आइतबार जनवरी 30, 2022



विषयमाया

SubjectLove

वर्ण पाठ: स्वर्ण पाठ: यर्मिया 31: 3

"टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।"



Golden Text: Jeremiah 31 : 3

The Lord hath appeared of old unto me, saying, Yea, I have loved thee with an everlasting love: therefore with lovingkindness have I drawn thee.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: रोमी 8: 31, 35, 37-39


31     यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

35     ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ?

37     तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।

38     हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले।

39     न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।

Responsive Reading: Romans 8 : 31, 35, 37-39

31.     If God be for us, who can be against us?

35.     Who shall separate us from the love of Christ? shall tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword?

37.     Nay, in all these things we are more than conquerors through him that loved us.

38.     For I am persuaded, that neither death, nor life, nor angels, nor principalities, nor powers, nor things present, nor things to come,

39.     Nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord.



पाठ सेर्मन



बाइबलबाट


1. व्यवस्था 33: 27 (तिर :)

27     परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ।

1. Deuteronomy 33 : 27 (to :)

27     The eternal God is thy refuge, and underneath are the everlasting arms:

2. यशैया 43: 1-3 (तिर:), 4 (तिर:)

1     कूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

2     जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।

3     किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परमपवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ।

4     तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।

2. Isaiah 43 : 1-3 (to :), 4 (to :)

1     But now thus saith the Lord that created thee, O Jacob, and he that formed thee, O Israel, Fear not: for I have redeemed thee, I have called thee by thy name; thou art mine.

2     When thou passest through the waters, I will be with thee; and through the rivers, they shall not overflow thee: when thou walkest through the fire, thou shalt not be burned; neither shall the flame kindle upon thee.

3     For I am the Lord thy God, the Holy One of Israel, thy Saviour:

4     Since thou wast precious in my sight, thou hast been honourable, and I have loved thee:

3. मर्कूस 1: 14 (येशु)-18, 40-42

14     त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।

15     येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।

16     गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।

17     येशूले तिनीहरूलाई भन्नुभयो, आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।

18     त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।

40     एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।

41     येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।

42     त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।

3. Mark 1 : 14 (Jesus)-18, 40-42

14     Jesus came into Galilee, preaching the gospel of the kingdom of God,

15     And saying, The time is fulfilled, and the kingdom of God is at hand: repent ye, and believe the gospel.

16     Now as he walked by the sea of Galilee, he saw Simon and Andrew his brother casting a net into the sea: for they were fishers.

17     And Jesus said unto them, Come ye after me, and I will make you to become fishers of men.

18     And straightway they forsook their nets, and followed him.

40     And there came a leper to him, beseeching him, and kneeling down to him, and saying unto him, If thou wilt, thou canst make me clean.

41     And Jesus, moved with compassion, put forth his hand, and touched him, and saith unto him, I will; be thou clean.

42     And as soon as he had spoken, immediately the leprosy departed from him, and he was cleansed.

4. मर्कूस 6 : 32-44

32     यसकारण येशु र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।

33     तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे।

34     जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर योशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।

35     साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो।

36     यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।

37     तर येशूले भन्नुभयो, तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ। चेलाहरूले येशूलाई भने, के! यत्रो मालिसलाई खुवाउन रोटीहरू किन्न हामी जानू? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!

38     येशूले चेलाहरूलाई भन्नुभयो, तिमीहरूसंग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर। चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, हामीसंग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।

39     तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, सबै मानिसहरूलाई झुण्ड झुण्ड भएर हरियो घाँसमा बस्नु भन।

40     अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।

41     उहाँले पाँचवटा रोटी र दुईवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो।। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।

42     सबैले अघाउञ्जेल खाए।

43     मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे।

44     त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।

4. Mark 6 : 32-44

32     And they departed into a desert place by ship privately.

33     And the people saw them departing, and many knew him, and ran afoot thither out of all cities, and outwent them, and came together unto him.

34     And Jesus, when he came out, saw much people, and was moved with compassion toward them, because they were as sheep not having a shepherd: and he began to teach them many things.

35     And when the day was now far spent, his disciples came unto him, and said, This is a desert place, and now the time is far passed:

36     Send them away, that they may go into the country round about, and into the villages, and buy themselves bread: for they have nothing to eat.

37     He answered and said unto them, Give ye them to eat. And they say unto him, Shall we go and buy two hundred pennyworth of bread, and give them to eat?

38     He saith unto them, How many loaves have ye? go and see. And when they knew, they say, Five, and two fishes.

39     And he commanded them to make all sit down by companies upon the green grass.

40     And they sat down in ranks, by hundreds, and by fifties.

41     And when he had taken the five loaves and the two fishes, he looked up to heaven, and blessed, and brake the loaves, and gave them to his disciples to set before them; and the two fishes divided he among them all.

42     And they did all eat, and were filled.

43     And they took up twelve baskets full of the fragments, and of the fishes.

44     And they that did eat of the loaves were about five thousand men.

5. यशैया 58: 6-12

6     म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।

7     म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।

8     यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका सद्भावना तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ!

9     त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, म यहाँ छु।”तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।

10     तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

11     परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।

12     तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई भत्केका पर्खालहरू निर्माण गर्ने भनेर बोलाइनेछ तिमीहरूलाई, बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।

5. Isaiah 58 : 6-12

6     Is not this the fast that I have chosen? to loose the bands of wickedness, to undo the heavy burdens, and to let the oppressed go free, and that ye break every yoke?

7     Is it not to deal thy bread to the hungry, and that thou bring the poor that are cast out to thy house? when thou seest the naked, that thou cover him; and that thou hide not thyself from thine own flesh?

8     Then shall thy light break forth as the morning, and thine health shall spring forth speedily: and thy righteousness shall go before thee; the glory of the Lord shall be thy rereward.

9     Then shalt thou call, and the Lord shall answer; thou shalt cry, and he shall say, Here I am. If thou take away from the midst of thee the yoke, the putting forth of the finger, and speaking vanity;

10     And if thou draw out thy soul to the hungry, and satisfy the afflicted soul; then shall thy light rise in obscurity, and thy darkness be as the noonday:

11     And the Lord shall guide thee continually, and satisfy thy soul in drought, and make fat thy bones: and thou shalt be like a watered garden, and like a spring of water, whose waters fail not.

12     And they that shall be of thee shall build the old waste places: thou shalt raise up the foundations of many generations; and thou shalt be called, The repairer of the breach, The restorer of paths to dwell in.

6. 1 यूहन्ना 4: 7-12, 16, 17

7     प्रिय मित्रहरु, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।

8     मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।

9     यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।

10     सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरु मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।

11     प्रिय मित्रहरु, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ।

12     कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गरयौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।

16     अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ उ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।

17     यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।

6. I John 4 : 7-12, 16, 17

7     Beloved, let us love one another: for love is of God; and every one that loveth is born of God, and knoweth God.

8     He that loveth not knoweth not God; for God is love.

9     In this was manifested the love of God toward us, because that God sent his only begotten Son into the world, that we might live through him.

10     Herein is love, not that we loved God, but that he loved us, and sent his Son to be the propitiation for our sins.

11     Beloved, if God so loved us, we ought also to love one another.

12     No man hath seen God at any time. If we love one another, God dwelleth in us, and his love is perfected in us.

16     And we have known and believed the love that God hath to us. God is love; and he that dwelleth in love dwelleth in God, and God in him.

17     Herein is our love made perfect, that we may have boldness in the day of judgment: because as he is, so are we in this world.

7. हिब्रू 4 : 16

16     येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

7. Hebrews 4 : 16

16     Let us therefore come boldly unto the throne of grace, that we may obtain mercy, and find grace to help in time of need.



विज्ञान र स्वास्थ्य


1. 412 : 13-15

क्रिश्चियन विज्ञान र ईश्वरीय प्रेमको शक्ति सर्वशक्तिमान छ। यो पकड खोल्न र रोग, पाप र मृत्यु नष्ट गर्न वास्तवमा पर्याप्त छ।

1. 412 : 13-15

The power of Christian Science and divine Love is omnipotent. It is indeed adequate to unclasp the hold and to destroy disease, sin, and death.

2. 454 : 17-23

भगवान र मानिसको लागि प्रेम उपचार र शिक्षा दुवै मा साँचो प्रोत्साहन हो। प्रेमले प्रेरणा दिन्छ, उज्यालो दिन्छ, नामित गर्छ, र बाटो डोर्याउँछ। सही मनसायले विचारलाई पिनन्स दिन्छ, र वाक् र कार्यमा शक्ति र स्वतन्त्रता दिन्छ। प्रेम सत्यको वेदीमा पुजारी हो। ईश्वरीय प्रेमलाई नश्वर मनको पानीमा सर्नको लागि धैर्यपूर्वक पर्खनुहोस्, र सिद्ध अवधारणा बनाउनुहोस्।

2. 454 : 17-23

Love for God and man is the true incentive in both healing and teaching. Love inspires, illumines, designates, and leads the way. Right motives give pinions to thought, and strength and freedom to speech and action. Love is priestess at the altar of Truth. Wait patiently for divine Love to move upon the waters of mortal mind, and form the perfect concept.

3. 228: 25-29 (तिर 2nd.)

भगवान बाहेक कुनै शक्ति छैन। सर्वशक्तिमानतामा सर्वशक्ति छ, र अरू कुनै शक्तिलाई स्वीकार गर्नु भनेको ईश्वरको अपमान गर्नु हो। पाप, रोग र मृत्युमा शक्ति छ भन्ने धारणालाई नम्र नाजरेनले उखाड दिए। उहाँले तिनीहरूलाई शक्तिहीन साबित गर्नुभयो।

3. 228 : 25-29 (to 2nd .)

There is no power apart from God. Omnipotence has all-power, and to acknowledge any other power is to dishonor God. The humble Nazarene overthrew the supposition that sin, sickness, and death have power. He proved them powerless.

4. 30 : 14-18

रब्बी र पुजारीले मोशाको व्यवस्था सिकाउनुभयो, जसले यसो भन्यो: "आँखाको सट्टा आँखा," र "जसले मानिसको रगत बगाउँछ, मानिसद्वारा उसको रगत बगाइनेछ।" त्यसो भएन, परमेश्वरको लागि नयाँ कार्यकारी, येशूले प्रेमको ईश्वरीय व्यवस्था प्रस्तुत गर्नुभयो, जसले यसलाई सराप्नेहरूलाई पनि आशिष् दिन्छ।

4. 30 : 14-18

Rabbi and priest taught the Mosaic law, which said: "An eye for an eye," and "Whoso sheddeth man's blood, by man shall his blood be shed." Not so did Jesus, the new executor for God, present the divine law of Love, which blesses even those that curse it.

5. 31 : 12-17

ईसाई कर्तव्यहरूको सूचीमा पहिलो, उहाँले आफ्ना अनुयायीहरूलाई सत्य र प्रेमको निको पार्ने शक्ति सिकाउनुभयो। उनले मृतक समारोहलाई कुनै महत्त्व दिएनन्। यो जीवित ख्रीष्ट हुनुहुन्छ, व्यावहारिक सत्य, जसले उहाँलाई काममा पछ्याउने सबैका लागि येशूलाई "पुनरुत्थान र जीवन" बनाउँछ।

5. 31 : 12-17

First in the list of Christian duties, he taught his followers the healing power of Truth and Love. He attached no importance to dead ceremonies. It is the living Christ, the practical Truth, which makes Jesus "the resurrection and the life" to all who follow him in deed.

6. 366 : 12-19, 30-9

आफ्नो सँगी-प्राणीको लागि सहानुभूतिको अभाव भएको चिकित्सकमा मानव स्नेहको कमी छ, र हामीसँग सोध्नको लागि प्रेरित वारेन्ट छ: "जसले आफ्नो भाइलाई प्रेम गर्दैन जसलाई उसले देखेको छ, उसले कसरी परमेश्वरलाई प्रेम गर्न सक्छ जसलाई उसले देखेको छैन?" यो आध्यात्मिक स्नेह नभएको, चिकित्सकको ईश्वरीय मनमा विश्वासको कमी छ र असीम प्रेमको मान्यता छैन जसले एक्लै निको पार्ने शक्ति प्रदान गर्दछ।

यदि हामीले बिरामीहरूको लागि जेलको ढोका खोल्छौं भने, हामीले पहिले टुटेको हृदयलाई बाँध्न सिक्नुपर्छ। यदि हामीले आत्माद्वारा निको पार्ने हो भने, हामीले आध्यात्मिक निको पार्ने प्रतिभालाई यसको रूपको रुमालमुनि लुकाउनु हुँदैन, न त क्रिश्चियन विज्ञानको मनोबललाई यसको पत्रको चिहानको कपडामा गाड्नु हुँदैन। एक अवैध, दयालु धैर्यताको कोमल शब्द र क्रिश्चियन प्रोत्साहन उसको डर र तिनीहरूलाई हटाउने, गहिरो सिद्धान्तहरू, स्टिरियोटाइप उधारो भाषणहरू, र तर्कहरूको डोलिंगको हेकाटोम्बहरू भन्दा राम्रो छ, जुन वैध क्रिश्चियन विज्ञानमा यति धेरै प्यारोडीहरू हुन्, दिव्य प्रेम संग ज्वाला।

6. 366 : 12-19, 30-9

The physician who lacks sympathy for his fellow-being is deficient in human affection, and we have the apostolic warrant for asking: "He that loveth not his brother whom he hath seen, how can he love God whom he hath not seen?" Not having this spiritual affection, the physician lacks faith in the divine Mind and has not that recognition of infinite Love which alone confers the healing power. 

If we would open their prison doors for the sick, we must first learn to bind up the broken-hearted. If we would heal by the Spirit, we must not hide the talent of spiritual healing under the napkin of its form, nor bury the morale of Christian Science in the grave-clothes of its letter. The tender word and Christian encouragement of an invalid, pitiful patience with his fears and the removal of them, are better than hecatombs of gushing theories, stereotyped borrowed speeches, and the doling of arguments, which are but so many parodies on legitimate Christian Science, aflame with divine Love.

7. 192 : 23-31

तपाईले गर्नु भएको राम्रो र मूर्त रूप ले तपाईलाई एक मात्र प्राप्त शक्ति दिन्छ। दुष्ट भनेको शक्ति होइन। यो बलको उपहास हो, जसले आफ्नो कमजोरीलाई धोका दिन्छ र कहिल्यै उठ्दैन।

ईश्वरीय मेटाफिजिक्सको बुझाइमा हाम्रो गुरुको उदाहरण पछ्याएर हामी सत्य र प्रेमको पाइलामा हिंड्छौं। ईसाई धर्म साँचो उपचारको आधार हो। जसले मानव विचारलाई निःस्वार्थ प्रेमको अनुरूप राख्छ, उसले प्रत्यक्ष रूपमा ईश्वरीय शक्ति प्राप्त गर्दछ।

7. 192 : 23-31

The good you do and embody gives you the only power obtainable. Evil is not power. It is a mockery of strength, which erelong betrays its weakness and falls, never to rise.

We walk in the footsteps of Truth and Love by following the example of our Master in the understanding of divine metaphysics. Christianity is the basis of true healing. Whatever holds human thought in line with unselfed love, receives directly the divine power.

8. 420 : 24-27

बिरामीहरूलाई भन्नुहोस् कि उनीहरूले रोगसँग निर्भय रूपमा सामना गर्न सक्छन् यदि उनीहरूले मात्र यो महसुस गर्छन् कि ईश्वरीय प्रेमले उनीहरूलाई हरेक शारीरिक कार्य र अवस्थाहरूमा सबै शक्ति दिन्छ।

8. 420 : 24-27

Tell the sick that they can meet disease fearlessly, if they only realize that divine Love gives them all power over every physical action and condition.

9. 494 : 5-15

अनन्त सद्भाव जोगाउनको लागि येशूको उदाहरणबाट कुनै सहयोग चाहिँदैन भनेर मसीहको जस्तो महान् काम आफ्नो लागि वा परमेश्वरको लागि गरिएको थियो भनेर विश्वास गर्नु बेवफाईको प्रजाति होइन? तर मानिसहरूलाई यो मद्दत चाहिन्छ, र येशूले तिनीहरूको लागि बाटो देखाउनुभयो। ईश्वरीय प्रेम सधैं भेटिएको छ र सधैं हरेक मानव आवश्यकता पूरा गर्नेछ। यो कल्पना गर्नु राम्रो छैन कि येशूले चुनेको संख्याको लागि मात्र वा सीमित अवधिको लागि निको पार्ने ईश्वरीय शक्ति प्रदर्शन गर्नुभयो, किनकि सबै मानवजाति र हरेक घण्टामा, ईश्वरीय प्रेमले सबै राम्रो आपूर्ति गर्दछ।

अनुग्रहको चमत्कार प्रेमको लागि कुनै चमत्कार होइन।

9. 494 : 5-15

Is it not a species of infidelity to believe that so great a work as the Messiah's was done for himself or for God, who needed no help from Jesus' example to preserve the eternal harmony? But mortals did need this help, and Jesus pointed the way for them. Divine Love always has met and always will meet every human need. It is not well to imagine that Jesus demonstrated the divine power to heal only for a select number or for a limited period of time, since to all mankind and in every hour, divine Love supplies all good.

The miracle of grace is no miracle to Love.

10. 243 : 4-15

दैवी प्रेम, जसले विषालु सर्पलाई हानिरहित बनायो, जसले मानिसहरूलाई उम्लिरहेको तेलबाट, आगोको भट्टीबाट, सिंहको बङ्गाराबाट छुटकारा दियो, हरेक युगमा बिरामीहरूलाई निको पार्न सक्छ र पाप र मृत्युमाथि विजय प्राप्त गर्न सक्छ। यसले अतुलनीय शक्ति र प्रेमको साथ येशूको प्रदर्शनलाई मुकुट लगाएको छ। तर उही "मन ... जुन ख्रीष्ट येशूमा पनि थियो" सधैं अगमवक्ताहरू र प्रेरितहरूको पुरातन प्रदर्शनहरू पुष्टि गर्न र दोहोर्याउन विज्ञानको पत्रसँगै हुनुपर्छ। ती आश्चर्यहरू आज सामान्य रूपमा दोहोरिएका छैनन्, त्यो चाहनाको कमीबाट जत्तिकै आध्यात्मिक विकासको कमीबाट उत्पन्न हुँदैन।

10. 243 : 4-15

The divine Love, which made harmless the poisonous viper, which delivered men from the boiling oil, from the fiery furnace, from the jaws of the lion, can heal the sick in every age and triumph over sin and death. It crowned the demonstrations of Jesus with unsurpassed power and love. But the same "Mind ... which was also in Christ Jesus" must always accompany the letter of Science in order to confirm and repeat the ancient demonstrations of prophets and apostles. That those wonders are not more commonly repeated today, arises not so much from lack of desire as from lack of spiritual growth.

11. 54 : 8-17

उहाँको शिक्षा र उदाहरण पछ्याउन को तयार छ? सबैले ढिलो होस् वा चाँडो आफूलाई ख्रीष्टमा रोप्नुपर्छ, परमेश्वरको वास्तविक विचार। उहाँले उदारतापूर्वक आफ्ना प्रिय-खजानाहरू खाली वा पापले भरिएको मानव भण्डारहरूमा खन्याउन सक्नुहुन्छ, येशूको तीव्र मानव बलिदानको प्रेरणा थियो। आफ्नो ईश्वरीय आयोगको साक्षीमा, उनले प्रमाण प्रस्तुत गरे कि जीवन, सत्य र प्रेमले बिरामी र पापलाई निको पार्छ, र दिमाग मार्फत मृत्युमाथि विजय प्राप्त गर्दछ, कुनै फरक पर्दैन। यो उसले ईश्वरीय प्रेमको प्रस्ताव गरेको उच्चतम प्रमाण थियो।

11. 54 : 8-17

Who is ready to follow his teaching and example? All must sooner or later plant themselves in Christ, the true idea of God. That he might liberally pour his dear-bought treasures into empty or sin-filled human storehouses, was the inspiration of Jesus' intense human sacrifice. In witness of his divine commission, he presented the proof that Life, Truth, and Love heal the sick and the sinning, and triumph over death through Mind, not matter. This was the highest proof he could have offered of divine Love. 

12. 496 : 9 (सोध्नु)-19

आफैलाई सोध्नुहोस्: के म परम राम्रोको नजिक पुग्ने जीवन बाँचिरहेको छु? के म सत्य र प्रेमको निको पार्ने शक्ति देखाउँदै छु? यदि त्यसो हो भने, बाटो उज्यालो हुनेछ "उत्तम दिन सम्म।" तपाईंका फलहरूले परमेश्वरको समझले मानिसलाई के ल्याउँछ भनेर प्रमाणित गर्नेछ। यो विचारलाई सदा धारण गर्नुहोस्, - कि यो आध्यात्मिक विचार हो, पवित्र आत्मा र ख्रीष्ट, जसले तपाईंलाई वैज्ञानिक निश्चितताका साथ, निको पार्ने नियम, यसको ईश्वरीय सिद्धान्त, प्रेम, अन्तर्निहित, ओभरलाइङ्ग, र सबै सत्यलाई समाहित गर्ने, देखाउन सक्षम बनाउँछ। हुनु।

12. 496 : 9 (Ask)-19

Ask yourself: Am I living the life that approaches the supreme good? Am I demonstrating the healing power of Truth and Love? If so, then the way will grow brighter "unto the perfect day." Your fruits will prove what the understanding of God brings to man. Hold perpetually this thought, — that it is the spiritual idea, the Holy Ghost and Christ, which enables you to demonstrate, with scientific certainty, the rule of healing, based upon its divine Principle, Love, underlying, overlying, and encompassing all true being.

13. 55 : 16-26

मेरो थकित आशाले त्यो खुशीको दिनलाई महसुस गर्ने प्रयास गर्छ जब मानिसले ख्रीष्टको विज्ञानलाई चिन्न सक्छ र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नेछ, - जब उसले परमेश्वरको सर्वशक्तिमानता र ईश्वरीय प्रेमको निको पार्ने शक्ति महसुस गर्नेछ जुन यसले मानवजातिको लागि गरेको छ र गरिरहेको छ। प्रतिबद्धता पूरा हुनेछन्। ईश्वरीय उपचारको पुन: प्रकट हुने समय सबै समय भरि छ; र जसले आफ्नो पार्थिव सबै ईश्वरीय विज्ञानको वेदीमा राख्छ, उसले अहिले ख्रीष्टको कचौरा पिउछ, र ईसाई उपचारको आत्मा र शक्तिले समाप्त भएको छ।

13. 55 : 16-26

My weary hope tries to realize that happy day, when man shall recognize the Science of Christ and love his neighbor as himself, — when he shall realize God's omnipotence and the healing power of the divine Love in what it has done and is doing for mankind. The promises will be fulfilled. The time for the reappearing of the divine healing is throughout all time; and whosoever layeth his earthly all on the altar of divine Science, drinketh of Christ's cup now, and is endued with the spirit and power of Christian healing.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████