आइतबार अगस्त 22, 2021



विषयविषय- मन

SubjectMind

वर्ण पाठ: स्वर्ण पाठ: दानियल 12 : 3

"ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।"



Golden Text: Daniel 12 : 3

They that be wise shall shine as the brightness of the firmament; and they that turn many to righteousness as the stars for ever and ever.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: हितोपदेश 9: 9, 10 • उपदेशक 9: 13-15 • हितोपदेश 3: 13, 17


9     ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

10     परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।

13     मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ।

14     एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनात गरे।

15     तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।

13     धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।

17     ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।

Responsive Reading: Proverbs 9 : 9, 10; Ecclesiastes 9 : 13-15; Proverbs 3 : 13, 17

9.     Give instruction to a wise man, and he will be yet wiser: teach a just man, and he will increase in learning.

10.     The fear of the Lord is the beginning of wisdom: and the knowledge of the holy is understanding.

13.     This wisdom have I seen also under the sun, and it seemed great unto me:

14.     There was a little city, and few men within it; and there came a great king against it, and besieged it, and built great bulwarks against it:

15.     Now there was found in it a poor wise man, and he by his wisdom delivered the city.

13.     Happy is the man that findeth wisdom, and the man that getteth understanding.

17.     Her ways are ways of pleasantness, and all her paths are peace.



पाठ सेर्मन



बाइबलबाट


1. हितोपदेश 3 : 5-8

5     तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।

6     तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।

7     आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।

8     यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

1. Proverbs 3 : 5-8

5     Trust in the Lord with all thine heart; and lean not unto thine own understanding.

6     In all thy ways acknowledge him, and he shall direct thy paths.

7     Be not wise in thine own eyes: fear the Lord, and depart from evil.

8     It shall be health to thy navel, and marrow to thy bones.

2. अय्यूब 22 : 21, 22

21     अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।

22     उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।

2. Job 22 : 21, 22

21     Acquaint now thyself with him, and be at peace: thereby good shall come unto thee.

22     Receive, I pray thee, the law from his mouth, and lay up his words in thine heart.

3. अय्यूब 23 : 10 (उसलाई थाहा छ), 14

10     तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।

14     परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।

3. Job 23 : 10 (he knoweth), 14

10     …he knoweth the way that I take: when he hath tried me, I shall come forth as gold.

14     For he performeth the thing that is appointed for me: and many such things are with him.

4. दानियल 2 : 1, 2, 4, 5 (ला 4th ,), 6 (ला :), 10 (ला :), 12 (ला ,), 16, 19, 23, 27 (ला 2nd,), 28 (तेथे) (ला .), 46 (राजाला), 47 (उत्तर दिले), 48

1     आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्।

2     राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।

4     त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, महाराज अमर रहुन! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।

5     यसपछि राजाले कल्दीहरूलाई भने, होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउँनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु।

6     तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू, आदार प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।

10     कल्दीहरूले राजालाई उत्तर दिँदै भने, हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन।

12     जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए।

16     जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।

19     रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि स्वर्गका परमेश्वरको स्तुति गरे।

23     हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।

27     दानियलले राजालाई उत्तर दिए।

28     … स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो।

46     यसपछि राजा…।

47     …फेरि दानियललाई भने, मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।

48     यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

4. Daniel 2 : 1, 2, 4, 5 (to 4th ,), 6 (to :), 10 (to :), 12 (to ,), 16, 19, 23, 27 (to 2nd ,), 28 (there) (to .), 46 (to king), 47 (answered), 48

1     And in the second year of the reign of Nebuchadnezzar Nebuchadnezzar dreamed dreams, wherewith his spirit was troubled, and his sleep brake from him.

2     Then the king commanded to call the magicians, and the astrologers, and the sorcerers, and the Chaldeans, for to shew the king his dreams. So they came and stood before the king.

4     Then spake the Chaldeans to the king in Syriack, O king, live for ever: tell thy servants the dream, and we will shew the interpretation.

5     The king answered and said to the Chaldeans, The thing is gone from me: if ye will not make known unto me the dream, with the interpretation thereof, ye shall be cut in pieces,

6     But if ye shew the dream, and the interpretation thereof, ye shall receive of me gifts and rewards and great honour:

10     The Chaldeans answered before the king, and said, There is not a man upon the earth that can shew the king’s matter:

12     For this cause the king was angry and very furious,

16     Then Daniel went in, and desired of the king that he would give him time, and that he would shew the king the interpretation.

19     Then was the secret revealed unto Daniel in a night vision. Then Daniel blessed the God of heaven.

23     I thank thee, and praise thee, O thou God of my fathers, who hast given me wisdom and might, and hast made known unto me now what we desired of thee: for thou hast now made known unto us the king’s matter.

27     Daniel answered in the presence of the king, and said,

28     …there is a God in heaven that revealeth secrets, and maketh known to the king Nebuchadnezzar what shall be in the latter days.

46     Then the king…

47     …answered unto Daniel, and said, Of a truth it is, that your God is a God of gods, and a Lord of kings, and a revealer of secrets, seeing thou couldest reveal this secret.

48     Then the king made Daniel a great man, and gave him many great gifts, and made him ruler over the whole province of Babylon, and chief of the governors over all the wise men of Babylon.

5. यशैया 50 : 4, 7, 10

4     परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।

7     परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन।

10     ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।

5. Isaiah 50 : 4, 7, 10

4     The Lord God hath given me the tongue of the learned, that I should know how to speak a word in season to him that is weary: he wakeneth morning by morning, he wakeneth mine ear to hear as the learned.

7     For the Lord God will help me; therefore shall I not be confounded: therefore have I set my face like a flint, and I know that I shall not be ashamed.

10     Who is among you that feareth the Lord, that obeyeth the voice of his servant, that walketh in darkness, and hath no light? let him trust in the name of the Lord, and stay upon his God.

6. मत्ती 4 : 23

23     येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

6. Matthew 4 : 23

23     And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing all manner of sickness and all manner of disease among the people.

7. मत्ती 5 : 1, 2

1     येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

2     उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

7. Matthew 5 : 1, 2

1     And seeing the multitudes, he went up into a mountain: and when he was set, his disciples came unto him:

2     And he opened his mouth, and taught them, saying,

8. मत्ती 25 : 1-13

1     त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।

2     पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए।

3     ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्।

4     तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।

5     तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।

6     मध्यरातमा कोही करायो, दुलहा आउँदैछन्। उनलाई भेटन बाहिर आऊ।

7     तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।

8     तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।

9     बुद्धिमती कन्याहरूले जवाफ दिए, होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफै पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।

10     त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।

11     केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनहोस्।

12     दुलहाले जवाफ दिए, तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।

13     यसकारँ सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।

8. Matthew 25 : 1-13

1     Then shall the kingdom of heaven be likened unto ten virgins, which took their lamps, and went forth to meet the bridegroom.

2     And five of them were wise, and five were foolish.

3     They that were foolish took their lamps, and took no oil with them:

4     But the wise took oil in their vessels with their lamps.

5     While the bridegroom tarried, they all slumbered and slept.

6     And at midnight there was a cry made, Behold, the bridegroom cometh; go ye out to meet him.

7     Then all those virgins arose, and trimmed their lamps.

8     And the foolish said unto the wise, Give us of your oil; for our lamps are gone out.

9     But the wise answered, saying, Not so; lest there be not enough for us and you: but go ye rather to them that sell, and buy for yourselves.

10     And while they went to buy, the bridegroom came; and they that were ready went in with him to the marriage: and the door was shut.

11     Afterward came also the other virgins, saying, Lord, Lord, open to us.

12     But he answered and said, Verily I say unto you, I know you not.

13     Watch therefore, for ye know neither the day nor the hour wherein the Son of man cometh.

9. कलस्सी 1 : 9-13

9     तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्।

10     तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।

11     तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ।तब तिमीहरू खुशी हुन सक्छौ।

12     अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।

13     अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

9. Colossians 1 : 9-13

9     For this cause we also, since the day we heard it, do not cease to pray for you, and to desire that ye might be filled with the knowledge of his will in all wisdom and spiritual understanding;

10     That ye might walk worthy of the Lord unto all pleasing, being fruitful in every good work, and increasing in the knowledge of God;

11     Strengthened with all might, according to his glorious power, unto all patience and longsuffering with joyfulness;

12     Giving thanks unto the Father, which hath made us meet to be partakers of the inheritance of the saints in light:

13     Who hath delivered us from the power of darkness, and hath translated us into the kingdom of his dear Son:



विज्ञान र स्वास्थ्य


1. 373 : 15-16 (ला ,)

"परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ।"

1. 373 : 15-16 (to ,)

"The fear of the Lord is the beginning of wisdom,"

2. 275 : 10-24

वास्तविकता र यसको विज्ञान मा भएको क्रम बुझ्नको लागी, तपाइँ ईश्वर लाई वास्तव मा सबै को ईश्वरीय सिद्धान्त को रूप मा गणना गरेर शुरू गर्नु पर्छ। आत्मा, जीवन, सत्य, प्रेम, एक को रूप मा गठबन्धन, - र भगवान को लागी शास्त्रीय नाम हो। सबै पदार्थ, बुद्धि, बुद्धि, अस्तित्व, अमरत्व, कारण, र प्रभाव ईश्वर को हो। यी उहाँका गुण हुन्, अनन्त ईश्वरीय सिद्धान्त, प्रेम को शाश्वत अभिव्यक्तिहरु। कुनै ज्ञान बुद्धिमान छैन तर उहाँको बुद्धि छ; कुनै सत्य सत्य छैन, कुनै माया प्यारो छैन, कुनै जीवन जीवन हैन परमात्मा हो; कुनै राम्रो छैन, तर राम्रो भगवान प्रदान गर्दछ।

ईश्वरीय आध्यात्मिकता, आध्यात्मिक समझ को लागी प्रकट गरीएको छ, स्पष्ट रूपमा देखाउँछ कि सबै मन हो, र त्यो मन भगवान हो, सर्वव्यापकता, सर्वव्यापकता, सर्वज्ञता, - त्यो हो, सबै शक्ति, सबै उपस्थिति, सबै विज्ञान। तेसैले सबै वास्तविकता मा मन को अभिव्यक्ति हो।

2. 275 : 10-24

To grasp the reality and order of being in its Science, you must begin by reckoning God as the divine Principle of all that really is. Spirit, Life, Truth, Love, combine as one, — and are the Scriptural names for God. All substance, intelligence, wisdom, being, immortality, cause, and effect belong to God. These are His attributes, the eternal manifestations of the infinite divine Principle, Love. No wisdom is wise but His wisdom; no truth is true, no love is lovely, no life is Life but the divine; no good is, but the good God bestows.

Divine metaphysics, as revealed to spiritual understanding, shows clearly that all is Mind, and that Mind is God, omnipotence, omnipresence, omniscience, — that is, all power, all presence, all Science. Hence all is in reality the manifestation of Mind.

3. 246 : 23-26

मानिस, अमर मन द्वारा शासित, सधैं सुन्दर र भव्य छ। प्रत्येक सफल वर्ष ज्ञान, सौन्दर्य, र पवित्रता प्रकट गर्दछ।

3. 246 : 23-26

Man, governed by immortal Mind, is always beautiful and grand. Each succeeding year unfolds wisdom, beauty, and holiness.

4. 283 : 4-12

मन सबै आन्दोलन को स्रोत हो, र त्यहाँ कुनै जडत्व मंद वा यसको सदा र सामंजस्यपूर्ण कार्य जाँच गर्न को लागी छैन। मन एउटै जीवन, प्रेम, र बुद्धि "हिजो, र आज, र सदाको लागी हो।" पदार्थ र यसको प्रभाव - पाप, रोग, र मृत्यु - नश्वर दिमाग को राज्य हो जुन कार्य, प्रतिक्रिया, र त्यसपछि एक रोक्न को लागी आउँछ। ती मनका तथ्य होइनन्। उनीहरु विचार होइनन्, तर भ्रम हुन्। सिद्धान्त निरपेक्ष छ। यो कुनै त्रुटि को स्वीकार गर्दछ, तर बुझ्ने मा टिक्दछ।

4. 283 : 4-12

Mind is the source of all movement, and there is no inertia to retard or check its perpetual and harmonious action. Mind is the same Life, Love, and wisdom "yesterday, and to-day, and forever." Matter and its effects — sin, sickness, and death — are states of mortal mind which act, react, and then come to a stop. They are not facts of Mind. They are not ideas, but illusions. Principle is absolute. It admits of no error, but rests upon understanding.

5. 89 : 18-24

मन जरूरी शैक्षिक प्रक्रियाहरु मा निर्भर छैन। यो आफैंमा सबै सौन्दर्य र कविता, र उनीहरुलाई व्यक्त गर्ने शक्ति को मालिक छ। आत्मा, भगवान, सुनेको छ जब इन्द्रियहरु मौन छन्। हामी सबै भन्दा धेरै गर्न को लागी सक्षम छौं। आत्मा को प्रभाव वा कार्य एक स्वतन्त्रता प्रदान गर्दछ, जो सुधार को घटना र untutored ओठ को उत्तेजना को व्याख्या गर्दछ।

5. 89 : 18-24

Mind is not necessarily dependent upon educational processes. It possesses of itself all beauty and poetry, and the power of expressing them. Spirit, God, is heard when the senses are silent. We are all capable of more than we do. The influence or action of Soul confers a freedom, which explains the phenomena of improvisation and the fervor of untutored lips.

6. 84 : 3-23, 28-9

पुरातन अगमवक्ताहरु एक आध्यात्मिक, निराधार दृष्टिकोण बाट दुरदृष्टि र कल्पना को लागी गल्ती तथ्य को भविष्यवाणी गरेर प्राप्त गरेनन्, - शारीरिक र मानव विश्वास को आधार बाट भविष्य को भविष्यवाणी। जब विज्ञान मा पर्याप्त रूप मा उन्नत हुन को सत्य संग सद्भाव हुन को लागी, पुरुषहरु अनैच्छिक रूप मा द्रष्टा र अगमवक्ता बन्छन्, राक्षसहरु, आत्माहरु, वा demigods द्वारा नियन्त्रित छैन, तर एक आत्मा द्वारा। यो सदा वर्तमान, परमात्मा मन, र विचार को जो यस मन संग सम्बन्ध मा छ, विगत, वर्तमान, र भविष्य जान्न को विशेषाधिकार छ।

हुनुको विज्ञान संग परिचित हुन हामीलाई ईश्वरीय मन संग धेरै हद सम्म कम्युन गर्न को लागी सक्षम बनाउँछ, भविष्यवाणी गर्न र घटनाहरु जो सार्वभौमिक कल्याण को चिन्ता, ईश्वरीय प्रेरित हुन को लागी, - हो, fetterless मन को दायरा सम्म पुग्न को लागी।

यो बुझ्न को लागी कि मन अनन्त छ, शरीर द्वारा बाध्य छैन, आवाज वा दृष्टि को लागी कान र आँखा मा निर्भर छैन न त मांसपेशिहरु र हड्डी हड्डी मा स्थानान्तरण को लागी, मन विज्ञान को लागी एक कदम हो जसद्वारा हामी मानिस को प्रकृति र अस्तित्व बुझ्दछौं।

सबै हामी आत्मा को सही ढंगले जान्दछौ भगवान, ईश्वरीय सिद्धान्त बाट आउँछ, र ख्रीष्ट र ईसाई विज्ञान को माध्यम बाट सिकेका छौं। यदि यो विज्ञान राम्ररी सिकेको छ र ठीक पचाएको छ, हामी खगोलविद्ले ताराहरु पढ्न वा एक ग्रहण को गणना गर्न सक्छौं भन्दा सच्चाई जान्न सक्छौं।

यो मन पढाई clairvoyance को विपरीत छ। यो आध्यात्मिक अन्तर्निहित को रोशनी हो जो आत्मा को क्षमता को प्रदर्शन गर्दछ, भौतिक भावना को होइन। यो आत्मा-भावना मानव दिमागमा आउँछ जब पछिल्लो दिव्य दिमागमा पैदा हुन्छ।

त्यस्ता अन्तर्ज्ञानले जो पनी प्रकट गर्दछ र सद्भाव कायम गर्दछ, एक लाई राम्रो गर्न को लागी सक्षम बनाउँछ, तर नराम्रो छैन।

6. 84 : 3-23, 28-9

The ancient prophets gained their foresight from a spiritual, incorporeal standpoint, not by foreshadowing evil and mistaking fact for fiction, — predicting the future from a groundwork of corporeality and human belief. When sufficiently advanced in Science to be in harmony with the truth of being, men become seers and prophets involuntarily, controlled not by demons, spirits, or demigods, but by the one Spirit. It is the prerogative of the ever-present, divine Mind, and of thought which is in rapport with this Mind, to know the past, the present, and the future.

Acquaintance with the Science of being enables us to commune more largely with the divine Mind, to foresee and foretell events which concern the universal welfare, to be divinely inspired, — yea, to reach the range of fetterless Mind.

To understand that Mind is infinite, not bounded by corporeality, not dependent upon the ear and eye for sound or sight nor upon muscles and bones for locomotion, is a step towards the Mind-science by which we discern man's nature and existence.

All we correctly know of Spirit comes from God, divine Principle, and is learned through Christ and Christian Science. If this Science has been thoroughly learned and properly digested, we can know the truth more accurately than the astronomer can read the stars or calculate an eclipse. This Mind-reading is the opposite of clairvoyance. It is the illumination of the spiritual under-standing which demonstrates the capacity of Soul, not of material sense. This Soul-sense comes to the human mind when the latter yields to the divine Mind.

Such intuitions reveal whatever constitutes and perpetuates harmony, enabling one to do good, but not evil.

7. 85 : 15-18

यो रेकर्ड गरिएको छ कि येशू, उनी एक पटक आफ्ना विद्यार्थीहरु संग यात्रा को रूप मा, "उनीहरुका विचारहरु जान्दथे," - उनीहरुलाई वैज्ञानिक पढ्नुहोस्। उस्तै तरीकाले उसले रोगलाई बुझ्यो र बिरामीलाई निको पारे।

7. 85 : 15-18

It is recorded that Jesus, as he once journeyed with his students, "knew their thoughts," — read them scientifically. In like manner he discerned disease and healed the sick.

8. 98 : 4-8

आजको अगमवक्ता मानसिक क्षितिज मा यी समय को संकेत देख्छन्, ईसाई धर्म को पुनरुत्थान जो बिरामी लाई निको पार्छ र त्रुटि लाई नष्ट गर्दछ, र अरु कुनै चिन्ह दिइनेछैन। शरीर को बाहेक दिमाग बाट बचाउन सकिदैन।

8. 98 : 4-8

The prophet of to-day beholds in the mental horizon the signs of these times, the reappearance of the Christianity which heals the sick and destroys error, and no other sign shall be given. Body cannot be saved except through Mind.

9. 378 : 3-10, 22-32

रोगको कुनै बुद्धि हुदैन। अनजानमा तपाइँ आफैंलाई कष्ट भोग्नु पर्छ। यो को समझ तपाईं यो आत्म वाक्य कम्युट गर्न को लागी सक्षम हुनेछ, र सत्य संग हरेक परिस्थिति लाई पूरा गर्नुहोस्। रोग दिमाग भन्दा कम छ, र मनले यसलाई नियन्त्रण गर्न सक्छ।

तथाकथित मानव दिमाग बिना, त्यहाँ प्रणाली को कुनै भड़काउने वा नराम्रो कार्य हुन सक्दैन। त्रुटि हटाउनुहोस्, र तपाइँ यसको प्रभावहरु लाई नष्ट गर्नुहुन्छ।

रोग मन को साम्राज्य को विवाद गर्न को लागी एक बुद्धि हैन या मन को पराजित गर्न को लागी र सरकार लाई आफ्नै हात मा लिन को लागी छैन। बिरामी ईश्वर द्वारा दिइएको हैन, न त एक आत्म-गठित भौतिक शक्ति हो, जसले मन संग विवेकपूर्वक सामना गर्दछ र अन्त मा यसलाई जित्छ। भगवान जीवन को असक्षम गर्न वा कलह को एक लामो र चिसो रात संग सद्भाव शान्त गर्न को लागी शक्ति संग कहिल्यै दिईएको छैन। यस्तो शक्ति, ईश्वरीय अनुमति बिना, अकल्पनीय छ; र यदि यस्तो शक्ति ईश्वरीय निर्देशित हुन सक्छ, यो कम बुद्धि प्रकट हुन्छ हामी सामान्यतया मानव सरकारहरु मा प्रदर्शित को तुलना मा।

9. 378 : 3-10, 22-32

Disease has no intelligence. Unwittingly you sentence yourself to suffer. The understanding of this will enable you to commute this self-sentence, and meet every circumstance with truth. Disease is less than mind, and Mind can control it.

Without the so-called human mind, there can be no inflammatory nor torpid action of the system. Remove the error, and you destroy its effects.

Disease is not an intelligence to dispute the empire of Mind or to dethrone Mind and take the government into its own hands. Sickness is not a God-given, nor a self-constituted material power, which copes astutely with Mind and finally conquers it. God never endowed matter with power to disable Life or to chill harmony with a long and cold night of discord. Such a power, without the divine permission, is inconceivable; and if such a power could be divinely directed, it would manifest less wisdom than we usually find displayed in human governments.

10. 379 : 6-8

संसार को वास्तविक क्षेत्राधिकार मन मा छ, प्रत्येक प्रभाव को नियन्त्रण र दिव्य मन मा निहित को रूप मा सबै कारण को मान्यता।

10. 379 : 6-8

The real jurisdiction of the world is in Mind, controlling every effect and recognizing all causation as vested in divine Mind.

11. 492 : 7-21 (ला 2nd .), 25-28

हुनु भनेको पवित्रता, सद्भाव, अमरता हो। यो पहिले नै प्रमाणित भइसकेको छ कि यो ज्ञान, सानो डिग्री मा पनि, नश्वर को शारीरिक र नैतिक स्तर माथि उठाउनेछ, दीर्घायु बढाउनेछ, शुद्ध र चरित्र उचाल्नेछ। यस प्रकार प्रगति अन्ततः सबै त्रुटि नष्ट, र प्रकाशमा अमरता ल्याउनेछ। हामी जान्दछौं कि एक कथन राम्रो साबित भयो सही हुनु पर्छ। नयाँ विचार लगातार भुइँ प्राप्त गर्दै छन्। यी दुई विरोधाभासी सिद्धान्तहरु - त्यो कुरा केहि हो, वा त्यो सबै दिमाग हो - जग्गा को विवाद हुनेछ, जब सम्म एक विजेता को रूप मा स्वीकार गरीन्छ। आफ्नो अभियानको बारेमा चर्चा गर्दै, जनरल ग्रान्टले भने: "म यो लाइन मा लड्न को लागी प्रस्ताव गर्दछु, यदि यो सबै गर्मी लाग्छ।" विज्ञान भन्छ: सबै मन र मन को विचार हो। तपाइँ यो लाइन मा यो बाहिर लड्नै पर्छ। पदार्थ तपाइँ कुनै सहायता बर्दाश्त गर्न सक्नुहुन्छ।

भगवान मन हुनुहुन्छ, र भगवान अनन्त हुनुहुन्छ; त्यसैले सबै मन हो। यो कथन मा हुनुको विज्ञान रहन्छ, र यो विज्ञान को सिद्धान्त ईश्वरीय हो, सद्भाव र अमरत्व को प्रदर्शन।

11. 492 : 7-21 (to 2nd .), 25-28

Being is holiness, harmony, immortality. It is already proved that a knowledge of this, even in small degree, will uplift the physical and moral standard of mortals, will increase longevity, will purify and elevate character. Thus progress will finally destroy all error, and bring immortality to light. We know that a statement proved to be good must be correct. New thoughts are constantly obtaining the floor. These two contradictory theories — that matter is something, or that all is Mind — will dispute the ground, until one is acknowledged to be the victor. Discussing his campaign, General Grant said: "I propose to fight it out on this line, if it takes all summer." Science says: All is Mind and Mind's idea. You must fight it out on this line. Matter can afford you no aid.

God is Mind, and God is infinite; hence all is Mind. On this statement rests the Science of being, and the Principle of this Science is divine, demonstrating harmony and immortality.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████