छालमा हिंड्ने सन्दर्भमा येशूको धर्मशास्त्र बुझ्छ। यी सबै कामहरूले पदार्थ पदार्थ हो भन्ने विश्वासमा येशूको नियन्त्रणलाई प्रकट गर्‍यो, कि यो जीवनको मध्यस्थ वा कुनै पनि अस्तित्वको निर्माणकर्ता हुन सक्छ।

7. 369 : 5-13

In proportion as matter loses to human sense all entity as man, in that proportion does man become its master. He enters into a diviner sense of the facts, and comprehends the theology of Jesus as demonstrated in healing the sick, raising the dead, and walking over the wave. All these deeds manifested Jesus' control over the belief that matter is substance, that it can be the arbiter of life or the constructor of any form of existence.

8. 151 : 18 (को)-21

रगत, मुटु, फोक्सो, मस्तिष्क, आदि, लाई जीवन, भगवानसँग कुनै सरोकार छैन। वास्तविक व्यक्तिको हरेक कार्य दिव्य मन द्वारा संचालित हुन्छ।

8. 151 : 18 (The)-21

The blood, heart, lungs, brain, etc., have nothing to do with Life, God. Every function of the real man is governed by the divine Mind.

9. 125: 31-2 (तिर 1st.)

यसैले अन्ततः यो एक घातक विश्वास बाहेक अरू केही प्रमाणित हुनेछ, पूर्ण रूपमा अपर्याप्त को लागी कार्बनिक क्रिया वा अनुमान गरिएको अस्तित्व को माध्यम एक मानिस लाई प्रभावित गर्न को लागी।

9. 125 : 31-2 (to 1st .)

Thus matter will finally be proved nothing more than a mortal belief, wholly inadequate to affect a man through its supposed organic action or supposed existence.

10. 249 : 1-11

हामी विज्ञानलाई ग्रहण गरौं, इन्द्रिय-गवाहीका आधारमा सबै सिद्धान्तहरू त्याग्नुहोस्, अपूर्ण मोडेलहरू र भ्रमात्मक आदर्शहरू छोड्नेछौं; र त्यसैले हामीसँग एक भगवान छ, एक दिमाग, र त्यो एक सिद्ध, उत्कृष्ट उत्पादनका आफ्नै मोडेलहरू उत्पादन गरौं।

भगवानले सृष्टि गरेको "पुरुष र महिला" लाई देखाऊ। हामी आत्माको ईश्वरीय शक्ति महसुस गरौं, हामीलाई जीवनको नयाँपनमा ल्याउँछौं र कुनै मृत्यु वा भौतिक शक्तिलाई नष्ट गर्न सक्षमको रूपमा पहिचान गर्दैनौं। हामी आनन्दित हुन्छौं कि हामी ईश्वरीय "शक्तिहरू" का अधीनमा छौं। यस्तो हुनुको वास्तविक विज्ञान हो। जीवन, वा भगवान को कुनै पनि अन्य सिद्धान्त भ्रमपूर्ण र पौराणिक छ।

10. 249 : 1-11

Let us accept Science, relinquish all theories based on sense-testimony, give up imperfect models and illusive ideals; and so let us have one God, one Mind, and that one perfect, producing His own models of excellence.

Let the "male and female" of God's creating appear. Let us feel the divine energy of Spirit, bringing us into newness of life and recognizing no mortal nor material power as able to destroy. Let us rejoice that we are subject to the divine "powers that be." Such is the true Science of being. Any other theory of Life, or God, is delusive and mythological.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████