आइतबार जुन 20, 2021



विषयके ब्रह्माण्ड, मानिस सहित, आणविक शक्ति द्वारा विकसित भएको छ?

SubjectIs the Universe, Including Man, Evolved by Atomic Force?

वर्ण पाठ: स्वर्ण पाठ: हितोपदेश 3: 19

"परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।"



Golden Text: Proverbs 3 : 19

The Lord by wisdom hath founded the earth; by understanding hath he established the heavens.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: भजनसंग्रह 95: 1-6


1     आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।

2     परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।

3     किन? किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! अन्य सारा “देवताहरू”लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।

4     गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।

5     सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो।

6     आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।

Responsive Reading: Psalm 95 : 1-6

1.     O come, let us sing unto the Lord: let us make a joyful noise to the rock of our salvation.

2.     Let us come before his presence with thanksgiving, and make a joyful noise unto him with psalms.

3.     For the Lord is a great God, and a great King above all gods.

4.     In his hand are the deep places of the earth: the strength of the hills is his also.

5.     The sea is his, and he made it: and his hands formed the dry land.

6.     O come, let us worship and bow down: let us kneel before the Lord our maker.



पाठ सेर्मन



बाइबलबाट


1. भजनसंग्रह 148 : 1-5

1     परमप्रभुको प्रशंसा गर! माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो। परमप्रभुको प्रशंसा गर।

2     हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

3     हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।

4     हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर! आकाशमाथि भएका पानी हो! परमप्रभुको प्रशंसा गर!

5     परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।

1. Psalm 148 : 1-5

1 Praise ye the Lord. Praise ye the Lord from the heavens: praise him in the heights.

2     Praise ye him, all his angels: praise ye him, all his hosts.

3     Praise ye him, sun and moon: praise him, all ye stars of light.

4     Praise him, ye heavens of heavens, and ye waters that be above the heavens.

5     Let them praise the name of the Lord: for he commanded, and they were created.

2. यशैया 42 : 5-8

5     परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।

6     म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।

7     तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।

8     म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन जुन मेरो हुनुपर्नेछ।

2. Isaiah 42 : 5-8

5     Thus saith God the Lord, he that created the heavens, and stretched them out; he that spread forth the earth, and that which cometh out of it; he that giveth breath unto the people upon it, and spirit to them that walk therein:

6     I the Lord have called thee in righteousness, and will hold thine hand, and will keep thee, and give thee for a covenant of the people, for a light of the Gentiles;

7     To open the blind eyes, to bring out the prisoners from the prison, and them that sit in darkness out of the prison house.

8     I am the Lord: that is my name: and my glory will I not give to another, neither my praise to graven images.

3. नहेम्याह 9 : 6

6     तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।

3. Nehemiah 9 : 6

6     Thou, even thou, art Lord alone; thou hast made heaven, the heaven of heavens, with all their host, the earth, and all things that are therein, the seas, and all that is therein, and thou preservest them all; and the host of heaven worshippeth thee.

4. मत्ती 11 : 1, 20-30

1     आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।

20     येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।

21     येशूले भन्नुभयो, ‘ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए।

22     तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।

23     तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहँ तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।

24     तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।

25     त्यसपछि येशूले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।

26     हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।

27     मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।

28     मकहाँ आऊ। ‘जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु।

29     मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

30     हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलका छ।

4. Matthew 11 : 1, 20-30

1     And it came to pass, when Jesus had made an end of commanding his twelve disciples, he departed thence to teach and to preach in their cities.

20     Then began he to upbraid the cities wherein most of his mighty works were done, because they repented not:

21     Woe unto thee, Chorazin! woe unto thee, Bethsaida! for if the mighty works, which were done in you, had been done in Tyre and Sidon, they would have repented long ago in sackcloth and ashes.

22     But I say unto you, It shall be more tolerable for Tyre and Sidon at the day of judgment, than for you.

23     And thou, Capernaum, which art exalted unto heaven, shalt be brought down to hell: for if the mighty works, which have been done in thee, had been done in Sodom, it would have remained until this day.

24     But I say unto you, That it shall be more tolerable for the land of Sodom in the day of judgment, than for thee.

25     At that time Jesus answered and said, I thank thee, O Father, Lord of heaven and earth, because thou hast hid these things from the wise and prudent, and hast revealed them unto babes.

26     Even so, Father: for so it seemed good in thy sight.

27     All things are delivered unto me of my Father: and no man knoweth the Son, but the Father; neither knoweth any man the Father, save the Son, and he to whomsoever the Son will reveal him.

28     Come unto me, all ye that labour and are heavy laden, and I will give you rest.

29     Take my yoke upon you, and learn of me; for I am meek and lowly in heart: and ye shall find rest unto your souls.

30     For my yoke is easy, and my burden is light.

5. मत्ती 12 : 46-50

46     जब येशू मानिसहरूसित अझ बातचीत गर्दे हुनुहुन्थयो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशुसँग भेट गर्न चाहन्थे।

47     कुनै एकजनाले भने, तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।

48     येशूले त्यो मानिसलाई बोल्दै गर्ने मानिसलाई भन्नुभयो, मेरा आमा र मेरा भाइहरू को हुन्?

49     आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘हेर। यिनीहरू नै आमा र भाइहरू हुन्।

50     जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।

5. Matthew 12 : 46-50

46     While he yet talked to the people, behold, his mother and his brethren stood without, desiring to speak with him.

47     Then one said unto him, Behold, thy mother and thy brethren stand without, desiring to speak with thee.

48     But he answered and said unto him that told him, Who is my mother? and who are my brethren?

49     And he stretched forth his hand toward his disciples, and said, Behold my mother and my brethren!

50     For whosoever shall do the will of my Father which is in heaven, the same is my brother, and sister, and mother.

6. यर्मिया 10 : 10 (को)-13

10     ...परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।

11     परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

12     परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझ द्वारा आकाशलाई फैलाउनुभयो।

13     उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।

6. Jeremiah 10 : 10 (the)-13

10     …the Lord is the true God, he is the living God, and an everlasting king: at his wrath the earth shall tremble, and the nations shall not be able to abide his indignation.

11     Thus shall ye say unto them, The gods that have not made the heavens and the earth, even they shall perish from the earth, and from under these heavens.

12     He hath made the earth by his power, he hath established the world by his wisdom, and hath stretched out the heavens by his discretion.

13     When he uttereth his voice, there is a multitude of waters in the heavens, and he causeth the vapours to ascend from the ends of the earth; he maketh lightnings with rain, and bringeth forth the wind out of his treasures.

7. प्रकाश 4 : 2 (), 4, 10, 11

2     आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए।

4     सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।

10     तो चौबीस जना अग्रजहरु उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा सर्वदा जीवित रहन्छन्, अग्रजहरु उहाँलाई पूजा गर्छन्। अग्रजहरु आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्

11     हाम्रा परमप्रभु अनि परमेश्वर। तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईंले सबै बस्तुहरु सृष्टि गर्नु भयो। हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन् किनभने तपाईंले यस्तो चहानु भएको छ।

7. Revelation 4 : 2 (I), 4, 10, 11

2     I was in the spirit: and, behold, a throne was set in heaven, and one sat on the throne.

4     And round about the throne were four and twenty seats: and upon the seats I saw four and twenty elders sitting, clothed in white raiment; and they had on their heads crowns of gold.

10     The four and twenty elders fall down before him that sat on the throne, and worship him that liveth for ever and ever, and cast their crowns before the throne, saying,

11     Thou art worthy, O Lord, to receive glory and honour and power: for thou hast created all things, and for thy pleasure they are and were created.

8. प्रकाश 14 : 6, 7

6     तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!

7     त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरुको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।

8. Revelation 14 : 6, 7

6     And I saw another angel fly in the midst of heaven, having the everlasting gospel to preach unto them that dwell on the earth, and to every nation, and kindred, and tongue, and people,

7     Saying with a loud voice, Fear God, and give glory to him; for the hour of his judgment is come: and worship him that made heaven, and earth, and the sea, and the fountains of waters.



विज्ञान र स्वास्थ्य


1. 583: 20 (से), 23 (सिद्धान्त)-25

क्रिएटर। ... सिद्धान्त; परमेश्वर, जो सबै बनाइएको थियो र उहाँ आफैंको विपरितले परमाणु वा तत्व सिर्जना गर्न सक्नुहुन्न।

1. 583 : 20 (to .), 23 (Principle)-25

Creator. … Principle; God, who made all that was made and could not create an atom or an element the opposite of Himself.

2. 295 : 5-15

भगवानले मानिस सहित ब्रह्माण्डको सृष्टि र शासन गर्नुहुन्छ। ब्रह्माण्ड आत्मिक विचारहरूले भरिएको छ, जुन उहाँ विकसित हुनुहुन्छ, र तिनीहरू उनीहरूले दिमागमा आज्ञाकारी छन्। नश्वर दिमागले आध्यात्मिकलाई भौतिकमा परिणत गर्दछ, र त्यसपछि यो त्रुटिको मृत्युबाट बच्नको लागि मानिसको वास्तविक स्वस्थता पुनः प्राप्त गर्दछ। मुर्दाहरू अमर जस्तो हुँदैनन्, भगवानको आफ्नै छविमा बनाइएको; तर असीम आत्मा सबै नै हो, नश्वर चेतना अन्तमा वैज्ञानिक तथ्यको लागि उपज हुनेछ र हराउनेछ, र वास्तविक, पूर्ण र सदासर्वदाको वास्तविक अर्थ प्रकट हुनेछ।

2. 295 : 5-15

God creates and governs the universe, including man. The universe is filled with spiritual ideas, which He evolves, and they are obedient to the Mind that makes them. Mortal mind would transform the spiritual into the material, and then recover man's original self in order to escape from the mortality of this error. Mortals are not like immortals, created in God's own image; but infinite Spirit being all, mortal consciousness will at last yield to the scientific fact and disappear, and the real sense of being, perfect and forever intact, will appear.

3. 539 : 19-20, 27-1

यो सत्य हो र सृष्टिमा त्रुटि एकरूपमा छन् भन्ने गलत हो।

येशूको ईश्वरीय उत्पत्तिले उहाँलाई सृष्टिका तथ्यहरूलाई विस्तृत रूपमा बुझाउन मानव शक्ति भन्दा बढी प्रदान गर्‍यो, र मानव र ब्रह्माण्ड बनाउने र शासन गर्ने एक दिमागको प्रदर्शन गर्न। सृष्टि विज्ञान, येशूको जन्म मा यति स्पष्ट, आफ्नो बुद्धिमत्ता र कम-बुझीएको भनाइहरु लाई प्रेरित गर्‍यो, र यो उहाँको अद्भुत प्रदर्शनको आधार थियो।

3. 539 : 19-20, 27-1

It is false to say that Truth and error commingle in creation.

The divine origin of Jesus gave him more than human power to expound the facts of creation, and demonstrate the one Mind which makes and governs man and the universe. The Science of creation, so conspicuous in the birth of Jesus, inspired his wisest and least-understood sayings, and was the basis of his marvellous demonstrations.

4. 31 : 4-11

येशूले शरीरको कुनै सम्बन्धलाई स्वीकार्नुभयो। उसले भन्यो: "पृथ्वीमा कसैलाई पनि बुबा नबोलाऊ, किनकि स्वर्गमा बस्नुहुने तपाईंको बुबा हुनुहुन्छ।" उनले फेरि सोधे: "मेरी आमा को हुन् र मेरा भाइहरू को हुन्", जसले उनीहरूको बुबाको इच्छा पालन गर्दछन् भन्ने बुझाउँछन्। हामीले उसलाई बुबाको नामबाट बोलाउनु भएको कुनै रेकर्ड छैन। उहाँ आत्मा, भगवान, एक मात्र सृष्टिकर्ता, र यसैले सबैका पिताको रूपमा स्वीकार्नुभयो।

4. 31 : 4-11

Jesus acknowledged no ties of the flesh. He said: "Call no man your father upon the earth: for one is your Father, which is in heaven." Again he asked: "Who is my mother, and who are my brethren," implying that it is they who do the will of his Father. We have no record of his calling any man by the name of father. He recognized Spirit, God, as the only creator, and therefore as the Father of all.

5. 507 : 24-6

अनन्त दिमागले मानसिक अणुबाट अनन्तसम्म सबैलाई सिर्जना र शासन गर्छ। सबैको ईश्वरीय सिद्धान्तले आफ्नो सृष्टि भर विज्ञान र कलालाई व्यक्त गर्दछ, र मानिस र ब्रह्माण्डको अमरत्व। सृष्टि जहिले पनि देखा पर्दछ, र कहिल्यै यसको अटुट स्रोतको प्रकृतिबाट देखा पर्नु पर्छ। नश्वर भावनाले यो देखापर्दछ र विचारहरू सामग्री कल गर्दछ। यसरी गलत अर्थ लगाईयो भने, ईश्वरीय विचार मानव वा भौतिक विश्वासको स्तरमा खसेजस्तो देखिन्छ, जसलाई नश्वर मान्छे भनिन्छ। तर बीउ आफैमा छ, केवल ईश्वरीय दिमाग मात्र सबैको रूपमा छ र सबैलाई पुनरुत्पादित गर्दछ - किनकि मन गुणक हो, र माइंडको असीम विचार, मानिस र ब्रह्माण्ड, उत्पादन हो। एक विचार, बीज, वा फूलको एक मात्र बुद्धि वा पदार्थ ईश्वर यसको सृष्टिकर्ता हुनुहुन्छ।

5. 507 : 24-6

Infinite Mind creates and governs all, from the mental molecule to infinity. This divine Principle of all expresses Science and art throughout His creation, and the immortality of man and the universe. Creation is ever appearing, and must ever continue to appear from the nature of its inexhaustible source. Mortal sense inverts this appearing and calls ideas material. Thus misinterpreted, the divine idea seems to fall to the level of a human or material belief, called mortal man. But the seed is in itself, only as the divine Mind is All and reproduces all — as Mind is the multiplier, and Mind's infinite idea, man and the universe, is the product. The only intelligence or substance of a thought, a seed, or a flower is God, the creator of it.

6. 547 : 15-30

यसको मृत्युको इतिहासमा, डार्विनको भौतिक आधारबाट विकासको सिद्धान्त अधिकांश सिद्धान्तहरू भन्दा अधिक सुसंगत छ। संक्षिप्तमा, यो डार्विनको सिद्धान्त हो, जुन दिमागले यसको विपरित, पदार्थ र मानिससँगै ब्रह्माण्ड पुन: निर्माण गर्ने शक्तिसँग कुरा गर्छ। भौतिक विकासले संकेत गर्छ कि महान पहिलो कारण भौतिक हुनुपर्दछ, र त्यसपछि या त माइन्डमा फर्कनु पर्छ वा धुलो र केही पनि नहुनुपर्दछ।

धर्मशास्त्र धेरै पवित्र छन्। हाम्रो उद्देश्य उनीहरूलाई आत्मिकरुपमा बुझ्नको लागि हुनुपर्दछ, किनभने यो बुझाइबाट मात्र सत्य प्राप्त गर्न सकिन्छ। मानिस सहित ब्रह्माण्डको वास्तविक सिद्धान्त भौतिक इतिहासमा होइन तर आध्यात्मिक विकासमा छ। प्रेरित विचार ब्रह्माण्डको एक भौतिक, कामुक, र नश्वर सिद्धान्त त्याग्छ, र आध्यात्मिक र अमर ग्रहण गर्दछ।

6. 547 : 15-30

In its history of mortality, Darwin's theory of evolution from a material basis is more consistent than most theories. Briefly, this is Darwin's theory, — that Mind produces its opposite, matter, and endues matter with power to recreate the universe, including man. Material evolution implies that the great First Cause must become material, and afterwards must either return to Mind or go down into dust and nothingness.

The Scriptures are very sacred. Our aim must be to have them understood spiritually, for only by this understanding can truth be gained. The true theory of the universe, including man, is not in material history but in spiritual development. Inspired thought relinquishes a material, sensual, and mortal theory of the universe, and adopts the spiritual and immortal.

7. 135 : 9-10

आध्यात्मिक विकास एक्लै ईश्वरीय शक्ति प्रयोग गर्न योग्य छ।

7. 135 : 9-10

Spiritual evolution alone is worthy of the exercise of divine power.

8. 95 : 30-3

भौतिक ज्ञानले अस्तित्वको तथ्यलाई उदांग पार्दैन; तर आध्यात्मिक ज्ञानले मानव चेतनालाई अनन्त सत्यमा उचाल्छ। मानव पापले गर्दा बिस्तारै आध्यात्मिक समझमा बढ्दै जान्छ; सबै कुरा ठीकसँग सिक्न इच्छुक छैन, चर्चजगत्‌लाई सा गलाले बाँध्छ।

8. 95 : 30-3

Material sense does not unfold the facts of existence; but spiritual sense lifts human consciousness into eternal Truth. Humanity advances slowly out of sinning sense into spiritual understanding; unwillingness to learn all things rightly, binds Christendom with chains.

9. 303 : 10-20

जे पनि मन, जीवन, सत्य, र प्रेम प्रतिबिम्बित गर्दछ, आध्यात्मिक रूप मा संकल्प र बाहिर ल्याइएको छ; तर मानिस आत्मिक र भौतिकरूपमा, वा परमेश्वर र मानिस दुबै द्वारा विकसित र विकसित भएको हो भन्ने भनाइले यो अनन्त सत्यको विरोधाभास गर्दछ। उमेरका सबै व्यर्थले यी दुबै गर्भनिरोधहरूलाई सही बनाउन सक्दैन। ईश्वरीय विज्ञानले भ्रमको जरामा कुल्हाडी दिन्छ जुन जीवन, वा दिमाग, भौतिक शरीरले बनाएको हो वा हो, र विज्ञानले अन्ततः सबै भ्रमको आत्म-विनाश र विज्ञानको सुन्दर समझको माध्यमबाट यस भ्रमलाई नष्ट गर्नेछ। जीवन

9. 303 : 10-20

Whatever reflects Mind, Life, Truth, and Love, is spiritually conceived and brought forth; but the statement that man is conceived and evolved both spiritually and materially, or by both God and man, contradicts this eternal truth. All the vanity of the ages can never make both these contraries true. Divine Science lays the axe at the root of the illusion that life, or mind, is formed by or is in the material body, and Science will eventually destroy this illusion through the self-destruction of all error and the beatified understanding of the Science of Life.

10. 68 : 27-16

क्रिश्चियन साइन्सले उल्टो प्रस्तुत गर्दछ, अभिवृद्धि होइन; यसले अणुबाट दिमागमा कुनै भौतिक वृद्धि प्रकट गर्दैन, तर मानिस र ब्रह्माण्डमा ईश्वरीय दिमागको एक संस्कार। अनुपात - मानव पीढी बन्द भए पछि, अनन्त, सामञ्जस्यपूर्ण को अखण्ड लिंकहरू आध्यात्मिक तवरले चिन्न सकिन्छ; र मानिस, पृथ्वीको होइन, तर परमेश्वरसँग मिलेर, देखा पर्नेछ। मानिस र ब्रह्माण्ड आत्माबाट विकसित भएका हो भन्ने वैज्ञानिक तथ्य र आत्मिक पनि ईश्वरीय विज्ञानमा ठिक छ किनकि यसले पाप र रोगको भावनालाई गुमाएपछि मात्र मानिसहरूले स्वास्थ्यको अनुभूति प्राप्त गर्छ भन्ने प्रमाण हुन्छ। मानिस सृष्टिकर्ता हो भनेर विश्वास गर्दै मोर्टल्सले कहिले पनि परमेश्वरको सृष्टि बुझ्न सक्दैन। पहिले नै सृष्टि गरिएका परमेश्वरका बच्चाहरू केवल मानवको सत्यता फेला परेपछि मात्र पहिचान हुनेछन्। यसरी यो छ कि वास्तविक, आदर्श मानिस अनुपातमा देखा पर्दछ झूटो र भौतिक अदृश्य रूपमा। अब विवाह गर्न वा "विवाहमा दिईएको" छैन न त मानिसको निरन्तरतालाई बन्द गर्दछ न त परमेश्वरको असीम योजनामा ​​बढ्दो संख्याको भावनालाई। आत्मिकरुपमा बुझ्नको लागि कि त्यहाँ एक सृष्टिकर्ता हुनुहुन्छ, भगवानले, सारा सृष्टि प्रकट गर्नुभयो, धर्मशास्त्रलाई पुष्टि दिनुहुन्छ, कुनै विभाजन, कुनै पीडा, र मानिस मरणशील, सिद्ध र अनन्तको मिठो आश्वासन दिन्छ।

10. 68 : 27-16

Christian Science presents unfoldment, not accretion; it manifests no material growth from molecule to mind, but an impartation of the divine Mind to man and the universe. Proportionately as human generation ceases, the unbroken links of eternal, harmonious being will be spiritually discerned; and man, not of the earth earthly but coexistent with God, will appear. The scientific fact that man and the universe are evolved from Spirit, and so are spiritual, is as fixed in divine Science as is the proof that mortals gain the sense of health only as they lose the sense of sin and disease. Mortals can never understand God's creation while believing that man is a creator. God's children already created will be cognized only as man finds the truth of being. Thus it is that the real, ideal man appears in proportion as the false and material disappears. No longer to marry or to be "given in marriage" neither closes man's continuity nor his sense of increasing number in God's infinite plan. Spiritually to understand that there is but one creator, God, unfolds all creation, confirms the Scriptures, brings the sweet assurance of no parting, no pain, and of man deathless and perfect and eternal.

11. 502 : 27-5

रचनात्मक सिद्धान्त - जीवन, सत्य, र प्रेम - परमेश्वर हुनुहुन्छ। ब्रह्माण्डले भगवान प्रतिबिम्बित गर्दछ। त्यहाँ एक रचनाकार र एक सिर्जना छ। यो सृष्टिमा आध्यात्मिक विचारहरू र उनीहरूको पहिचानको खुलासा हुन्छ, जुन अनन्त दिमागमा अँगालेको छ र सदाका लागि प्रतिबिम्बित हुन्छ। यी विचारहरू असीमदेखि अनन्तसम्मका छन्, र उच्च विचारहरू परमेश्वरका छोराहरू हुन्।

11. 502 : 27-5

The creative Principle — Life, Truth, and Love — is God. The universe reflects God. There is but one creator and one creation. This creation consists of the unfolding of spiritual ideas and their identities, which are embraced in the infinite Mind and forever reflected. These ideas range from the infinitesimal to infinity, and the highest ideas are the sons and daughters of God.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████