आइतबार अक्टोबर 16, 2022



विषयप्रायश्चितको सिद्धान्त

SubjectDoctrine of Atonement

वर्ण पाठ: स्वर्ण पाठ: प्रकाश 12: 10

"हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरुलाई दोषलगाउने पयाँकिएको छ।"



Golden Text: Revelation 12 : 10

Now is come salvation, and strength, and the kingdom of our God, and the power of his Christ.




PDF Downloads:


पाठ के ऑडियो के लिए यहां क्लिक करें

YouTube पर सुनने के लिए यहां क्लिक करें

████████████████████████████████████████████████████████████████████████


उत्तरदायी पढाइ: यूहन्ना 17: 1, 2, 20-23


1     यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।

2     तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।

20     म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्।

21     हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।

22     तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन, जसरी तपाईं र म एक हौ।

23     जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।

Responsive Reading: John 17 : 1, 2, 20-23

1.     These words spake Jesus, and lifted up his eyes to heaven, and said, Father, the hour is come; glorify thy Son, that thy Son also may glorify thee:

2.     As thou hast given him power over all flesh, that he should give eternal life to as many as thou hast given him.

20.     Neither pray I for these alone, but for them also which shall believe on me through their word;

21.     That they all may be one; as thou, Father, art in me, and I in thee, that they also may be one in us: that the world may believe that thou hast sent me.

22.     And the glory which thou gavest me I have given them; that they may be one, even as we are one:

23.     I in them, and thou in me, that they may be made perfect in one; and that the world may know that thou hast sent me, and hast loved them, as thou hast loved me.



पाठ सेर्मन



बाइबलबाट


1. यूहन्ना 3: 16, 17

16     हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।

17     परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।

1. John 3 : 16, 17

16     For God so loved the world, that he gave his only begotten Son, that whosoever believeth in him should not perish, but have everlasting life.

17     For God sent not his Son into the world to condemn the world; but that the world through him might be saved.

2. मत्ती 12: 22-28

22     त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।

23     सबै मानिसहरू चकित भए। तिनीहरूले भने, निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?

24     जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।

25     येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।

26     यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ?

27     तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भुत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्।

28     तर म परमेश्वरका आत्माको शक्तिद्वारा भुतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।

2. Matthew 12 : 22-28

22     Then was brought unto him one possessed with a devil, blind, and dumb: and he healed him, insomuch that the blind and dumb both spake and saw.

23     And all the people were amazed, and said, Is not this the son of David?

24     But when the Pharisees heard it, they said, This fellow doth not cast out devils, but by Beelzebub the prince of the devils.

25     And Jesus knew their thoughts, and said unto them, Every kingdom divided against itself is brought to desolation; and every city or house divided against itself shall not stand:

26     And if Satan cast out Satan, he is divided against himself; how shall then his kingdom stand?

27     And if I by Beelzebub cast out devils, by whom do your children cast them out? therefore they shall be your judges.

28     But if I cast out devils by the Spirit of God, then the kingdom of God is come unto you.

3. यूहन्ना 10: 22-30

22     यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाडपनि आयो।

23     येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।

24     यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।

25     येशूले उत्तर दिनुभयो, मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।

26     तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।

27     मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

28     म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

29     मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन।

30     पिता र म एकै हौं।

3. John 10 : 22-30

22     And it was at Jerusalem the feast of the dedication, and it was winter.

23     And Jesus walked in the temple in Solomon’s porch.

24     Then came the Jews round about him, and said unto him, How long dost thou make us to doubt? If thou be the Christ, tell us plainly.

25     Jesus answered them, I told you, and ye believed not: the works that I do in my Father’s name, they bear witness of me.

26     But ye believe not, because ye are not of my sheep, as I said unto you.

27     My sheep hear my voice, and I know them, and they follow me:

28     And I give unto them eternal life; and they shall never perish, neither shall any man pluck them out of my hand.

29     My Father, which gave them me, is greater than all; and no man is able to pluck them out of my Father’s hand.

30     I and my Father are one.

4. यूहन्ना 12: 42-50

42     तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

43     ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

44     तब येशूले जोडले काराएर भन्नुभयो, जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।

45     जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।

46     म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।

47     म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

48     जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।

49     किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।

50     र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।

4. John 12 : 42-50

42     Nevertheless among the chief rulers also many believed on him; but because of the Pharisees they did not confess him, lest they should be put out of the synagogue:

43     For they loved the praise of men more than the praise of God.

44     Jesus cried and said, He that believeth on me, believeth not on me, but on him that sent me.

45     And he that seeth me seeth him that sent me.

46     I am come a light into the world, that whosoever believeth on me should not abide in darkness.

47     And if any man hear my words, and believe not, I judge him not: for I came not to judge the world, but to save the world.

48     He that rejecteth me, and receiveth not my words, hath one that judgeth him: the word that I have spoken, the same shall judge him in the last day.

49     For I have not spoken of myself; but the Father which sent me, he gave me a commandment, what I should say, and what I should speak.

50     And I know that his commandment is life everlasting: whatsoever I speak therefore, even as the Father said unto me, so I speak.

5. यूहन्ना 14: 6 (म)

6     म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।

5. John 14 : 6 (I)

6     I am the way, the truth, and the life: no man cometh unto the Father, but by me.

6. रोमी 5: 1, 10, 11

1     हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।

10     मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।

11     यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

6. Romans 5 : 1, 10, 11

1     Therefore being justified by faith, we have peace with God through our Lord Jesus Christ:

10     For if, when we were enemies, we were reconciled to God by the death of his Son, much more, being reconciled, we shall be saved by his life.

11     And not only so, but we also joy in God through our Lord Jesus Christ, by whom we have now received the atonement.

7. 1 यूहन्ना 3: 5-8

5     तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।

6     यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।

7     प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।

8     शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।

7. I John 3 : 5-8

5     And ye know that he was manifested to take away our sins; and in him is no sin.

6     Whosoever abideth in him sinneth not: whosoever sinneth hath not seen him, neither known him.

7     Little children, let no man deceive you: he that doeth righteousness is righteous, even as he is righteous.

8     He that committeth sin is of the devil; for the devil sinneth from the beginning. For this purpose the Son of God was manifested, that he might destroy the works of the devil.

8. हिब्रू 10: 19-22

19     यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।

20     अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोरयाउँछ, जुन ख्रीष्टको शरीर हो।

21     जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।

22     शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

8. Hebrews 10 : 19-22

19     Having therefore, brethren, boldness to enter into the holiest by the blood of Jesus,

20     By a new and living way, which he hath consecrated for us, through the veil, that is to say, his flesh;

21     And having an high priest over the house of God;

22     Let us draw near with a true heart in full assurance of faith, having our hearts sprinkled from an evil conscience, and our bodies washed with pure water.

9. 2 कोरिन्थी 5: 17-20

17     यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।

18     यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो।

19     मेरो भन्नुको तात्पर्य संसार र आफू माझा शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूक निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नु हामीलाई यो शान्ति समाचार दिनु भयो।

20     यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।

9. II Corinthians 5 : 17-20

17     Therefore if any man be in Christ, he is a new creature: old things are passed away; behold, all things are become new.

18     And all things are of God, who hath reconciled us to himself by Jesus Christ, and hath given to us the ministry of reconciliation;

19     To wit, that God was in Christ, reconciling the world unto himself, not imputing their trespasses unto them; and hath committed unto us the word of reconciliation.

20     Now then we are ambassadors for Christ, as though God did beseech you by us: we pray you in Christ’s stead, be ye reconciled to God.

10. 1 यूहन्ना 3: 2, 3

2     प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।

3     ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।

10. I John 3 : 2, 3

2     Beloved, now are we the sons of God, and it doth not yet appear what we shall be: but we know that, when he shall appear, we shall be like him; for we shall see him as he is.

3     And every man that hath this hope in him purifieth himself, even as he is pure.



विज्ञान र स्वास्थ्य


1. 336: 25 (भगवान)-26, 28-31

ईश्वर, मानिसको ईश्वरीय सिद्धान्त, र ईश्वरको प्रतिरूपमा मानिस अविभाज्य, सामंजस्यपूर्ण र अनन्त छन्। … भगवान र मानिस एउटै होइनन्, तर ईश्वरीय विज्ञानको क्रममा, भगवान र मानिस एकसाथ रहन्छन् र अनन्त छन्। भगवान अभिभावक मन हुनुहुन्छ, र मानिस भगवानको आध्यात्मिक सन्तान हो।

1. 336 : 25 (God)-26, 28-31

God, the divine Principle of man, and man in God's likeness are inseparable, harmonious, and eternal. ... God and man are not the same, but in the order of divine Science, God and man coexist and are eternal. God is the parent Mind, and man is God's spiritual offspring.

2. 497: 13 (हामी)-15 (लाई ;)

हामी ईश्वरीय, प्रभावकारी प्रेमको प्रमाणको रूपमा येशूको प्रायश्चितलाई स्वीकार गर्छौं, ख्रीष्ट येशू मार्ग-वर्षा मार्फत परमेश्वरसँग मानिसको एकता प्रकट गर्दछ;

2. 497 : 13 (We)-15 (to ;)

We acknowledge Jesus' atonement as the evidence of divine, efficacious Love, unfolding man's unity with God through Christ Jesus the Way-shower;

3. 18 : 13-14 (लाई,)

ख्रीष्टको प्रायश्चितले मानिसलाई परमेश्वरसँग मिलाउँछ, परमेश्वरलाई मानिससँग होइन; किनकि ख्रीष्टको ईश्वरीय सिद्धान्त परमेश्वर हुनुहुन्छ,

3. 18 : 13-14 (to ,)

The atonement of Christ reconciles man to God, not God to man; for the divine Principle of Christ is God,

4. 19 : 6-11

येशूले मानिसलाई प्रेमको सत्य भावना, येशूका शिक्षाहरूको ईश्वरीय सिद्धान्त दिएर मानिसहरूलाई परमेश्वरसँग मिलाउन मद्दत गर्नुभयो, र प्रेमको यो सच्चा भावनाले मानिसलाई आत्माको व्यवस्थाद्वारा पदार्थ, पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिन्छ, — ईश्वरीय प्रेमको नियम।

4. 19 : 6-11

Jesus aided in reconciling man to God by giving man a truer sense of Love, the divine Principle of Jesus' teachings, and this truer sense of Love redeems man from the law of matter, sin, and death by the law of Spirit, — the law of divine Love.

5. 26 : 10-18

ख्रीष्ट आत्मा हुनुहुन्थ्यो जसलाई येशूले आफ्नै कथनहरूमा संकेत गर्नुभयो: "बाटो, सत्य र जीवन म नै हुँ।" "म र मेरो बुबा एक हौं।" यो ख्रीष्ट, वा मानिस येशूको दिव्यता, उहाँको ईश्वरीय स्वभाव थियो, ईश्वरीयता जसले उहाँलाई एनिमेटेड बनायो। ईश्वरीय सत्य, जीवन र प्रेमले येशूलाई पाप, रोग र मृत्युमाथि अधिकार दिनुभयो। उहाँको मिशन आकाशीय अस्तित्वको विज्ञान प्रकट गर्नु थियो, परमेश्वर के हुनुहुन्छ र उहाँले मानिसको लागि के गर्नुहुन्छ भनेर प्रमाणित गर्नु थियो।

5. 26 : 10-18

The Christ was the Spirit which Jesus implied in his own statements: "I am the way, the truth, and the life;" "I and my Father are one." This Christ, or divinity of the man Jesus, was his divine nature, the godliness which animated him. Divine Truth, Life, and Love gave Jesus authority over sin, sickness, and death. His mission was to reveal the Science of celestial being, to prove what God is and what He does for man.

6. 6 : 23-28

येशूले पापलाई फ्याँकिनु अघि नै त्यसलाई पर्दाफास र हप्काउनुभयो। एक बिरामी महिलाको बारेमा उहाँले शैतानले उसलाई बाँधेको कुरा भन्नुभयो, र पत्रुसलाई उहाँले भन्नुभयो, "तिमी मेरो लागि अपराध हौ।" उहाँ मानिसहरूलाई पाप, रोग र मृत्युलाई कसरी नष्ट गर्ने भनेर सिकाउन र देखाउन आउनुभयो। उहाँले फलहीन रूखको बारेमा भन्नुभयो, "[यो] ढालिएको छ।"

6. 6 : 23-28

Jesus uncovered and rebuked sin before he cast it out. Of a sick woman he said that Satan had bound her, and to Peter he said, "Thou art an offence unto me." He came teaching and showing men how to destroy sin, sickness, and death. He said of the fruitless tree, "[It] is hewn down."

7. 7:1-7

गल्तीको लागि उसको एउटै सिभिल वाक्य थियो, "मेरो पछि लाग, शैतान।" येशूको हप्काइ औंल्याएको र तिखो थियो भन्ने अझै बलियो प्रमाण उहाँका आफ्नै शब्दहरूमा पाइन्छ, - जब उहाँले शैतानहरू भगाउनुभयो र बिरामी र पापीहरूलाई निको पार्नुभयो, त्यस्ता जबरजस्ती उच्चारणको आवश्यकता देखाउँदै। त्रुटिको त्यागले यसको झूटा दावीहरूको भौतिक भावनालाई वञ्चित गर्दछ।

7. 7 : 1-7

The only civil sentence which he had for error was, "Get thee behind me, Satan." Still stronger evidence that Jesus' reproof was pointed and pungent is found in his own words, — showing the necessity for such forcible utterance, when he cast out devils and healed the sick and sinning. The relinquishment of error deprives material sense of its false claims.

8. 25 : 22-31

पाप र रोगमाथि आफ्नो नियन्त्रणको प्रदर्शन गरे तापनि, महान् शिक्षकले अरूलाई तिनीहरूको आफ्नै धार्मिकताको आवश्यक प्रमाणहरू दिनबाट मुक्त गर्नुभएन। उहाँले तिनीहरूको मार्गदर्शनको लागि काम गर्नुभयो, ताकि तिनीहरूले यो शक्तिलाई उहाँले जस्तै प्रदर्शन गर्न सकोस् र यसको ईश्वरीय सिद्धान्त बुझ्न सकून्। शिक्षकमाथिको निहित विश्वास र हामीले उहाँलाई दिन सक्ने सबै भावनात्मक प्रेमले हामीलाई उहाँको अनुकरण गर्ने एक्लै कहिल्यै बनाउँदैन। हामीले गएर त्यसै गर्नै पर्छ, नत्र हाम्रा गुरुले हामीलाई दिनुहुने ठूलो आशीर्वादलाई सुधार गर्दैनौं।

8. 25 : 22-31

Though demonstrating his control over sin and disease, the great Teacher by no means relieved others from giving the requisite proofs of their own piety. He worked for their guidance, that they might demonstrate this power as he did and understand its divine Principle. Implicit faith in the Teacher and all the emotional love we can bestow on him, will never alone make us imitators of him. We must go and do likewise, else we are not improving the great blessings which our Master worked and suffered to bestow upon us.

9. 242 : 9-14

स्वर्गमा जाने एउटा मात्र बाटो छ, सद्भाव, र ईश्वरीय विज्ञानमा ख्रीष्टले हामीलाई यो बाटो देखाउनुहुन्छ। राम्रो, ईश्वर र उहाँको प्रतिबिम्ब भन्दा जीवनको अर्को कुनै चेतना नहुनु, र तथाकथित पीडा र इन्द्रियहरूको आनन्द भन्दा उच्च हुनु हो।

9. 242 : 9-14

There is but one way to heaven, harmony, and Christ in divine Science shows us this way. It is to know no other reality — to have no other consciousness of life — than good, God and His reflection, and to rise superior to the so-called pain and pleasure of the senses.

10. 201 : 20-5

अपवित्रतामा पवित्रता लेख्नु, पापलाई नत्याग्दा क्षमा हुन्छ भनी ठान्नु, भुसुलाई तानेर ऊँट निल्ने जस्तै मूर्खता हो।

ईश्वर र मानिसको बीचमा रहेको वैज्ञानिक एकतालाई जीवन व्यवहारमा परिमार्जन गर्नुपर्दछ, र ईश्वरको इच्छा विश्वव्यापी रूपमा हुनुपर्दछ।

10. 201 : 20-5

Grafting holiness upon unholiness, supposing that sin can be forgiven when it is not forsaken, is as foolish as straining out gnats and swallowing camels.

The scientific unity which exists between God and man must be wrought out in life-practice, and God's will must be universally done.

11. 22 : 23-30

त्रुटिबाट अन्तिम छुटकारा, जसद्वारा हामी अमरता, असीम स्वतन्त्रता, र पापरहित भावनामा रमाउँछौं, फूलहरूको बाटोबाट वा अर्कोको विकृत प्रयासमा काम नगरी आफ्नो विश्वासलाई पिन गरेर पुग्दैन। जसले क्रोधलाई धर्मी मान्दछ वा मानवीय पीडाले दिव्यतालाई सन्तुष्ट तुल्याउँछ भन्ने विश्वास गर्दछ, उसले ईश्वरलाई बुझ्दैन।

न्यायले पापीको सुधार चाहिन्छ।

11. 22 : 23-30

Final deliverance from error, whereby we rejoice in immortality, boundless freedom, and sinless sense, is not reached through paths of flowers nor by pinning one's faith without works to another's vicarious effort. Whosoever believeth that wrath is righteous or that divinity is appeased by human suffering, does not understand God.

Justice requires reformation of the sinner.

12. 23 : 1-11

बुद्धि र प्रेमले हामीलाई पापबाट बचाउन धेरै आत्म त्यागहरू चाहिन्छ। एउटा बलिदान, जतिसुकै ठूलो, पापको ऋण तिर्न अपर्याप्त छ। प्रायश्चितको लागि पापीको पक्षमा निरन्तर आत्म-दाह चाहिन्छ। परमेश्वरको क्रोध उहाँको प्यारो पुत्रमा निस्कनु पर्छ, त्यो ईश्वरीय अप्राकृतिक हो। यस्तो सिद्धान्त मानव निर्मित छ। प्रायश्चित धर्मशास्त्रमा एक कठिन समस्या हो, तर यसको वैज्ञानिक व्याख्या यो हो, कि दुख पापी भावनाको त्रुटि हो जुन सत्यले नष्ट गर्दछ, र अन्ततः पाप र पीडा दुबै अनन्त प्रेमको पाउमा खस्नेछ।

12. 23 : 1-11

Wisdom and Love may require many sacrifices of self to save us from sin. One sacrifice, however great, is insufficient to pay the debt of sin. The atonement requires constant self-immolation on the sinner's part. That God's wrath should be vented upon His beloved Son, is divinely unnatural. Such a theory is man-made. The atonement is a hard problem in theology, but its scientific explanation is, that suffering is an error of sinful sense which Truth destroys, and that eventually both sin and suffering will fall at the feet of everlasting Love.

13. 30 : 26-1

यदि हामीले आत्मालाई नियन्त्रणमा राख्न अनुमति दिन भौतिक भावनाको त्रुटिहरूमाथि पर्याप्त रूपमा विजय हासिल गरेका छौं भने, हामी पापलाई घृणा गर्नेछौं र यसलाई प्रत्येक मुखौटामुनि हप्काउँनेछौं। केवल यस तरिकाले हामी हाम्रा शत्रुहरूलाई आशीर्वाद दिन सक्छौं, यद्यपि तिनीहरूले हाम्रा शब्दहरूलाई त्यसरी बुझ्दैनन्। हामी आफ्नो लागि छनौट गर्न सक्दैनौं तर येशूले सिकाउनुभएको तरिकामा हाम्रो मुक्तिको काम गर्नुपर्छ। नम्रता र शक्तिमा, उहाँले गरिबहरूलाई सुसमाचार प्रचार गरेको भेटियो।

13. 30 : 26-1

If we have triumphed sufficiently over the errors of material sense to allow Soul to hold the control, we shall loathe sin and rebuke it under every mask. Only in this way can we bless our enemies, though they may not so construe our words. We cannot choose for ourselves, but must work out our salvation in the way Jesus taught. In meekness and might, he was found preaching the gospel to the poor.

14. 21 : 9-14

यदि चेला आध्यात्मिक रूपमा अगाडि बढिरहेको छ भने, उसले भित्र पस्ने प्रयास गरिरहेको छ। ऊ निरन्तर भौतिक भावनाबाट टाढा रहन्छ, र आत्माको अविनाशी चीजहरू तिर हेर्छ। यदि इमान्दार छ भने, ऊ सुरुदेखि नै उत्सुक हुनेछ, र सही दिशामा हरेक दिन थोरै कमाउनेछ, अन्तमा उसले आफ्नो पाठ्यक्रम खुसीसाथ समाप्त गर्नसम्म।

14. 21 : 9-14

If the disciple is advancing spiritually, he is striving to enter in. He constantly turns away from material sense, and looks towards the imperishable things of Spirit. If honest, he will be in earnest from the start, and gain a little each day in the right direction, till at last he finishes his course with joy.

15. 45 : 6-21

हाम्रो गुरुले मृत्यु र चिहानमाथि आफ्नो विजयमा पूर्ण र अन्तमा ईश्वरीय विज्ञान प्रदर्शन गर्नुभयो। येशूको कार्य मानिसहरूको ज्ञानको लागि र पाप, रोग र मृत्युबाट सम्पूर्ण संसारको मुक्तिको लागि थियो। पावलले लेखे: "यदि, जब हामी शत्रु थियौं, उहाँको पुत्रको मृत्युद्वारा हामी परमेश्वरसँग मेलमिलापमा परेका थियौं, अझ धेरै, मेलमिलापमा, हामी उहाँको जीवनद्वारा बच्नेछौं।" आफ्नो शव गाडिएको तीन दिन पछि उहाँले आफ्ना चेलाहरूसँग कुरा गर्नुभयो। सताउनेहरूले अमर सत्य र प्रेमलाई चिहानमा लुकाउन असफल भएका थिए।

परमेश्वरको महिमा होस्, र संघर्षरत हृदयहरूलाई शान्ति! ख्रीष्टले मानव आशा र विश्वासको ढोकाबाट ढुङ्गा हटाएर परमेश्वरमा जीवनको प्रकटीकरण र प्रदर्शनको माध्यमबाट मानिसहरूको आध्यात्मिक विचार र उहाँको ईश्वरीय सिद्धान्त, प्रेमको साथ सम्भावित एकतामा उचाल्नु भएको छ।

15. 45 : 6-21

Our Master fully and finally demonstrated divine Science in his victory over death and the grave. Jesus' deed was for the enlightenment of men and for the salvation of the whole world from sin, sickness, and death. Paul writes: "For if, when we were enemies, we were reconciled to God by the [seeming] death of His Son, much more, being reconciled, we shall be saved by his life." Three days after his bodily burial he talked with his disciples. The persecutors had failed to hide immortal Truth and Love in a sepulchre.

Glory be to God, and peace to the struggling hearts! Christ hath rolled away the stone from the door of human hope and faith, and through the revelation and demonstration of life in God, hath elevated them to possible at-one-ment with the spiritual idea of man and his divine Principle, Love.


दैनिक कर्तव्यहरू

मेरी बेकर एड्डी द्वारा

दैनिक प्रार्थना

प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ: "तपाईंको राज्य आउँछ;" ईश्वरीय सत्य, जीवन, र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन; र तपाईंको वचनले सबै मानिसजातिको स्नेह समृद्धि, र तिनीहरूलाई शासन गर्न सक्छ!

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।4 ।

प्रेरणा र कार्यहरूको लागि नियम

न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलग्नकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ; र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमा मा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।1 ।

ड्यूटी गर्न सतर्कता

यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन प्रतिदिन स्वयंलाई बचाउनु पर्छ, र परमेश्वर, आफ्ना नेता र मानिसजातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।

चर्च म्यानुअल, अनुच्छेद 8 सेक्सन।6 ।


████████████████████████████████████████████████████████████████████████