आइतबार जनवरी 8, 2023



विषयसंस्कार

SubjectSacrament

वर्ण पाठ: स्वर्ण पाठ यूहन्ना 14: 21

"यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्।"



Golden Text: John 14 : 21

He that hath my commandments, and keepeth them, he it is that loveth me: and he that loveth me shall be loved of my Father.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: फिलिप्पी 2: 5-13


5     आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

6     ख्रीष्ट आफै हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।

7     परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनु भयो।

8     जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफैलाई खुबै नम्र बनाउनु भयो। उहाँले मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो अनि क्रूसमा मर्नु भयो।

9     ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।

10     उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।

11     येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भनी प्रत्येक जिब्रोले स्वीकारोस्। जब मानिसहरूले यसो भन्छन्, यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ।

12     मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।

13     परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

Responsive Reading: Philippians 2 : 5-13

5.     Let this mind be in you, which was also in Christ Jesus:

6.     Who, being in the form of God, thought it not robbery to be equal with God:

7.     But made himself of no reputation, and took upon him the form of a servant, and was made in the likeness of men:

8.     And being found in fashion as a man, he humbled himself, and became obedient unto death, even the death of the cross.

9.     Wherefore God also hath highly exalted him, and given him a name which is above every name:

10.     That at the name of Jesus every knee should bow, of things in heaven, and things in earth, and things under the earth;

11.     And that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.

12.     Wherefore, my beloved, as ye have always obeyed, not as in my presence only, but now much more in my absence, work out your own salvation with fear and trembling.

13.     For it is God which worketh in you both to will and to do of his good pleasure.



पाठ सेर्मन



बाइबलबाट


1. मीका 6: 6-8

6     जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसंग के लिएर जाऊँ? के परमप्रभुको छेउमा एक वर्षको बाछो होमबलि चढाउँन लिएर जाऊ?

7     के परमप्रभु एक हजार भेडा र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?

8     हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

1. Micah 6 : 6-8

6     Wherewith shall I come before the Lord, and bow myself before the high God? shall I come before him with burnt offerings, with calves of a year old?

7     Will the Lord be pleased with thousands of rams, or with ten thousands of rivers of oil? shall I give my firstborn for my transgression, the fruit of my body for the sin of my soul?

8     He hath shewed thee, O man, what is good; and what doth the Lord require of thee, but to do justly, and to love mercy, and to walk humbly with thy God?

2. मत्ती 4: 23

23     येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

2. Matthew 4 : 23

23     And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing all manner of sickness and all manner of disease among the people.

3. मत्ती 5: 1-12, 16

1     येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

2     उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

3     ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।

4     धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।

5     धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।

6     धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।

7     धन्य अरू प्रति दया देखाउनेहरू किनभने तिनीहरूले दया पाउनेछन्।

8     धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।

9     धन्य शान्ति मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ।

10     धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

11     धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।

12     सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

16     अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

3. Matthew 5 : 1-12, 16

1     And seeing the multitudes, he went up into a mountain: and when he was set, his disciples came unto him:

2     And he opened his mouth, and taught them, saying,

3     Blessed are the poor in spirit: for theirs is the kingdom of heaven.

4     Blessed are they that mourn: for they shall be comforted.

5     Blessed are the meek: for they shall inherit the earth.

6     Blessed are they which do hunger and thirst after righteousness: for they shall be filled.

7     Blessed are the merciful: for they shall obtain mercy.

8     Blessed are the pure in heart: for they shall see God.

9     Blessed are the peacemakers: for they shall be called the children of God.

10     Blessed are they which are persecuted for righteousness’ sake: for theirs is the kingdom of heaven.

11     Blessed are ye, when men shall revile you, and persecute you, and shall say all manner of evil against you falsely, for my sake.

12     Rejoice, and be exceeding glad: for great is your reward in heaven: for so persecuted they the prophets which were before you.

16     Let your light so shine before men, that they may see your good works, and glorify your Father which is in heaven.

4. मत्ती 10: 1, 5-8, 12-14

1     येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।

5     येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, गैर यहूदूहीरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।

6     बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेडाँहरू झें छन्।

7     जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।

8     रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।

12     तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’

13     घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्त्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्।

14     यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउ छोडदा गोडाको धुलोसम्म टक्टकाउनु।

4. Matthew 10 : 1, 5-8, 12-14

1     And when he had called unto him his twelve disciples, he gave them power against unclean spirits, to cast them out, and to heal all manner of sickness and all manner of disease.

5     These twelve Jesus sent forth, and commanded them, saying, Go not into the way of the Gentiles, and into any city of the Samaritans enter ye not:

6     But go rather to the lost sheep of the house of Israel.

7     And as ye go, preach, saying, The kingdom of heaven is at hand.

8     Heal the sick, cleanse the lepers, raise the dead, cast out devils: freely ye have received, freely give.

12     And when ye come into an house, salute it.

13     And if the house be worthy, let your peace come upon it: but if it be not worthy, let your peace return to you.

14     And whosoever shall not receive you, nor hear your words, when ye depart out of that house or city, shake off the dust of your feet.

5. मत्ती 26: 17-20, 26-29

17     अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?

18     येशूले भन्नुभयो, शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।

19     चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।

20     जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो।

26     खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।

27     त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, तिमीहरू प्रत्येकले यसबाट पिओ।

28     यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।

29     म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।

5. Matthew 26 : 17-20, 26-29

17     Now the first day of the feast of unleavened bread the disciples came to Jesus, saying unto him, Where wilt thou that we prepare for thee to eat the passover?

18     And he said, Go into the city to such a man, and say unto him, The Master saith, My time is at hand; I will keep the passover at thy house with my disciples.

19     And the disciples did as Jesus had appointed them; and they made ready the passover.

20     Now when the even was come, he sat down with the twelve.

26     And as they were eating, Jesus took bread, and blessed it, and brake it, and gave it to the disciples, and said, Take, eat; this is my body.

27     And he took the cup, and gave thanks, and gave it to them, saying, Drink ye all of it;

28     For this is my blood of the new testament, which is shed for many for the remission of sins.

29     But I say unto you, I will not drink henceforth of this fruit of the vine, until that day when I drink it new with you in my Father’s kingdom.

6. मत्ती 27: 1, 33, 35 (उनीहरु) (तिर 1st ,)

1     भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।

33     तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। गलगथाको अर्थ खप्परे हो।

35     ...तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे।

6. Matthew 27 : 1, 33, 35 (they) (to 1st ,)

1     When the morning was come, all the chief priests and elders of the people took counsel against Jesus to put him to death:

33     And when they were come unto a place called Golgotha, that is to say, a place of a skull,

35     …they crucified him.

7. मर्कूस 16: 9, 14, 15, 17, 18

9     हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापूर्न भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।

14     त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।

15     येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।

17     अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूताहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्।

18     तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।

7. Mark 16 : 9, 14, 15, 17, 18

9     Now when Jesus was risen early the first day of the week, he appeared first to Mary Magdalene, out of whom he had cast seven devils.

14     Afterward he appeared unto the eleven as they sat at meat, and upbraided them with their unbelief and hardness of heart, because they believed not them which had seen him after he was risen.

15     And he said unto them, Go ye into all the world, and preach the gospel to every creature.

17     And these signs shall follow them that believe; In my name shall they cast out devils; they shall speak with new tongues;

18     They shall take up serpents; and if they drink any deadly thing, it shall not hurt them; they shall lay hands on the sick, and they shall recover.

8. लूका 24: 45, 50-53

45     त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोली दिनु भयो।

50     येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।

51     उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।

52     चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम र्फकिए। तिनीहरू अत्यन्तै खुशी थिए।

53     सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे। 

8. Luke 24 : 45, 50-53

45     Then opened he their understanding, that they might understand the scriptures,

50     And he led them out as far as to Bethany, and he lifted up his hands, and blessed them.

51     And it came to pass, while he blessed them, he was parted from them, and carried up into heaven.

52     And they worshipped him, and returned to Jerusalem with great joy:

53     And were continually in the temple, praising and blessing God. Amen.



विज्ञान र स्वास्थ्य


1. 4 : 5-11

हाम्रो मालिकको आज्ञा पालन गर्न र उहाँको उदाहरण पछ्याउन, उहाँ हाम्रो सबै काम र एक योग्य प्रमाण हो जुन सबै उसले गरेको छ कि सबैको लागि हाम्रो कृतज्ञ प्रमाण। बाहिरी पूजा वफादार र हृदयसम्म समझदारीको र हार्दिक कृतज्ञता व्यक्त गर्न पर्याप्त छैन, किनकि उनले यसो भनेका छैनन्, "यदि मलाई प्रेम गर्नुहुन्छ भने, मेरा आज्ञाहरू पालन गर्छन्।"

1. 4 : 5-11

To keep the commandments of our Master and follow his example, is our proper debt to him and the only worthy evidence of our gratitude for all that he has done. Outward worship is not of itself sufficient to express loyal and heartfelt gratitude, since he has said: "If ye love me, keep my commandments."

2. 496 : 5-8

तपाईंले जान्नु हुनेछ कि मसीही विज्ञानमा पहिलो कर्तव्य भनेको परमेश्वरको आज्ञापालन गर्नु हो, एक मन पाल्नुहोस् र आफूलाई जस्तो प्रेम गर्नु हो।

2. 496 : 5-8

You will learn that in Christian Science the first duty is to obey God, to have one Mind, and to love another as yourself.

3. 256 : 19-27

हाम्रो आज्ञाकारिताको माग गर्ने को हो? जो धर्मशास्त्रको भाषामा, "यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन।"

कुनै फारम छैन न त शारीरिक संयोजन असीम प्रेमको प्रतिनिधित्व गर्न पर्याप्त छ। एक सीमित र भौतिक भावनाले औपचारिकता र संकुचिततालाई डोर्याउँछ; यसले इसाई धर्मको भावना खोल्दछ।

3. 256 : 19-27

Who is it that demands our obedience? He who, in the language of Scripture, "doeth according to His will in the army of heaven, and among the inhabitants of the earth; and none can stay His hand, or say unto Him, What doest Thou?"

No form nor physical combination is adequate to represent infinite Love. A finite and material sense of God leads to formalism and narrowness; it chills the spirit of Christianity.

4. 25 : 13-21

येशूले प्रदर्शन गरेर जीवनशैली सिकाउनुभयो, यो ईश्वरीय सिद्धान्तले बिरामीलाई कसरी निको पार्छ, त्यसलाई घृणा गर्छ, र मृत्युमाथि विजय हुन्छ। कुनै मानिस कम आध्यात्मिक रूपमा भन्दा असल परमेश्वरबाट आउनुभयो। परमेश्वरप्रति उहाँको आज्ञाकारिताद्वारा उहाँले अरू सबै अरूले भन्दा आध्यात्मिक तवरमा देखाउनुभयो। यसैले यो उनको सल्लाहको बल, "यदि तपाईं मलाई प्रेम गर्नुहुन्छ भने, मेरो आज्ञाहरू पालन गर्नुहोस्।"

4. 25 : 13-21

Jesus taught the way of Life by demonstration, that we may understand how this divine Principle heals the sick, casts out error, and triumphs over death. Jesus presented the ideal of God better than could any man whose origin was less spiritual. By his obedience to God, he demonstrated more spiritually than all others the Principle of being. Hence the force of his admonition, "If ye love me, keep my commandments."

5. 27 : 22-27

येशूले एक पटकमा सत्तरी विद्यार्थीहरू पठाउनुभयो, तर केवल एघार एक वांघी ऐतिहासिक रेकर्ड मात्र। परम्पराले उसलाई दुई वा तीन सय अन्य चेलाहरू प्रदान गर्दछ जसले नाम दिएको छैन। "धेरैलाई बोलाइएको छ, तर थोरैलाई चुनिएका छन्।" तिनीहरू अनुग्रहबाट भागे किनभने तिनीहरूले आफ्ना मालिकको निर्देशनलाई कहिल्यै बुझेनन्।

5. 27 : 22-27

Jesus sent forth seventy students at one time, but only eleven left a desirable historic record. Tradition credits him with two or three hundred other disciples who have left no name. "Many are called, but few are chosen." They fell away from grace because they never truly understood their Master's instruction.

6. 242 : 9-14, 30-3

ईश्वरीय विज्ञानमा ईश्वरीय विज्ञान गर्नुहोला, सद्भाव र ख्रीष्टले हामीलाई यस प्रकारले देखाउँदछ। यो अरू कुनै वास्तविकता जान्नुहुने छैन - जीवनको अन्य सौन्दर्य नहुनु, राम्रो, परमेश्वर र उनको प्रतिबिम्बको तुलनामा उच्च उभिएर र इन्द्रियहरूको आनन्दको तुलनामा।

ईश्वरीय विज्ञानको औंला-पोष्टहरूले हाम्रो मास्टर टुटेको तरिका देखाउँदछ र उसले इसाईहरूको आवश्यकता अनुसार प्रमाणित गर्दछ। हामी संसारबाट आध्यात्मिक अज्ञान लुक्न सक्छौं, तर हामी कहिल्यै अज्ञान वा कपट मार्फत आध्यात्मिक भलाइको प्रदर्शन र प्रदर्शनको प्रदर्शन गर्न सक्दैनौं।

6. 242 : 9-14, 30-3

There is but one way to heaven, harmony, and Christ in divine Science shows us this way. It is to know no other reality — to have no other consciousness of life — than good, God and His reflection, and to rise superior to the so-called pain and pleasure of the senses.

The finger-posts of divine Science show the way our Master trod, and require of Christians the proof which he gave, instead of mere profession. We may hide spiritual ignorance from the world, but we can never succeed in the Science and demonstration of spiritual good through ignorance or hypocrisy.

7. 31: 12-22 (तिर.)

ईसाई कर्तव्यहरूको सूचीमा पहिलो, उहाँले आफ्ना अनुयायीहरूलाई सत्य र प्रेमको निको पार्ने शक्ति सिकाउनुभयो। उनले मृतक समारोहलाई कुनै महत्त्व दिएनन्। यो जीवित ख्रीष्ट हुनुहुन्छ, व्यावहारिक सत्य, जसले उहाँलाई काममा पछ्याउने सबैका लागि येशूलाई "पुनरुत्थान र जीवन" बनाउँछ। उहाँका बहुमूल्य उपदेशहरू पालन गर्दै, — उहाँको प्रदर्शनलाई पछ्याउँदै जहाँसम्म हामीले यो बुझेका छौं, — हामी उहाँको कचौराबाट पिउछौं, उहाँको रोटी खान्छौं, उहाँको शुद्धतामा बप्तिस्मा लिन्छौं; र अन्तमा हामी आराम गर्नेछौं, उहाँसँग बस्नेछौं, मृत्युमाथि विजयी हुने ईश्वरीय सिद्धान्तको पूर्ण बुझाइमा।

7. 31 : 12-22 (to .)

First in the list of Christian duties, he taught his followers the healing power of Truth and Love. He attached no importance to dead ceremonies. It is the living Christ, the practical Truth, which makes Jesus "the resurrection and the life" to all who follow him in deed. Obeying his precious precepts, — following his demonstration so far as we apprehend it, — we drink of his cup, partake of his bread, are baptized with his purity; and at last we shall rest, sit down with him, in a full understanding of the divine Principle which triumphs over death.

8. 32: 3-25

पुरातन रोममा एक सिपाहीलाई आफ्नो सेनापतिप्रति वफादारीको शपथ लिनु आवश्यक थियो। यस शपथको लागि ल्याटिन शब्द संस्कार थियो, र हाम्रो अंग्रेजी शब्द संस्कार यसबाट आएको हो। यहूदीहरूका बीचमा चाडको मालिकले प्रत्येक पाहुनालाई एक कचौरा दाखमद्य दिने पुरानो चलन थियो। तर युकेरिस्टले रोमन सिपाहीको शपथको सम्झना गर्दैन, न त दाखमद्य थियो, जुन मनमोहक अवसरहरूमा र यहूदी संस्कारहरूमा प्रयोग गरिन्छ, हाम्रो प्रभुको कचौरा। कचौराले उसको तीतो अनुभव देखाउँदछ, - उसले प्रार्थना गरेको कचौरा उहाँबाट टाढा हुन सक्छ, यद्यपि उसले ईश्वरीय आदेशमा पवित्र अधीनतामा झुक्यो।

"खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो। त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, तिमीहरू प्रत्येकले यसबाट पिओ।"

साँचो अर्थ आध्यात्मिक रूपमा हराएको छ, यदि संस्कार रोटी र दाखमद्यको प्रयोगमा सीमित छ। चेलाहरूले खाइसकेका थिए, तर येशूले प्रार्थना गर्नुभयो र तिनीहरूलाई रोटी दिनुभयो। यो शाब्दिक अर्थमा मूर्खता हुनेछ; तर यसको आध्यात्मिक अर्थमा, यो प्राकृतिक र सुन्दर थियो।

8. 32 : 3-25

In ancient Rome a soldier was required to swear allegiance to his general. The Latin word for this oath was sacramentum, and our English word sacrament is derived from it. Among the Jews it was an ancient custom for the master of a feast to pass each guest a cup of wine. But the Eucharist does not commemorate a Roman soldier's oath, nor was the wine, used on convivial occasions and in Jewish rites, the cup of our Lord. The cup shows forth his bitter experience, — the cup which he prayed might pass from him, though he bowed in holy submission to the divine decree.

"As they were eating, Jesus took bread, and blessed it and brake it, and gave it to the disciples, and said, Take, eat; this is my body. And he took the cup, and gave thanks, and gave it to them saying, Drink ye all of it."

The true sense is spiritually lost, if the sacrament is confined to the use of bread and wine. The disciples had eaten, yet Jesus prayed and gave them bread. This would have been foolish in a literal sense; but in its spiritual signification, it was natural and beautiful.

9. 43: 21-4

तितोताको कचौराले पिउनुभएको कारण येशू प्रदर्शनमा माथि उठ्नुभयो। मानव कानूनले उहाँलाई निन्दा गरेको थियो, तर उहाँले दिव्य विज्ञान प्रदर्शन गर्दै हुनुहुन्छ। आफ्ना शत्रुहरूको बर्बरताको पहुँचबाट बाहिर, उसले पदार्थ र मृत्युको अवज्ञा गर्दै आध्यात्मिक कानून अन्तर्गत काम गरिरहेको थियो, र त्यो आध्यात्मिक व्यवस्थाले उसलाई सँभाल्यो। परमात्माले मानिसलाई हरेक बिन्दुमा जित्नुपर्छ। येशूले सिकाउनुभएको र बाँच्नु भएको विज्ञानले जीवन, पदार्थ र बुद्धिको बारेमा सबै भौतिक विश्वासहरू र त्यस्ता विश्वासहरूबाट बढ्दो बहुविध त्रुटिहरूमाथि विजय हासिल गर्नुपर्दछ।

घृणामाथि प्रेमको जित हुनुपर्छ। सत्य र जीवनले त्रुटि र मृत्युमाथि विजयको मोहर लगाउनुपर्छ, मुकुटको लागि काँडाहरू अलग गर्न सक्नु अघि, आशीर्वाद पछ्याउँदछ, "राम्रो भयो, असल र विश्वासयोग्य सेवक" र आत्माको सर्वोच्चता देखाइन्छ।

9. 43 : 21-4

Jesus rose higher in demonstration because of the cup of bitterness he drank. Human law had condemned him, but he was demonstrating divine Science. Out of reach of the barbarity of his enemies, he was acting under spiritual law in defiance of matter and mortality, and that spiritual law sustained him. The divine must overcome the human at every point. The Science Jesus taught and lived must triumph over all material beliefs about life, substance, and intelligence, and the multitudinous errors growing from such beliefs.

Love must triumph over hate. Truth and Life must seal the victory over error and death, before the thorns can be laid aside for a crown, the benediction follow, "Well done, good and faithful servant," and the supremacy of Spirit be demonstrated.

10. 35: 19 ओयो, 25-29

हाम्रो बप्तिस्मा सबै त्रुटिबाट शुद्धिकरण हो। ... हाम्रो Eucharist एक भगवान संग आध्यात्मिक संचार हो। हाम्रो रोटी, "जो स्वर्गबाट तल आउँछ," सत्य हो। हाम्रो कप क्रस हो। हाम्रो मदिरा प्रेमको प्रेरणा हो, मस्यौदा हाम्रो गुरुले पिउनुभयो र उहाँका अनुयायीहरूलाई प्रशंसा गर्नुभयो।

10. 35 : 19 only, 25-29

Our baptism is a purification from all error. … Our Eucharist is spiritual communion with the one God. Our bread, "which cometh down from heaven," is Truth. Our cup is the cross. Our wine the inspiration of Love, the draught our Master drank and commended to his followers.

11. 239: 16-22

हाम्रो प्रगति पत्ता लगाउन, हामीले हाम्रो स्नेह कहाँ राखिएको छ र हामी कसलाई परमेश्वरको रूपमा स्वीकार गर्छौं र पालन गर्छौं भनेर सिक्नुपर्छ। यदि ईश्वरीय प्रेम हाम्रो लागि नजिक, प्रिय र अधिक वास्तविक हुँदै गइरहेको छ भने, पदार्थ तब आत्माको अधीनमा छ। हामीले पछ्याउने वस्तुहरू र हामीले प्रकट गर्ने भावनाले हाम्रो दृष्टिकोण प्रकट गर्दछ, र हामीले के जित्दैछौं भनेर देखाउँदछ।

11. 239 : 16-22

To ascertain our progress, we must learn where our affections are placed and whom we acknowledge and obey as God. If divine Love is becoming nearer, dearer, and more real to us, matter is then submitting to Spirit. The objects we pursue and the spirit we manifest reveal our standpoint, and show what we are winning.

12. 37: 22-31

यो सम्भव छ, - हो, यो प्रत्येक बच्चा, पुरुष र महिलाको कर्तव्य र विशेषाधिकार हो, - केहि हदसम्म सत्य र जीवन, स्वास्थ्य र पवित्रताको प्रदर्शनद्वारा मास्टरको उदाहरण अनुसरण गर्न। क्रिस्चियनहरूले उहाँको अनुयायी भएको दाबी गर्छन्, तर के तिनीहरूले उहाँलाई आज्ञा दिएअनुसार उहाँलाई पछ्याउँछन्? यी अत्यावश्यक आज्ञाहरू सुन्नुहोस्: "यसकारण तिमीहरू सिद्ध बन, जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ!" "सारा संसारमा जाऊ, र हरेक प्राणीलाई सुसमाचार प्रचार गर!" "बिरामीलाई निको पार्नुहोस्!"

12. 37 : 22-31

It is possible, — yea, it is the duty and privilege of every child, man, and woman, — to follow in some degree the example of the Master by the demonstration of Truth and Life, of health and holiness. Christians claim to be his followers, but do they follow him in the way that he commanded? Hear these imperative commands: "Be ye therefore perfect, even as your Father which is in heaven is perfect!" "Go ye into all the world, and preach the gospel to every creature!" "Heal the sick!"


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████