आइतबार डिसेम्बर 12, 2021



विषयमानिसको रक्षक भगवान

SubjectGod the Preserver of Man

वर्ण पाठ: स्वर्ण पाठ: भजनसंग्रह 27 : 11

"हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।"



Golden Text: Psalm 27 : 11

Teach me thy way, O Lord, and lead me in a plain path, because of mine enemies.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 27 : 1, 3-5, 8, 13, 14


1     हेपरमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।

3     तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किन? किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

4     परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्नु सकूँ।

5     परमप्रभुले मलाई बचाउनु हुन्छ। जब म संकटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।

8     हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छ। म तपाईं समक्ष बोल्न आएँ।

13     मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।

14     परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!

Responsive Reading: Psalm 27 : 1, 3-5, 8, 13, 14

1.     The Lord is the strength of my life; of whom shall I be afraid?

3.     Though an host should encamp against me, my heart shall not fear: though war should rise against me, in this will I be confident.

4.     One thing have I desired of the Lord, that will I seek after; that I may dwell in the house of the Lord all the days of my life, to behold the beauty of the Lord, and to inquire in his temple.

5.     For in the time of trouble he shall hide me in his pavilion: in the secret of his tabernacle shall he hide me; he shall set me up upon a rock.

8.     When thou saidst, Seek ye my face; my heart said unto thee, Thy face, Lord, will I seek.

13.     I had fainted, unless I had believed to see the goodness of the Lord in the land of the living.

14.     Wait on the Lord: be of good courage, and he shall strengthen thine heart: wait, I say, on the Lord.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 36: 5, 6

5     हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।

6     परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ। तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ। परमप्रभु, तपाईंले मानिस र पशुहरूलाई रक्षा गर्नुहुन्छ।

1. Psalm 36 : 5, 6

5     Thy mercy, O Lord, is in the heavens; and thy faithfulness reacheth unto the clouds.

6     Thy righteousness is like the great mountains; thy judgments are a great deep: O Lord, thou preservest man and beast.

2. भजनसंग्रह 55 : 22

22     मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

2. Psalm 55 : 22

22     Cast thy burden upon the Lord, and he shall sustain thee: he shall never suffer the righteous to be moved.

3. प्रस्थान 17: 1-6, 8-13

1     नैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।

2     यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, हामीलाई पिउने पानी देऊ। मोशाले तिनीहरूलाई भने, तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?

3     तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?

4     अनि मोशाले परमप्रभुलाई विन्ती गरे, म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।

5     परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।

6     म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्। मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।

8     रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।

9     यसर्थ मोशाले यहोशूलाई भने, केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्वी रहनेछु।

10     यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए।

11     केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।

12     केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।

13     यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।

3. Exodus 17 : 1-6, 8-13

1     And all the congregation of the children of Israel journeyed from the wilderness of Sin, after their journeys, according to the commandment of the Lord, and pitched in Rephidim: and there was no water for the people to drink.

2     Wherefore the people did chide with Moses, and said, Give us water that we may drink. And Moses said unto them, Why chide ye with me? wherefore do ye tempt the Lord?

3     And the people thirsted there for water; and the people murmured against Moses, and said, Wherefore is this that thou hast brought us up out of Egypt, to kill us and our children and our cattle with thirst?

4     And Moses cried unto the Lord, saying, What shall I do unto this people? they be almost ready to stone me.

5     And the Lord said unto Moses, Go on before the people, and take with thee of the elders of Israel; and thy rod, wherewith thou smotest the river, take in thine hand, and go.

6     Behold, I will stand before thee there upon the rock in Horeb; and thou shalt smite the rock, and there shall come water out of it, that the people may drink. And Moses did so in the sight of the elders of Israel.

8     Then came Amalek, and fought with Israel in Rephidim.

9     And Moses said unto Joshua, Choose us out men, and go out, fight with Amalek: to morrow I will stand on the top of the hill with the rod of God in mine hand.

10     So Joshua did as Moses had said to him, and fought with Amalek: and Moses, Aaron, and Hur went up to the top of the hill.

11     And it came to pass, when Moses held up his hand, that Israel prevailed: and when he let down his hand, Amalek prevailed.

12     But Moses’ hands were heavy; and they took a stone, and put it under him, and he sat thereon; and Aaron and Hur stayed up his hands, the one on the one side, and the other on the other side; and his hands were steady until the going down of the sun.

13     And Joshua discomfited Amalek and his people with the edge of the sword.

4. व्यवस्था 34 : 7

7     मोशा 120 वर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए।

4. Deuteronomy 34 : 7

7     And Moses was an hundred and twenty years old when he died: his eye was not dim, nor his natural force abated.

5. 2 शमूएल 22 : 33-35, 37, 40 (ला :), 50

33     परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।

34     परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।

35     परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँनसक्छु।

37     मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ

40     परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो।

50     परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।

5. II Samuel 22 : 33-35, 37, 40 (to :), 50

33     God is my strength and power: and he maketh my way perfect.

34     He maketh my feet like hinds’ feet: and setteth me upon my high places.

35     He teacheth my hands to war; so that a bow of steel is broken by mine arms.

37     Thou hast enlarged my steps under me; so that my feet did not slip.

40     For thou hast girded me with strength to battle:

50     Therefore I will give thanks unto thee, O Lord, among the heathen, and I will sing praises unto thy name.

6. मत्ती 4: 23, 24

23     येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

24     उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

6. Matthew 4 : 23, 24

23     And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing all manner of sickness and all manner of disease among the people.

24     And his fame went throughout all Syria: and they brought unto him all sick people that were taken with divers diseases and torments, and those which were possessed with devils, and those which were lunatick, and those that had the palsy; and he healed them.

7. मत्ती 5: 1, 2

1     येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

2     उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

7. Matthew 5 : 1, 2

1     And seeing the multitudes, he went up into a mountain: and when he was set, his disciples came unto him:

2     And he opened his mouth, and taught them, saying,

8. मत्ती 11: 28-30

28     मकहाँ आऊ। ‘जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु।

29     मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

30     हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलका छ।

8. Matthew 11 : 28-30

28     Come unto me, all ye that labour and are heavy laden, and I will give you rest.

29     Take my yoke upon you, and learn of me; for I am meek and lowly in heart: and ye shall find rest unto your souls.

30     For my yoke is easy, and my burden is light.

9. प्रेरित 9: 36-41

36     जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो हरिणी। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैं पैसा दिन्थिन्।

37     पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।

38     जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।

39     पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।

40     पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी र्फकिए र भने, तबीता जुरूक्क उठ! उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्।

41     पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!

9. Acts 9 : 36-41

36     Now there was at Joppa a certain disciple named Tabitha, which by interpretation is called Dorcas: this woman was full of good works and almsdeeds which she did.

37     And it came to pass in those days, that she was sick, and died: whom when they had washed, they laid her in an upper chamber.

38     And forasmuch as Lydda was nigh to Joppa, and the disciples had heard that Peter was there, they sent unto him two men, desiring him that he would not delay to come to them.

39     Then Peter arose and went with them. When he was come, they brought him into the upper chamber: and all the widows stood by him weeping, and shewing the coats and garments which Dorcas made, while she was with them.

40     But Peter put them all forth, and kneeled down, and prayed; and turning him to the body said, Tabitha, arise. And she opened her eyes: and when she saw Peter, she sat up.

41     And he gave her his hand, and lifted her up, and when he had called the saints and widows, presented her alive.

10. भजनसंग्रह 92 : 4 (तिमी), 12-14

4     ...हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।

12     असल मानिसहरू लेबानेनमा परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,

13     परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।

14     तिनीहरू बृद्ध भए तापनि तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।

10. Psalm 92 : 4 (thou), 12-14

4     …thou, Lord, hast made me glad through thy work: I will triumph in the works of thy hands.

12     The righteous shall flourish like the palm tree: he shall grow like a cedar in Lebanon.

13     Those that be planted in the house of the Lord shall flourish in the courts of our God.

14     They shall still bring forth fruit in old age; they shall be fat and flourishing.



विज्ञान र स्वास्थ्य


1. 387 : 27-32

ईसाई धर्मको इतिहासले मानिसलाई उहाँको स्वर्गीय पिता, सर्वशक्तिमान दिमागले दिएको सहयोगी प्रभाव र सुरक्षा शक्तिको उत्कृष्ट प्रमाणहरू प्रस्तुत गर्दछ, जसले मानिसलाई विश्वास र समझ दिन्छ जहाँ आफैलाई प्रलोभनबाट मात्र होइन, तर शारीरिक पीडाबाट पनि बचाउन सकिन्छ।

1. 387 : 27-32

The history of Christianity furnishes sublime proofs of the supporting influence and protecting power bestowed on man by his heavenly Father, omnipotent Mind, who gives man faith and understanding whereby to defend himself, not only from temptation, but from bodily suffering.

2. 5 : 16 (भगवान)-18

परमेश्वरले उहाँको प्रेमको धनलाई समझ र स्नेहमा खन्याउनुहुन्छ, हामीलाई हाम्रो दिनको अनुसार बल दिनुहुन्छ।

2. 5 : 16 (God)-18

God pours the riches of His love into the understanding and affections, giving us strength according to our day.

3. 407 : 11 (क्रिस्चियन)-16

क्रिस्चियन विज्ञान सार्वभौम रामबाण उपाय हो, जसले नश्वर दिमागको कमजोरीलाई शक्ति दिन्छ, - अमर र सर्वशक्तिमान दिमागबाट शक्ति, - र मानवतालाई शुद्ध इच्छाहरूमा माथि उठाउँदै, आध्यात्मिक शक्ति र मानिसको सद्भावमा पनि।

3. 407 : 11 (Christian)-16

Christian Science is the sovereign panacea, giving strength to the weakness of mortal mind, — strength from the immortal and omnipotent Mind, — and lifting humanity above itself into purer desires, even into spiritual power and good-will to man.

4. 80 : 1-3

हामीसँग सत्यको आशंकाको अनुपातमा बल छ, र सत्यको वचन दिएर हाम्रो शक्ति कम हुँदैन।

4. 80 : 1-3

We have strength in proportion to our apprehension of the truth, and our strength is not lessened by giving utterance to truth.

5. 485 : 30-3

बल पदार्थमा छ भन्नु भनेको शक्ति लिभरमा छ भन्नु जस्तै हो। वस्तुमा कुनै पनि जीवन वा बुद्धिको धारणा वास्तवमा आधारविहीन छ, र तपाईंले झूटको वास्तविक प्रकृति सिकेका बेला झूटमा विश्वास गर्न सक्नुहुन्न।

5. 485 : 30-3

To say that strength is in matter, is like saying that the power is in the lever. The notion of any life or intelligence in matter is without foundation in fact, and you can have no faith in falsehood when you have learned falsehood's true nature.

6. 198 : 29-14

लोहारको पाखुराको मांसपेशीहरू बलियो रूपमा विकसित भएकाले, यसले व्यायामले यो नतिजा उत्पन्न गरेको वा कम प्रयोग गरिएको हात कमजोर हुनुपर्छ भनेर पछ्याउँदैन। यदि पदार्थ कार्यको कारण हो, र यदि मांसपेशिहरु, नश्वर दिमाग को इच्छा बिना, हथौड़ा उठाउन र निहाई प्रहार गर्न सक्छ भने, यो साँचो मान्न सकिन्छ कि हथौड़ाले मांसपेशिहरु लाई ठूलो बनाउँछ। ट्रिप-हथौडा व्यायाम गरेर आकारमा बढाइएको छैन। किन नहोस्, किनकी मांसपेशीहरू काठ र फलाम जस्तै सामग्री हुन्? किनभने मनले हथौडामा यस्तो नतिजा निकाल्छ भनेर कसैले विश्वास गर्दैन।

मांसपेशिहरु आत्म-अभिनय गर्दैनन्। यदि दिमागले तिनीहरूलाई चलाउँदैन भने, तिनीहरू गतिहीन छन्। तसर्थ यो महान तथ्य हो कि दिमागले मात्र मानिसलाई आफ्नो अधिकार मार्फत विस्तार र सशक्त बनाउँछ - यसको माग र शक्तिको आपूर्तिको कारणले। मांसपेशीको व्यायामले होइन, व्यायाममा लोहारको विश्वासको कारणले गर्दा उनको हात बलियो हुन्छ।

6. 198 : 29-14

Because the muscles of the blacksmith's arm are strongly developed, it does not follow that exercise has produced this result or that a less used arm must be weak. If matter were the cause of action, and if muscles, without volition of mortal mind, could lift the hammer and strike the anvil, it might be thought true that hammering would enlarge the muscles. The trip-hammer is not increased in size by exercise. Why not, since muscles are as material as wood and iron? Because nobody believes that mind is producing such a result on the hammer.

Muscles are not self-acting. If mind does not move them, they are motionless. Hence the great fact that Mind alone enlarges and empowers man through its mandate, — by reason of its demand for and supply of power. Not because of muscular exercise, but by reason of the blacksmith's faith in exercise, his arm becomes stronger.

7. 217 : 24-8

थकानको वैज्ञानिक र स्थायी उपाय भनेको शरीरमा मनको शक्ति वा शारीरिक थकानको कुनै भ्रमलाई जान्नु हो, र यस भ्रमलाई नष्ट गर्नुहोस्, किनकि पदार्थ थकित र भारी बोकेको हुन सक्दैन।

तपाईं भन्नुहुन्छ, "मेहनतले मलाई थकाइ दिन्छ।" तर यो म के हो? यो मांसपेशी वा दिमाग हो? कसले थाकेको छ र बोल्छ? दिमाग बिना, मांसपेशिहरु थकित हुन सक्छ? के मांसपेशिहरु कुरा गर्छन, वा तपाई उनीहरुको लागि कुरा गर्नुहुन्छ? कुरा गैर-बुद्धिमान छ। नश्वर दिमागले झूटा कुरा गर्छ, र जसले थकानलाई पुष्टि गर्छ, त्यो थकान बनाउँछ।

तिमी भन्दैनौ पाङ्ग्रा थकित छ, तैपनि शरीर पाङ्ग्राजस्तै भौतिक छ। यदि यो शरीरको बारेमा मानव मनले के भन्छ भने, यो शरीर, निर्जीव चक्र जस्तै, कहिल्यै थकित हुने थिएन। सत्यको चेतनाले हामीलाई बेहोशमा आराम गर्ने घण्टा भन्दा बढी आराम दिन्छ।

7. 217 : 24-8

The scientific and permanent remedy for fatigue is to learn the power of Mind over the body or any illusion of physical weariness, and so destroy this illusion, for matter cannot be weary and heavy-laden.

You say, "Toil fatigues me." But what is this me? Is it muscle or mind? Which is tired and so speaks? Without mind, could the muscles be tired? Do the muscles talk, or do you talk for them? Matter is non-intelligent. Mortal mind does the false talking, and that which affirms weariness, made that weariness.

You do not say a wheel is fatigued; and yet the body is as material as the wheel. If it were not for what the human mind says of the body, the body, like the inanimate wheel, would never be weary. The consciousness of Truth rests us more than hours of repose in unconsciousness.

8. 385 : 1-18

यो प्रख्यात छ कि फ्लोरेन्स नाइटिंगेल र मानवीय श्रममा संलग्न अन्य परोपकारीहरूले सामान्य मानिसहरूले सहन नसक्ने थकान र एक्सपोजरहरू बिना डुब्न सक्षम भएका छन्। व्याख्या तिनीहरूले ईश्वरीय कानूनबाट प्राप्त गरेको समर्थनमा निहित छ, मानव भन्दा माथि उठेर। आध्यात्मिक माग, सामग्रीलाई शान्त पार्ने, ऊर्जा र सहनशीलताको आपूर्ति अन्य सबै सहायताहरूलाई उछिनेर, र दण्डलाई रोक्छ जुन हाम्रो विश्वासले हाम्रा उत्कृष्ट कार्यहरूमा संलग्न गर्दछ। हामी याद गरौं कि सहीको शाश्वत नियम, यद्यपि यसले पापलाई आफ्नै कार्यान्वयनकर्ता बनाउने कानूनलाई कहिल्यै रद्द गर्न सक्दैन, मानिसलाई सबै दण्डहरूबाट छुट दिन्छ तर गल्तीको लागि हुने सजायबाट।

निरन्तर परिश्रम, अभाव, एक्सपोजर, र सबै अप्रिय अवस्थाहरू, यदि पाप बिना, पीडा बिना अनुभव गर्न सकिन्छ। जे गर्नु तपाईंको कर्तव्य हो, तपाईं आफैलाई हानि नगरी गर्न सक्नुहुन्छ।

8. 385 : 1-18

It is proverbial that Florence Nightingale and other philanthropists engaged in humane labors have been able to undergo without sinking fatigues and exposures which ordinary people could not endure. The explanation lies in the support which they derived from the divine law, rising above the human. The spiritual demand, quelling the material, supplies energy and endurance surpassing all other aids, and forestalls the penalty which our beliefs would attach to our best deeds. Let us remember that the eternal law of right, though it can never annul the law which makes sin its own executioner, exempts man from all penalties but those due for wrong-doing.

Constant toil, deprivations, exposures, and all untoward conditions, if without sin, can be experienced without suffering. Whatever it is your duty to do, you can do without harm to yourself.

9. 384 : 3-12

हामीले भौतिक कानून उल्लङ्घन गरेका छौं र जरिवाना तिर्नुपर्छ भन्ने निराशाजनक विचारबाट हाम्रो दिमागलाई मुक्त गर्नुपर्छ। प्रेमको नियमको साथ आफैलाई आश्वस्त गरौं। परमेश्वरले मानिसलाई सही कामको लागि, इमानदार कामको लागि, वा दयालु कार्यहरूको लागि कहिल्यै दण्ड दिनुहुन्न, यद्यपि तिनीहरूले उसलाई थकान, चिसो, गर्मी, संक्रामकमा पर्दाफास गर्छन्। यदि मानिसले वस्तुको माध्यमबाट दण्ड भोगेको देखिन्छ भने, यो नश्वर दिमागको विश्वास मात्र हो, बुद्धिको कानून होइन, र मानिसले यसलाई खारेज गर्नको लागि यस विश्वासको बिरूद्ध आफ्नो विरोधमा प्रवेश गर्नु पर्छ।

9. 384 : 3-12

We should relieve our minds from the depressing thought that we have transgressed a material law and must of necessity pay the penalty. Let us reassure ourselves with the law of Love. God never punishes man for doing right, for honest labor, or for deeds of kindness, though they expose him to fatigue, cold, heat, contagion. If man seems to incur the penalty through matter, this is but a belief of mortal mind, not an enactment of wisdom, and man has only to enter his protest against this belief in order to annul it.

10. 376 : 13 (त्यहाँ)-16

...त्यहाँ एक राम्रो मनसाय र कार्यमा धेरै जीवन र अमरता छ, नश्वर नसाहरूबाट बग्ने र जीवनको शारीरिक भावना अनुकरण गर्ने सबै रगतमा भन्दा।

10. 376 : 13 (there)-16

…there is more life and immortality in one good motive and act, than in all the blood which ever flowed through mortal veins and simulated a corporeal sense of life.

11. 387 : 8 (कहिले)-12

...जब हामीले यो महसुस गर्छौं कि अमर मन सधैं सक्रिय छ, र आध्यात्मिक ऊर्जाहरू न त समाप्त हुन सक्छ र न त तथाकथित भौतिक कानूनले ईश्वर-प्रदत्त शक्तिहरू र स्रोतहरूमाथि आक्रमण गर्न सक्छ, हामी सत्यमा आराम गर्न सक्षम हुन्छौं, अमरताको आश्वासनबाट ताजा भएर, मृत्युको विरुद्धमा।

11. 387 : 8 (when)-12

…when we realize that immortal Mind is ever active, and that spiritual energies can neither wear out nor can so-called material law trespass upon God-given powers and resources, we are able to rest in Truth, refreshed by the assurances of immortality, opposed to mortality.

12. 167 : 6-10

हामी जीवनलाई ईश्वरीय विज्ञानमा मात्र बुझ्छौं जब हामी शारीरिक भावना भन्दा माथि रहन्छौं र यसलाई सुधार्छौं। राम्रो वा खराबको दावीको हाम्रो समानुपातिक स्वीकारले हाम्रो अस्तित्व, हाम्रो स्वास्थ्य, हाम्रो दीर्घायु र हाम्रो ईसाई धर्मको सद्भाव निर्धारण गर्दछ।

12. 167 : 6-10

We apprehend Life in divine Science only as we live above corporeal sense and correct it. Our proportionate admission of the claims of good or of evil determines the harmony of our existence, — our health, our longevity, and our Christianity.

13. 392 : 27-32

हावा, व्यायाम, वंशानुगत, संक्रामक वा दुर्घटना होस् भनी रोग निम्त्याउने अवस्था आएमा पोर्टरको रूपमा आफ्नो कार्यालयको काम गर्नुहोस् र यी अस्वस्थ विचार र डरहरू बन्द गर्नुहोस्। नश्वर दिमागबाट अपमानजनक त्रुटिहरू बहिष्कार गर्नुहोस्; तब शरीरले तिनीहरूबाट पीडा पाउन सक्दैन।

13. 392 : 27-32

When the condition is present which you say induces disease, whether it be air, exercise, heredity, contagion, or accident, then perform your office as porter and shut out these unhealthy thoughts and fears. Exclude from mortal mind the offending errors; then the body cannot suffer from them. 

14. 393 : 8-15

मन शारीरिक इन्द्रियहरूको मालिक हो, र रोग, पाप र मृत्युलाई जित्न सक्छ। यो ईश्वर-प्रदत्त अधिकार प्रयोग गर्नुहोस्। आफ्नो शरीरको कब्जा लिनुहोस्, र यसको भावना र कार्यलाई शासन गर्नुहोस्। आत्माको बलमा उठ्नुहोस् जुन असल छैन सबैको प्रतिरोध गर्न। परमेश्वरले मानिसलाई यसका लागि सक्षम बनाउनुभएको छ, र कुनै पनि कुराले मानिसलाई ईश्वरीय रूपमा प्रदान गरेको क्षमता र शक्तिलाई कम गर्न सक्दैन।

14. 393 : 8-15

Mind is the master of the corporeal senses, and can conquer sickness, sin, and death. Exercise this God-given authority. Take possession of your body, and govern its feeling and action. Rise in the strength of Spirit to resist all that is unlike good. God has made man capable of this, and nothing can vitiate the ability and power divinely bestowed on man.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████