आइतबार फेब्रुअरी 26, 2023



विषयख्रीष्ट येशू

SubjectChrist Jesus

वर्ण पाठ: स्वर्ण पाठ: यूहन्ना 5: 30

"म एकलै केही र्गदिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किन? किनभने म आफैलाइ खुशी पार्ने कोशिश र्गदिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।" — ख्रीष्ट येशू



Golden Text: John 5 : 30

I can of mine own self do nothing: as I hear, I judge: and my judgment is just; because I seek not mine own will, but the will of the Father which hath sent me.”— Christ Jesus




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: यूहन्ना 12: 27-30 • 1 थिस्सलोनिकी 5: 16, 17


27     अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।

28     हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्। तब स्वर्गबाट एउटा आवाज आयो, मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।

29     उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!

30     येशूले मानिसहरूलाई भन्नुभयो, त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।

16     सधैं प्रसन्न बस।

17     प्रार्थना गर्न कहिल्यै नछोड।

Responsive Reading: I Thessalonians 5 : 16, 17

27.     Now is my soul troubled; and what shall I say? Father, save me from this hour: but for this cause came I unto this hour.

28.     Father, glorify thy name. Then came there a voice from heaven, saying, I have both glorified it, and will glorify it again.

29.     The people therefore, that stood by, and heard it, said that it thundered: others said, An angel spake to him.

30.     Jesus answered and said, This voice came not because of me, but for your sakes.

16.     Rejoice evermore.

17.     Pray without ceasing.



पाठ सेर्मन



बाइबलबाट


1. मत्ती 3: 16 (से 1st :), 17

16     त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।

17     तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।

1. Matthew 3 : 16 (to 1st :), 17

16     And Jesus, when he was baptized, went up straightway out of the water:

17     And lo a voice from heaven, saying, This is my beloved Son, in whom I am well pleased.

2. लूका 11: 1

1     एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ सिकाए। हे प्रभु हामीले पनि प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।

2. Luke 11 : 1

1     And it came to pass, that, as he was praying in a certain place, when he ceased, one of his disciples said unto him, Lord, teach us to pray, as John also taught his disciples.

3. मत्ती 5: 2

2     उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

3. Matthew 5 : 2

2     And he opened his mouth, and taught them, saying,

4. मत्ती 6: 9-13

9     यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ, त्यसबेला यसरी प्रार्थना गर‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सँधै पवित्र रहोस्।

10     हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आवोस् अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।

11     आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्।

12     हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।

13     हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।

4. Matthew 6 : 9-13

9     After this manner therefore pray ye: Our Father which art in heaven, Hallowed be thy name.

10     Thy kingdom come. Thy will be done in earth, as it is in heaven.

11     Give us this day our daily bread.

12     And forgive us our debts, as we forgive our debtors.

13     And lead us not into temptation, but deliver us from evil: For thine is the kingdom, and the power, and the glory, for ever. Amen.

5. मर्कूस 1: 34 (से;), 35, 39-42

34     येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।

35     भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।

39     अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।येशूद्वारा एकजना रोगी निको भयो

40     एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।

41     येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, म तिमीलाई निको पार्न चाहन्छु।

42     त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।

5. Mark 1 : 34 (to ;), 35, 39-42

34     And he healed many that were sick of divers diseases, and cast out many devils;

35     And in the morning, rising up a great while before day, he went out, and departed into a solitary place, and there prayed.

39     And he preached in their synagogues throughout all Galilee, and cast out devils.

40     And there came a leper to him, beseeching him, and kneeling down to him, and saying unto him, If thou wilt, thou canst make me clean.

41     And Jesus, moved with compassion, put forth his hand, and touched him, and saith unto him, I will; be thou clean.

42     And as soon as he had spoken, immediately the leprosy departed from him, and he was cleansed.

6. लूका 6: 12, 13, 20-23

12     त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।

13     भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई प्रेरित नाउँ दिनु भुयो। तिनीहरू थीएः

20     उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,हे दीन मानिसहरू, तिमीहरूलाई आशीर्वाद छ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।

21     तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।

22     मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ।

23     त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।

6. Luke 6 : 12, 13, 20-23

12     And it came to pass in those days, that he went out into a mountain to pray, and continued all night in prayer to God.

13     And when it was day, he called unto him his disciples: and of them he chose twelve, whom also he named apostles;

20     And he lifted up his eyes on his disciples, and said, Blessed be ye poor: for yours is the kingdom of God.

21     Blessed are ye that hunger now: for ye shall be filled. Blessed are ye that weep now: for ye shall laugh.

22     Blessed are ye, when men shall hate you, and when they shall separate you from their company, and shall reproach you, and cast out your name as evil, for the Son of man’s sake.

23     Rejoice ye in that day, and leap for joy: for, behold, your reward is great in heaven: for in the like manner did their fathers unto the prophets.

7. यूहन्ना 17: 1-8

1     यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।

2     तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।

3     यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो।

4     जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ।

5     अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसंग। मलाई त्यो महिमा दिनु हवस् तपाईंको जो मसंग संसार बनिनु पहिल्यै थियो।

6     तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे।

7     अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन।

8     मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो।

7. John 17 : 1-8

1     These words spake Jesus, and lifted up his eyes to heaven, and said, Father, the hour is come; glorify thy Son, that thy Son also may glorify thee:

2     As thou hast given him power over all flesh, that he should give eternal life to as many as thou hast given him.

3     And this is life eternal, that they might know thee the only true God, and Jesus Christ, whom thou hast sent.

4     I have glorified thee on the earth: I have finished the work which thou gavest me to do.

5     And now, O Father, glorify thou me with thine own self with the glory which I had with thee before the world was.

6     I have manifested thy name unto the men which thou gavest me out of the world: thine they were, and thou gavest them me; and they have kept thy word.

7     Now they have known that all things whatsoever thou hast given me are of thee.

8     For I have given unto them the words which thou gavest me; and they have received them, and have known surely that I came out from thee, and they have believed that thou didst send me.

8. मत्ती 26: 36-44

36     त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।

37     येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुखी र विचलित हुनुभयो।

38     येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।

39     अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।

40     त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?

41     जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।

42     त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु हवस्।

43     येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए।

44     यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।

8. Matthew 26 : 36-44

36     Then cometh Jesus with them unto a place called Gethsemane, and saith unto the disciples, Sit ye here, while I go and pray yonder.

37     And he took with him Peter and the two sons of Zebedee, and began to be sorrowful and very heavy.

38     Then saith he unto them, My soul is exceeding sorrowful, even unto death: tarry ye here, and watch with me.

39     And he went a little further, and fell on his face, and prayed, saying, O my Father, if it be possible, let this cup pass from me: nevertheless not as I will, but as thou wilt.

40     And he cometh unto the disciples, and findeth them asleep, and saith unto Peter, What, could ye not watch with me one hour?

41     Watch and pray, that ye enter not into temptation: the spirit indeed is willing, but the flesh is weak.

42     He went away again the second time, and prayed, saying, O my Father, if this cup may not pass away from me, except I drink it, thy will be done.

43     And he came and found them asleep again: for their eyes were heavy.

44     And he left them, and went away again, and prayed the third time, saying the same words.

9. भजनसंग्रह 31: 1-3, 5, 14 (मैले विश्वास गरें), 15 (से:)

1     हेपरमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।

2     हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।

3     हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देश गर्नुहोस्।

5     हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्!

14     तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु। तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।

15     मेरो जीवन तपाईंको हातमा छ।

9. Psalm 31 : 1-3, 5, 14 (I trusted), 15 (to :)

1     In thee, O Lord, do I put my trust; let me never be ashamed: deliver me in thy righteousness.

2     Bow down thine ear to me; deliver me speedily: be thou my strong rock, for an house of defence to save me.

3     For thou art my rock and my fortress; therefore for thy name’s sake lead me, and guide me.

5     Into thine hand I commit my spirit: thou hast redeemed me, O Lord God of truth.

14     I trusted in thee, O Lord: I said, Thou art my God.

15     My times are in thy hand:

10. यूहन्ना 10: 30

30     पिता र म एकै हौं।

10. John 10 : 30

30     I and my Father are one.

11. यूहन्ना 14: 10 (पिता जो)

10     ... पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ।

11. John 14 : 10 (the Father that)

10     …the Father that dwelleth in me, he doeth the works.

12. यूहन्ना 8: 29 (उहाँ) (से;)

29     ... जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ। उहाँले मात्र मलाई एकलै छोडनु भएन।

12. John 8 : 29 (he) (to ;)

29     …he that sent me is with me: the Father hath not left me alone;



विज्ञान र स्वास्थ्य


1. 2 : 4 (छन्)-7

के हामीले प्रार्थना गर्दा फाइदा हुन्छ? हो, धार्मिकता पछि भोकाउने इच्छा हाम्रो पिताको आशीर्वाद हो, र यो हामीलाई शून्य फर्केर आउँदैन।

1. 2 : 4 (Are)-7

Are we benefited by praying? Yes, the desire which goes forth hungering after righteousness is blessed of our Father, and it does not return unto us void.

2. 15 : 14-24

सहि प्रार्थना गर्न को लागी, हामी कोठरी मा प्रवेश र ढोका बन्द गर्नुपर्छ। हामीले ओठ बन्द गर्नुपर्छ र भौतिक इन्द्रियहरूलाई मौन गर्नुपर्छ। उत्कट इच्छाहरूको शान्त अभयारण्यमा, हामीले पापलाई इन्कार गर्नुपर्छ र परमेश्वरको सर्वस्वको बिन्ती गर्नुपर्छ। हामीले क्रुस उठाउने संकल्प गर्नुपर्छ, र इमान्दार हृदयका साथ काम गर्न र बुद्धि, सत्य र प्रेमको लागि हेर्नु पर्छ। हामीले "निरन्तर प्रार्थना" गर्नुपर्छ। यस्तो प्रार्थनाको जवाफ दिइन्छ, जहाँसम्म हामीले हाम्रा इच्छाहरूलाई व्यवहारमा राख्छौं। गुरुको आज्ञा छ, हामी गोप्य रूपमा प्रार्थना गरौं र हाम्रो जीवनले हाम्रो इमानदारी प्रमाणित गरौं।

2. 15 : 14-24

In order to pray aright, we must enter into the closet and shut the door. We must close the lips and silence the material senses. In the quiet sanctuary of earnest longings, we must deny sin and plead God's allness. We must resolve to take up the cross, and go forth with honest hearts to work and watch for wisdom, Truth, and Love. We must "pray without ceasing." Such prayer is answered, in so far as we put our desires into practice. The Master's injunction is, that we pray in secret and let our lives attest our sincerity.

3. 16 : 7-11, 24-25, 27, 29, 31

हाम्रा गुरुले आफ्ना चेलाहरूलाई एउटा छोटो प्रार्थना सिकाउनुभयो, जसलाई हामी उहाँको नाममा प्रभुको प्रार्थना राख्छौं। हाम्रो गुरुले भन्नुभयो, "यस तरिका पछि, त्यसैले प्रार्थना गर्नुहोस्," र त्यसपछि उहाँले त्यो प्रार्थना दिनुभयो जसले सबै मानव आवश्यकताहरू समेट्छ।

यहाँ मैले प्रभुको प्रार्थनाको आत्मिक भावना हो भनेर बुझेको कुरा दिन्छु:

हाम्रो बुबा-माता भगवान, सबै सामंजस्यपूर्ण,

मनमोहक एक।

तिम्रो राज्य आएको छ; तिमी सदैव उपस्थित छौ।

3. 16 : 7-11, 24-25, 27, 29, 31

Our Master taught his disciples one brief prayer, which we name after him the Lord's Prayer. Our Master said, "After this manner therefore pray ye," and then he gave that prayer which covers all human needs.

Here let me give what I understand to be the spiritual sense of the Lord's Prayer:

Our Father-Mother God, all-harmonious,

Adorable One.

Thy kingdom is come; Thou art ever-present.

4. 17 : 2-3, 5, 7, 10-11, 14-15

हामीलाई जान्न सक्षम बनाउनुहोस्, - जसरी स्वर्गमा, त्यस्तै पृथ्वीमा, - ईश्वर सर्वशक्तिमान, सर्वोच्च हुनुहुन्छ।

हामीलाई आजको लागि अनुग्रह दिनुहोस्; भोको स्नेह खुवाउने;

र प्रेम प्रेममा प्रतिबिम्बित हुन्छ;

अनि परमेश्‍वरले हामीलाई परीक्षामा डोर्‍याउनुहुन्‍न, तर हामीलाई पाप, रोग र मृत्युबाट छुटकारा दिनुहुन्छ।

कारण देव अमर्याद, सर्व शक्ति, जीवन, सत्य, प्रेम, सबै र सबै छ।

4. 17 : 2-3, 5, 7, 10-11, 14-15

Enable us to know, — as in heaven, so on earth, — God is omnipotent, supreme.

Give us grace for to-day; feed the famished affections;

And Love is reflected in love;

And God leadeth us not into temptation, but delivereth us from sin, disease, and death.

For God is infinite, all-power, all Life, Truth, Love, over all, and All.

5. 10 : 1-4

प्रार्थनाको अर्थ हो कि हामी हिड्न चाहन्छौं र उज्यालोमा हिड्नेछौं जहाँसम्म हामीले यसलाई प्राप्त गर्छौं, रगत बग्ने पाइलाहरू भए तापनि, र धैर्यपूर्वक प्रभुमा पर्खने, हामी उहाँबाट इनाम पाउन हाम्रो वास्तविक इच्छाहरू छोड्नेछौं।

5. 10 : 1-4

Prayer means that we desire to walk and will walk in the light so far as we receive it, even though with bleeding footsteps, and that waiting patiently on the Lord, we will leave our real desires to be rewarded by Him.

6. 12 : 1-15

"विश्वासको प्रार्थनाले बिरामीहरूलाई बचाउनेछ," धर्मशास्त्रले भन्छ। यो निको पार्ने प्रार्थना के हो? भगवानले बिरामीलाई निको पार्नुहुनेछ भन्ने मात्र अनुरोधमा सधैं हातमा रहेको भन्दा धेरै ईश्वरीय उपस्थिति प्राप्त गर्ने शक्ति छैन। बिरामीहरूको लागि यस्तो प्रार्थनाको लाभकारी प्रभाव मानव दिमागमा हुन्छ, यसले परमेश्वरमा अन्धविश्वासको माध्यमबाट शरीरमा अझ शक्तिशाली रूपमा कार्य गर्दछ। तथापि, यो एउटा विश्वासले अर्कोलाई बाहिर निकाल्छ, - अज्ञातमा विश्वासले रोगमा विश्वासलाई बाहिर निकाल्छ। यो न त विज्ञान हो न सत्य हो जसले अन्धविश्वासको माध्यमबाट कार्य गर्दछ, न त यो ईश्वरीय निको पार्ने सिद्धान्तको मानवीय बुझाइ हो जुन येशूमा प्रकट भएको थियो, जसको नम्र प्रार्थनाहरू सत्यको गहिरो र इमान्दार विरोध थिए, - परमेश्वरसँग मानिसको समानता र मानिसको एकताको। सत्य र प्रेम।

6. 12 : 1-15

"The prayer of faith shall save the sick," says the Scripture. What is this healing prayer? A mere request that God will heal the sick has no power to gain more of the divine presence than is always at hand. The beneficial effect of such prayer for the sick is on the human mind, making

it act more powerfully on the body through a blind faith in God. This, however, is one belief casting out another, — a belief in the unknown casting out a belief in sickness. It is neither Science nor Truth which acts through blind belief, nor is it the human understanding of the divine healing Principle as manifested in Jesus, whose humble prayers were deep and conscientious protests of Truth, — of man's likeness to God and of man's unity with Truth and Love.

7. 18 : 3-12

नासरतका येशूले पितासँग मानिसको एकतालाई सिकाउनुभयो र प्रदर्शन गर्नुभयो, र यसका लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली दिन्छौं। उनको लक्ष्य व्यक्तिगत र सामूहिक दुवै थियो। उनले जीवनको काम आफैलाई न्यायमा मात्र नभई नश्वरहरूका लागि दयामा पनि गरे - उनीहरूलाई कसरी गर्ने भनेर देखाउन, तर उनीहरूका लागि यो नगर्ने वा उनीहरूलाई एउटै जिम्मेवारीबाट मुक्त गर्न। येशूले साहसी भई काम गर्नुभयो, इन्द्रियहरूको मान्यता प्राप्त प्रमाणको विरुद्धमा, फरिसिकल धर्म र अभ्यासहरू विरुद्ध, र उहाँले आफ्नो निको पार्ने शक्तिले सबै विरोधीहरूलाई खण्डन गर्नुभयो।

7. 18 : 3-12

Jesus of Nazareth taught and demonstrated man's oneness with the Father, and for this we owe him endless homage. His mission was both individual and collective. He did life's work aright not only in justice to himself, but in mercy to mortals, — to show them how to do theirs, but not to do it for them nor to relieve them of a single responsibility. Jesus acted boldly, against the accredited evidence of the senses, against Pharisaical creeds and practices, and he refuted all opponents with his healing power.

8. 180 : 25-8

जब मानिस ईश्वरद्वारा शासित हुन्छ, सदा-वर्तमान दिमाग जसले सबै चीजहरू बुझ्दछ, मानिसलाई थाहा छ कि भगवानसँग सबै कुरा सम्भव छ। यस जीवित सत्यको एक मात्र बाटो, जसले बिरामीहरूलाई निको पार्छ, ईश्वरीय दिमागको विज्ञानमा पाइन्छ जुन ख्रीष्ट येशूद्वारा सिकाइएको र प्रदर्शन गरिएको छ।

सूजन कम गर्न, ट्यूमर विघटन गर्न, वा जैविक रोग निको पार्न, मैले ईश्वरीय सत्यलाई सबै तल्लो उपचारहरू भन्दा बढी शक्तिशाली पाएको छु। अनि किन नहोस्, किनकि मन, ईश्वर, सबै अस्तित्वको स्रोत र अवस्था हो? शरीर, पदार्थ, अव्यवस्थित छ भनेर निर्णय गर्नु अघि, एक व्यक्तिले सोध्नु पर्छ, "आत्मालाई जवाफ दिने तिमी को हौ? कुराले आफै बोल्न सक्छ, वा यसले जीवनका मुद्दाहरूलाई समात्छ?" न पीडा न भोग्न सक्ने वस्तुको पीडा र सुखको कुनै साझेदार हुँदैन, तर नश्वर विश्वासको यस्तो साझेदारी हुन्छ ।

8. 180 : 25-8

When man is governed by God, the ever-present Mind who understands all things, man knows that with God all things are possible. The only way to this living Truth, which heals the sick, is found in the Science of divine Mind as taught and demonstrated by Christ Jesus.

To reduce inflammation, dissolve a tumor, or cure organic disease, I have found divine Truth more potent than all lower remedies. And why not, since Mind, God, is the source and condition of all existence? Before deciding that the body, matter, is disordered, one should ask, "Who art thou that repliest to Spirit? Can matter speak for itself, or does it hold the issues of life?" Matter, which can neither suffer nor enjoy, has no partnership with pain and pleasure, but mortal belief has such a partnership.

9. 47 : 31-9

बगैंचामा आफ्नो उदासी र महिमाको रातमा, येशूले कुनै पनि सम्भावित भौतिक बुद्धिमा विश्वासको पूर्ण त्रुटि महसुस गर्नुभयो। उपेक्षाको पीडा र कट्टर अज्ञानताको लौरोले उनलाई नराम्ररी पिरोल्यो। उनका विद्यार्थीहरू सुते । उहाँले तिनीहरूलाई भन्नुभयो: "तिमीहरू मसँग एक घण्टा पनि हेर्न सक्दैनौ?" के तिनीहरूले उहाँसँग हेर्न सकेनन्, जो आवाजविहीन पीडामा पर्खिरहेका र संघर्ष गर्दै, संसारमा असन्तुष्ट गार्ड राख्छन्? त्यो मानव इच्छाको कुनै प्रतिक्रिया थिएन, र त्यसैले येशू सधैंभरि पृथ्वीबाट स्वर्गमा, भावनाबाट आत्मामा फर्कनुभयो।

9. 47 : 31-9

During his night of gloom and glory in the garden, Jesus realized the utter error of a belief in any possible material intelligence. The pangs of neglect and the staves of bigoted ignorance smote him sorely. His students slept. He said unto them: "Could ye not watch with me one hour?" Could they not watch with him who, waiting and struggling in voiceless agony, held uncomplaining guard over a world? There was no response to that human yearning, and so Jesus turned forever away from earth to heaven, from sense to Soul.

10. 280 : 30-4

मानव विचारहरू मनोरञ्जन गर्न र अस्तित्वको विज्ञानलाई अस्वीकार गर्ने एक मात्र बहाना भनेको आत्माको हाम्रो नश्वर अज्ञानता हो, - अज्ञानता जसले ईश्वरीय विज्ञानको बुझाइलाई मात्र दिन्छ, त्यो बुझाइ जसद्वारा हामी पृथ्वीमा सत्यको राज्यमा प्रवेश गर्छौं र आत्मा हो भनेर जान्दछौं। अनन्त र सर्वोच्च।

10. 280 : 30-4

The only excuse for entertaining human opinions and rejecting the Science of being is our mortal ignorance of Spirit, — ignorance which yields only to the understanding of divine Science, the understanding by which we enter into the kingdom of Truth on earth and learn that Spirit is infinite and supreme.

11. 202 : 3-5

ईश्वर र मानिसको बीचमा रहेको वैज्ञानिक एकतालाई जीवन व्यवहारमा परिमार्जन गर्नुपर्दछ, र ईश्वरको इच्छा विश्वव्यापी रूपमा हुनुपर्दछ।

11. 202 : 3-5

The scientific unity which exists between God and man must be wrought out in life-practice, and God's will must be universally done.

12. 368 : 14-19

जब हामी त्रुटिमा भन्दा अस्तित्वको सत्यतामा बढी विश्वास गर्छौं, पदार्थमा भन्दा आत्मामा बढी विश्वास गर्छौं, मृत्युमा भन्दा बाँच्नमा बढी विश्वास गर्छौं, मानिसमा भन्दा परमेश्वरमा बढी विश्वास गर्छौं, तब कुनै पनि भौतिक धारणाले हामीलाई रोक्न सक्दैन। बिरामीलाई निको पार्ने र त्रुटिलाई नष्ट गर्ने।

12. 368 : 14-19

When we come to have more faith in the truth of being than we have in error, more faith in Spirit than in matter, more faith in living than in dying, more faith in God than in man, then no material suppositions can prevent us from healing the sick and destroying error.

13. 497 : 13 (हामी)-19

हामी ईश्वरीय, प्रभावकारी प्रेमको प्रमाणको रूपमा येशूको प्रायश्चितलाई स्वीकार गर्छौं, ख्रीष्ट येशू मार्ग-वर्षा मार्फत परमेश्वरसँग मानिसको एकता प्रकट गर्दछ; र हामी स्वीकार गर्छौं कि मानिसलाई ख्रीष्टद्वारा बचाइएको छ, सत्य, जीवन र प्रेम मार्फत ग्यालिलियन अगमवक्ताले बिरामीहरूलाई निको पार्ने र पाप र मृत्युलाई जित्नमा देखाएको छ।

13. 497 : 13 (We)-19

We acknowledge Jesus' atonement as the evidence of divine, efficacious Love, unfolding man's unity with God through Christ Jesus the Way-shower; and we acknowledge that man is saved through Christ, through Truth, Life, and Love as demonstrated by the Galilean Prophet in healing the sick and overcoming sin and death.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████