आइतबार जुन 26, 2022



विषयक्रिश्चियन साइन्स

SubjectChristian Science

वर्ण पाठ: स्वर्ण पाठ: यर्मिया 17 : 14

"हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु।"



Golden Text: Jeremiah 17 : 14

Heal me, O Lord, and I shall be healed; save me, and I shall be saved: for thou art my praise.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 147: 1-5, 7


1     परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।

2     परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।

3     परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

4     परमेश्वरले ताराहरू गन्नुहुन्छ र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।

5     हाम्रो स्वामी महान् हुनुहुन्छ। उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ।

7     परमप्रभुलाई धन्यवाद छ। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।

Responsive Reading: Psalm 147 : 1-5, 7

1.     Praise ye the Lord: for it is good to sing praises unto our God; for it is pleasant; and praise is comely.

2.     The Lord doth build up Jerusalem: he gathereth together the outcasts of Israel.

3.     He healeth the broken in heart, and bindeth up their wounds.

4.     He telleth the number of the stars; he calleth them all by their names.

5.     Great is our Lord, and of great power: his understanding is infinite.

7.     Sing unto the Lord with thanksgiving; sing praise upon the harp unto our God



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 103 : 1–5

1     मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।

2     हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।

3     परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।

4     परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।

5     परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ। उहाँले हाम्रो जवानीलाई गरूड जस्तो नयाँ तुल्याउनुहुन्छा।

1. Psalm 103 : 1-5

1     Bless the Lord, O my soul: and all that is within me, bless his holy name.

2     Bless the Lord, O my soul, and forget not all his benefits:

3     Who forgiveth all thine iniquities; who healeth all thy diseases;

4     Who redeemeth thy life from destruction; who crowneth thee with lovingkindness and tender mercies;

5     Who satisfieth thy mouth with good things; so that thy youth is renewed like the eagle’s.

2. 2 राजा 20 : 1-7

1     त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, परमप्रभु भन्नुहुन्छ, आवेश्यकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।

2     हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थन् गरे अनि भने,

3     परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो। त्यसपछि हिजकियाह जोरसित रून थाले।

4     यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो,

5     फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।

6     अनि म तिम्रो जीवनमा 15 वर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।

7     तब यशैयाहले भने, नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ। यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।

2. II Kings 20 : 1-7

1     In those days was Hezekiah sick unto death. And the prophet Isaiah the son of Amoz came to him, and said unto him, Thus saith the Lord, Set thine house in order; for thou shalt die, and not live.

2     Then he turned his face to the wall, and prayed unto the Lord, saying,

3     I beseech thee, O Lord, remember now how I have walked before thee in truth and with a perfect heart, and have done that which is good in thy sight. And Hezekiah wept sore.

4     And it came to pass, afore Isaiah was gone out into the middle court, that the word of the Lord came to him, saying,

5     Turn again, and tell Hezekiah the captain of my people, Thus saith the Lord, the God of David thy father, I have heard thy prayer, I have seen thy tears: behold, I will heal thee: on the third day thou shalt go up unto the house of the Lord.

6     And I will add unto thy days fifteen years; and I will deliver thee and this city out of the hand of the king of Assyria; and I will defend this city for mine own sake, and for my servant David’s sake.

7     And Isaiah said, Take a lump of figs. And they took and laid it on the boil, and he recovered.

3. यशैया 35: 3-6, 10

3     कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार।

4     मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो हौऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ।

5     तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ।

6     लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरूभूमिमा र्बसिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ।

10     परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।

3. Isaiah 35 : 3-6, 10

3     Strengthen ye the weak hands, and confirm the feeble knees.

4     Say to them that are of a fearful heart, Be strong, fear not: behold, your God will come with vengeance, even God with a recompence; he will come and save you.

5     Then the eyes of the blind shall be opened, and the ears of the deaf shall be unstopped.

6     Then shall the lame man leap as an hart, and the tongue of the dumb sing: for in the wilderness shall waters break out, and streams in the desert.

10     And the ransomed of the Lord shall return, and come to Zion with songs and everlasting joy upon their heads: they shall obtain joy and gladness, and sorrow and sighing shall flee away.

4. यूहन्ना 4: 46 (त्यहाँ)-53

46     … त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो।

47     त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गरयो। उसको छोरो मर्न आँटेको थियो।

48     येशूले उनलाई भन्नुभयो, तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।

49     राजाको अधिकारीले भन्नुभयो, महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।

50     येशूले उत्तर दिनुभयो, जाऊ, तिम्रो छोरो बाँच्नेछ। येशूले भन्नुएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर र्फकि आयो।

51     घरजाँदै गर्दा बाटामा उसको नोकरसंग भेट भयो। नोकरले भन्यो, तपाईंको छोरो जाती भएको छ।

52     त्यस मानिसले सोधे, कुन समयबाट त्यो निको हुन थाल्यो? उसको नोकरले उत्तर दियो, हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।

53     त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, तिम्रो छोरो जीवित रहनेछ। यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।

4. John 4 : 46 (there)-53

46     …there was a certain nobleman, whose son was sick at Capernaum.

47     When he heard that Jesus was come out of Judæa into Galilee, he went unto him, and besought him that he would come down, and heal his son: for he was at the point of death.

48     Then said Jesus unto him, Except ye see signs and wonders, ye will not believe.

49     The nobleman saith unto him, Sir, come down ere my child die.

50     Jesus saith unto him, Go thy way; thy son liveth. And the man believed the word that Jesus had spoken unto him, and he went his way.

51     And as he was now going down, his servants met him, and told him, saying, Thy son liveth.

52     Then enquired he of them the hour when he began to amend. And they said unto him, Yesterday at the seventh hour the fever left him.

53     So the father knew that it was at the same hour, in the which Jesus said unto him, Thy son liveth: and himself believed, and his whole house.

5. मत्ती 8: 14-17

14     येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।

15     तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।

16     त्यसै साँझ मानिसहरूले भुत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।

17     यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।

5. Matthew 8 : 14-17

14     And when Jesus was come into Peter’s house, he saw his wife’s mother laid, and sick of a fever.

15     And he touched her hand, and the fever left her: and she arose, and ministered unto them.

16     When the even was come, they brought unto him many that were possessed with devils: and he cast out the spirits with his word, and healed all that were sick:

17     That it might be fulfilled which was spoken by Esaias the prophet, saying, Himself took our infirmities, and bare our sicknesses.

6. यूहन्ना 13: 31

31     यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।

6. John 13 : 31

31     Therefore, when he was gone out, Jesus said, Now is the Son of man glorified, and God is glorified in him.

7. यूहन्ना 14: 12, 13, 15-17

12     म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।

13     अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ।

15     यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ।

16     म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायकदिनुहुनेछ। उहाँ तिमीहरूसंग सधैं रहने सहायक दिनुहुनेछ।

17     सहायक सत्यको आत्माहो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसंग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।

7. John 14 : 12, 13, 15-17

12     Verily, verily, I say unto you, He that believeth on me, the works that I do shall he do also; and greater works than these shall he do; because I go unto my Father.

13     And whatsoever ye shall ask in my name, that will I do, that the Father may be glorified in the Son.

15     If ye love me, keep my commandments.

16     And I will pray the Father, and he shall give you another Comforter, that he may abide with you for ever;

17     Even the Spirit of truth; whom the world cannot receive, because it seeth him not, neither knoweth him: but ye know him; for he dwelleth with you, and shall be in you.

8. प्रकाश 10 : 1–3 (से :), 8–11

1     तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।

2     त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो।

3     त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो।

8     तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्ष्ठ्वयो, जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।

9     यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।

10     यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो।

11     तब मलाई भनियो, तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरु, अनेक भाषाहरु अनि राजाहरुको बारेमा अगमवाणी गर्नु पर्छ।

8. Revelation 10 : 1-3 (to :), 8-11

1 And I saw another mighty angel come down from heaven, clothed with a cloud: and a rainbow was upon his head, and his face was as it were the sun, and his feet as pillars of fire:

2     And he had in his hand a little book open: and he set his right foot upon the sea, and his left foot on the earth,

3     And cried with a loud voice, as when a lion roareth:

8     And the voice which I heard from heaven spake unto me again, and said, Go and take the little book which is open in the hand of the angel which standeth upon the sea and upon the earth.

9     And I went unto the angel, and said unto him, Give me the little book. And he said unto me, Take it, and eat it up; and it shall make thy belly bitter, but it shall be in thy mouth sweet as honey.

10     And I took the little book out of the angel’s hand, and ate it up; and it was in my mouth sweet as honey: and as soon as I had eaten it, my belly was bitter.

11     And he said unto me, Thou must prophesy again before many peoples, and nations, and tongues, and kings.



विज्ञान र स्वास्थ्य


1. 11: 9-21

क्रिस्चियन विज्ञानको भौतिक निको पार्ने परिणामहरू अब, येशूको समयमा, ईश्वरीय सिद्धान्तको सञ्चालनबाट पाइन्छ, जस अघि पाप र रोगले मानव चेतनामा आफ्नो वास्तविकता गुमाउँछन् र प्राकृतिक रूपमा र आवश्यक रूपमा अन्धकारले प्रकाश र पापलाई स्थान दिन्छ। सुधार। अब, त्यसबेला, यी शक्तिशाली कामहरू अलौकिक होइन, तर परम प्राकृतिक छन्। तिनीहरू इम्मानुएलको चिन्ह हुन्, वा "परमेश्वर हामीसँग" - एक ईश्वरीय प्रभाव जुन मानव चेतनामा सधैं उपस्थित हुन्छ र आफैलाई दोहोर्याउँछ, पहिले नै प्रतिज्ञा गरिएको थियो।

कैदीहरूलाई मुक्तिको प्रचार गर्न [अर्थको],

र अन्धाहरूलाई दृष्टि पुन: प्राप्ति,

चोट लागेका तिनीहरूलाई स्वतन्त्रतामा सेट गर्न।

1. xi : 9-21

The physical healing of Christian Science results now, as in Jesus' time, from the operation of divine Principle, before which sin and disease lose their reality in human consciousness and disappear as naturally and as necessarily as darkness gives place to light and sin to reformation. Now, as then, these mighty works are not supernatural, but supremely natural. They are the sign of Immanuel, or "God with us," — a divine influence ever present in human consciousness and repeating itself, coming now as was promised aforetime,

To preach deliverance to the captives [of sense],

And recovering of sight to the blind,

To set at liberty them that are bruised.

2. 139 : 4–8, 15-27

सुरुदेखि अन्त्यसम्म, धर्मशास्त्रहरू आत्मा, दिमाग, पदार्थमाथिको विजयको विवरणहरूले भरिएका छन्। मोशाले दिमागको शक्ति प्रमाणित गरे जसलाई मानिसहरूले चमत्कार भने। यहोशू, एलिया र एलीशाले त्यसै गरे।

के होली रिट मान्नु पर्छ र के गर्नु हुँदैन भनेर चर्च काउन्सिलहरूको भोटबाट निर्णयहरू; पुरातन संस्करणहरूमा प्रकट गल्तीहरू; पुरानो नियममा तीस हजार विभिन्न पठनहरू, र नयाँमा तीन लाख, - यी तथ्यहरूले देखाउँदछ कि कसरी एक नश्वर र भौतिक भावनाले ईश्वरीय अभिलेखमा चोरी गर्यो, यसको आफ्नै रङ केही हदसम्म प्रेरित पृष्ठहरू कालो हुँदै गयो। तर गल्तीहरूले न त उत्पत्तिदेखि प्रकाशसम्म देखिएका धर्मशास्त्रको ईश्वरीय विज्ञानलाई पूर्ण रूपमा अस्पष्ट पार्न सकेन, न त येशूको प्रदर्शनलाई बिगार्न सक्छ, न त भविष्यवक्ताहरूले गरेको निकोलाई रद्द गर्न सक्छ, जसले "निर्माणकर्ताहरूले अस्वीकार गरेको ढुङ्गा" "को टाउको" हुनेछ भनी भविष्यवाणी गरेका थिए।"

2. 139 : 4-8, 15-27

From beginning to end, the Scriptures are full of accounts of the triumph of Spirit, Mind, over matter. Moses proved the power of Mind by what men called miracles; so did Joshua, Elijah, and Elisha.

The decisions by vote of Church Councils as to what should and should not be considered Holy Writ; the manifest mistakes in the ancient versions; the thirty thousand different readings in the Old Testament, and the three hundred thousand in the New, — these facts show how a mortal and material sense stole into the divine record, with its own hue darkening to some extent the inspired pages. But mistakes could neither wholly obscure the divine Science of the Scriptures seen from Genesis to Revelation, mar the demonstration of Jesus, nor annul the healing by the prophets, who foresaw that "the stone which the builders rejected" would become "the head of the corner."

3. 107 : 1-6

सन् १८६६ मा, मैले क्राइस्ट साइन्स वा जीवन, सत्य र प्रेमको ईश्वरीय नियमहरू पत्ता लगाए, र मेरो खोजलाई क्रिश्चियन साइन्स नाम दिए। वैज्ञानिक मानसिक उपचारको पूर्ण ईश्वरीय सिद्धान्तको यो अन्तिम प्रकटीकरणको स्वागतको लागि धेरै वर्षदेखि भगवानले मलाई कृपापूर्वक तयार गरिरहनुभएको थियो।

3. 107 : 1-6

In the year 1866, I discovered the Christ Science or divine laws of Life, Truth, and Love, and named my discovery Christian Science. God had been graciously preparing me during many years for the reception of this final revelation of the absolute divine Principle of scientific mental healing.

4. 109 : 11–15, 16–22

मेरो खोज पछि तीन वर्षसम्म, मैले यो मानसिक उपचारको समस्याको समाधान खोजे, धर्मशास्त्र खोजे र अरू थोरै पढें, समाजबाट टाढिएँ, र सकारात्मक नियम खोज्नको लागि समय र शक्ति समर्पित गरें।… मलाई सबैको सिद्धान्त थाहा थियो। परमेश्वर हुनको लागि सामंजस्यपूर्ण मन-कार्य, र त्यो उपचार आदिम ईसाई उपचारमा पवित्र, उत्थान विश्वासद्वारा उत्पादन गरिएको थियो; तर मलाई यो उपचारको विज्ञान थाहा हुनुपर्छ, र मैले ईश्वरीय प्रकाश, तर्क र प्रदर्शनको माध्यमबाट पूर्ण निष्कर्षमा पुग्ने मेरो बाटो जितें।

4. 109 : 11-15, 16-22

For three years after my discovery, I sought the solution of this problem of Mind-healing, searched the Scriptures and read little else, kept aloof from society, and devoted time and energies to discovering a positive rule.… I knew the Principle of all harmonious Mind-action to be God, and that cures were produced in primitive Christian healing by holy, uplifting faith; but I must know the Science of this healing, and I won my way to absolute conclusions through divine revelation, reason, and demonstration.

5. 558 : 1–8

सेन्ट जोनले आफ्नो प्रकाशको पुस्तकको दशौं अध्यायमा लेख्छन्: -

तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।

5. 558 : 1-8

St. John writes, in the tenth chapter of his book of Revelation: —

And I saw another mighty angel come down from heaven, clothed with a cloud: and a rainbow was upon his head, and his face was as it were the sun, and his feet as pillars of fire: and he had in his hand a little book open: and he set his right foot upon the sea, and his left foot on the earth.

6. 559 : 1–23

यस स्वर्गदूतको हातमा "सानो पुस्तक" थियो, सबैले पढ्न र बुझ्नको लागि खुला। के यो एउटै पुस्तकमा ईश्वरीय विज्ञानको प्रकटीकरण थियो, "दायाँ खुट्टा" वा प्रमुख शक्ति जसको समुद्रमा थियो, - प्राथमिक, सुप्त त्रुटिमा, सबै त्रुटिका दृश्य स्वरूपहरूको स्रोत? स्वर्गदूतको देब्रे खुट्टा पृथ्वीमा थियो; अर्थात्, दृश्य त्रुटि र श्रव्य पापमा माध्यमिक शक्ति प्रयोग गरिएको थियो। वैज्ञानिक विचारको "अझै पनि, सानो आवाज" महादेश र महासागरमा विश्वको सबैभन्दा टाढाको सीमासम्म पुग्छ। सत्यको सुन्न नसकिने आवाज मानव दिमागको लागि हो, "जब सिंह गर्जन्छ।" यो मरुभूमि र डरको अँध्यारो ठाउँहरूमा सुनिन्छ। यसले दुष्टताको "सात गर्जनहरू" जगाउँछ, र तिनीहरूको अव्यक्त शक्तिहरूलाई गोप्य स्वरहरूको पूर्ण डायपासन उच्चारण गर्न उत्प्रेरित गर्छ। त्यसपछि सत्यको शक्ति प्रदर्शन हुन्छ, - त्रुटिको विनाशमा प्रकट हुन्छ। तब सद्भावको आवाजले कराउनेछ: "जानुहोस् र सानो पुस्तक लिनुहोस्। ... यसलाई लिनुहोस्, र यसलाई खानुहोस्, र यसले तपाईंको पेटलाई तितो बनाउनेछ, तर यो तपाईंको मुखमा मह जस्तै मीठो हुनेछ।" मर्त्यहरू, स्वर्गीय सुसमाचारको पालना गर्नुहोस्। दिव्य विज्ञान लिनुहोस्। यो पुस्तक सुरु देखि अन्त सम्म पढ्नुहोस्। यसलाई अध्ययन गर्नुहोस्, मनन गर्नुहोस्। यो वास्तवमै यसको पहिलो स्वादमा मीठो हुनेछ जब यसले तपाईंलाई निको पार्छ; तर सत्यको बारेमा गनगन नगर, यदि तपाईलाई यसको पाचन तितो लाग्छ भने।

6. 559 : 1-23

This angel had in his hand "a little book," open for all to read and understand. Did this same book contain the revelation of divine Science, the "right foot" or dominant power of which was upon the sea, — upon elementary, latent error, the source of all error's visible forms? The angel's left foot was upon the earth; that is, a secondary power was exercised upon visible error and audible sin. The "still, small voice" of scientific thought reaches over continent and ocean to the globe's remotest bound. The inaudible voice of Truth is, to the human mind, "as when a lion roareth." It is heard in the desert and in dark places of fear. It arouses the "seven thunders" of evil, and stirs their latent forces to utter the full diapason of secret tones. Then is the power of Truth demonstrated, — made manifest in the destruction of error. Then will a voice from harmony cry: "Go and take the little book. ... Take it, and eat it up; and it shall make thy belly bitter, but it shall be in thy mouth sweet as honey." Mortals, obey the heavenly evangel. Take divine Science. Read this book from beginning to end. Study it, ponder it. It will be indeed sweet at its first taste, when it heals you; but murmur not over Truth, if you find its digestion bitter.

7. 150 : 4-17

आज सत्यको निको पार्ने शक्तिलाई अभूतपूर्व प्रदर्शनीको सट्टा एक अमर, अनन्त विज्ञानको रूपमा व्यापक रूपमा प्रदर्शन गरिएको छ। यसको उपस्थिति "पृथ्वीमा शान्ति, मानिसहरूप्रतिको सद्भाव" को सुसमाचारको नयाँ आगमन हो। यो आगमन, मास्टर द्वारा प्रतिज्ञा गरिएको थियो, मानिसहरु माझ स्थायी व्यवस्था को रूप मा यसको स्थापना को लागी हो; तर क्रिस्चियन विज्ञानको मिशन, पहिलेको प्रदर्शनको समयमा जस्तै, मुख्यतया शारीरिक उपचार मध्ये एक होइन। अब, त्यसबेला जस्तै, शारीरिक रोगको आधिभौतिक उपचारमा चिन्ह र आश्चर्यहरू बनाइएका छन्; तर यी चिन्हहरू केवल यसको ईश्वरीय उत्पत्ति देखाउनका लागि हुन्, - संसारका पापहरू हटाउन ख्रीष्ट-शक्तिको उच्च मिशनको वास्तविकता प्रमाणित गर्न।

7. 150 : 4-17

To-day the healing power of Truth is widely demonstrated as an immanent, eternal Science, instead of a phenomenal exhibition. Its appearing is the coming anew of the gospel of "on earth peace, good-will toward men." This coming, as was promised by the Master, is for its establishment as a permanent dispensation among men; but the mission of Christian Science now, as in the time of its earlier demonstration, is not primarily one of physical healing. Now, as then, signs and wonders are wrought in the metaphysical healing of physical disease; but these signs are only to demonstrate its divine origin, — to attest the reality of the higher mission of the Christ-power to take away the sins of the world.

8. 55 : 15–29

सत्यको अमर विचार शताब्दीयौंदेखि फैलिएको छ, यसको पखेटामुनि बिरामी र पापहरू जम्मा गर्दैछ। मेरो थकित आशाले त्यो खुशीको दिन महसुस गर्ने प्रयास गर्छ, जब मानिसले ख्रीष्टको विज्ञानलाई चिन्न सक्छ र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नेछ, - जब उसले परमेश्वरको सर्वशक्तिमानता र ईश्वरीय प्रेमको निको पार्ने शक्ति महसुस गर्नेछ जुन यसले मानवजातिको लागि गरेको छ र गरिरहेको छ। । प्रतिबद्धता पूरा हुनेछन्। ईश्वरीय उपचारको पुन: प्रकट हुने समय सबै समय भरि छ; र जसले आफ्नो पार्थिव सबै ईश्वरीय विज्ञानको वेदीमा राख्छ, उसले अहिले ख्रीष्टको कचौरा पिउछ, र क्रिश्चियन निको पार्ने आत्मा र शक्तिले समाप्त भएको छ।

सेन्ट जोनको शब्दमा: "उहाँले तिमीहरूलाई अर्को सहायकदिनुहुनेछ। उहाँ तिमीहरूसंग सधैं रहने सहायक दिनुहुनेछ।" यो आरामदायी म ईश्वरीय विज्ञान हो भनेर बुझ्छु।

8. 55 : 15-29

Truth's immortal idea is sweeping down the centuries, gathering beneath its wings the sick and sinning. My weary hope tries to realize that happy day, when man shall recognize the Science of Christ and love his neighbor as himself, — when he shall realize God's omnipotence and the healing power of the divine Love in what it has done and is doing for mankind. The promises will be fulfilled. The time for the reappearing of the divine healing is throughout all time; and whosoever layeth his earthly all on the altar of divine Science, drinketh of Christ's cup now, and is endued with the spirit and power of Christian healing.

In the words of St. John: "He shall give you another Comforter, that he may abide with you forever." This Comforter I understand to be Divine Science.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████