आइतबार जुन 6, 2021



विषयभगवान एक मात्र कारण र सृष्टिकर्ता

SubjectGod the only Cause and Creator

वर्ण पाठ: स्वर्ण पाठ: भजनसंग्रह 139 : 14

"हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म खुब जान्दछु कि जे तपाईंले गर्नुभयो, आश्चयपूर्ण छ।"



Golden Text: Psalm 139 : 14

I will praise thee; for I am fearfully and wonderfully made: marvellous are thy works; and that my soul knoweth right well.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: यशैया 61 : 10, 11 • यर्मिया 32: 18, 19


10     परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।

11     पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।

18     हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।

19     तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

Responsive Reading: Isaiah 61 : 10, 11; Jeremiah 32 : 18, 19

10.     I will greatly rejoice in the Lord, my soul shall be joyful in my God; for he hath clothed me with the garments of salvation, he hath covered me with the robe of righteousness, as a bridegroom decketh himself with ornaments, and as a bride adorneth herself with her jewels.

11.     For as the earth bringeth forth her bud, and as the garden causeth the things that are sown in it to spring forth; so the Lord God will cause righteousness and praise to spring forth before all the nations.

18.     Thou shewest lovingkindness unto thousands, and recompensest the iniquity of the fathers into the bosom of their children after them: the Great, the Mighty God, the Lord of hosts, is his name,

19.     Great in counsel, and mighty in work: for thine eyes are open upon all the ways of the sons of men: to give every one according to his ways, and according to the fruit of his doings.



पाठ सेर्मन



बाइबलबाट


1. उत्पत्ति 1 : 1, 3, 4, 10, 12, 14 (से;), 16, 18, 21, 24-26 (से:), 27, 30, 31 (से 1st .)

1     आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

3     तब परमेश्वरले भन्नुभयो, उज्यालो होस्! अनि उज्यालो चम्कन थाल्यो।

4     परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।

10     त्यो सुख्खा भूमिलाई परमेश्वरले पृथ्वी नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई समुद्र नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।

12     पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।

14     तब परमेश्वरले भन्नुभयो, आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।

16     यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।

18     यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

21     यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

24     परमेश्वरले भन्नुभयो, पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्। अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

25     यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

26     तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।

27     यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।

30     म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्। अनि यस्तै भयो।

31     परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।

1. Genesis 1 : 1, 3, 4, 10, 12, 14 (to ;), 16, 18, 21, 24-26 (to :), 27, 30, 31 (to 1st .)

1     In the beginning God created the heaven and the earth.

3     And God said, Let there be light: and there was light.

4     And God saw the light, that it was good: and God divided the light from the darkness.

10     And God called the dry land Earth; and the gathering together of the waters called he Seas: and God saw that it was good.

12     And the earth brought forth grass, and herb yielding seed after his kind, and the tree yielding fruit, whose seed was in itself, after his kind: and God saw that it was good.

14     And God said, Let there be lights in the firmament of the heaven to divide the day from the night;

16     And God made two great lights; the greater light to rule the day, and the lesser light to rule the night: he made the stars also.

18     And to rule over the day and over the night, and to divide the light from the darkness: and God saw that it was good.

21     And God created great whales, and every living creature that moveth, which the waters brought forth abundantly, after their kind, and every winged fowl after his kind: and God saw that it was good.

24     And God said, Let the earth bring forth the living creature after his kind, cattle, and creeping thing, and beast of the earth after his kind: and it was so.

25     And God made the beast of the earth after his kind, and cattle after their kind, and every thing that creepeth upon the earth after his kind: and God saw that it was good.

26     And God said, Let us make man in our image, after our likeness:

27     So God created man in his own image, in the image of God created he him; male and female created he them.

30     And to every beast of the earth, and to every fowl of the air, and to every thing that creepeth upon the earth, wherein there is life, I have given every green herb for meat: and it was so.

31     And God saw every thing that he had made, and, behold, it was very good.

2. यशैया 11 : 1, 10

1     यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।

10     त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस झण्डा जस्तो हुनेछ। त्यस झण्डा सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

2. Isaiah 11 : 1, 10

1     And there shall come forth a rod out of the stem of Jesse, and a Branch shall grow out of his roots:

10     And in that day there shall be a root of Jesse, which shall stand for an ensign of the people; to it shall the Gentiles seek: and his rest shall be glorious.

3. लूका 4 : 1 (र येशू) मात्र, 17 (ठाउँ भेटियो), 18

1     र येशू...

17     ...अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः

18     परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

3. Luke 4 : 1 (And Jesus) only, 17 (found), 18

1     And Jesus

17     …found the place where it was written,

18     The Spirit of the Lord is upon me, because he hath anointed me to preach the gospel to the poor; he hath sent me to heal the brokenhearted, to preach deliverance to the captives, and recovering of sight to the blind, to set at liberty them that are bruised,

4. मत्ती 4 : 23, 24

23     येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

24     उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

4. Matthew 4 : 23, 24

23     And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing all manner of sickness and all manner of disease among the people.

24     And his fame went throughout all Syria: and they brought unto him all sick people that were taken with divers diseases and torments, and those which were possessed with devils, and those which were lunatick, and those that had the palsy; and he healed them.

5. मत्ती 9 : 18-25

18     येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, ‘मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।

19     तुरन्तै यशू उठनु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।

20     बाह्र र्वषदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।

21     तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।

22     येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ। त्यतिनै बेला तिनी ठीक भइन्।

23     येशू यहुदी शासकसँग हिंडदै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नुभयो। उहाँले मानिसहरूलाई शोक धुन बजाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।

24     येशूले भन्नुभयो, पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाइरहेकी मात्र छे। यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए।

25     जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी।

5. Matthew 9 : 18-25

18     While he spake these things unto them, behold, there came a certain ruler, and worshipped him, saying, My daughter is even now dead: but come and lay thy hand upon her, and she shall live.

19     And Jesus arose, and followed him, and so did his disciples.

20     And, behold, a woman, which was diseased with an issue of blood twelve years, came behind him, and touched the hem of his garment:

21     For she said within herself, If I may but touch his garment, I shall be whole.

22     But Jesus turned him about, and when he saw her, he said, Daughter, be of good comfort; thy faith hath made thee whole. And the woman was made whole from that hour.

23     And when Jesus came into the ruler’s house, and saw the minstrels and the people making a noise,

24     He said unto them, Give place: for the maid is not dead, but sleepeth. And they laughed him to scorn.

25     But when the people were put forth, he went in, and took her by the hand, and the maid arose.

6. 2 कोरिन्थी 4 : 6, 8, 9, 16-18

6     परमेश्वरले एक पल्ट भन्नु भएको थियो, अन्धकारबाट ज्योति चम्कने छ! अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

8     हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।

9     हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोडनु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं।

16     त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ।

17     यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ।

18     त्यसैले हामीले देख्ने नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सँधैको लागि हुनेछ। 

6. II Corinthians 4 : 6, 8, 9, 16-18

6     For God, who commanded the light to shine out of darkness, hath shined in our hearts, to give the light of the knowledge of the glory of God in the face of Jesus Christ.

8     We are troubled on every side, yet not distressed; we are perplexed, but not in despair;

9     Persecuted, but not forsaken; cast down, but not destroyed;

16     For which cause we faint not; but though our outward man perish, yet the inward man is renewed day by day.

17     For our light affliction, which is but for a moment, worketh for us a far more exceeding and eternal weight of glory;

18     While we look not at the things which are seen, but at the things which are not seen: for the things which are seen are temporal; but the things which are not seen are eternal.

7. मत्ती 5 : 48

48     यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

7. Matthew 5 : 48

48     Be ye therefore perfect, even as your Father which is in heaven is perfect.



विज्ञान र स्वास्थ्य


1. 85 : 30-32

महान शिक्षक दुबै कारण र प्रभाव जान्दछन्, जान्दछन् कि सत्य आफैं संचार हुन्छ तर कहिले त्रुटि प्रदान गर्दैन।

1. 85 : 30-32

The great Teacher knew both cause and effect, knew that truth communicates itself but never imparts error.

2. 518 : 24-6

उत्पत्ति 1. 31. परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

ईश्वरीय सिद्धान्त, वा आत्मा, सबै बुझ्छ र अभिव्यक्त गर्दछ, र त्यसैले सबै ईश्वरीय सिद्धान्त पूर्ण छ को रूप मा पूर्ण हुनुपर्दछ। आत्मामा कुनै कुरा नयाँ छैन। कुनै चीज अनन्त मनको लागि उपन्यास हुन सक्दैन, सबै चीजहरूका लेखक, जसले सदासर्व कालदेखि आफ्ना विचारहरू जान्दछन्। देवता आफ्नो कामबाट सन्तुष्ट थिए। उहाँ कसरी हुन सक्नुहुन्थ्यो, किनकि आत्मिक सृष्टि उहाँको असीम आत्म-संयम र अमर बुद्धिको फैलिएको, उत्पत्ति थियो।

2. 518 : 24-6

Genesis i. 31. And God saw everything that He had made, and, behold, it was very good. And the evening and the morning were the sixth day.

The divine Principle, or Spirit, comprehends and expresses all, and all must therefore be as perfect as the divine Principle is perfect. Nothing is new to Spirit. Nothing can be novel to eternal Mind, the author of all things, who from all eternity knoweth His own ideas. Deity was satisfied with His work. How could He be otherwise, since the spiritual creation was the outgrowth, the emanation, of His infinite self-containment and immortal wisdom?

3. 472 : 24 (सबै)-30

सबै वास्तविकता परमेश्वर र उहाँको सृष्टिमा छ, सामञ्जस्यपूर्ण र अनन्त। उहाँ जे सृजानुहुन्छ त्यो उत्तम छ, र सबै कुरा बनाउनुहुन्छ। तसर्थ, पाप, बिमारी वा मृत्युको एकमात्र वास्तविकता भनेको यो सत्य हो कि असत्यता वास्तविकतामा देखिन्छ, गम्भीर विश्वास हो, जबसम्म परमेश्वरले उनीहरूको भेष हटाउनुहुन्न। तिनीहरू सत्य होइनन् किनभने तिनीहरू परमेश्वरका होइनन्।

3. 472 : 24 (All)-30

All reality is in God and His creation, harmonious and eternal. That which He creates is good, and He makes all that is made. Therefore the only reality of sin, sickness, or death is the awful fact that unrealities seem real to human, erring belief, until God strips off their disguise. They are not true, because they are not of God.

4. 286 : 21-26

परमेश्वरको विचारहरू सिद्ध र अनन्त छन्, पदार्थ र जीवन हुन्। भौतिक र अस्थायी विचारहरू मानव हुन्, त्रुटि समावेश छन्, र किनकि परमेश्वर, आत्मा, एक मात्र कारण हो, तिनीहरूसँग ईश्वरीय कारण छैन। लौकिक र भौतिक आत्माको सृष्टि होईन। तिनीहरू आत्मिक र अनन्तको मात्र हुन्।

4. 286 : 21-26

God's thoughts are perfect and eternal, are substance and Life. Material and temporal thoughts are human, involving error, and since God, Spirit, is the only cause, they lack a divine cause. The temporal and material are not then creations of Spirit. They are but counterfeits of the spiritual and eternal.

5. 239 : 23-32

नराम्रा दिमाग मानव अभिप्रायहरूको स्वीकृत सीट हो। यसले भौतिक अवधारणाको गठन गर्दछ र शरीरको प्रत्येक विवादास्पद कार्य उत्पन्न गर्दछ। यदि कार्य दिव्य दिमागबाट अगाडि बढ्छ भने, कार्य सामञ्जस्यपूर्ण छ। यदि यो गम्भीर मनबाट गल्तीबाट आएको हो भने यो विवादास्पद हो र पाप, रोग, मृत्युमा समाप्त हुन्छ। ती दुई विपरित स्रोतहरू फोउना वा स्ट्रिममा कहिले सम्मिलित हुँदैनन्। उत्तम दिमागले पूर्णता पठाउछ, किनकि परमेश्वर दिमाग हुनुहुन्छ। असिद्ध नश्वर दिमागले आफ्नो समानताहरू पठाउँदछ, जसमा बुद्धिमान् व्यक्तिले भने, "सबै व्यर्थ हो।"

5. 239 : 23-32

Mortal mind is the acknowledged seat of human motives. It forms material concepts and produces every discordant action of the body. If action proceeds from the divine Mind, action is harmonious. If it comes from erring mortal mind, it is discordant and ends in sin, sickness, death. Those two opposite sources never mingle in fount or stream. The perfect Mind sends forth perfection, for God is Mind. Imperfect mortal mind sends forth its own resemblances, of which the wise man said, "All is vanity."

6. 243 : 25-18

सत्यमा त्रुटिको चेतना हुँदैन। प्रेममा घृणाको भावना हुँदैन। जीवनको मृत्युसँग कुनै साझेदारी छैन। सत्य, जीवन, र प्रेम आफैंले विपरित सबै कुराको लागि विनाशको एक कानून हो किनभने तिनीहरूले परमेश्वर बाहेक अरू केहि घोषणा गर्दैनन्।

रोग, पाप र मृत्यु जीवनको फल होइन। ती असंगति हो जसले सत्यलाई नष्ट गर्दछ। पूर्णताले अपूर्णतालाई सजीव पार्दैन। परमेश्वर असल हुनुहुन्छ र सबै प्राणीहरूको पक्षमा पनि, उहाँ नैतिक वा शारीरिक विकृति उत्पन्न गर्नुहुन्न; त्यसैले यस्तो विकृति वास्तविक छैन, तर भ्रम हो, त्रुटिको मिरज। ईश्वरीय विज्ञानले यी महान् तथ्यहरू प्रकट गर्दछ। तिनीहरूको आधारमा येशूले जीवन प्रदर्शन गर्नुभयो, कुनै पनि रूपमा कुनै डरको डर नमानी र आज्ञाकारी हुनुहुन्न।

यदि हामीले मानिसका सबै धारणाहरू पालैपालो र चिहानको बीचमा देखेको हो भने, सुख र भलाइको कुनै स्थायी स्थान हुँदैन, र गँड्यौलाहरूले उसलाई शरीरबाट लुट्छ; तर पावल लेख्छन्: "किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।"

मानिस जन्म, परिपक्वता, र क्षयबाट गुज्रिरहेको जनावरहरू र तरकारीहरू जस्तै छ, - क्षय कानूनको अधीनमा। यदि मानिस आफ्नो अस्तित्वको प्रारम्भिक चरणमा माटो थियो भने, हामी यो परिकल्पनालाई स्वीकार गर्न सक्छौं कि अन्ततः ऊ आफ्नो पुरानो अवस्थामा फर्कन्छ; तर मानिस मानिस भन्दा पहिले कहिले कम थिएन।

6. 243 : 25-18

Truth has no consciousness of error. Love has no sense of hatred. Life has no partnership with death. Truth, Life, and Love are a law of annihilation to everything unlike themselves, because they declare nothing except God.

Sickness, sin, and death are not the fruits of Life. They are inharmonies which Truth destroys. Perfection does not animate imperfection. Inasmuch as God is good and the fount of all being, He does not produce moral or physical deformity; therefore such deformity is not real, but is illusion, the mirage of error. Divine Science reveals these grand facts. On their basis Jesus demonstrated Life, never fearing nor obeying error in any form.

If we were to derive all our conceptions of man from what is seen between the cradle and the grave, happiness and goodness would have no abiding-place in man, and the worms would rob him of the flesh; but Paul writes: "The law of the Spirit of life in Christ Jesus hath made me free from the law of sin and death."

Man undergoing birth, maturity, and decay is like the beasts and vegetables, — subject to laws of decay. If man were dust in his earliest stage of existence, we might admit the hypothesis that he returns eventually to his primitive condition; but man was never more nor less than man.

7. 275 : 10-19

यसको विज्ञानमा रहेको वास्तविकता र क्रम बुझ्न, तपाईंले भगवानलाई वास्तवमै सबैको ईश्वरीय सिद्धान्त मान्नु पर्छ। आत्मा, जीवन, सत्य, प्रेम, एकको रूपमा जोड्नुहोस्, - र भगवानको लागि धर्मशास्त्रीय नामहरू हुन्। सबै पदार्थ, बुद्धिमत्ता, बुद्धिमत्ता, अस्तित्व, अमरत्व, कारण र प्रभाव ईश्वरको हो। यी उहाँका विशेषताहरू हुन्, अनन्त दिव्य सिद्धान्त, प्रेमको अनन्त अभिव्यक्ति। कुनै बुद्धि छैन बुद्धिमानी छ तर उहाँको बुद्धिले मात्र; कुनै सत्य सत्य छैन, प्रेम मायालु छैन, जीवन जीवन होइन तर ईश्वरीय छ; कुनै लाभ हुँदैन, तर असल भगवानले अनुग्रह गर्नुहुन्छ।

7. 275 : 10-19

To grasp the reality and order of being in its Science, you must begin by reckoning God as the divine Principle of all that really is. Spirit, Life, Truth, Love, combine as one, — and are the Scriptural names for God. All substance, intelligence, wisdom, being, immortality, cause, and effect belong to God. These are His attributes, the eternal manifestations of the infinite divine Principle, Love. No wisdom is wise but His wisdom; no truth is true, no love is lovely, no life is Life but the divine; no good is, but the good God bestows.

8. 205 : 7-12

यसमा जीवन छ र यो पाप, बिरामी र मृत्यु परमेश्वरको सृष्टि हो भनेर विश्वास गर्ने गल्तीलाई कहिले हटाउन सकिन्छ? यो कहिले बुझिनेछ कि पदार्थसँग न त बौद्धिक, जीवन, वा संवेदना छ, र विपरित विश्वास सबै दुःखकष्टको प्रबल स्रोत हो?

8. 205 : 7-12

When will the error of believing that there is life in matter, and that sin, sickness, and death are creations of God, be unmasked? When will it be understood that matter has neither intelligence, life, nor sensation, and that the opposite belief is the prolific source of all suffering?

9. 207 : 20-26

त्यहाँ एक मात्र मुख्य कारण छ। त्यसकारण कुनै अन्य कारणबाट कुनै प्रभाव हुन सक्दैन, र त्यहाँ कुनै वास्तविकता हुन सक्दैन जुन यो महान र एकमात्र कारणबाट अगाडि बढ्दैन। पाप, बिमारी, रोग, र मृत्यु अस्तित्वको विज्ञानसँग सम्बन्धित छैन। ती त्रुटिहरू हुन्, जसले सत्य, जीवन, वा प्रेमको अनुपस्थितिलाई अनुमान गर्दछ।

9. 207 : 20-26

There is but one primal cause. Therefore there can be no effect from any other cause, and there can be no reality in aught which does not proceed from this great and only cause. Sin, sickness, disease, and death belong not to the Science of being. They are the errors, which presuppose the absence of Truth, Life, or Love.

10. 200 : 16-19

विज्ञानको अस्तित्वमा भएको महान् सत्य, कि वास्तविक मानिस थियो, र सदा सिद्ध हुनेछ, अकल्पनीय छ; किनकि यदि मानिस परमेश्वरको प्रतिबिंब, प्रतिबिंब, हो भने, ऊ न त उल्टो हुन्छ न त उल्टो नै हुन्छ, तर सीधा र ईश्वर जस्तो हुन्छ।

10. 200 : 16-19

The great truth in the Science of being, that the real man was, is, and ever shall be perfect, is incontrovertible; for if man is the image, reflection, of God, he is neither inverted nor subverted, but upright and Godlike.

11. 276 : 17-24

यदि भगवान एक मात्र दिमाग र जीवनको रूपमा स्वीकारिएको छ भने, त्यहाँ पाप र मृत्युको लागि कुनै अवसर रहन्छ। जब हामी विज्ञानमा सिक्छौं कि कसरी स्वर्गमा बस्नुहुने हाम्रो पिता सिद्ध छ, सोच्न नयाँ र स्वस्थ माध्यमहरुमा परिणत हुन्छ - अमर र भौतिकताबाट टाढा सामन्ती मानिस सहितको चिन्तनको लागि।

11. 276 : 17-24

If God is admitted to be the only Mind and Life, there ceases to be any opportunity for sin and death. When we learn in Science how to be perfect even as our Father in heaven is perfect, thought is turned into new and healthy channels, — towards the contemplation of things immortal and away from materiality to the Principle of the universe, including harmonious man.

12. 476 : 32-5

येशूले विज्ञानमा एक सिद्ध मानिस देख्नुभयो, जो उहाँ कहाँ देखा पर्नुभयो जहाँ पापी मानिस मर्दछ। यस सिद्ध मानिसमा मुक्तिदाताले परमेश्वरको आफ्नै समानता देख्नुभयो, र मानिसप्रति यो सही दृष्टिकोणले बिरामीहरूलाई निको पारे। त्यसकारण येशूले सिकाउनुभयो कि परमेश्वरको राज्य अखण्ड, विश्वव्यापी छ, र त्यो मानिस शुद्ध र पवित्र छ।

12. 476 : 32-5

Jesus beheld in Science the perfect man, who appeared to him where sinning mortal man appears to mortals. In this perfect man the Saviour saw God's own likeness, and this correct view of man healed the sick. Thus Jesus taught that the kingdom of God is intact, universal, and that man is pure and holy.

13. 205 : 12-13

भगवान्ले दिमागको माध्यमबाट सबै सृष्टि गर्नुभयो, र सबै सिद्ध र अनन्त बनाउनुभयो।

13. 205 : 12-13

God created all through Mind, and made all perfect and eternal.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████