आइतबार जुन 27, 2021
“"निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?"”
“Is there no balm in Gilead; is there no physician there? why then is not the health of the daughter of my people recovered?”
PDF Downloads:
पाठ के ऑडियो के लिए यहां क्लिक करें
YouTube पर सुनने के लिए यहां क्लिक करें
████████████████████████████████████████████████████████████████████████
12 परमेश्वर भन्नुहुन्छ तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु। यो परमप्रभुको सन्देश हो, किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।
16 तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।
17 सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।
1 तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।
2 त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरु मानिसहरुको विमार निको पार्नुलाई थिए।
12. For thus saith the Lord, Thy bruise is incurable, and thy wound is grievous.
13. There is none to plead thy cause, that thou mayest be bound up: thou hast no healing medicines.
17. For I will restore health unto thee, and I will heal thee of thy wounds, saith the Lord;
16. They shall hunger no more, neither thirst any more; neither shall the sun light on them, nor any heat.
17. For the Lamb which is in the midst of the throne shall feed them, and shall lead them unto living fountains of waters: and God shall wipe away all tears from their eyes.
1. And he shewed me a pure river of water of life, clear as crystal, proceeding out of the throne of God and of the Lamb.
2. In the midst of the street of it, and on either side of the river, was there the tree of life, which bare twelve manner of fruits, and yielded her fruit every month: and the leaves of the tree were for the healing of the nations.
पाठ सेर्मन
26 म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।
26 I am the Lord that healeth thee.
5 परमप्रभुले यी कुराहरू भन्नुभयो जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
6 ती मानिसहरू मरूभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ।
7 त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।
8 त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोडदैन।
9 मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।
10 तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
12 आदिदेखि हाम्रो मन्दिर परमप्रभुको लागि महिमामय सिंहासन भएको हो। यो एकदमै मुख्य पवित्र स्थान हो।
13 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ, तिनीहरू सब जसले छोडछन्, पछि तिनीहरू लज्जित हुनेछन्। भूमिमा जसले तपाईंलाई छोडनेछन्। तिनीहरूको नाउँ माटोमा लेखिनेछकिनभने तिनीहरूले परमप्रभुलाई जीवित जलश्रोतलाई त्यागे।
14 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु।
5 Thus saith the Lord; Cursed be the man that trusteth in man, and maketh flesh his arm, and whose heart departeth from the Lord.
6 For he shall be like the heath in the desert, and shall not see when good cometh; but shall inhabit the parched places in the wilderness, in a salt land and not inhabited.
7 Blessed is the man that trusteth in the Lord, and whose hope the Lord is.
8 For he shall be as a tree planted by the waters, and that spreadeth out her roots by the river, and shall not see when heat cometh, but her leaf shall be green; and shall not be careful in the year of drought, neither shall cease from yielding fruit.
9 The heart is deceitful above all things, and desperately wicked: who can know it?
10 I the Lord search the heart, I try the reins, even to give every man according to his ways, and according to the fruit of his doings.
12 A glorious high throne from the beginning is the place of our sanctuary.
13 O Lord, the hope of Israel, all that forsake thee shall be ashamed, and they that depart from me shall be written in the earth, because they have forsaken the Lord, the fountain of living waters.
14 Heal me, O Lord, and I shall be healed; save me, and I shall be saved: for thou art my praise.
14 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु।
14 If my people, which are called by my name, shall humble themselves, and pray, and seek my face, and turn from their wicked ways; then will I hear from heaven, and will forgive their sin, and will heal their land.
2 ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले दिव्य ज्योति देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर दिव्य ज्योति तिनीहरूमाथि चम्किनेछ।
6 कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।
7 उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।
2 The people that walked in darkness have seen a great light: they that dwell in the land of the shadow of death, upon them hath the light shined.
6 For unto us a child is born, unto us a son is given: and the government shall be upon his shoulder: and his name shall be called Wonderful, Counseller, The mighty God, The everlasting Father, The Prince of Peace.
7 Of the increase of his government and peace there shall be no end, upon the throne of David, and upon his kingdom, to order it, and to establish it with judgment and with justice from henceforth even for ever. The zeal of the Lord of hosts will perform this.
1 येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।
14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।
15 येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।
21 येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।
22 त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।
23 जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो।
24 त्यो चिच्यायो, हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।
25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, चूपलाग्! त्यस मानिसबाट निस्केर बाहिर आइज!
26 त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो।
30 सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।
31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै जरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।
34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो।
1 The beginning of the gospel of Jesus Christ, the Son of God;
14 Now after that John was put in prison, Jesus came into Galilee, preaching the gospel of the kingdom of God,
15 And saying, The time is fulfilled, and the kingdom of God is at hand: repent ye, and believe the gospel.
21 And they went into Capernaum; and straightway on the sabbath day he entered into the synagogue, and taught.
22 And they were astonished at his doctrine: for he taught them as one that had authority, and not as the scribes.
23 And there was in their synagogue a man with an unclean spirit; and he cried out,
24 Saying, Let us alone; what have we to do with thee, thou Jesus of Nazareth? art thou come to destroy us? I know thee who thou art, the Holy One of God.
25 And Jesus rebuked him, saying, Hold thy peace, and come out of him.
26 And when the unclean spirit had torn him, and cried with a loud voice, he came out of him.
29 And forthwith, when they were come out of the synagogue, they entered into the house of Simon and Andrew, with James and John.
30 But Simon’s wife’s mother lay sick of a fever, and anon they tell him of her.
31 And he came and took her by the hand, and lifted her up; and immediately the fever left her, and she ministered unto them.
32 And at even, when the sun did set, they brought unto him all that were diseased, and them that were possessed with devils.
34 And he healed many that were sick of divers diseases,
25 ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।
26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।
27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।
28 त्यसले बिचार गरी, यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।
29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।
30 अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, कसले मेरो वस्त्र छोयो?
31 चेलाहरूले येशूलाई भने, तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?
32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।
33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।
34 येशूले त्यस आईमाईलाई भन्नुभयो, हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।
25 And a certain woman, which had an issue of blood twelve years,
26 And had suffered many things of many physicians, and had spent all that she had, and was nothing bettered, but rather grew worse,
27 When she had heard of Jesus, came in the press behind, and touched his garment.
28 For she said, If I may touch but his clothes, I shall be whole.
29 And straightway the fountain of her blood was dried up; and she felt in her body that she was healed of that plague.
30 And Jesus, immediately knowing in himself that virtue had gone out of him, turned him about in the press, and said, Who touched my clothes?
31 And his disciples said unto him, Thou seest the multitude thronging thee, and sayest thou, Who touched me?
32 And he looked round about to see her that had done this thing.
33 But the woman fearing and trembling, knowing what was done in her, came and fell down before him, and told him all the truth.
34 And he said unto her, Daughter, thy faith hath made thee whole; go in peace, and be whole of thy plague.
12 म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।
12 Verily, verily, I say unto you, He that believeth on me, the works that I do shall he do also; and greater works than these shall he do; because I go unto my Father.
13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ।
14 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ।
15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।
13 Is any among you afflicted? let him pray.
14 Is any sick among you? let him call for the elders of the church; and let them pray over him, anointing him with oil in the name of the Lord:
15 And the prayer of faith shall save the sick, and the Lord shall raise him up; and if he have committed sins, they shall be forgiven him.
हामीले फार्मास्यूटिक्स त्यागेर एन्टोलजी लिनै पर्छ - "वास्तविक अस्तित्वको विज्ञान।" हामीले केवल वस्तुगत बाह्य भावनाहरू स्वीकार्नुको सट्टा हामीले यथार्थवादमा गहिरो हेर्नु पर्छ। के हामी पाइन-रूखबाट पीचहरू जम्मा गर्न सक्छौं, वा अस्तित्वको झगडाबाट सिक्न सक्छौं?
We must abandon pharmaceutics, and take up ontology, — "the science of real being." We must look deep into realism instead of accepting only the outward sense of things. Can we gather peaches from a pine-tree, or learn from discord the concord of being?
सबै रोगको संकलनको कारण र जग भय, अज्ञान, वा पाप हो। रोग सँधै झूटा संवेदना द्वारा प्रेरित हुन्छ मानसिक रमाईलो गरीन्छ, विनाश हुँदैन। रोग बाह्य सोचको छवि हो।
The procuring cause and foundation of all sickness is fear, ignorance, or sin. Disease is always induced by a false sense mentally entertained, not destroyed. Disease is an image of thought externalized.
डाक्टरहरूले बिरामीहरूको बिचारलाई बिरामीको रूपमा रोक्न हुँदैन, तिनीहरू प्रायः जसो गरी रोगलाई निश्चित तथ्य घोषणा गर्दछन्, उनीहरूले भौतिक प्रेरणाको माध्यमबाट रोग उन्मूलन गर्न काम गर्नु अघि नै। डरले चिन्ताको विषय बनाउनुको सट्टा उनीहरूले दिव्य प्रेमको प्रभावले मृत्युको यस अशान्तिपूर्ण तत्वलाई सच्याउन कोशिस गर्नु पर्दछ जुन डरलाई हटाउँछ।
Doctors should not implant disease in the thoughts of their patients, as they so frequently do, by declaring disease to be a fixed fact, even before they go to work to eradicate the disease through the material faith which they inspire. Instead of furnishing thought with fear, they should try to correct this turbulent element of mortal mind by the influence of divine Love which casteth out fear.
बिरामीलाई मानसिक प्रक्रियाको केही थाहा हुँदैन जुन उनीहरूले क्षीण गरीरहेका छन्, र मेटाफिजिकल विधिबाट केही तिनीहरू पछि तिनीहरू निको हुन सक्छन्। यदि उनीहरूले आफ्नो रोगको बारेमा सोधे भने, तिनीहरूलाई मात्र थाहा दिनुहोस् तिनीहरूलाई उत्तम के हुन्छ। उनीहरूलाई बिश्वास दिनुहोस् कि उनीहरू आफ्नो बिमारीको बारेमा धेरै सोच्दछन्, र पहिले नै यस विषयमा धेरै सुनेका छन्। तिनीहरूको विचार तिनीहरूको शरीरबाट उच्च वस्तुहरूमा बदल्नुहोस्। तिनीहरूलाई सिकाउनुहोस् कि तिनीहरूको अस्तित्व आत्मा द्वारा सम्भव छ, कुनै कुराको आधारमा होइन, र तिनीहरूले स्वास्थ्य, शान्ति, र परमेश्वरमा ईश्वरीय प्रेम, मा सामंजस्य पाउँदछन्।
The sick know nothing of the mental process by which they are depleted, and next to nothing of the metaphysical method by which they can be healed. If they ask about their disease, tell them only what is best for them to know. Assure them that they think too much about their ailments, and have already heard too much on that subject. Turn their thoughts away from their bodies to higher objects. Teach them that their being is sustained by Spirit, not by matter, and that they find health, peace, and harmony in God, divine Love.
तपाईं भन्छौ फोडा पीडादायी छ; तर यो असम्भव छ, किनकि बिना दिमाग को पीडादायी छैन। फोडा केवल सजिलैसँग देखा पर्दछ, सूजन र सूजनको माध्यमबाट, दुखाइमा विश्वास, र यो विश्वासलाई फोडा भनिन्छ। अब तपाईको बिरामीलाई सत्यको उच्च क्षीणन गर्न मानसिक रुपमा प्रशासन गर्नुहोस्, र यो चाँडै फोडा निको हुनेछ। वास्तविकता के हो भने दु: ख अवस्थित छैन जहाँ मृत्युको महसुस गर्न को लागी मन छैन यो प्रमाणित छ कि यस तथाकथित दिमागले आफ्नै पीडा बनाउँछ - त्यो हो, दु: खमा उसको आफ्नै विश्वास।
You say a boil is painful; but that is impossible, for matter without mind is not painful. The boil simply manifests, through inflammation and swelling, a belief in pain, and this belief is called a boil. Now administer mentally to your patient a high attenuation of truth, and it will soon cure the boil. The fact that pain cannot exist where there is no mortal mind to feel it is a proof that this so-called mind makes its own pain — that is, its own belief in pain.
क्रिश्चियन साइन्स च गाइकर्ताको लागी, बिमारी एक सपना हो जसबाट बिरामीलाई जागृत गर्नु आवश्यक छ। रोग चिकित्सकलाई वास्तविक लाग्न हुँदैन, किनकि यो रोगीलाई निको पार्ने तरिका नै रोगलाई अवास्तविक बनाउनु हो भनेर देखाउन सकिन्छ। यो गर्नको लागि, चिकित्सकले विज्ञानमा रोगको असत्यता बुझ्नुपर्दछ।
To the Christian Science healer, sickness is a dream from which the patient needs to be awakened. Disease should not appear real to the physician, since it is demonstrable that the way to cure the patient is to make disease unreal to him. To do this, the physician must understand the unreality of disease in Science.
दुबै मेडिकल गवाही र व्यक्तिगत अनुभव अनुसार एक औषधीले अन्ततः आफ्नो कथित शक्ति गुमाउँछ र बिरामीको लागि अधिक गर्दैन। स्वच्छ उपचार पनि यसको प्रभावकारिता गुमाउँछ। क्वेरी पनि बिरामीको पत्यारको लागि प्रेरित गर्न लम्बाइमा असफल हुन्छ, र त्यसपछि तिनीहरू सुधार गर्न बन्द हुन्छन्। यी पाठहरू उपयोगी छन्। तिनीहरूले स्वाभाविक र इमान्दारीपूर्वक हाम्रो आधार सनसनीबाट क्रिश्चियन विज्ञानमा परिवर्तन गर्नुपर्दछ, त्रुटिबाट सत्यमा, पदार्थबाट आत्मामा।
चिकित्सकहरूले नाडी, जिब्रो, फोक्सो, पदार्थको अवस्था पत्ता लगाउँदछन्, जब वास्तवमा सबै दिमाग हुन्छ।
According to both medical testimony and individual experience, a drug may eventually lose its supposed power and do no more for the patient. Hygienic treatment also loses its efficacy. Quackery likewise fails at length to inspire the credulity of the sick, and then they cease to improve. These lessons are useful. They should naturally and genuinely change our basis from sensation to Christian Science, from error to Truth, from matter to Spirit.
Physicians examine the pulse, tongue, lungs, to discover the condition of matter, when in fact all is Mind.
यदि शरीर भौतिक छ भने, यो, यही कारणको लागि, ज्वरोबाट पीडित हुन सक्दैन। किनभने तथाकथित भौतिक शरीर एक मानसिक अवधारणा हो र नश्वर दिमाग द्वारा शासित छ, यसले मात्र त्यो प्रकट गर्छ जुन तथाकथित दिमागले अभिव्यक्त गर्दछ। त्यसकारण कुशल उपाय भनेको बिरामीको झूटा विश्वासलाई दु: ख र दुबै सामंजस्यपूर्ण सम्बन्धको बारेमा सही तथ्य बहस गरी नष्ट गर्नु हो - मानिस लाई बिरामीको सट्टा स्वस्थको रुपमा प्रतिनिधित्व गर्नु, र यो कुरा सम्भव छ कि पीडा महसुस गर्न असम्भव छ भनेर देखाउँदा वा गर्मी, तिर्खा वा बिरामी हुन। डरलाई नष्ट गर्नुहोस्, र तपाइँ ज्वरोको अन्त्य गर्नुहोस्।
If the body is material, it cannot, for that very reason, suffer with a fever. Because the so-called material body is a mental concept and governed by mortal mind, it manifests only what that so-called mind expresses. Therefore the efficient remedy is to destroy the patient's false belief by both silently and audibly arguing the true facts in regard to harmonious being, — representing man as healthy instead of diseased, and showing that it is impossible for matter to suffer, to feel pain or heat, to be thirsty or sick. Destroy fear, and you end fever.
विज्ञान र ईसाईमतको माध्यमबाट मानिसजाति सुधार हुनेछ। दौडलाई उत्थानको लागि आवश्यक छ कि पिताले यो गर्न सक्नुहुन्छ कि माइन्डले गर्न सक्दछ; दिमागले अशुद्धको सट्टा शुद्धता दिन सक्छ, कमजोरीको सट्टा बल, र रोगको सट्टा स्वास्थ्य। सत्य सम्पूर्ण प्रणालीमा एक परिवर्तन हो, र यसलाई "हरेक धुन पूर्ण" बनाउन सक्छ।
Mankind will improve through Science and Christianity. The necessity for uplifting the race is father to the fact that Mind can do it; for Mind can impart purity instead of impurity, strength instead of weakness, and health instead of disease. Truth is an alterative in the entire system, and can make it "every whit whole."
पुरातन मसीहीहरू च गाइ गर्नेहरू थिए। किन इसाईमतको यो तत्व हराएको छ? किनभने हाम्रो धर्म प्रणालीहरू हाम्रो औषधी प्रणालीहरूले कम वा कम चलाउँछन्। पहिलो मूर्तिपूजक पदार्थमा विश्वास थियो। स्कूलहरूले देवतामा विश्वासको सट्टा ड्रग्स फेसनमा विश्वास देखाएका छन्।
The ancient Christians were healers. Why has this element of Christianity been lost? Because our systems of religion are governed more or less by our systems of medicine. The first idolatry was faith in matter. The schools have rendered faith in drugs the fashion, rather than faith in Deity.
यदि रोग वास्तविक हो भने, यो अमरत्वको हो; यदि सहि छ भने, यो सत्यको अंश हो। … तर यदि रोग र पाप भ्रम हो भने, यस नश्वर सपना, वा भ्रम बाट जागृति, हामीलाई स्वास्थ्य, पवित्रता, र अमरत्वमा ल्याउँछ। यो जागरण ख्रीष्टको सदासर्वदा आउँदैछ, सत्यको उन्नत आगमन हो, जसले त्रुटि हटाउँछ र बिरामीहरूलाई निको पार्छ। यो मुक्ति हो जुन परमेश्वरद्वारा आउँदछ, ईश्वरीय सिद्धान्त, प्रेम, जसरी येशूले प्रदर्शन गर्नुभयो।
If sickness is real, it belongs to immortality; if true, it is a part of Truth. … But if sickness and sin are illusions, the awakening from this mortal dream, or illusion, will bring us into health, holiness, and immortality. This awakening is the forever coming of Christ, the advanced appearing of Truth, which casts out error and heals the sick. This is the salvation which comes through God, the divine Principle, Love, as demonstrated by Jesus.
हामी रोगलाई त्रुटिको रूपमा वर्गीकृत गर्छौं, जुन सत्य वा दिमागले मात्र निको पार्न सक्दैन, र यो दिमाग ईश्वरीय हुनुपर्दछ, मानव होइन। दिमागले अरू सबै शक्तिलाई काट्छ, र अन्ततः उपचारमा अन्य सबै साधनहरू छोडिदिन्छ। विज्ञानले निको पार्ने क्रममा तपाईले विज्ञानको नैतिक र स्फूर्ति सम्बन्धी मागहरू बारे अनजान हुनु हुँदैन वा उनीहरूको अवज्ञा गर्नु हुँदैन। नैतिक अज्ञानता वा पापले तपाइँको प्रदर्शनलाई असर गर्छ, र क्रिश्चियन साइन्सको स्तरमा यसको दृष्टिकोणमा बाधा पुर्याउँछ।
We classify disease as error, which nothing but Truth or Mind can heal, and this Mind must be divine, not human. Mind transcends all other power, and will ultimately supersede all other means in healing. In order to heal by Science, you must not be ignorant of the moral and spiritual demands of Science nor disobey them. Moral ignorance or sin affects your demonstration, and hinders its approach to the standard in Christian Science.
भगवान सबै मा, सबै औषधि बनाउनुभयो; तर त्यो औषधी मन थियो। यो कुरा हुन सक्तैन, जुन दिमाग, भगवानको स्वभाव र चरित्रबाट अलग हुन्छ। सत्य भनेको हरेक प्रकारको त्रुटिको लागि ईश्वरको उपाय हो, र सत्यले असत्यलाई मात्र नष्ट गर्दछ। त्यसकारण, आज, हिजो जस्तै, ख्रीष्टले खराबीहरू हटाउनुहुन्छ र बिरामीहरूलाई निको पार्नुहुन्छ।
God being All-in-all, He made medicine; but that medicine was Mind. It could not have been matter, which departs from the nature and character of Mind, God. Truth is God's remedy for error of every kind, and Truth destroys only what is untrue. Hence the fact that, to-day, as yesterday, Christ casts out evils and heals the sick.
सत्य, र शारीरिक इच्छा होइन, ईश्वरीय शक्ति हो जसले रोगलाई भन्छ, "शान्ति, शान्त रहनुहोस्।"
जब अस्तित्वको विज्ञान विश्वव्यापी रूपमा बुझिन्छ, प्रत्येक मानिस आफ्नो चिकित्सक हुनेछ, र सत्य विश्वव्यापी रामबाण हुनेछ।
Truth, and not corporeal will, is the divine power which says to disease, "Peace, be still."
When the Science of being is universally understood, every man will be his own physician, and Truth will be the universal panacea.
दैनिक कर्तव्यहरू
मेरी बेकर एड्डी द्वारा
दैनिक प्रार्थना
प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।
प्रेरणा र कार्यहरूको लागि नियम
न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।
ड्यूटी गर्न सतर्कता
यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।
चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।
████████████████████████████████████████████████████████████████████████