आइतबार नोभेम्बर 28, 2021



विषयपुरातन र आधुनिक नेक्रोमेन्सी, एलियास मेस्मेरिज्म र सम्मोहन, अस्वीकार गरियो

SubjectAncient and Modern Necromancy, Alias Mesmerism and Hypnotism, Denounced

वर्ण पाठ: स्वर्ण पाठ: रोमी 13 : 1

"अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।"



Golden Text: Romans 13 : 1

There is no power but of God.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: प्रस्थान 20 : 1-6


1     तब परमप्रभुले भन्नुभयो,

2     म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।

3     तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।

4     तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।

5     कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।

6     तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

Responsive Reading: Exodus 20 : 1-6

1.     And God spake all these words, saying,

2.     I am the Lord thy God, which have brought thee out of the land of Egypt, out of the house of bondage.

3.     Thou shalt have no other gods before me.

4.     Thou shalt not make unto thee any graven image, or any likeness of any thing that is in heaven above, or that is in the earth beneath, or that is in the water under the earth:

5.     Thou shalt not bow down thyself to them, nor serve them: for I the Lord thy God am a jealous God, visiting the iniquity of the fathers upon the children unto the third and fourth generation of them that hate me;

6.     And shewing mercy unto thousands of them that love me, and keep my commandments.



पाठ सेर्मन



बाइबलबाट


1. व्यवस्था 28 : 1-3, 6, 7, 14

1     अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।

2     यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।

3     शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।

6     परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।

7     तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।

14     आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुब्रै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुसरण गर्नु हुदैन।

1. Deuteronomy 28 : 1-3, 6, 7, 14

1     And it shall come to pass, if thou shalt hearken diligently unto the voice of the Lord thy God, to observe and to do all his commandments which I command thee this day, that the Lord thy God will set thee on high above all nations of the earth:

2     And all these blessings shall come on thee, and overtake thee, if thou shalt hearken unto the voice of the Lord thy God.

3     Blessed shalt thou be in the city, and blessed shalt thou be in the field.

6     Blessed shalt thou be when thou comest in, and blessed shalt thou be when thou goest out.

7     The Lord shall cause thine enemies that rise up against thee to be smitten before thy face: they shall come out against thee one way, and flee before thee seven ways.

14     And thou shalt not go aside from any of the words which I command thee this day, to the right hand, or to the left, to go after other gods to serve them.

2. यशैया 8: 19 (लाई 1st?)

19     कतिपय मानिसहरू भन्छन्, भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने? ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ!

2. Isaiah 8 : 19 (to 1st ?)

19     And when they shall say unto you, Seek unto them that have familiar spirits, and unto wizards that peep, and that mutter: should not a people seek unto their God?

3. 1 शमूएल 28: 3-8, 11-13 (लाई:), 14 (र शाऊल)-18 (लाई 1st,)

3     शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।

4     पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।

5     शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो।

6     शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।

7     अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।”तिनका अधिकारीहरूले जवाफ दिए, एन्दोरमा त्यस्ती एउटी स्त्री छे।

8     शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोसू। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।

11     स्त्रीले सोधी, तिमीले कसलाई बोलाउनु लाउँछौ? शाऊलले भने, शमूएलको आत्मालाई बोलाऊ।

12     शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।

13     राजाले स्त्रीलाई भने, नडराऊ। तिमीले के देख्यौ? स्त्रीले भनी, मैले आत्मा भुइँबाट निस्किएको देखे।

14     शाऊलले सोधे, को जस्तो देखिन्छ? स्त्रीले जवाफ दिइ, खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे।

15     शमूएलले शाऊललाई भने, मलाई किन दुखः दिएको? मलाई किन बोलाएको? शाऊलले भने, म संकटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनु हुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौ?

16     शमूएलले भने, परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको?

17     परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो।

18     तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ।

3. I Samuel 28 : 3-8, 11-13 (to :), 14 (And Saul)-18 (to 1st ,)

3     Now Samuel was dead, and all Israel had lamented him, and buried him in Ramah, even in his own city. And Saul had put away those that had familiar spirits, and the wizards, out of the land.

4     And the Philistines gathered themselves together, and came and pitched in Shunem: and Saul gathered all Israel together, and they pitched in Gilboa.

5     And when Saul saw the host of the Philistines, he was afraid, and his heart greatly trembled.

6     And when Saul inquired of the Lord, the Lord answered him not, neither by dreams, nor by Urim, nor by prophets.

7     Then said Saul unto his servants, Seek me a woman that hath a familiar spirit, that I may go to her, and inquire of her. And his servants said to him, Behold, there is a woman that hath a familiar spirit at En-dor.

8     And Saul disguised himself, and put on other raiment, and he went, and two men with him, and they came to the woman by night: and he said, I pray thee, divine unto me by the familiar spirit, and bring me him up, whom I shall name unto thee.

11     Then said the woman, Whom shall I bring up unto thee? And he said, Bring me up Samuel.

12     And when the woman saw Samuel, she cried with a loud voice: and the woman spake to Saul, saying, Why hast thou deceived me? for thou art Saul.

13     And the king said unto her, Be not afraid:

14     And Saul perceived that it was Samuel, and he stooped with his face to the ground, and bowed himself.

15     And Samuel said to Saul, Why hast thou disquieted me, to bring me up? And Saul answered, I am sore distressed; for the Philistines make war against me, and God is departed from me, and answereth me no more, neither by prophets, nor by dreams: therefore I have called thee, that thou mayest make known unto me what I shall do.

16     Then said Samuel, Wherefore then dost thou ask of me, seeing the Lord is departed from thee, and is become thine enemy?

17     And the Lord hath done to him, as he spake by me: for the Lord hath rent the kingdom out of thine hand, and given it to thy neighbour, even to David:

18     Because thou obeyedst not the voice of the Lord,

4. लूका 4 : 14 (लाई आत्मा)

14     येशू पवित्र आत्माको शक्ति लिएर फर्कूनु भयो...।

4. Luke 4 : 14 (to Spirit)

14     And Jesus returned in the power of the Spirit…

5. लूका 8 : 27 () मात्र, 27 (त्यहाँ)-35

27     जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

28     त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सँधैं साँङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भुत्‌ले एकान्त ठाँउतिर खेदथ्यो।

29     तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठुलो स्वरले चिच्यायो, हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।

30     येशूले त्यसलाई सोध्नु भयो, तिम्रो नाम के हो? त्योस मानिसले जवाफ दियो, लेजिअन। त्यसले लेजिअन भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।

31     ती भूतहरूले तिनीहरूलाई अन्नत अँध्यारोमा नपुराइयोस् भनी याचना गरे।

32     त्यस पहाडमा एउटा ठूलो बथान सुंगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुंगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।

33     तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।

34     जब सुंगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।

35     मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।

5. Luke 8 : 27 (And) only, 27 (there)-35

27     And … there met him out of the city a certain man, which had devils long time, and ware no clothes, neither abode in any house, but in the tombs.

28     When he saw Jesus, he cried out, and fell down before him, and with a loud voice said, What have I to do with thee, Jesus, thou Son of God most high? I beseech thee, torment me not.

29     (For he had commanded the unclean spirit to come out of the man. For oftentimes it had caught him: and he was kept bound with chains and in fetters; and he brake the bands, and was driven of the devil into the wilderness.)

30     And Jesus asked him, saying, What is thy name? And he said, Legion: because many devils were entered into him.

31     And they besought him that he would not command them to go out into the deep.

32     And there was there an herd of many swine feeding on the mountain: and they besought him that he would suffer them to enter into them. And he suffered them.

33     Then went the devils out of the man, and entered into the swine: and the herd ran violently down a steep place into the lake, and were choked.

34     When they that fed them saw what was done, they fled, and went and told it in the city and in the country.

35     Then they went out to see what was done; and came to Jesus, and found the man, out of whom the devils were departed, sitting at the feet of Jesus, clothed, and in his right mind: and they were afraid.

6. यूहन्ना 8 : 12

12     त्यसपछि, येशू फेरि मानिसहरूसंग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्नदछ।

6. John 8 : 12

12     Then spake Jesus again unto them, saying, I am the light of the world: he that followeth me shall not walk in darkness, but shall have the light of life.

7. लूका 21 : 8

8     येशूले भन्नुभयो, सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।

7. Luke 21 : 8

8     And he said, Take heed that ye be not deceived: for many shall come in my name, saying, I am Christ; and the time draweth near: go ye not therefore after them.

8. यूहन्ना 10 : 14, 27, 28 (अनि तिनीहरु)

14     म त्यो गोठालो हुँ जसले भेडालाई। म मेरा भेडाहरू। अनि भेडाले पनि मलाई चिन्दछ।

27     मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

28     ...तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

8. John 10 : 14, 27, 28 (and they)

14     I am the good shepherd, and know my sheep, and am known of mine.

27     My sheep hear my voice, and I know them, and they follow me:

28     …and they shall never perish, neither shall any man pluck them out of my hand.



विज्ञान र स्वास्थ्य


1. 497 : 5-8 (हामी)

हामी एक सर्वोच्च र असीम ईश्वरलाई स्वीकार र पूजा गर्छौं। हामी उहाँको पुत्र, एक ख्रीष्टलाई स्वीकार गर्छौं; पवित्र आत्मा वा ईश्वरीय आरामदायी; र परमेश्वरको स्वरूप र समानतामा मानिस।

1. 497 : 5-8 (We)

We acknowledge and adore one supreme and infinite God. We acknowledge His Son, one Christ; the Holy Ghost or divine Comforter; and man in God's image and likeness.

2. 183 : 21-23

ईश्वरीय मनले मानिसको सम्पूर्ण आज्ञाकारिता, स्नेह र शक्तिको माग गर्दछ। कुनै पनि कम वफादारीको लागि कुनै आरक्षण गरिएको छैन।

2. 183 : 21-23

Divine Mind rightly demands man's entire obedience, affection, and strength. No reservation is made for any lesser loyalty.

3. 7 : 17-20

परमेश्वरको अज्ञानता अब विश्वासको लागि पाइलाको ढुङ्गा होइन। आज्ञाकारिताको एउटै ग्यारेन्टी भनेको उहाँको सही आशंका हो जसलाई सही जान्नको लागि अनन्त जीवन हो।

3. vii : 17-20

Ignorance of God is no longer the stepping-stone to faith. The only guarantee of obedience is a right apprehension of Him whom to know aright is Life eternal.

4. 239 : 16-22

हाम्रो प्रगति पत्ता लगाउन, हामीले हाम्रो स्नेह कहाँ राखिएको छ र हामी कसलाई परमेश्वरको रूपमा स्वीकार गर्छौं र पालन गर्छौं भनेर सिक्नुपर्छ। यदि ईश्वरीय प्रेम हाम्रो लागि नजिक, प्रिय र अधिक वास्तविक हुँदै गइरहेको छ भने, पदार्थ तब आत्माको अधीनमा छ। हामीले पछ्याउने वस्तुहरू र हामीले प्रकट गर्ने भावनाले हाम्रो दृष्टिकोण प्रकट गर्दछ, र हामीले के जित्दैछौं भनेर देखाउँदछ।

4. 239 : 16-22

To ascertain our progress, we must learn where our affections are placed and whom we acknowledge and obey as God. If divine Love is becoming nearer, dearer, and more real to us, matter is then submitting to Spirit. The objects we pursue and the spirit we manifest reveal our standpoint, and show what we are winning.

5. 25 : 13-16, 17-19

येशूले प्रदर्शनद्वारा जीवनको मार्ग सिकाउनुभयो, कि हामीले यो ईश्वरीय सिद्धान्तले बिरामीहरूलाई कसरी निको पार्छ, त्रुटिलाई बाहिर निकाल्छ र मृत्युमाथि विजय प्राप्त गर्छ भनेर बुझ्न सक्छौं। …परमेश्‍वरप्रतिको आफ्नो आज्ञाकारिताद्वारा, उहाँले अरू सबैभन्दा बढी आत्मिक रूपमा अस्तित्वको सिद्धान्त देखाउनुभयो।

5. 25 : 13-16, 17-19

Jesus taught the way of Life by demonstration, that we may understand how this divine Principle heals the sick, casts out error, and triumphs over death. … By his obedience to God, he demonstrated more spiritually than all others the Principle of being.

6. 410 : 14-21

परमेश्वरमा हाम्रो विश्वासको हरेक परीक्षणले हामीलाई बलियो बनाउँछ। भौतिक अवस्थालाई आत्माद्वारा पार गर्न जति कठिन देखिन्छ, त्यति नै बलियो हाम्रो विश्वास र हाम्रो प्रेम शुद्ध हुनुपर्छ। प्रेरित यूहन्ना भन्छन्: "प्रेममा कुनै डर छैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ ... डराउने मानिस प्रेममा सिद्ध हुँदैन।" यहाँ क्रिश्चियन विज्ञान को एक निश्चित र प्रेरित घोषणा छ।

6. 410 : 14-21

Every trial of our faith in God makes us stronger. The more difficult seems the material condition to be overcome by Spirit, the stronger should be our faith and the purer our love. The Apostle John says: "There is no fear in Love, but perfect Love casteth out fear ... . He that feareth is not made perfect in Love." Here is a definite and inspired proclamation of Christian Science.

7. 102 : 30-32 (लाई ,)

मानिसजातिले सिक्नुपर्छ कि दुष्ट शक्ति होइन। यसको तथाकथित निरंकुशता भनेको शून्यताको चरण मात्र हो। क्रिश्चियन विज्ञानले दुष्टको राज्यलाई नष्ट गर्छ,

7. 102 : 30-32 (to ,)

Mankind must learn that evil is not power. Its so-called despotism is but a phase of nothingness. Christian Science despoils the kingdom of evil,

8. 103 : 18-23 (लाई 2nd .), 29-2

क्रिस्चियन विज्ञानमा नाम दिए अनुसार, पशु चुम्बकत्व वा सम्मोहन भनेको त्रुटि, वा नश्वर दिमागको लागि विशिष्ट शब्द हो। यो गलत विश्वास हो कि मन पदार्थ मा छ, र दुबै खराब र राम्रो छ; त्यो खराबी असल जत्तिकै वास्तविक र शक्तिशाली छ। यो विश्वासमा सत्यको एउटा गुण छैन। यो या त अज्ञानी वा दुर्भावनापूर्ण छ।

वास्तवमा त्यहाँ कुनै नश्वर दिमाग छैन, र फलस्वरूप नश्वर विचार र इच्छाशक्तिको कुनै स्थानान्तरण छैन। जीवन र अस्तित्व ईश्वरको हो। क्रिश्चियन विज्ञानमा, मानिसले कुनै हानि गर्न सक्दैन, किनकि वैज्ञानिक विचारहरू साँचो विचारहरू हुन्, परमेश्वरबाट मानिसमा जाने।

8. 103 : 18-23 (to 2nd .), 29-2

As named in Christian Science, animal magnetism or hypnotism is the specific term for error, or mortal mind. It is the false belief that mind is in matter, and is both evil and good; that evil is as real as good and more powerful. This belief has not one quality of Truth. It is either ignorant or malicious.

In reality there is no mortal mind, and consequently no transference of mortal thought and will-power. Life and being are of God. In Christian Science, man can do no harm, for scientific thoughts are true thoughts, passing from God to man.

9. 151 : 20-30

वास्तविक मानिसको हरेक कार्य दिव्य मनद्वारा नियन्त्रित हुन्छ। मानव दिमागमा मार्न वा निको पार्ने कुनै शक्ति छैन, र परमेश्वरको मानिसमाथि यसको कुनै नियन्त्रण छैन। ईश्वरीय मन जसले मानिसलाई बनायो उसको आफ्नै छवि र समानता कायम राख्छ। सेन्ट पावलले घोषणा गरेझैं मानव दिमाग परमेश्वरको विरुद्धमा छ र यसलाई त्याग्नु पर्छ। वास्तवमा अवस्थित सबै ईश्वरीय मन र यसको विचार हो, र यस मनमा सम्पूर्ण अस्तित्व सामंजस्यपूर्ण र शाश्वत पाइन्छ। सीधा र साँघुरो बाटो भनेको यो तथ्यलाई हेर्नु र स्वीकार गर्नु हो, यो शक्तिको उपज होस्, र सत्यको नेतृत्वलाई पछ्याउनुहोस्।

9. 151 : 20-30

Every function of the real man is governed by the divine Mind. The human mind has no power to kill or to cure, and it has no control over God's man. The divine Mind that made man maintains His own image and likeness. The human mind is opposed to God and must be put off, as St. Paul declares. All that really exists is the divine Mind and its idea, and in this Mind the entire being is found harmonious and eternal. The straight and narrow way is to see and acknowledge this fact, yield to this power, and follow the leadings of truth.

10. 101 : 26-31

यदि पशु चुम्बकत्वले रोगलाई कम गर्न वा निको पार्ने देखिन्छ भने, यो उपस्थिति भ्रामक छ, किनकि त्रुटिले त्रुटिको प्रभावलाई हटाउन सक्दैन। त्रुटि अन्तर्गत असुविधा सान्त्वना भन्दा राम्रो छ। कुनै पनि उदाहरणमा जनावरको चुम्बकत्वको प्रभाव छैन, हालसालै सम्मोहन भनिन्छ, भ्रमको प्रभाव बाहेक। यसबाट व्युत्पन्न कुनै पनि देखिने लाभ गूढ जादूमा विश्वासको समानुपातिक हो।

10. 101 : 26-31

If animal magnetism seems to alleviate or to cure disease, this appearance is deceptive, since error cannot remove the effects of error. Discomfort under error is preferable to comfort. In no instance is the effect of animal magnetism, recently called hypnotism, other than the effect of illusion. Any seeming benefit derived from it is proportional to one's faith in esoteric magic.

11. 102 : 1-8, 16-23

पशु चुम्बकत्वको कुनै वैज्ञानिक आधार छैन, किनकि परमेश्वरले वास्तविक, सामंजस्यपूर्ण, र अनन्त सबैलाई शासन गर्नुहुन्छ, र उहाँको शक्ति न पशु वा मानव हो। यसको आधार एक विश्वास र यो विश्वास जनावर हो, विज्ञान पशु चुम्बकत्व, वा सम्मोहन केवल एक निषेध हो, न त बुद्धि, शक्ति, न वास्तविकता, र अर्थमा यो तथाकथित नश्वर दिमाग को एक अवास्तविक अवधारणा हो।

पशु चुम्बकत्वको हल्का रूपहरू हराउँदैछन्, र यसको आक्रामक विशेषताहरू अगाडि आउँदैछन्। नश्वर विचारको अन्धकारमा लुकेका अपराधका तानहरू, हरेक घण्टा जालहरू थप जटिल र सूक्ष्म छन्। पशु चुम्बकत्वको वर्तमान विधिहरू यति गोप्य छन् कि तिनीहरूले उमेरलाई आलस्यमा फसाउँछन्, र अपराधीले चाहेको विषयमा धेरै उदासीनता उत्पन्न गर्छन्।

11. 102 : 1-8, 16-23

Animal magnetism has no scientific foundation, for God governs all that is real, harmonious, and eternal, and His power is neither animal nor human. Its basis being a belief and this belief animal, in Science animal magnetism, mesmerism, or hypnotism is a mere negation, possessing neither intelligence, power, nor reality, and in sense it is an unreal concept of the so-called mortal mind.

The mild forms of animal magnetism are disappearing, and its aggressive features are coming to the front. The looms of crime, hidden in the dark recesses of mortal thought, are every hour weaving webs more complicated and subtle. So secret are the present methods of animal magnetism that they ensnare the age into indolence, and produce the very apathy on the subject which the criminal desires.

12. 288 : 9-14

अन्धविश्वास र समझलाई कहिल्यै जोड्न सक्दैन। जब क्रिस्चियन विज्ञानको अन्तिम भौतिक र नैतिक प्रभावहरू पूर्ण रूपमा समातिन्छ, सत्य र त्रुटि, बुझाइ र विश्वास, विज्ञान र भौतिक भावना, अगमवक्ताहरूद्वारा पूर्वचित्रित र येशूद्वारा उद्घाटन गरिएको बीचको द्वन्द्व समाप्त हुनेछ, र आध्यात्मिक सद्भावको शासन हुनेछ।

12. 288 : 9-14

Superstition and understanding can never combine. When the final physical and moral effects of Christian Science are fully apprehended, the conflict between truth and error, understanding and belief, Science and material sense, foreshadowed by the prophets and inaugurated by Jesus, will cease, and spiritual harmony reign.

13. 569 : 6-14

"तिमी केही कुराहरूमा वफादार भयौ, म तिमीलाई धेरैमाथि शासक बनाउनेछु" भन्ने शास्त्र शाब्दिक रूपमा पूरा हुन्छ, जब हामी सत्यको सर्वोच्चताप्रति सचेत हुन्छौं, जसबाट त्रुटिको शून्यता देखिँदैन; र हामीलाई थाहा छ कि त्रुटिको शून्यता यसको दुष्टताको अनुपातमा हुन्छ। जसले ख्रीष्टको लुगाको हेम छुन्छ र आफ्नो नश्वर विश्वास, पशुत्व, र घृणालाई मास्टर गर्छ, निको पार्ने प्रमाणमा रमाउँछ, - एक मीठो र निश्चित अर्थमा कि परमेश्वर प्रेम हुनुहुन्छ।

13. 569 : 6-14

The Scripture, "Thou hast been faithful over a few things, I will make thee ruler over many," is literally fulfilled, when we are conscious of the supremacy of Truth, by which the nothingness of error is seen; and we know that the nothingness of error is in proportion to its wickedness. He that touches the hem of Christ's robe and masters his mortal beliefs, animality, and hate, rejoices in the proof of healing, — in a sweet and certain sense that God is Love.

14. 568 : 24-30

एउटै पापमाथि विजयको लागि, हामी धन्यवाद दिन्छौं र सेनाहरूका प्रभुलाई महिमा दिन्छौं। सबै पापमाथिको शक्तिशाली विजयको बारेमा हामी के भनौं? एउटा चर्को गीत, पहिले भन्दा धेरै मीठो, उच्च स्वर्गमा पुग्यो, अब स्पष्ट र ख्रीष्टको महान हृदयको नजिक उठ्छ; किनभने आरोप लगाउने त्यहाँ छैन, र प्रेमले उनको आदिम र अनन्त तनाव पठाउँछ।

14. 568 : 24-30

For victory over a single sin, we give thanks and magnify the Lord of Hosts. What shall we say of the mighty conquest over all sin? A louder song, sweeter than has ever before reached high heaven, now rises clearer and nearer to the great heart of Christ; for the accuser is not there, and Love sends forth her primal and everlasting strain.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████