आइतबार नोभेम्बर 7, 2021



विषयएडम र फलन म्यान

SubjectAdam and Fallen Man

वर्ण पाठ: स्वर्ण पाठ: एफिसी 5 : 14

”जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”



Golden Text: Ephesians 5 : 14

Awake thou that sleepest, and arise from the dead, and Christ shall give thee light.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: यशैया 52: 1, 2, 9, 10 • यशैया 54: 17 • भजनसंग्रह 17: 15


1     जाग! जाग! हे सियोन! आफै वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गरेर पवित्र यरूशेलेममा उभ!

2     धूलो टक्टकाऊ। आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ। तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।

9     यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किन? किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।

10     परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।

17     मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्। परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।

15     मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

Responsive Reading: Isaiah 52 : 1, 2, 9, 10; Isaiah 54 : 17; Psalm 17 : 15

1.     Awake, awake; put on thy strength, O Zion; put on thy beautiful garments, O Jerusalem, the holy city.

2.     Shake thyself from the dust; arise, and sit down, O Jerusalem: loose thyself from the bands of thy neck, O captive daughter of Zion.

9.     Break forth into joy, sing together, ye waste places of Jerusalem: for the Lord hath comforted his people, he hath redeemed Jerusalem.

10.     The Lord hath made bare his holy arm in the eyes of all the nations; and all the ends of the earth shall see the salvation of our God.

17.     This is the heritage of the servants of the Lord, and their righteousness is of me, saith the Lord.

15.     As for me, I will behold thy face in righteousness: I shall be satisfied, when I awake, with thy likeness.



पाठ सेर्मन



बाइबलबाट


1. उत्पत्ति 1 : 1, 26-28 (लाई 1st ,)

1     आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

26     तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।

27     यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।

28     परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो।

1. Genesis 1 : 1, 26-28 (to 1st ,)

1     In the beginning God created the heaven and the earth.

26     And God said, Let us make man in our image, after our likeness: and let them have dominion over the fish of the sea, and over the fowl of the air, and over the cattle, and over all the earth, and over every creeping thing that creepeth upon the earth.

27     So God created man in his own image, in the image of God created he him; male and female created he them.

28     And God blessed them,

2. उत्पत्ति 2 : 1, 6-8, 21 (लाई :)

1     यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।

6     पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।

7     तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

8     परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।

21     त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो।र उनी सुते।

2. Genesis 2 : 1, 6-8, 21 (to :)

1     Thus the heavens and the earth were finished, and all the host of them.

6     But there went up a mist from the earth, and watered the whole face of the ground.

7     And the Lord God formed man of the dust of the ground, and breathed into his nostrils the breath of life; and man became a living soul.

8     And the Lord God planted a garden eastward in Eden; and there he put the man whom he had formed.

21     And the Lord God caused a deep sleep to fall upon Adam, and he slept:

3. उत्पत्ति 3 : 9, 10

9     परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, तिमी कहाँ छौ?

10     तब त्यस पुरुष मानिसले उत्तर दियो, तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।

3. Genesis 3 : 9, 10

9     And the Lord God called unto Adam, and said unto him, Where art thou?

10     And he said, I heard thy voice in the garden, and I was afraid, because I was naked; and I hid myself.

4. उत्पत्ति 4 : 1

1     आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।

4. Genesis 4 : 1

1     And Adam knew Eve his wife; and she conceived, and bare Cain, and said, I have gotten a man from the Lord.

5. अय्यूब 14 : 1, 6 (लाई 1st ,)

1     हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।

6     यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस।

5. Job 14 : 1, 6 (to 1st ,)

1     Man that is born of a woman is of few days, and full of trouble.

6     Turn from him,

6. लूका 4: 1 (येशू) (लाई 1st,), 16-19, 21 (यो)

1     येशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।

16     येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ केही पढनलाई उभिनु भयो।

17     यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः

18     परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

19     अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।

21     मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।

6. Luke 4 : 1 (Jesus) (to 1st ,), 16-19, 21 (This)

1     Jesus being full of the Holy Ghost returned from Jordan,

16     And he came to Nazareth, where he had been brought up: and, as his custom was, he went into the synagogue on the sabbath day, and stood up for to read.

17     And there was delivered unto him the book of the prophet Esaias. And when he had opened the book, he found the place where it was written,

18     The Spirit of the Lord is upon me, because he hath anointed me to preach the gospel to the poor; he hath sent me to heal the brokenhearted, to preach deliverance to the captives, and recovering of sight to the blind, to set at liberty them that are bruised,

19     To preach the acceptable year of the Lord.

21     This day is this scripture fulfilled in your ears.

7. यूहन्ना 3: 1-7

1     हाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए।

2     एक-रात निकोदेमस् येशूकहाँ आए। उनले भने, रब्बी, हामी जान्दछौ तपाईं परमेश्0वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।

3     येशूले उत्तर दिनु भयो, म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।

4     निकोदेमसले भने, एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?

5     तर येशूले भन्नुभयो, म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि उ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन।

6     मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

7     अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ।

7. John 3 : 1-7

1     There was a man of the Pharisees, named Nicodemus, a ruler of the Jews:

2     The same came to Jesus by night, and said unto him, Rabbi, we know that thou art a teacher come from God: for no man can do these miracles that thou doest, except God be with him.

3     Jesus answered and said unto him, Verily, verily, I say unto thee, Except a man be born again, he cannot see the kingdom of God.

4     Nicodemus saith unto him, How can a man be born when he is old? can he enter the second time into his mother’s womb, and be born?

5     Jesus answered, Verily, verily, I say unto thee, Except a man be born of water and of the Spirit, he cannot enter into the kingdom of God.

6     That which is born of the flesh is flesh; and that which is born of the Spirit is spirit.

7     Marvel not that I said unto thee, Ye must be born again.

8. एफिसी 4: 17 (लाई 1st ,), 22 (राख्नु), 23, 24 (राख्नु)

17     म यो भन्छु ।

22     ... तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोडन सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ।

23     तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ।

24     ... तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

8. Ephesians 4 : 17 (to 1st ,), 22 (put), 23, 24 (put)

17     This I say therefore,

22     …put off concerning the former conversation the old man, which is corrupt according to the deceitful lusts;

23     And be renewed in the spirit of your mind;

24     …put on the new man, which after God is created in righteousness and true holiness.

9. 1 कोरिन्थी 15 : 45, 47-51

45     धर्मशास्त्रमा जस्तो लेखिएको छः प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।

47     पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो।

48     मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्।

49     जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।

50     दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन।

51     तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।

9. I Corinthians 15 : 45, 47-51

45     And so it is written, The first man Adam was made a living soul; the last Adam was made a quickening spirit.

47     The first man is of the earth, earthy: the second man is the Lord from heaven.

48     As is the earthy, such are they also that are earthy: and as is the heavenly, such are they also that are heavenly.

49     And as we have borne the image of the earthy, we shall also bear the image of the heavenly.

50     Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God; neither doth corruption inherit incorruption.

51     Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,

10. रोमी 13 : 11 (अब)-14

11     ... अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ।

12     रात प्रायः सिद्धिसक्यो दिन लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।

13     दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र र्खचिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरु गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

14     त्यसको सट्टामा आफूले प्रभु येसू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

10. Romans 13 : 11 (now)-14

11     …now it is high time to awake out of sleep: for now is our salvation nearer than when we believed.

12     The night is far spent, the day is at hand: let us therefore cast off the works of darkness, and let us put on the armour of light.

13     Let us walk honestly, as in the day; not in rioting and drunkenness, not in chambering and wantonness, not in strife and envying.

14     But put ye on the Lord Jesus Christ, and make not provision for the flesh, to fulfil the lusts thereof.

11. 1 यूहन्ना 3: 2, 3

2     प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।

3     ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।

11. I John 3 : 2, 3

2     Beloved, now are we the sons of God, and it doth not yet appear what we shall be: but we know that, when he shall appear, we shall be like him; for we shall see him as he is.

3     And every man that hath this hope in him purifieth himself, even as he is pure.



विज्ञान र स्वास्थ्य


1. 259 : 6-11

ईश्वरीय विज्ञान मा, मानिस भगवान को साँचो छवि हो। ईश्वरीय प्रकृति सबैभन्दा राम्रो ख्रीष्ट येशू मा व्यक्त भएको थियो, जसले परमेश्वर को वास्तविक प्रतिबिम्ब मर्नेहरु लाई फ्याँक्नुभयो र उनीहरुको जीवन लाई उनीहरुको गरीब बिचार-मोडेल लाई अनुमति दिनु भन्दा माथि उठाउनुभयो,-विचार जसले मानिसलाई पतन, बिरामी, पाप, र मर्ने को रूप मा प्रस्तुत गर्दछ।

1. 259 : 6-11

In divine Science, man is the true image of God. The divine nature was best expressed in Christ Jesus, who threw upon mortals the truer reflection of God and lifted their lives higher than their poor thought-models would allow, — thoughts which presented man as fallen, sick, sinning, and dying.

2. 282 : 28-31

जो पनी मानिस को पतन वा भगवान को विपरीत वा भगवान को अनुपस्थिति को संकेत गर्दछ, आदम सपना हो, जो न त मन छ, न मानिस, किनकि यो पिता को जन्म भएको छैन।

2. 282 : 28-31

Whatever indicates the fall of man or the opposite of God or God's absence, is the Adam-dream, which is neither Mind nor man, for it is not begotten of the Father.

3. 580 : 21-27

एडम नाम झूटा अनुमान को प्रतिनिधित्व गर्दछ कि जीवन अनन्त छैन, तर सुरु र अन्त छ; कि अनन्त सीमित मा प्रवेश गर्दछ, कि बुद्धि गैर बुद्धि मा जान्छ, र आत्मा भौतिक अर्थ मा बस्छ; त्यो अमर मन को मामला मा परिणाम, र नश्वर दिमाग मा कुरा; कि एक ईश्वर र सृष्टिकर्ताले के सृष्टि गर्नुभयो, र त्यसपछि पदार्थ को नास्तिकता मा गायब भयो।

3. 580 : 21-27

The name Adam represents the false supposition that Life is not eternal, but has beginning and end; that the infinite enters the finite, that intelligence passes into non-intelligence, and that Soul dwells in material sense; that immortal Mind results in matter, and matter in mortal mind; that the one God and creator entered what He created, and then disappeared in the atheism of matter.

4. 307 : 14-16, 26-13

यो त्रुटि आफैंमा एक त्रुटि साबित भएको छ। यसको जीवन जीवन होईन, तर मात्र एक क्षणिक, एक अस्तित्व को गलत अर्थ हो कि मृत्यु मा समाप्त हुन्छ।

मानिस भौतिक आधार बाट बनेको थिएन, न त भौतिक कानून को पालन गर्न को लागी आदेश दिइएको थियो जुन आत्माले कहिल्यै बनाएको थिएन; उनको प्रान्त आध्यात्मिक कानून मा छ, मन को उच्च कानून मा।

त्रुटि को भयानक दिन, कालोपन, र अराजकता को माथि, सत्य को आवाज अझै पनी बोलाउँछ: "एडम, तिमी कहाँ छौ? के तपाइँ जीवित विश्वासमा हुनुहुन्छ कि त्यहाँ एक मात्र भगवान हुनुहुन्छ, र उहाँको आज्ञा पालना गर्न सक्नुहुन्छ? " जब सम्म पाठ यो थाहा हुन्छ कि भगवान मात्र मन शासन गर्ने मानिस हो, नश्वर विश्वास डरलाग्दो जस्तै यो शुरू मा थियो, र माग बाट लुक्नेछ, "तिमी कहाँ छौ?" यो भयानक माग, "आदम, तिमी कहाँ छौ?" टाउको, मुटु, पेट, रगत, नसा, आदि बाट प्रवेश द्वारा भेटिएको छ: "लो, म यहाँ छु, शरीर मा खुशी र जीवन को लागी खोजिरहेको छु, तर केवल एक भ्रम, झूटा दावीहरु को एक मिश्रण, झूठो खुशी को खोज , पीडा, पाप, रोग, र मृत्यु। "

4. 307 : 14-16, 26-13

This error has proved itself to be error. Its life is found to be not Life, but only a transient, false sense of an existence which ends in death.

Man was not created from a material basis, nor bidden to obey material laws which Spirit never made; his province is in spiritual statutes, in the higher law of Mind.

Above error's awful din, blackness, and chaos, the voice of Truth still calls: "Adam, where art thou? Consciousness, where art thou? Art thou dwelling in the belief that mind is in matter, and that evil is mind, or art thou in the living faith that there is and can be but one God, and keeping His commandment?" Until the lesson is learned that God is the only Mind governing man, mortal belief will be afraid as it was in the beginning, and will hide from the demand, "Where art thou?" This awful demand, "Adam, where art thou?" is met by the admission from the head, heart, stomach, blood, nerves, etc.: "Lo, here I am, looking for happiness and life in the body, but finding only an illusion, a blending of false claims, false pleasure, pain, sin, sickness, and death."

5. 250 : 6-11 (लाई 2nd .), 22-25

नश्वर अस्तित्व एक सपना हो; नश्वर अस्तित्वको कुनै वास्तविक अस्तित्व छैन, तर भन्छन् "यो म हुँ।" आत्मा अहंकार हो जुन कहिल्यै सपना देख्दैन, तर सबै कुरा बुझ्दछ; जो कहिल्यै गल्ती गर्दैन, र कहिल्यै सचेत हुन्छ; जो कहिल्यै विश्वास गर्दैन, तर जान्दछ; जो कहिल्यै जन्मिदैन र कहिल्यै मर्दैन। आध्यात्मिक मानिस यो अहंकार को समानता हो।

अब म सोध्छु, के सुत्ने सपना भन्दा मर्ने अस्तित्व को जाग्ने सपना मा कुनै वास्तविकता छ? त्यहाँ हुन सक्दैन, किनकि जे होस् एक नश्वर मानिस देखिन्छ एक नश्वर सपना हो।

5. 250 : 6-11 (to 2nd .), 22-25

Mortal existence is a dream; mortal existence has no real entity, but saith "It is I." Spirit is the Ego which never dreams, but understands all things; which never errs, and is ever conscious; which never believes, but knows; which is never born and never dies. Spiritual man is the likeness of this Ego.

Now I ask, Is there any more reality in the waking dream of mortal existence than in the sleeping dream? There cannot be, since whatever appears to be a mortal man is a mortal dream.

6. 305 : 29-30

यी नश्वर सपनाहरु मानव मूल को हो, दिव्य हैन।

6. 305 : 29-30

These mortal dreams are of human origin, not divine.

7. 546 : 1-17

झूटो विश्वास छ कि आत्मा अब पदार्थ मा डुबेको छ, केहि भविष्य को समयमा यो बाट मुक्त हुन को लागी, - यो विश्वास मात्र नश्वर छ। आत्मा, भगवान, कहिल्यै अंकुरित छैन तर "उही हिजो, र आज, र सधैंभरि।" यदि मन, भगवान, त्रुटि सिर्जना गर्दछ, त्यो त्रुटि ईश्वरीय मन मा अवस्थित हुनुपर्दछ, र त्रुटि को यो धारणा देवता को पूर्णता लाई पराजित गर्दछ।

ईसाई विज्ञान विरोधाभासी छ? के सृष्टिको ईश्वरीय सिद्धान्त गलत छ? के भगवान दिमाग को घोषणा गर्न को लागी कुनै विज्ञान छैन, जबकि पदार्थ बुद्धि द्वारा शासित छ? "त्यहाँ पृथ्वी बाट एक धुवाँ माथि गयो।" यो एक भौतिक आधार मा राम्रो को एक विचार बाट शुरू को रूप मा त्रुटि को प्रतिनिधित्व गर्दछ। यो भगवान र मनुष्य को केवल शारीरिक इन्द्रियहरु को माध्यम बाट प्रकट हुन को लागी मानिन्छ, यद्यपि भौतिक इन्द्रियहरु आत्मा वा आध्यात्मिक विचार को कुनै संज्ञान लिन सक्दैनन्।

7. 546 : 1-17

The false belief that spirit is now submerged in matter, at some future time to be emancipated from it, — this belief alone is mortal. Spirit, God, never germinates, but is "the same yesterday, and to-day, and forever." If Mind, God, creates error, that error must exist in the divine Mind, and this assumption of error would dethrone the perfection of Deity.

Is Christian Science contradictory? Is the divine Principle of creation misstated? Has God no Science to declare Mind, while matter is governed by unerring intelligence? "There went up a mist from the earth." This represents error as starting from an idea of good on a material basis. It supposes God and man to be manifested only through the corporeal senses, although the material senses can take no cognizance of Spirit or the spiritual idea.

8. 552 : 13-19, 22-24, 28-31

नश्वर जीवन मा मानव अनुभव, जो एक अण्डा बाट शुरू हुन्छ, अय्यूब संग मिल्दोजुल्दो छ, जब उनी भन्छन्, "एक महिला बाट जन्मेको मानिस केहि दिन को हुन्छ, र समस्या बाट भरिएको हुन्छ।" मर्नेहरु भौतिक जीवन को यस धारणा बाट सबै मा सबै को रूप मा बाहिर आउनु पर्छ। तिनीहरूले क्रिश्चियन विज्ञान संग आफ्नो गोला खोल्नु पर्छ, र बाहिर र माथी हेर्नु पर्छ।

एक भौतिक स्रोत बाट दु: ख, पाप, र मृत्यु को लागी कुनै उपाय छैन, उद्धार गर्ने शक्ति को लागी, उनीहरु अवसरहरु बाट, अण्डा मा छैन र धुलो मा छैन। … यस प्रकार यो थाहा छ कि मामला नश्वर दिमाग को एक अभिव्यक्ति हो, र त्यो कुरा सधैं आफ्नो दाबी समर्पण गर्दछ जब सिद्ध र शाश्वत मन बुझिन्छ।

8. 552 : 13-19, 22-24, 28-31

Human experience in mortal life, which starts from an egg, corresponds with that of Job, when he says, "Man that is born of a woman is of few days, and full of trouble." Mortals must emerge from this notion of material life as all-in-all. They must peck open their shells with Christian Science, and look outward and upward.

From a material source flows no remedy for sorrow, sin, and death, for the redeeming power, from the ills they occasion, is not in egg nor in dust. … Thus it is learned that matter is a manifestation of mortal mind, and that matter always surrenders its claims when the perfect and eternal Mind is understood.

9. 303 : 16-20

ईश्वरीय विज्ञानले भ्रम को मूल मा कुर्सी राख्छ कि जीवन, वा दिमाग, भौतिक शरीर द्वारा बनाईएको हो वा हो, र विज्ञान अन्ततः सबै भ्रम को आत्म-विनाश र को विज्ञान को सुन्दर समझ को माध्यम बाट यो भ्रम नष्ट हुनेछ। जिन्दगी।

9. 303 : 16-20

Divine Science lays the axe at the root of the illusion that life, or mind, is formed by or is in the material body, and Science will eventually destroy this illusion through the self-destruction of all error and the beatified understanding of the Science of Life.

10. 557 : 16-21

जब नश्वर दिमाग को धुवाँ वाष्पीकरण हुन्छ, श्राप हटाइनेछ जो महिला लाई भन्छ, "दु: ख मा तपाइँ बच्चाहरु लाई जन्म दिनुहुनेछ।" ईश्वरीय विज्ञान सत्य को प्रकाश संग त्रुटि को बादल फिर्ता रोल, र मानिस मा पर्दा उठाउँछ कहिल्यै जन्मेको रूपमा र कहिल्यै मर्ने को रूप मा, तर आफ्नो सृष्टिकर्ता संग सहअस्तित्व को रूप मा।

10. 557 : 16-21

When the mist of mortal mind evaporates, the curse will be removed which says to woman, "In sorrow thou shalt bring forth children." Divine Science rolls back the clouds of error with the light of Truth, and lifts the curtain on man as never born and as never dying, but as coexistent with his creator.

11. 223 : 2-6

पावलले भने, "आत्मामा हिँड्नुहोस्, र तपाइँ शरीरको वासना पूरा गर्नुहुन्न।" चाँडै वा पछि हामी जान्दछौं कि मानिसको सीमित क्षमताको बन्धन भ्रम द्वारा बनाइएको छ कि ऊ आत्माको सट्टा शरीरमा, आत्माको सट्टा शरीरमा बस्छ।

11. 223 : 2-6

Paul said, "Walk in the Spirit, and ye shall not fulfil the lust of the flesh." Sooner or later we shall learn that the fetters of man's finite capacity are forged by the illusion that he lives in body instead of in Soul, in matter instead of in Spirit.

12. 230 : 4 (को)-10

... यस नश्वर सपना, वा भ्रम बाट जागृति, हामीलाई स्वास्थ्य, पवित्रता, र अमरता मा ल्याउनेछ। यो जागरण सदाको लागी ख्रीष्टको आगमन हो, सत्य को उन्नत प्रकट, जो त्रुटि बाहिर निकाल्छ र बिरामीहरुलाई निको पार्छ। यो मुक्ति हो कि भगवान, ईश्वरीय सिद्धान्त, प्रेम को माध्यम बाट आउँछ, येशू द्वारा प्रदर्शन गरीएको छ।

12. 230 : 4 (the)-10

…the awakening from this mortal dream, or illusion, will bring us into health, holiness, and immortality. This awakening is the forever coming of Christ, the advanced appearing of Truth, which casts out error and heals the sick. This is the salvation which comes through God, the divine Principle, Love, as demonstrated by Jesus.

13. 171 : 4-8 (लाई 4th ,)

भौतिकताको आध्यात्मिक विरोधाभास को माध्यम बाट, ख्रीष्ट को माध्यम बाट, सत्य को माध्यम बाट, मानिस दिव्य विज्ञान को कुञ्जी संग स्वर्ग को ढोका जुन मानव विश्वास बन्द गरीएको छ, र आफैंलाई अपूर्ण, सीधा, शुद्ध, र स्वतन्त्र पाउनुहुनेछ,

13. 171 : 4-8 (to 4th ,)

Through discernment of the spiritual opposite of materiality, even the way through Christ, Truth, man will reopen with the key of divine Science the gates of Paradise which human beliefs have closed, and will find himself unfallen, upright, pure, and free,


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████