आइतबार अक्टोबर 31, 2021



विषयअनन्त सजाय

SubjectEverlasting Punishment

वर्ण पाठ: स्वर्ण पाठ: अय्यूब 5 : 17

"त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।"



Golden Text: Job 5 : 17

Behold, happy is the man whom God correcteth: therefore despise not thou the chastening of the Almighty.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: हिब्रू 12 : 6-8, 11-13


6     प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।

7     त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।

8     हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ।

11     सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

12     तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।

13     असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।

Responsive Reading: Hebrews 12 : 6-8, 11-13

6.     For whom the Lord loveth he chasteneth, and scourgeth every son whom he receiveth.

7.     If ye endure chastening, God dealeth with you as with sons; for what son is he whom the father chasteneth not?

8.     But if ye be without chastisement, whereof all are partakers, then are ye bastards, and not sons.

11.     Now no chastening for the present seemeth to be joyous, but grievous: nevertheless afterward it yieldeth the peaceable fruit of righteousness unto them which are exercised thereby.

12.     Wherefore lift up the hands which hang down, and the feeble knees;

13.     And make straight paths for your feet, lest that which is lame be turned out of the way; but let it rather be healed.



पाठ सेर्मन



बाइबलबाट


1. मीका 6 : 8

8     हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

1. Micah 6 : 8

8     He hath shewed thee, O man, what is good; and what doth the Lord require of thee, but to do justly, and to love mercy, and to walk humbly with thy God?

2. भजनसंग्रह 1 : 1-6

1     धन्य हो त्यो मानिस जो अधर्मीहरुको सल्लाहमा हिँड्दैन, न त पापीहरुको बाटोमा उभिन्छ, न त तिरस्कार गर्नेहरुको आसनमा बस्छ।

2     धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।

3     यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।

4     तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।

5     यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।

6     किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

2. Psalm 1 : 1-6

1     Blessed is the man that walketh not in the counsel of the ungodly, nor standeth in the way of sinners, nor sitteth in the seat of the scornful.

2     But his delight is in the law of the Lord; and in his law doth he meditate day and night.

3     And he shall be like a tree planted by the rivers of water, that bringeth forth his fruit in his season; his leaf also shall not wither; and whatsoever he doeth shall prosper.

4     The ungodly are not so: but are like the chaff which the wind driveth away.

5     Therefore the ungodly shall not stand in the judgment, nor sinners in the congregation of the righteous.

6     For the Lord knoweth the way of the righteous: but the way of the ungodly shall perish.

3. 1 राजा 16 : 29 (लाई:), 30-33

29     आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।

30     आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए।

31     आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

32     आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए।

33     आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।

3. I Kings 16 : 29 (to :), 30-33

29     And in the thirty and eighth year of Asa king of Judah began Ahab the son of Omri to reign over Israel:

30     And Ahab the son of Omri did evil in the sight of the Lord above all that were before him.

31     And it came to pass, as if it had been a light thing for him to walk in the sins of Jeroboam the son of Nebat, that he took to wife Jezebel the daughter of Ethbaal king of the Zidonians, and went and served Baal, and worshipped him.

32     And he reared up an altar for Baal in the house of Baal, which he had built in Samaria.

33     And Ahab made a grove; and Ahab did more to provoke the Lord God of Israel to anger than all the kings of Israel that were before him.

4. 1 राजा 17 : 1

1     एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।

4. I Kings 17 : 1

1     And Elijah the Tishbite, who was of the inhabitants of Gilead, said unto Ahab, As the Lord God of Israel liveth, before whom I stand, there shall not be dew nor rain these years, but according to my word.

5. 1 राजा 21: 17, 18 (लाई:), 20-22, 27-29 (लाई:)

17     त्यस समयमा परमप्रभुले एलियासंग बोल्नु भयो। एलिया तिश्बीका अगमवक्ता थिए।

18     इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ।

20     यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, मेरा शत्रु! तिमीले फेरि मलाई भेट्‌यौ। एलियाले उत्तर दिए, हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो।

21     यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू।

22     म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।

27     जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।

28     परमप्रभुले अगमवक्ता जो तिस्बेबाट आएका थिए एलियालाई भन्नुभयो,

29     के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैंलाई मेरो अघि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदिन। उसको छोरा राजा नहुञ्जेलसम्म म पर्खिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।

5. I Kings 21 : 17, 18 (to :), 20-22, 27-29 (to :)

17     And the word of the Lord came to Elijah the Tishbite, saying,

18     Arise, go down to meet Ahab king of Israel, which is in Samaria:

20     And Ahab said to Elijah, Hast thou found me, O mine enemy? And he answered, I have found thee: because thou hast sold thyself to work evil in the sight of the Lord.

21     Behold, I will bring evil upon thee, and will take away thy posterity, and will cut off from Ahab him that pisseth against the wall, and him that is shut up and left in Israel,

22     And will make thine house like the house of Jeroboam the son of Nebat, and like the house of Baasha the son of Ahijah, for the provocation wherewith thou hast provoked me to anger, and made Israel to sin.

27     And it came to pass, when Ahab heard those words, that he rent his clothes, and put sackcloth upon his flesh, and fasted, and lay in sackcloth, and went softly.

28     And the word of the Lord came to Elijah the Tishbite, saying,

29     Seest thou how Ahab humbleth himself before me? because he humbleth himself before me, I will not bring the evil in his days:

6. भजनसंग्रह 2 : 1-5, 10, 11

1     अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?

2     तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।

3     ती अगुवाहरूले भने, परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं तिनीहरूबाट अलग हौं।

4     तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।

5     तब परमेश्वर रिसाउनु हुन्छ अनि ती मानिसहरूलाई भन्नुहुन्छ।

10     यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।

11     यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।

6. Psalm 2 : 1-5, 10, 11

1     Why do the heathen rage, and the people imagine a vain thing?

2     The kings of the earth set themselves, and the rulers take counsel together, against the Lord, and against his anointed, saying,

3     Let us break their bands asunder, and cast away their cords from us.

4     He that sitteth in the heavens shall laugh: the Lord shall have them in derision.

5     Then shall he speak unto them in his wrath, and vex them in his sore displeasure.

10     Be wise now therefore, O ye kings: be instructed, ye judges of the earth.

11     Serve the Lord with fear, and rejoice with trembling.

7. रोमियो 7 : 18-20, 22-25 (लाई 1st .)

18     हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु।

19     आफूले चाहेको असल कुरा पनि म र्गदिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।

20     यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइनन। मभित्र रहेको पापले नै ती सब गर्दछ।

22     भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।

23     तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ।

24     म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?

25     परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!

7. Romans 7 : 18-20, 22-25 (to 1st .)

18     For I know that in me (that is, in my flesh,) dwelleth no good thing: for to will is present with me; but how to perform that which is good I find not.

19     For the good that I would I do not: but the evil which I would not, that I do.

20     Now if I do that I would not, it is no more I that do it, but sin that dwelleth in me.

22     For I delight in the law of God after the inward man:

23     But I see another law in my members, warring against the law of my mind, and bringing me into captivity to the law of sin which is in my members.

24     O wretched man that I am! who shall deliver me from the body of this death?

25     I thank God through Jesus Christ our Lord.

8. 1 शमूएल 16 : 7 (लागि)

7     … परमेश्वरले ती चीजहरू हेर्नु हुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।

8. I Samuel 16 : 7 (for the)

…for the Lord seeth not as man seeth; for man looketh on the outward appearance, but the Lord looketh on the heart.

9. भजनसंग्रह 34 : 18-22

18     जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।

19     धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।

20     परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।

21     तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्। असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।

22     जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ। उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

9. Psalm 34 : 18-22

18     The Lord is nigh unto them that are of a broken heart; and saveth such as be of a contrite spirit.

19     Many are the afflictions of the righteous: but the Lord delivereth him out of them all.

20     He keepeth all his bones: not one of them is broken.

21     Evil shall slay the wicked: and they that hate the righteous shall be desolate.

22     The Lord redeemeth the soul of his servants: and none of them that trust in him shall be desolate.

10. भजनसंग्रह 94 : 12

12     मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।

10. Psalm 94 : 12

12     Blessed is the man whom thou chastenest, O Lord, and teachest him out of thy law;



विज्ञान र स्वास्थ्य


1. 35 : 30-1

प्रेम को डिजाइन पापी सुधार गर्न को लागी हो। यदि यहाँ पापी को सजाय उसलाई सुधार गर्न को लागी अपर्याप्त भएको छ, असल मानिस को स्वर्ग पापी को लागी एक नरक हुनेछ।

1. 35 : 30-1

The design of Love is to reform the sinner. If the sinner's punishment here has been insufficient to reform him, the good man's heaven would be a hell to the sinner.

2. 36 : 4-6, 7-9

ईश्वरीय विज्ञान पाप को प्रेम लाई बुझ्न को लागी, या त मृत्यु भन्दा पहिले वा पछि, पर्याप्त पीडा को आवश्यकता प्रकट गर्दछ। … दण्ड बाट बच भगवान को सरकार अनुसार छैन, किनकि न्याय दया को दासी हो।

2. 36 : 4-6, 7-9

Divine Science reveals the necessity of sufficient suffering, either before or after death, to quench the love of sin. … Escape from punishment is not in accordance with God's government, since justice is the handmaid of mercy.

3. 104 : 29-2

हाम्रो अदालतले प्रमाण प्रमाणित गर्न को रूप मा साथै एक अपराध को आयोग लाई मान्यता दिन्छ। के यो स्पष्ट छैन कि मानव दिमाग एक दुष्ट कार्य को लागी शरीर लाई सार्नु पर्छ? के नश्वर दिमाग हत्यारा हैन? हात, नश्वर दिमाग बिना उनीहरुलाई निर्देशित गर्न, हत्या गर्न सकेन।

3. 104 : 29-2

Our courts recognize evidence to prove the motive as well as the commission of a crime. Is it not clear that the human mind must move the body to a wicked act? Is not mortal mind the murderer? The hands, without mortal mind to direct them, could not commit a murder.

4. 105 : 13-15

नश्वर दिमाग, कुनै कुरा छैन, हरेक मामला मा अपराधी हो; र मानव कानून सही अपराध को अनुमान, र अदालतहरु तर्कसंगत सजाय पारित, उद्देश्य अनुसार।

4. 105 : 13-15

Mortal mind, not matter, is the criminal in every case; and human law rightly estimates crime, and courts reasonably pass sentence, according to the motive.

5. 542 : 1-13

पदार्थ मा जीवन को विश्वास हरेक कदम मा पाप। यसले ईश्वरीय अप्रसन्नता निम्त्याउँछ, र यो येशूलाई मार्नेछ कि यो कष्टकर सत्य बाट छुटकारा पाउन सक्छ। भौतिक विश्वासहरु आध्यात्मिक विचार लाई मार्छन जब र जहाँ पनी यो देखिन्छ। यद्यपि गल्ती झुटको पछाडि लुक्छ र दोषी बहाना, त्रुटि सदाको लागी लुकाउन सकिदैन। सत्य, उनको शाश्वत कानूनहरु को माध्यम बाट, त्रुटि अनावरण। सत्यले पाप आफैंलाई धोका दिन्छ, र त्रुटि मा जनावर को निशान सेट गर्दछ। अपराध माफी दिने वा लुकाउने स्वभाव पनि दण्डित हुन्छ। न्यायको परहेज र सत्यको अस्वीकारले पापलाई निरन्तरता दिन्छ, अपराधको आह्वान गर्दछ, आत्म-नियन्त्रणलाई खतरामा पार्छ, र ईश्वरीय दयाको उपहास गर्दछ।

5. 542 : 1-13

The belief of life in matter sins at every step. It incurs divine displeasure, and it would kill Jesus that it might be rid of troublesome Truth. Material beliefs would slay the spiritual idea whenever and wherever it appears. Though error hides behind a lie and excuses guilt, error cannot forever be concealed. Truth, through her eternal laws, unveils error. Truth causes sin to betray itself, and sets upon error the mark of the beast. Even the disposition to excuse guilt or to conceal it is punished. The avoidance of justice and the denial of truth tend to perpetuate sin, invoke crime, jeopardize self-control, and mock divine mercy.

6. 105 : 22-27

जो कोहि आफ्नो विकसित मानसिक शक्तिहरु को रूप मा एक पलायन अपराधी को रूप मा ताजा अत्याचार गर्न को लागी अवसर को रूप मा प्रयोग गरीन्छ कहिल्यै सुरक्षित छैन। भगवानले उहाँलाई गिरफ्तार गर्नुहुनेछ। ईश्वरीय न्यायले उसलाई पराजित गर्नेछ। उसको पाप उसको घाँटी को बारे मा मिलस्टोन हुनेछ, उसलाई अपमान र मृत्यु को गहिराई सम्म तौल।

6. 105 : 22-27

Whoever uses his developed mental powers like an escaped felon to commit fresh atrocities as opportunity occurs is never safe. God will arrest him. Divine justice will manacle him. His sins will be millstones about his neck, weighing him down to the depths of ignominy and death.

7. 266 : 20-21, 26-27

पापीले दुष्ट कर्म गरेर आफ्नै नर्क बनाउँछ, र सन्तले सही गरेर आफ्नो स्वर्ग बनाउँछ।

नश्वरमा उत्पन्न हुने दुष्ट विश्वासहरु नर्क हुन्।

7. 266 : 20-21, 26-27

The sinner makes his own hell by doing evil, and the saint his own heaven by doing right.

The evil beliefs which originate in mortals are hell.

8. 196 : 6-10

झुटो सुखहरु जुन यस सपनालाई निरन्तरता दिन्छन् भन्दा कष्ट जो नश्वर दिमाग लाई उसको देहस्वप्न बाट जगाउँछ। पापले मात्र मृत्यु ल्याउँछ, किनकि पाप विनाशको एकमात्र तत्व हो।

8. 196 : 6-10

Better the suffering which awakens mortal mind from its fleshly dream, than the false pleasures which tend to perpetuate this dream. Sin alone brings death, for sin is the only element of destruction.

9. 447 : 20-27

उजागर र दुष्ट र रोग को सबै रूपहरु मा आफ्नो दाबी को निन्दा, तर उनीहरु मा कुनै वास्तविकता महसुस। एक पापी केवल उसलाई आश्वासन दिएर सुधारिएको छैन कि ऊ एक पापी हुन सक्दैन किनकि त्यहाँ कुनै पाप छैन। पाप को दावी तल राख्न को लागी, तपाइँ यसलाई पत्ता लगाउनु पर्छ, मास्क हटाउन, भ्रम को बिन्दु, र यस प्रकार पाप मा विजय प्राप्त र यसैले यसको असत्य साबित।

9. 447 : 20-27

Expose and denounce the claims of evil and disease in all their forms, but realize no reality in them. A sinner is not reformed merely by assuring him that he cannot be a sinner because there is no sin. To put down the claim of sin, you must detect it, remove the mask, point out the illusion, and thus get the victory over sin and so prove its unreality.

10. 327 : 1-13 (लाई 2nd .), 22-3

सुधार यो बुझेर आउँछ कि त्यहाँ नराम्रो मा कुनै स्थायी आनन्द छैन, र विज्ञान को अनुसार राम्रो को लागी स्नेह प्राप्त गरेर, जो अमर तथ्य लाई प्रकट गर्दछ कि न त खुशी न पीडा, भूख न जोश, कुनै पदार्थ मा वा अस्तित्व मा हुन सक्छ, जबकि ईश्वरीय मन सक्छ र खुशी, पीडा, वा डर र मानव दिमाग को सबै पापी भूख को गलत विश्वासहरु लाई नष्ट गर्दछ।

कस्तो दयनीय दृष्टि द्वेष हो, बदलामा आनन्द खोज्दै! नराम्रो कहिले काहिँ एक मानिस को अधिकार को उच्चतम अवधारणा हो, जब सम्म उसको राम्रो मा पकड बलियो हुन्छ। तब उसले दुष्टतामा आनन्द गुमाउँछ, र यो उसको पीडा बन्छ। पाप को दु: ख बाट बच्न को लागी पाप बन्द गर्न को लागी हो। अरु कुनै उपाय छैन।

सजायको डरले मानिसलाई साँच्चै इमान्दार बनाएको छैन। गलतको सामना गर्न र सहीको घोषणा गर्न नैतिक साहस चाहिन्छ। तर हामी कसरी त्यो मानिसलाई सुधार गर्न सक्छौं जसको नैतिक साहस भन्दा धेरै जनावर छ, र जो राम्रो को साँचो विचार छैन? मानव चेतना को माध्यम बाट, खुशी प्राप्त गर्न को लागी भौतिक साधनहरु को खोजी मा आफ्नो गलती को नश्वर लाई मनाउनुहोस्। कारण सबैभन्दा सक्रिय मानव संकाय हो। त्यो भावनाहरु लाई सूचित गरौं र नैतिक दायित्व को मानिस को सुप्त भावना जागृत गरौं, र डिग्री द्वारा, उसले मानव भावना को सुख को शून्यता र आध्यात्मिक भावना को भव्यता र आनन्द को जान्नेछ, जो सामग्री वा शरीर को मौन। तब उहाँ मात्र बचाउनुहुन्न तर मुक्ति पाउनुहुनेछ।

10. 327 : 1-13 (to 2nd .), 22-3

Reform comes by understanding that there is no abiding pleasure in evil, and also by gaining an affection for good according to Science, which reveals the immortal fact that neither pleasure nor pain, appetite nor passion, can exist in or of matter, while divine Mind can and does destroy the false beliefs of pleasure, pain, or fear and all the sinful appetites of the human mind.

What a pitiful sight is malice, finding pleasure in revenge! Evil is sometimes a man's highest conception of right, until his grasp on good grows stronger. Then he loses pleasure in wickedness, and it becomes his torment. The way to escape the misery of sin is to cease sinning. There is no other way.

Fear of punishment never made man truly honest. Moral courage is requisite to meet the wrong and to proclaim the right. But how shall we reform the man who has more animal than moral courage, and who has not the true idea of good? Through human consciousness, convince the mortal of his mistake in seeking material means for gaining happiness. Reason is the most active human faculty. Let that inform the sentiments and awaken the man's dormant sense of moral obligation, and by degrees he will learn the nothingness of the pleasures of human sense and the grandeur and bliss of a spiritual sense, which silences the material or corporeal. Then he not only will be saved, but is saved.

11. 253 : 18-21, 25-31

यदि तपाइँ मा विश्वास गर्नुहुन्छ र जानबूझेर गलत अभ्यास गर्नुहुन्छ, तपाइँ एक पटक मा तपाइँको पाठ्यक्रम परिवर्तन गर्न सक्नुहुन्छ र सही गर्न सक्नुहुन्छ। पदार्थ पाप वा रोग को बिरुद्ध सही प्रयास को लागी कुनै विरोध गर्न सक्दैन, को लागी पदार्थ निष्क्रिय, दिमागहीन छ।

पाप, रोग, वा मृत्यु को लागी कुनै कथित आवश्यकता मा विश्वास नगर्नुहोस्, जान्नुहोस् (जस्तो कि तपाइँ जान्नै पर्छ) कि भगवान को एक तथाकथित भौतिक कानून को आज्ञाकारिता को आवश्यकता छैन, को लागी त्यस्तो कुनै कानून अवस्थित छैन। पाप र मृत्यु मा विश्वास भगवान को कानून द्वारा नष्ट गरीएको छ, जो मृत्यु को सट्टा जीवन को नियम हो, कलह को सट्टा सद्भाव को, मासु को सट्टा आत्मा को।

11. 253 : 18-21, 25-31

If you believe in and practise wrong knowingly, you can at once change your course and do right. Matter can make no opposition to right endeavors against sin or sickness, for matter is inert, mindless.

Do not believe in any supposed necessity for sin, disease, or death, knowing (as you ought to know) that God never requires obedience to a so-called material law, for no such law exists. The belief in sin and death is destroyed by the law of God, which is the law of Life instead of death, of harmony instead of discord, of Spirit instead of the flesh.

12. 542 : 19-24

सत्य लाई उजागर गरौं र भगवान को आफ्नै तरीका मा त्रुटि लाई नष्ट गरौं, र मानव न्याय को ईश्वरीय ढाँचा दिनुहोस्। पापले यसको पूरा दण्ड प्राप्त गर्दछ, दुबै यो के हो र यो के को लागी। न्याय पापीलाई चिन्ह लगाउँछ, र परमेश्वरको मार्ग चिन्ह हटाउन को लागी नश्वर सिकाउँछ।

12. 542 : 19-24

Let Truth uncover and destroy error in God's own way, and let human justice pattern the divine. Sin will receive its full penalty, both for what it is and for what it does. Justice marks the sinner, and teaches mortals not to remove the waymarks of God.

13. 323 : 6-12

प्रेम को पौष्टिक सजाय को माध्यम बाट, हामी धार्मिकता, शान्ति, र पवित्रता को लागी मार्च मा अगाडि मद्दत गरीएको छ, जो विज्ञान को स्थलचिन्ह हो। सत्य को अनन्त कार्यहरु देखी, हामी पज, - भगवान मा पर्खनुहोस्। तब हामी अगाडी धकेल्छौं, जब सम्म असीमित सोच मोहित हिँड्छ, र अवधारणा अपरिभाषित ईश्वरीय महिमा सम्म पुग्न पखेटादार छ।

13. 323 : 6-12

Through the wholesome chastisements of Love, we are helped onward in the march towards righteousness, peace, and purity, which are the landmarks of Science. Beholding the infinite tasks of truth, we pause, — wait on God. Then we push onward, until boundless thought walks enraptured, and conception unconfined is winged to reach the divine glory.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████